एनआइसी एशिया लघुवित्तद्धारा ‘ग्लोबल मनि वीक’ मनाउन जनचेतना कार्यक्रमको आयोजना

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘ग्लोबल मनि वीक’ मनाउन सप्ताह व्यापी वित्तीय साक्षरताका लागी जनचेतना कार्यक्रमको आयोजना गरेको छ । नेपाल राष्ट्र बैंकले २०७८ चैत्र ७ गते देखि १३ गतेसम्म वित्तीय साक्षरता मार्गदर्शन,२०७८ बमोजिम बिशेष कार्यक्रम...


धौलागिरी लघुवित्तले ३ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि बोर्डमा दियो आवेदन

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको लागि अनुमति माग्र्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ विक्रीको लागि फागुन...


नारायणी डेभलपमेन्ट बैंकले अवतरित हकप्रद शेयर आजदेखि लिलाम बढाबढमार्फत बिक्री गर्दै

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले चैत १० गते (आज) देखि संस्थापक र सर्वसाधारण समूहतर्फको अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत् बिक्री गर्न लागेको हो । नारायणी डेभलपमेन्ट...


पोखरा फाइनान्सको ८ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले शेयरधनीको हितग्राही (डिम्याट) खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले उक्त बोनस नेपाल स्टक एक्सचेञ्ज र सिडीएस एण्ड क्लियरिङमा सचीकृत तथा दर्ता भई कारोबार योग्य भएका अभौतिक रुपमा कारोबार हुने जनाएको हो ।...


नेपाल फाईनान्सको २९ औं साधारण सभा बैशाख ३ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले २९ औं वार्षिक साधारण सभा बैशाख ३ गतेका लागि बोलाएको छ । कम्पनीको चैत ९ गते बसेको संचालक समितिको बैठकले सभा होटल एल्लो प्यागोडा कान्तिपथ काठमाडौंमा सो दिन बिहान ११ बजे बस्ने गरी आव्हान...


जीवन विकास लघुवित्त र नेपाल टेलिकमको बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत १० गते) अन्तिम दिन रहेको छ । जीवन विकास लघुवित्त कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १२ गतेदेखि चैत...


नेष्डो समृद्ध लघुवित्तको आईपीओ आउँदो साता नेप्सेमा सूचीकृत हुने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आईपीओ आउँदो साता नेप्सेमा सूचीकृत हुने भएको छ।कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ सूचीकृतका लागि आवश्यक सबै कागजपत्र नेप्सेमा पुगिसकेको छ। ग्लोबल मनी विक चलिरहेकोले सूचीकरण सम्झौतामा ढिलाइ रहेको क्यापिटलले जनाएको छ।...


उपकार लघुवित्तले साढे २ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि पायो बोर्डबाट अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको छ । नेपाल धितोपत्र बोर्डले चैत्र ७ गते सोमबार कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले प्रति कित्ता १०० अंकित...


सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई मेराकि हेल्थमा बिशेष छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र मेराकि हेल्थ सोलुशनबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले ग्राहक, कर्मचारी र तथा कर्मचारी पारिवारलाई स्वास्थ्य सेवामा विशेष छुट दिने गरि समझदारी भएको हो । उक्त सम्झौता पत्रमा बैंकका प्रमुक संचालक...


नेपाल टेलिकमको ४० प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (चैत १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने भएकाले भोलि (चैत १०...