सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै संस्थापक समूह तर्फको शेयर बिक्री गर्ने लागेको जनाएको हो । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोेजिम संचालक समितिले...
राष्ट्रिय बाणिज्य बैंकद्धारा १२ पदका लागि ८४२ कर्मचारी माग
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले ठुलो सख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै १२ पदका लागि स्थायी ८४२ कर्मचारी माग गरेको हो । ९ औं तहको लागि बरिष्ठ प्रबन्धकदेखि तह ५ को बरिष्ठ सहायक (सूचना...
ज्योति विकास बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत
काठमाडौं । ज्योति विकास बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । बैंकको ‘९% ज्योति विकास बैंक बण्ड २०८७’ नामक ऋणपत्र आज सूचिकृत भएको हो । कात्तिक १४ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र ज्योति विकास बैंकको ९% ब्याजदर भएको...
बैंक अफ काठमाण्डूका र सोवा हेल्थकेयरबीच छुट सम्बन्धी सम्झौता
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र सोवा हेल्थकेयर सेन्टरबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकको ग्राहकहरुलाई सोवामा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने समझदारी भएको हो । उक्त सम्झौता पश्चात बैंकका ग्राहकले सोवा हेल्थकेयर सेन्टरले प्रदान गर्दै आइरहेको...
एनएमबि बैंकका स्वतन्त्र संचालक प्रदीप राज पाण्डेको कार्यकाल समाप्त
काठमाडौं । एनएमबि बैंक लिमिटेडका स्वतन्त्र संचालक प्रदीप राज पाण्डेको कार्यकाल सकिएको छ । बैंकले नेप्सेमार्फत जानकारी गराउँदै स्वतन्त्र संचालक पाण्डेको ४ वर्षको कार्यकाल कात्तिक १३ गतेदेखि समाप्त भएको जनाएको हो ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तका संचालक ज्ञानेन्द्र ईवाहाङले दिए राजिनामा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक ज्ञानेन्द्र इवाहाङले राजिनामा दिएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा ईवाहाङको राजिनामा स्वीकृत गरेको जनाएको हो । कम्पनीको कात्तिक १३ गते बसेको संचालक समितिको बैठकले बुढिमोरङ्ग–२ धनकुटाका ईवाहाङले उक्त...
सिभिल लघुवित्तको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिभिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १९ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै कम्पनीको शेयरमूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम १४३३ रुपैयाँ १० पैसाका आधारमा...
सूर्या लाइफको लाभांश प्रस्ताव, कति दिदैछ बोनस र नगद?
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले सो आवको मुनाफाबाट १३.३६८४% लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको कात्तिक १३ गते बसेको संचालक समितिको...
एक्सल डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने अवधि थप, कहिलेसम्म दिन पाइन्छ ?
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरिएको छ । बैंकले नेप्सेमार्फत जानकारी गराउँदै हकप्रद निष्काशन अवधिमा नेपालीहरुको महान चाड दशैं परेको हुँदा अवधि लम्ब्याइएको जनाएको हो । कम्पनीले असोज २५ गतेदेखि कात्तिक १४...
नेपाल बंगलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल बंगलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १४ गते) अन्तिम रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १५ गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र...
एनएमबि बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ दशमलव ८ प्रतिशत लाभांश वितरण गर्न लागको हो । बैंकको कात्तिक १२ गते बसेको संचालक ससितिको ४२७ औं बैंठकले गत आर्थिक बर्षको...
महुली लघुवित्तको बम्पर लाभांश घोषणा, कति दिदैछ बोनस शेयर ?
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयधरनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर वितरण प्रस्ताव गरेको हो । कम्पनीको कात्तिक १३ गते बसेको संचालक समितिको १२०...
मुक्तिनाथ विकास बैंकले शेयरधनीलाई १८.५०% लाभांश वितरण गर्ने
काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १८.५० प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीको कात्तिक १२ गते बसेको संचालक समितिको २६० औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को...
सानिमा बैंकले वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । सानिमा बैंकले १७ औंं वार्षिक साधारण सभा आज हुने भएको छ । बैंकले सभा बिहान ११ बजे अम्रपाली ब्याँक्वेट बालुवाटारमा सभा बोलाएको छ । सभाले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर...
सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, नगद लाभांश पारित
काठमाडौं । सनराइज क्यापिटलको साधारणसभा सम्पन्न भएको छ। सभामा प्रस्तावित ४० प्रतिशत नगद लाभांश पारित भएको छ ।शुक्रबार सम्पन्न संस्थाको ११औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले चुक्ता पूँजीको ४० प्रतिशत (कर सहित) का...
कात्तिक २८ गतेदेखि गरिमा विकास बैंकले साहारा विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गर्ने
काठमाडौं । गरिमा विकास बैंकले साहारा विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरी कात्तिक २८ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ।गरिमा विकास बैंकको भदौ १५ गते सम्पन्न साधारण सभा र सहारा विकास बैंकको भदौ १२ गते बसेकोसभामार्फत दुवै कम्पनीले प्राप्ति...
सांग्रिला डेभपलमेन्ट बैंकले माग्यो ब्रान्च म्यानेजर
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर (सुपरभाइजर।जुनियर अफिसर।अफिसर) पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले सो पदका लागि स्नातक तह उत्तीर्ण रहेको हुनुपर्ने जनाएको छ ।...
ग्लोबल आइएमई बैंकद्धारा महानगरी प्रहरीलाई एलइडी टेलिभिजन हस्तान्तरण
काठमाडौं । ग्लोबल आइएमई बैंकले महानगर प्रहरी परिषद ललितपुरको नवनिर्मितत स्मार्ट कन्ट्रोल रुमका लागि १० थान एलइडी टिभी हस्तान्तरण गरेको छ । उक्त टेलिभिजन बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले महानगर प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरिक्षक किरण बज्राचार्यलाई टेलिभिजन...
४० प्रतिशत लाभांश पारित गर्दै सनराइज क्यापिटलको ११ औं सभा सम्पन्न
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले ११ औं वार्षिक साधारण सभा हिजो (कात्तिक १२ गते) सम्पन्न गरेको छ । सभा कम्पनीको कार्यालय कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले हाल कायम चुक्तापूँजीको ४० प्रतिशतका दरले हुन आउने ८ करोड...
१४ वाणिज्य बैंकले गरे शेयरधनीलाई लाभांश दिने घोषणा, कसको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्च (नेप्से)मा हालसम्म १४ वटा बाणिज्य बैंकहरुले आर्थिक वर्ष ७७/७८ को नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ । एक्सचेन्जमा सुचिकृत २६ मध्ये १४ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गरिसकेका...




















