सिभिल बैंकको कन्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा विस्तार
काठमाडौं । सिभिल बैंकले कन्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कन्चनपुर जिल्लाको महेन्द्रनगरमा ११५ औं बिस्तार गरेको हो । उक्त शाखाको उद्घाटन भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले गरेका हुन । कोभिड–१९ लाई मध्यनजर गर्दै बैंकका...
नेपाल फाइनान्स कम्पनीको शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा आज नेपाल फाइनान्स कम्पनीको सेयर सूचीकृत भएको छ ।नेप्सेमा नेपाल फाइनान्स कम्पनी लिमिटेडले ललितपुर फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरेपछि नेपाल फाइनान्सको नामबाट १८ लाख ७९ हजार ४ सय ५२ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम...
नेप्सेमा २ कम्पनीको ऋणपत्र सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा “एनएमबि उर्जा ऋणपत्र अन्तर्गको २ वटा ऋणपत्र सूचिकृत भएको छ ।नेप्सेमा आज “एनएमबि उर्जा ऋणपत्र ४%–२०९२“ र एनएमबि उर्जा ऋणपत्र ८.५ को ३५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
जीवन विकास लघुवित्तको शेयरमा पोजेटिभ सर्किट, आज कमाउने र गुमाउने कम्पनी
काठमाडौं । आज पूूंजी बजारमा नेप्सेमा सूूचिकृत २२९ कम्पनीको ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता शेयर किनेबेच हुदा २० अर्ब माथिको कारोबार भएको छ । आज जीवन विकास लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेर सर्वाधिक कमाउन सफल भएको...
यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी
काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा २ सय २९ कम्पनीको ३ करोड ७ लाख ७३ हजार २ सय २४ कित्ता शेयर कारोबार भएको छ। आज अरुण काबेली हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ अर्ब १६ करोड रुपैयाँ...
नेप्से १८ अंकले घट्यो, अरुण काबेली र अरुण भ्याली हाईड्रोपावरको १ अर्ब माथिको शेयर कारोबार
काठमाडौं । साताको अन्तिम दिन नेप्से १८ दशमलव १७ अंकले घटेर ३१८१ दशमलव ८६ दशमलव १६ विन्दुमा कायम भएको छ। नेप्सेमा २ सय २९ कम्पनीको ३ करोड ७ लाख ७३ हजार २ सय २४ कित्ता शेयर कारोबार भएको छ।आज...
राधी विद्युत् कम्पनीद्धारा शेयरधनीलाई बोनस शेयर बापत लाग्ने कर तिर्न आग्रह
काठमाडौं । राधी विद्युत् कम्पनीले आफ्ना शेयरधनीहरुलाई बोनस शेयर बापत लाग्ने कर तिर्न आग्रह गरेको छ ।कम्पनीको २६.५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा सूूचीकृत भएकोले बोनस शेयर बापत लाग्ने कर रकम जम्मा गर्न...
मानुषी लघुवित्तको प्रि-अलटमेन्ट आज, बाँडफाँड कहिले ?
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर आज ‘प्रि अलटमेन्ट’ हुने भएको छ । कम्पनीको बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङ्ले सम्पुर्ण प्रकृयाँ पुरा गरि आज अपरान्ह ३ बजे प्रि अलटमेन्टको तयारी गरेको छ । कम्पनीको बिक्रि प्रबन्धक एसबिआई...
सनराइज बैंकले तिजकोे अवसरमा ल्यायो नारी बिशेष योजना, यस्ता छन् सुविधा
काठमाडौं । सनराइज बैंकले भदौ महिनामा तिजकोे अवसर पारी नारी विशेष योजना ल्याएको छ । बैंकले भदौ महिनाभरी विभिन्न सेवाहरु निःशुल्क गर्नुु साथै क्यास ब्याक र छुुटहरुको ब्यवस्था गरेको हो । यो योजना अन्र्तगत भदौ महिलाभरि नारी बचत खाता...
हिमालयन क्यापिटद्धारा वार्षिक साधारण सभा आह्वान, एजेण्डाहरु यस्ता छन्
काठमाडौं । हिमालयन क्यापिटले वार्षिक साधारण सभा आह्वान गरेको छ। क्यापिटलको श्रावण ३१ गते, आइतबार सम्पन्न संचालक समितिको बैठकको निर्णय अनुसार चौँथो वार्षिक साधारण सभा भदौ २५ गते, शुक्रबार हिमालयन क्यापिटल लिमिटेड, ठमेल, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ...
न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले भदौ १ गतेदेखि संस्थापक शेयरधनीहरु तथास्थानिय बासिन्दाहरुका लागि बिक्री खुल्ला गरेको आईपीओमा ३ सय ७३ जना आवेदकहरूले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा आयोजना प्रभावित क्षेत्रका ३ सय ७३ जना आवेदकहरूले एक करोड २९...
नेष्डो समृद्ध लघुवितको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै खुद नाफा बढ्यो
काठमाडौं । नेष्डो समृद्ध लघुवितले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ६६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा ९ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत...
सिनर्जी पावर डेभलपमेण्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सिनर्जी पावर डेभलपमेण्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रस्ताव गरेको १० दशमलव ५० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यस वर्ष कम्पनीले मा १० प्रतिशत बोनस शेयर र कर...
कनेक्ट आइपीएस र कर्पोरेट पे प्रणाली सम्पूर्ण सेवाहरु दुई दिनका लागि बन्द हुने, यस्तो छ कारण
काठमाडौं । नेपाल क्लियरिङ हाउसको डाटा सेन्टर अपग्रेड तथा माईग्रेसन कार्यले गर्दा कनेक्ट आइपीएस र कर्पोरेट पे प्रणाली सम्पूर्ण सेवाहरु दुई दिनका लागि बन्द हुने भएको छ । कम्पनीले भदौ ४ गते ५ बजेदेखि ७ बजेसम्म र भदौ ७...
सांग्रिला डेभलपमेन्ट बैंकको करिब २६ हजार संस्थापक शेयर लिलामीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २५ हजार ९११ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनी कमला देवी शर्माले ६ हजार ८६ कित्ता र सरस्वती गुुरुङले...
ग्लोबल आइएमई बैंक र एफएनसीसीई प्रदेश नं १ बीच सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक र एफएनसीसीआई प्रदेश नं १ बीच महासंघका सदस्यहरुलाई सहज बैंकिङ सेवा पुर्याउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकको प्रदेश नं १ प्रमुख सुभाष सापकोटा तथा महासंघका तर्फबाट महासंघको प्रदेश...
सिटिजन्स म्युचुअल फन्ड–१ र २ को प्रतिफल घोषणा, कुनको कति ?
काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत संचालित दुई योजनाको लाभांश घोषणा गरेको छ। फन्डको भदौ १ गते सम्पन्न संचालक समितिको बैठकले सिटिजन्स म्युचुअल फन्ड–१ र सिटिजन्स म्युचुअल फन्ड–२ को गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रतिफल घोषणा गरेको हो। उक्त...
इसेवामार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानीमा बम्पर अफर, एक हजार रुपैयाँसम्म क्यासब्याक र महिनैपिच्छे आईफोन १२ उपहार
काठमाडौं । इसेवा र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीचको सहकार्यमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमित तथा अभिकर्ता लक्षित बीमा शुल्क भुक्तानीमा क्यास ब्याक र उपहार योजना आजदेखि सुरु भएको छ । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवामार्फत नेपाल लाइफ इन्स्योरेन्स...
विद्युतीय भुक्तानीप्रति सर्वसाधारणको आकर्षण बढ्दै, वालेट चलाउनेको संख्या आकासियो
काठमाडौं । कोरोना महामारीका कारण नेपालमा विद्युतीय भुक्तानीप्रति सर्वसाधारणको आकर्षण बढेको पाइएको छ । केही वर्ष अघिसम्म सामान्य कारोवारको भुक्तानीका लागि पनि कि चेक काट्नुपर्थ्यो, कि त नगद नै दिनुपथ्र्यो । तर, पछिल्लो समय विद्युतीय भुक्तानी ह्वात्तै बढेको देखिएको...
नबिल बैंकमा एटिएमबाटै पैसा जम्मा गर्न सकिने
काठमाडौैं । अब नबिल बैंकका एटिएमबाटै रकम झिक्न सक्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सेवा सहज र सरल बनाउने उद्देश्यले नबिल क्यास मेशिन जारी गरेको हो । संचालनमा ल्याएको नबिल क्यास मेशिनबाट रकम जम्मा र झिक्न समेत मिल्ने...




















