सिनर्जी पावर डेभलपमेन्टको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको पन्ध्रौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।सभामा सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिएको छ । कम्पनीको २०७८ असार...


कृषि विकास बैंकद्धारा किसान कार्ड वितरण

काठमाडौं । कृषि विकास बैंकले किसानहरुलाई कृषि कार्ड वितरण गरेको छ । बैंकले एक कार्यक्रममा काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका वडा न ३ चोखेलका स्थानिय बासिन्दालाई ८३ वडा कार्ड वितरण गरेको हो । भदौ १७ गते देखी आवश्यक प्रकृया पूरा...


वायु सेवा निगम सुधारको लागि समिति गठन गर्न अर्थको सुझाव

काठमाडौं । नेपाल वायु सेवा निगमको भावि कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्च स्तरीय समिति बनाउन उपयुक्त हुने सुझाव अर्थ मन्त्रालयले दिएको छ । शुक्रवार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन...


एनएमबि बैंकले अनलाईन दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक अनलाईन दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने गरी सम्झौता गरेको छ । बैंकका क्रेडिक कार्ड प्रयोग कर्ताले दराजबाट आफुलाई आवश्यक सामानहरु किस्ता बन्दीमा खरिद गर्न पाउनेछन् । यसको लागी ग्राहकले दराजबाट भुक्तानी गरी...


सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चितवनको भरतपुरस्थित हाकिमचोकमा शाखा विस्तार गरेको छ ।बैंकले बिहीबार सो शाखा संचालनमा ल्याएको हो । हाकिमचोक शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।योसँगै सांग्रिला डेभलपमेन्ट...


लुम्बिनी विकास बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

काठमाडौं । लुम्बिनी विकास बैंकले शेयरधनीलाई ५ वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले साविकको वीरगञ्ज फाइनान्स, एच एण्ड बि डेभलपमेण्ट र लुम्बिनी फाइनान्सका विभिन्न साधारण सभाबाट पारित लाभांश रकम लिन आग्रह गरेको छ । बैंकले सूचना...


सानिमा बैंकको तीज बिशेष योजना सार्वजनिक, यस्ता छन् सुविधा 

काठमाडौं । सानिमा बैंकले तीज बिशेष योजना साार्वजनिक गरेको छ । तीजको अवसरलाई मध्यनजर गर्दै बैंकले महिलाहरुका लागि विशेष योजना ल्याएको हो । उक्त योजना अन्र्तगत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट क्रेडिट कार्ड, मोबाइल बैंकिङ, मेरो शेयर, डिम्याट...


तोडियो समाज र स्वस्तिक लघुवित्तबीचको मर्जर, यस्तो छ कारण

काठमाडौं । दुई लघुवित्त एक आपसमा गाभिने सम्झौता तोडिएको छ । सर्लाहीको मलंगवामा मुख्य कार्यालय रहेको समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले सिरहाको लहानमा मुख्य कार्यालय रहेको स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको मर्जर तोडेको हो । नेप्सेमार्फत जानकारी गराएको सूचनामा...


सिवाईसी नेपाल लघुविद्धारा ठूलो संख्यामा कर्मचारी माग, आठ कक्षा उर्तिणलाई पनि अवसर

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तले ९ पदका लागि १३६ जना कर्मचारी माग गरेको हो । संस्थाले ब्यवस्थापकीय श्रेणी अन्तर्गत नायब कार्यकारी प्रमुख १ जना, बरिष्ठ प्रबन्धक(प्रशासन विभाग १...


लुम्बिनी विकास बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांस लिन अनुरोध गरेको छ । बैंकको (साविकका विरगंज फाइनान्स लिमिटेड, एच एण्ड वि डेभलपमेन्ट लिमिटेड र लुम्बिनी फाईनान्स एण्ड लिजिङ) को साधारण सभाबाट पारित हुदै आइरहेको ५ बर्र्ष पुरानो...


प्रभु बैंकद्वारा अबैध रुपमा जीवन बीमा व्यवसाय सञ्चालन, कारवाही गर्छौः बीमा समिति

काठमाडौं । प्रभु बैंकले अबैध रुपमा जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको खुलेको छ । सो बैंकले दुई वर्षदेखि प्रदेश नं २ मा छोरी शिक्षा बीमाको नाममा बीमा शुल्क संकलन गर्दै आएको हो । सरकारी भुक्तानी लेखापरिक्षण गर्ने आधिकारिक...


दराजको लाइभ स्ट्रिम सुरु

काठमाडौंं । अनलाइन किनमेल बजार दराजले शपयोग्य लाइभ स्ट्रिम दराज लाइभ सुरु भएको घोषण गरेको छ । दराजले मोबाइल एम मार्फत उपलब्ध हुने दराज लाइभ दराजको शपरटेनमेन्ट योजनाको एक भाग रहेको र अब ग्राहकले सामानको अनुभव गर्ने र घरमै...


अन्तराष्ट्रिय वित्त निगमसँगको बैठक सम्पन्न

काठमाडौं । दैनिक उपभोग्य वस्तुहरूको उत्पादन गर्ने उद्योगको स्थापना तथा सञ्चालनमा सरकारले प्राथमिकता दिएको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बताएक छन् । बिहीबार अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले गरेको भर्चुअल बैठकमा उनले यस्तो बताएका हुन् । वर्तमान सरकार नेपालको अर्थतन्त्रलाई...


एनएमबि सरल बचत फन्ड–ई मा पहिलो दिनमै २० हजार बढीको आवेदन

काठमाडौं । एनएमबि क्यापिटलले आजबाट निष्कासन गरेको एनएमबि सरल बचत फन्ड–ई मा पहिलो दिन २० हजार जना लगानीकर्ताले आवेदन दिएका छन् । एनएमबि क्यापिटलका अनुसार आज साँझ ५ः३० बजेसम्म २० हजार २ सय ४१ जना लगानीकर्ताहरूले ९८ लाख १२...


लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । लक्ष्मी बैंक र मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेप्सेमा आज सूचीकृत भएको छ ।दुई बैंकको ३२ लाख ५० हजार इकाई ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) मा बिहीबार सूचीकृत भएको छ । लक्ष्मी बैंकको २० लाख इकाई र मुक्तिनाथ...


दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी हुन् आज कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सुचिकृत २३० कम्पनीको १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता शेयर किनबेच भएको छ । बिहिबार नेप्से परिसूचक ५०.२८ अकंले घट्दा साढे ९ अर्ब माथिको कारोबार भएको छ । आज सानिमा लाइफ इन्स्योरेन्सको...


एनआईसी एशिया बैंकको मोेबाइल बैकिङ एपमार्फत निःशुल्क रेमिट्यान्स

काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ एपमार्फत आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले भदौ १६ गते देखी कात्तिक १४ गतेसम्म लागू हुनेगरी मोबाइल बैंकिङ एपमार्फत निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् । बैंकले ल्याएको...


दुई बीमा कम्पनी सहित १९ कम्पनीको साढे ५ अर्ब बढिको आईपीओ आउँदै, कुनको कति ?

काठमाडौं । नेपाल धितोबार्डमा हालसम्म आइपीओ निष्काशनको अनुमति माग्ने कम्पनीहरुको सङख्या १९ पुगेको छ । बोर्डमा हालसम्म पाँच अर्ब ६१ करोड ३६ लाख १४ हजार ८०० रुपैयाँको आइपीओ पाईपलाईनमा रहेको छ । बोर्डले अनुमति दिएपछि १९ वटा कम्पनीले कुल...


प्रभु बैंक र ग्लोबल एकेडेमीबीच शैक्षिक कर्जा प्रवाह सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुुकेशनबीच शैंक्षिक कर्जा सम्बन्धी सम्झौता भएकोे छ । ग्लोबलमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा प्रवाह गर्न दुईपक्षबीच सम्झौैता भएको हो । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी...


डिप्रोक्स लघुवित्तको २१ प्रतिशत लाभांश घोषणा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ दशमलव शुन्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।लघुवित्तले आज एक सूचना जारी गर्दै गत आर्थिक वर्षको संचित मुनाफाबाट सो प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको भदौ १७ गते बिहान...