डिप्रोक्स लघुवित्तको २१ प्रतिशत लाभांश घोषणा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ दशमलव शुन्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।लघुवित्तले आज एक सूचना जारी गर्दै गत आर्थिक वर्षको संचित मुनाफाबाट सो प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको भदौ १७ गते बिहान...


सांग्रिला डेभलपमेन्ट बैेंकको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका विद्यमान संस्थापक शेयर मधु सुदन शर्माले आफ्नो नाममा रहेको २० हजार कित्ता शेयर...


लुुम्बिनी विकास बैंकको करिब ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४ लाख ९५ हजार ८८६ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए पश्चात...


एनएमबि क्यापिटलको म्युचुअल फण्ड आजदेखि बिक्री खुल्ला, कसरी दिने आवेदन ?

काठमाडौं । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको म्युचुअल फण्ड ‘एनएमबि सरल बचत फण्ड–ई’ ले आजदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गरेको हो । जसमध्ये...


न्यादी हाइड्रोपावरको आईपीओमा २५ हजार १९१ जनाको आवेदन

काठमाडौं । न्यादी हाइड्रोपावरमा २५ हजार १९१ जनाको आवेदन परेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरेको आइपीओमा ६१ करोड १३ लाख ३ हजार ८ सय रुपैया बराबरको निवेदन परेको हो । आयोजना प्रभावित मस्र्याङ्दी गाउपालिकाका स्थानीयवासीका...


लगानी कोष र आरोग्य डाइग्नोष्टिक सेन्टरबीच सम्झौता

काठमाडौ । नागरिक लगानी कोष र आरोग्य निलायम मल्टिस्पेशलिष्ट पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि नयाँ बानेश्वर, बीच कोषका कर्मचारीहरु र कर्मचारीका परिवार एवं कोषका कार्यक्रमरुमा सहभागी र सहभागीका परिवारहरुको स्वास्थ परीक्षणमा छुट दिने सम्झौता भएको छ । सो सम्झौतामा...


समृद्धि फाइनान्सको १४ लाख बढी कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर आज नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १४ लाख २० हजार ७१८ कित्ता हकप्रद सूचिकृत भएको हो । सूचिकृत पश्चात उक्त शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछन् ।


नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचिकृत

काठमाडौं । नागरिक लगानी कोष र स्वालम्बन लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । लगानी कोषको २७ लाख बोनस शेयर र स्वालम्बन लघुवित्तको १५ लाख ६ हजार ६ दशमलव १५ कित्ता बोनस शेयर...


महालक्ष्मी विकास बैंक र सम्यक डायगनोस्टिकबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र सम्यक डायगनोस्टिकबीच सस्झौता भएको छ । बैंकका ग्राहकहरुलाई सम्यकमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो । महालक्ष्मी विकास बैंकका ग्राहकले सम्यकको प्र्रयोगशालामा स्वास्थ्य परिक्षण गर्दा १० प्रतिशत छुुट प्राप्त...


नेपाल राष्ट्र बैंकद्धारा दुई लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति

काठमाडौं । विन लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एकआपसमा गाभ्ने गाभिने (मर्जर)मा जान नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको संचालक समितिको बैठकले बुधबार दुवै संस्थाका प्रतिनिधीलाई मर्जरको अन्तिम स्वीकृतिको...


लक्ष्मी बैंकको नयाँ शाखा सुुनसरीको चिमडीमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो थप एक नयाँ शाखा बिस्तार गरेकोे छ । बैंकले सुनसरी जिल्लाकोे बर्जुु गाउँपालिका ६ को चिमडीमा शाखा बिस्तार गरेको हो । उक्त शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकतालाई पुरा गर्नुका साथै साना ब्यवसायीहरु माझ...


मिर्मिरे लघुवित्तद्धारा शाखा प्रमुखलाई एक्शल तालिम प्रदान

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले शाखाका कर्मचारीहरुलाई एक्शल तालिम दिएको छ । संस्थाले सबै शाखाका प्रमुखहरुलाई तथ्याङ्क विश्लेषण गर्न सिकाउने उद्देश्यले उक्त तालिम प्रदान गरेको हो । यसअघि असार महिनामै अन्य शाखा प्रमुखहरुलाई उक्त तालिम दिइसकेकोमा लघुवित्तले अघिल्लो...


नेपाल एसबिआई बैंक आइक्यानद्धारा सम्मानित

काठमाडौं । नेपाल एसबिआई बैंक नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान)बाट पुरस्कृत भएको छ । संस्थाले प्रदान गर्दै आइरहेको बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० मा नेपाल एसबिआई बैंक दोस्रो भएको हो । उक्त पुरस्कार आईक्यानका अध्यक्ष सिए मदन कृष्ण शर्माले...


समृद्धि फाइनान्सद्धारा कर्मचारी माग

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ग’ बर्गको मान्यता प्राप्त समृद्धि फाइनान्सले कर्मचारी माग गरेको छ । फाइनान्सले ह्युमन रिसोर्स अफिसर काठमाडौंका लागि १ जना कर्मचारी माग गरेको हो । इच्छुक स्नातक तह उत्र्तिण व्यक्तिले सम्पूर्ण कागजात खुलाई भदौ २२...


ग्लोबल आइएमई बैंकद्धारा बाढी पीडितलाई राहत वितरण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बाढी पीडितलाई राहत प्रदान गरेको छ । बैंकले नवलपरासी बर्दघाट सुस्ता पश्चिमका डुवानमा परेका बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेको हो । बैंकले बाढी प्रभावित जिल्लाको सुस्ता पश्चिम रामग्राम नगरापालिका वडा न १८...


कृषि विकास बैंकद्धारा पुरानो लाभांश लिन आग्रह

काठमाडौं । कृषि विकास बैंकले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीको विभिन्न साधारण सभाबाट पारीत हुँदै आइरहेको ५ बर्ष भन्दा पुरानो लाभांश लिन आग्रह गरेको हो । हालसम्म लाभांश नलिएको शेयरधनीहरुले कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल...


सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित दुई फण्डको लाभांश घोषणा

काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रबद्र्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहि सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित सानिमा लार्ज क्याप फण्ड र सानिमा इक्विटी फण्ड नामक योजनाको प्रतिफल घोषणा गरिएको छ । कम्पनीको संचालक समितिको भदौ १५ गते...


मेरो माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ८ गतेदेखी भदौ १६ गतेसम्म आवेदन दिन मिल्ने गरी ५ लाख ८३ हजार ५९८ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको...


दुई लघुवित्तबीच मर्जरमा जाने सम्झौता, आजदेखि शेयर कारोबार रोक्का

काठमाडौं । दुई लघुवित्त संस्थाबीच मर्जरमा जाने सम्झौता भएको छ । भदौ १५ गते मंगलबार सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाबीच गाभ्ने गाभिने (मर्जर) गर्ने सम्झौता भएको हो । नेप्सेमार्फत् दुवैै लघुवित्तले जानकारी गराएको सूचनामा मर्जर...


नबिल ब्यालेन्स्ड फन्ड २ को न्याभ बढ्यो

नबिल ब्यालेन्स्ड फन्ड २ ले साउन मसान्तसम्मको विवरण सार्वजनिक गरेको छ । फन्डले सार्वजनिक गरेको विवरणमा साउन मसान्तसम्म १८ रुपैया ८७ पैसा कायम भएको हो जुन असारको भन्दा १ रुपैया ३३ पैसाले बढेको हो । साउन मसान्तसम्म आइपुग्दा कम्पनीको...