राष्ट्रिय जीवन बीमा कम्पनीको पहिलो साधारणसभा आह्वान, पुँजी वृद्धि मुख्य एजेण्डा
काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले आफ्नो पहिलो साधारणसभाा बोलाएको छ । संस्थानबाट कम्पनीमा परिणत भएको कम्पनीले २०८२ साल वैशाख ३ गते साधारणसभा डाकेको हो । कम्पनीले आर्थिक वर्ष २०६९र७० देखि आर्थिक वर्ष २०७३र७४ सम्म गरी...
विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम हालसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा दलालहरूलाई तीन महिनाभित्र कार्यालय स्थापना गर्न आज निर्देशन दिएको हो । बीमकको...
औद्योगिक क्षेत्रको लोडसेडिङ तत्काल अन्त्य गर्न तीन उद्योग संघको माग
काठमाडौँ । नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र धागो उत्पादन संघले औद्योगिक क्षेत्रको लोडसेडिङ तत्काल अन्त्य गर्न माग गरेका छन् । आइतबार काठमाडौँमा आयोजिक एक पत्रकार सम्मेलनमा बोल्दै ती संघका पदाधिकारीहरूले नेपाल विद्युत प्राधिकरणले उद्योगहरूलाई चरम लोडसेडिङको...
फागुनमा निर्जीवन बीमकको पौन ३ अर्ब ब्यवसायः नम्बर वान शिखर, ग्रोथमा हिमालयन एभरेष्ट र ओरियन्टल
काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनामा मात्रै ३ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको फागुन महिनाको वित्तीय विवरणले यस्तो देखाएको...
निर्जीवन बीमा व्यवसाय ७.१२% ले बढ्योः अग्रस्थानमा शिखर, ओरियण्टल र नेपाल इन्स्योरेन्स आक्रामक
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २८ अर्ब दुई करोड ८८ लाख रुपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गत...
बीमा प्राधिकरणका सबै विभागलाई स्टाण्डर्ड अपरेशन प्रोसिड्युर बुझाउन अध्यक्ष ओझाको निर्देशन
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणका नयाँ अध्यक्ष शरद ओझाले आन्तरिक रुपमा रहेका सबै विभागहरु प्रदेश कार्यालयहरुलाई स्टाण्डर्ड अपरेशन प्रोसिड्युर लिखित रुपमा बुझाउन निर्देशन दिएका छन् । प्राधिकरणभित्र रहेका सबै विभागका प्रमुखहरुले उक्त विभागको सञ्चालन गर्दा अपनाईने सामान्य सञ्चालन...
लयमा नेपाल वेयरहाउसिङ: सूचक सकारात्मक बाटोमा, दोस्रो बजारमा लगानी कति उपयुक्त?
काठमाडौं । कृषि भण्डारण सेवा प्रदान गर्ने नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेडको पछिल्लो वित्तीय सूचकहरूले सुधारको संकेत देखाएका छन् । कृषि भण्डारण क्षेत्रमा लामो अनुभव रहेको निम्बस समूहको प्रवर्धनमा स्थापना भएको यो कम्पनी नेपालभर ५५ हजार मेट्रिक टन क्षमताका गोदामहरू...
बीमा कम्पनीलाई चाडै एकीकृत निर्देशन जारी गर्दैछौंः अध्यक्ष ओझा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरुलाई छरिएर रहेका निर्देशनहरुलाई एकीकृत गरेर जारी गर्ने तयारी रहेको बताएका छन । इकोनोमिक मिडिया एसोसियसन नेपाल (इमान)ले आइतबार आयोजना गरेको बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका...
बीमा प्राधिकरणको कर्मचारी युनियनको अध्यक्षमा प्रेमहरि, यस्तो बन्यो कार्य समिति
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कर्मचारी युनियनको नयाँ कार्यसमिति गठन गरिएको छ। हालै सम्पन्न निर्वाचनमार्फत प्रेमहरि पोखरेल अध्यक्ष पदमा निर्वाचित भएका छन्। उपाध्यक्षमा अनुराग पाण्डे र रोमिला शर्मा चयन भएका छन् भने महासचिवको जिम्मेवारी शिव प्रसाद खनालले सम्हाल्ने भएका...
ईभीले भरिदै अटो बजारः ५१ देखि १०० किलोवाटमा चुलिँदो क्रेज, नीति बाधक बन्ने डर ब्यवसायीमा
काठमाडौँ । । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग तीव्र गतिमा बढ्दै गएको छ। आवश्यक पूर्वाधार निर्माणसँगै उपभोक्ताहरूको आकर्षण पनि बढिरहेको छ । सार्वजनिक यातायातका लागि ठूला विद्युतीय गाडीसमेत नेपाल भित्रिन थालेका छन् । विद्युतीय सवारी मुख्य रूपमा छिमेकी...
रवि लामिछानेद्वारा नयाँ क्रान्ति गर्ने उद्घोष, ‘गेट रेडी फर रिभोलुशन’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नयाँ क्रान्ति गर्ने उद्घोष गरेका छन् । पछिल्लो समय राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे मौन रहँदै आएको रास्वपाका अध्यक्ष रवि लामिछानेले आज पहिलो पटक मुख खोल्दै नयाँ क्रान्तिको पक्षमा वकालत गरेका हुन्...
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभा नयाँ बानेश्वरस्थित अनमोट बैंक्वेटमा बिहान ११ बजेदेखि शुरू भएको थियो। सभाले चुक्ता पूँजीको १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको...
बीआईएस नवीकरण नहुँदा सिमेन्ट निर्यातमा ५३ करोडको धक्का, कूटनीतिक पहलमा चुक्यो परराष्ट्र र उद्योग मन्त्रालय
काठमाडौँ । सिमेन्ट निर्यातमा धक्का लागि रहेको छ । नेपालको व्यापार घाटामा मलम लगाउँदै आएको सिमेन्ट निर्यात प्रभावित भइरहेको हो । चालु आर्थिक वर्ष २०८१।०८२ लागेसँगै सिमेन्ट निर्यातमा कमि आइरहेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो...
महिन्द्राको स्कोर्पियो गाडी सडकमा गुड्दा गुड्दै आगो लाग्यो, सुरक्षा चुनौति बढ्यो
काठमाडौँ । महिन्द्रा ब्रान्ड स्कोर्पियोको गाडी सुरक्षा चुनौति थपिएको छ । आज सिरहा जिल्लामा सडकमा गुड्दा गुड्दै महिन्द्राको स्कोर्पियो गाडीमा आगलागी भएपछि यस्तो चुनौति थपिएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत अन्तर्गत सिरहा मिर्चैया नजिक कम्पनीको स्कोर्पियो चलाइरहेको अवस्थामा एक्कासी आगलागी...
बीमा प्राधिकरणका अध्यक्ष ओझा र भुटानका डेपुटी गभर्नर छोदेनबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र भुटानको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनबीच बीमा सम्बन्धी द्विपक्षीय सहयोग र आपसी ज्ञान एवम् अनुभव आदान–प्रदान सम्बन्धमा छलफल भएको छ । नेपाल बीमा प्राधिकणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा...
गोर्खाज फाइनान्स गम्भीर संकटमा, संचालक समितिको झगडा उत्कर्षमा
काठमाडौँ । सञ्चालक समितिको लफडाले गोर्खाज फाइनान्स लिमिटेड गम्भीर संकटतर्फ धकेलिएको छ । सञ्चालक समितिबीचको झगडा उत्कर्षमा पुग्दा कम्पनी वित्तीय रुपमा टाट पल्टिने अवस्थामा आइपुगेको हो । संञ्चालक, ब्यवस्थापक र शेयरधनीहरुबीच अहिले संस्थामा आन्तरिक द्धन्द्ध सिर्जना भइरहेको छ ।...
वित्तीय रुपमा भयावह स्थितिमा नारायणी डेभलपमेन्ट, दोस्रो बजारमा शेयर मूल्य उचालिदै
काठमाडौँ । पछिल्लो समय नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था निरन्तर खस्किँदै गएको छ । सन् २००१ देखि सेवा सञ्चालन गर्दै आइरहेको बैंक वित्तीय चेपटामा परि रहेको हो । कम्पनीको खराब कर्जा चुलिदै जादा कम्पनी दर्दनाथ अवस्थामा आइपुगेको हो ।...
गणतन्त्र धरापमा पर्दै जाँदा नेपाली सेनाको बिज्ञप्ति
काठमाडौं । दलहरुको अकर्मण्यताको कारण संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा फस्दै गएको समयमा नेपाली सेनाले आज साँझ एक बिज्ञप्ति प्रकाशित गरेको छ । नेपाली सेनाले राजतन्त्रको पक्षमा साथ दिनसक्ने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न समाचारहरुमा उल्लेख भइरहेपछि आज साँझ नेपाली...
ऋण लिएर घर बनाउने बढेः १२ बैंकले बढाए लगानी, पुरानै कर्जा असुलीमा को-को छन् ?
काठमाडौं । पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने घर कर्जाको प्रवाह उल्लेख्य रूपमा बढेको छ । ब्याजदर घट्दै जानु र बैंकिङ प्रणालीमा तरलता सहज हुनु यसका प्रमुख कारण मानिन्छन् । दुई करोड रुपैयाँसम्मको कर्जा प्रावधान भएकाले धेरै...
सात दिनभित्र ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न बीमकहरूलाई प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन र्बीमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ । लगानी व्यवस्थापन गर्नका लागि लगानी सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा...