मन्त्रिपरिषद्सम्म दलाल र कालाबजारियाको सिधा पहुँच, चार वटै अध्यादेश जनता विरोधी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै जारी भएको अध्यादेश उद्योगी व्यापारीहरुसँग पर्याप्त छलफल गरेर ल्याइएको बताए । सुरुमा हेर्दा अध्यादेश राम्रो जस्तो देखिए पनि अधिकांश अध्यादेश जनता विरोधी, राष्ट्रघाती, माफिया तथा कालाबजारियालाई फाइदा हुने खालको रहेको पाइएको छ...
१४ प्रतिशत लाभांश वितरण गर्ने हिमालयन लाइफको निर्णय
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको पुष ४ गते बसेको बैठकको निर्णयले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७९।०८० को वितरणयोग्य मुनाफाबाट १४ प्रतिशत बोनश शेयर प्रस्ताव गरेको हो ।...
गार्डियन माइक्रो लाइफको आईपीओ बाँडफाँडः १ लाख ८४ हजार ५ सय जनाले हात पारे शेयर
काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरेको हो। यस आईपीओमा कुल १८ लाख ३० हजार ८७५ जनाले आवेदन दिएका थिए। तीमध्ये ८ हजार ४५२ जनाको आवेदन...
शिक्षकबाट सरिना लामिछानेको युटर्न, सिटिजन लाइफमा प्रवेशसँगै भरियो उत्साह
काठमाडौँ । शिक्षण पेशाबाट विद्यार्थीहरुको भविष्य कोर्न संघर्ष गरिरहेकी धर्मस्थलीकी सरिना लामिछानेको जीवनमा मेहनत अनुसारको फल हात परिरहेको थिएन । हजारौं विद्यार्थीहरुको भविष्य सुनिश्चित हुने गरी विहानदेखि साँझसम्म खटेर ज्ञान त छर्थिन तर आफ्नै भविष्य सुनिश्चित नदेखेपछि बीमातर्फ आकर्षित...
पोखरा र नेपाल फाइनान्ससहित आठ कम्पनीको वित्तीय अवस्था संकटपूर्ण, कुनको नाफा र ईपीएस कति?
काठमाडौँ । दोस्रो बजारमा चर्चा कमाएका फाइनान्स कम्पनीहरू वित्तीय संकटमा फसिरहेका छन् । कम्पनीहरूको खराब कर्जाको मात्रा बढ्दै गएर घाटा चुलिएको छ, तर पनि दोस्रो बजरमा लगानीकर्ताहरूको आकर्षण यिनै कम्पनीहरूप्रति बढ्दो छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १५...
बीमा कम्पनीहरुले अब अनिवार्य सम्पत्ति शुद्धिकरण शाखा राख्नुपर्ने, परिपत्र तयार पार्दै प्राधिकरण
काठमाडौं । बीमा कम्पनीहरुले अब अनिवार्य सम्पत्ति शुद्धिकरण शाखा राख्नुपर्ने भएको छ। नियामक निकाय नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरणसम्बन्धी परिपत्र समेत तयार पार्ने तयारीमा रहेको छ। नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बीमकले...
सिन्धुलीमा माइक्रो बस दुर्घटनामा १ जनाको मृत्यु हुदा १२ जना घाइते
काठमाडौँ । सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस विहीबार साँझ सुनकोशी गाउँपालिका ६ कानढुंग्रे भन्ने स्थानमा दुर्घटना...
लयमा फर्किदैं निर्माण क्षेत्रः पाँच महिनामा २० वटा वाणिज्य बैंकहरुले गरे १ खर्ब ९१ अर्ब लगानी, कुनले कति ?
काठमाडौँ । आर्थिक मन्दीका कारण दबाबमा रहेको निर्माण क्षेत्र विस्तारै सुधारोन्मुख हुँदैछ । अर्थतन्त्रले सकारात्मक लय लिन थालेसँगै निर्माण क्षेत्रमा पनि गति आउन थालेको छ । बैंकहरूले पछिल्लो समय निर्माण क्षेत्रका परियोजनाहरूमा लगानी थप्न सुरु गरेका छन्, जसले यस...
साढे २२ करोडको आइपीओ ल्याउन क्रेष्ट माइक्रो लाइफलाई सेबोनले दियो अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई आइपीओ निष्कासनको अनुमति दिएको छ । कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा २२ लाख ५० हजार कित्ता बराबरको २२ करोड ५० लाखको आइपीओ निष्कासन गर्ने छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआईएमबि...
नेपाली पुनर्बीमा कम्पनीहरुले प्रतिस्पर्धामा गर्नुपर्ने बीमा सेटिङमा गराईरहेका छन्ः अध्यक्ष सिंह
काठमाडौं । नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपाली पुनर्बीमा कम्पनीहरुले बीमा सेटिङमा गर्ने गरेको आरोप लगाएका छन् । बीमा भन्ने कुरा प्रतिस्पधामा गराउनुपर्ने हो तर पुनर्बीमा कम्पनीहरुले सेटिङ्गमा गराउदै आईरहेको अध्यक्ष सिंहले आरोप लगाएका छन्। नेपाल निर्माण...
साना तथा मझौला कम्पनीलाई आइपीओ निष्कासन गर्ने नियमावली लागू, कति कित्तासम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ आजदेखि लागू भएको छ।नियमावलीको आवश्यक कार्यान्वयनका लागि नेपाल धितोपत्र बोर्डले नेप्से र सिडिएस एण्ड क्लियरिङ्गलाई पत्राचार गरेर जानकारी गराईसकेको छ। बोर्डका अनुसार बढीमा २५ करोड रुपैयाँ...
बैंकबाट ऋण लिएर घर बनाउने बढेः ५ महिनामा वाणिज्य बैंकले दिए ३ खर्ब १९ अर्ब आवासीय कर्जा, कुनले कति ?
काठमाडौँ । पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत आवासीय घर निर्माणका लागि कर्जाको प्रवाह तीव्र रूपमा वृद्धि भएको छ । बैंकहरूले २ करोडसम्मको घर कर्जा प्रदान गर्ने प्रावधान राखेपछि धेरै नागरिक बैंक कर्जाबाट आफ्नो घर निर्माण गर्न प्रेरित...
२८ लाखको बीमा रकम हत्याउन कञ्चनपुरमा आफ्नै श्रीमानको हत्या, प्लटिङ गर्ने योजना प्रहरीद्वारा विफल
काठमाडौं । पश्चिमी नेपालको कञ्चनपुरस्थित बेलौरी–६ मा एक महिलाले बीमा बापतको २८ लाख रुपैयाँको लागि आफ्नै घरभित्र आफ्नै श्रीमानको हत्या गराएर बीमा रकम हत्याउने प्रयास प्रहरीले असफल पारिदिएको छ । कञ्चनपुर बेलौरी नगरपालिका ६ भुराकोटकी जानकी कुमारी रानाले गत...
भूकम्पीय सुरक्षा विशेषः बीमाले व्योहेर्ने क्षति सरकारले व्योहोर्दै
काठमाडौं। संसारमा प्राकृतिक प्रकोपका धेरै प्रकारका घटना हुने गरेका छन् । तीमध्ये भूकम्प पनि एक हो, जुन अत्यन्त विनाशकारी पनि हुन सक्छ । आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस । भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेरयो दिवस मनाइएको छ।...
राष्ट्रिय बीमा कम्पनी समस्याग्रस्तः कानुनी व्यवस्था के छन्?
काठमाडौं । आर्थिक बर्ष २०७५ असार मसान्तको चार आर्थिक वर्षको अडिट गर्दा एक अर्बको हिसाब गोलमाल देखिएको राष्ट्रिय बीमा कम्पनीभित्रको भ्रष्टाचार र अनियमितता छानविन कसले गर्ने भन्ने प्रश्न उब्जिएको छ । लेखा परिक्षण प्रतिवेदनमै देखिएको भ्रष्टाचार काण्डपछि सो कम्पनी...
नेशनल लाइफद्वारा ‘बाल अमृत (सावधिक) जीवन बीमालेख–४’ नामक नयाँ पोलिसी सार्वजनिक
काठामाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘बाल अमृत सावधिक जीवन बीमालेख–४’ नामक नयाँ बीमा पोलिसी सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ आज माघ २ गते काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच...
शेयर धितो कर्जामा नबिल र ग्लोबलबीच कडा टक्कर, एसबीआई र माछापुच्छ्रे आक्रामक, कुनले कति गरे लगानी ?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) मा वाणिज्य बैंकहरूबाट ८६ अर्ब ३३ करोड रुपैयाँ मार्जिन प्रकृति अर्थात शेयर धितो कर्जामा लगानी भएको...
‘मरिन इन्स्योरेन्स वर्कसप’ सम्बन्धी दुईदिने तालिमको औपचारिक सुरुवात, कर्मचारी उत्साहित
काठामाडौँ । इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसले आयोजना गरेको ‘मरिन इन्स्योरेन्स वर्कसप’ सम्बन्धि दुई दिने तालिमको औपचारिक सुरुवात भएको छ । काठमाडौंको दरबारमार्गमा रहेको होटेल रोयल सिङ्गीमा आयोजित उक्त तालिममा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका ४२ जनाबढी कर्मचारीको सहभागिता रहेको...
प्रहरीले समात्यो ठूलो मात्रामा रक्तचन्दन, कसले गर्दैछ अबैध धन्दा ?
काठमाडौं । प्रहरीले काठमाडौंबाट ठूलो मात्रामा रक्तचन्दन पक्राउ गर्न सफल भएको छ । वन सम्बन्धी अन्तर्राष्ट्रिय कानुन साईटिस ल अनुसार प्रतिबन्धित रक्तचन्दनको तस्करी फेरि सुरु भएको देखिएको छ । प्रहरीले समातेको रक्तचन्दन सम्बन्धी विवरण आज पत्रकार सम्मेलन गरेर सार्वजनिक...
लेनदेन झगडामा भारतीय गुण्डा काठमाडौं छिरेर अपहरण, इन्स्पेक्टर ललिता ढकालले मध्यराति गरिन् खतरनाक अप्रेशन
काठमाडौं । राजधानी काठमाडौंको सुरक्षा थ्रेट झनै बढेको छ । हिजो साँझको एक घटनाले राजधानी काठमाडौंमा कुनै पनि बेला भारतीय गुण्डाहरु छिरेर जुनसुकै घटना गराउन सक्ने देखिएको छ । हिजो साँझ राजधानी काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेलमा रहेका एक...



















