शेयर बजार र कर्जा
नेपालमा पछिल्लो समय सेयर बजार प्रति जनचासो व्यापक बढेको छ । सेयर बजारमा पहुँच बढेको छ । कम्पनीहरुको शेयर लिने जनसंख्याको हिस्सा बढेको छ । सेयर खरीद बिक्रीको लागि डिम्याट खाता लिने व्यक्तिहरुको संख्या ६२ लाख पुगेको छ ।...
शेष घलेले शेराटन होटल निर्माण पुरा गर्न सकेनन्, बिक्री गर्न ग्राहक खोज्दै!
काठमाडौं । चर्चित गैर आवासिय नेपाली शेष घलेले केशरमहलमा सन् २०१४ देखि निर्माण गरिरहेको शेराटन होटलको निर्माण अझै सम्पन्न भएको छैन । २०१८ मै सम्पन्न गर्ने विश्वास गरिएको शेराटन होटलको काम दुई वर्ष लाग्ने अनुमान गरिएको छ । अष्ट्रेलियाकै...
बीमा दाबी वर्ष सफल पार्न प्राधिकरणलाई बीमकको साथ, साढे ३ लाख बीमितले पाए भुक्तानी (सूचीसहित)
काठमाडौं । नेपाल बीमा प्राधिकरणले घोषणा गरेको ‘बीमा दावी वर्ष’लाई बीमा कम्पनीहरुले साथ दिईरहेको पाइन्छ । कम्पनीहरुले आफ्ना बीमितहरुलाई आवश्यक प्रक्रिया पुरा गरी सरल र सहँज दावी भुक्तानीलाई प्राथमिकता दिएर अगाडी बढाएका छन् । बीमा क्षेत्रमा ‘दावी भुक्तानी’ सबैभन्दा...
२०५१ सालदेखिको संघर्षका कथा सुनाउँदै तीन कर्मचारीले बीमा प्राधिकरणबाट लिए अवकास
काठमाडौं । ०४८ सालअघि अर्थमन्त्रालयमा तत्कालिन बीमा समिति अर्थमन्त्रालयको साँघुरो कोठाबाट सुरु भए देखि ५१ सालमा रेडक्रसको भवनका एउटै टेबुलमा पूर्व, पश्चिम फर्केर काम गरेको इतिहास स्मरण गर्दै तीन कर्मचारीहरु अवकास लिएका छन् । बीमा क्षेत्रले भर्खर भर्खर आफ्नो...
सम्पत्ति बीमा निर्देशिकाप्रति उपभोक्ता हित संरक्षणको गम्भीर आपत्ति, के छ वक्तव्यमा
काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्च, नेपाललले सम्पत्ति बीमा निर्देशिकाकाप्रति गम्भीर आपत्ति जनाएको छ।उपभोक्ता हित संरक्षण मञ्च, नेपाललले नेपाल बीमा प्राधिकरणलाई बीमा कम्पनीका लगानीकर्ताको हितमा ऐनमा उल्लेख गरेर स्थापित गरेको उपभोक्ता अधिकारलाई निर्देशिकामार्फत विभेद गरेको भन्दै मञ्चले ध्यानाकर्षण गराएको...
बीमालाई शिरमा राखेर इमान्दारीताका साथ काम गर्न कर्मचारीहरुलाई अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमालाई शिरमा राखेर इन्मान्दारिीताका साथ काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएको छ। नेपाल बीमा प्राधिकरणबाट ३० वर्षे सेवा अवधी पुरा गरेर बिदाई कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । त्यस अवसरमा...
बीमा प्राधिकरणका निर्देशक कर्ण, उप निर्देशक कुसुम र सहायक निर्देशक सुनिताको बिदाई
काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट ३० वर्षे सेवा अवधी पुरा गरेर तीन जना कर्मचारी विदा भएका छन् । निर्देशक तथा सञ्चालक समितिका सचिव दिनेश कुमार लाल कर्ण, उप निर्देशक तथा मधेश प्रदेश कार्यालय प्रमुख कुुसुम शर्मा तथा सहायक निर्देशक...
३० वर्ष सेवा अवधी पुरा गरेर विदा भए सरल स्वभावका धनी दिनेश कुमार लाल
काठमाडौँ । २०५१ सालमा सहायक प्रथममा तत्कालिन बीमा समितिमा प्रवेश गरेका दिनेश कुमार लाल कर्ण ३० बर्षको सेवा अवधी पुरा गरेर हिजो असार १ गतेबाट औपचारिक रुपमा विदा भएका छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणबाट लालको औपचारिक...
२०४८ सालमा सुन्धाराको अर्थमन्त्रालयबाट बीमा समिति प्रवेश गरेकी कुसुम शर्मा मधेश प्रदेश कार्यालय प्रमुखका रुपमा अवकाश
काठमाडौं । २०४८ सालमा तत्कालिन बीमा समिति अर्थमन्त्रालयको एउटा कोठामा सीमित हुँदादेखिका एक मात्र कर्मचारी कुसुम शर्माले हिजोबाट नेपाल बीमा प्राधिकरणमा उप निर्देशकको पदबाट यात्रा टुङ्ग्याएकी छिन् । ३० वर्षे सेवा अवधीका कारण मधेश प्रदेश प्रमुख कुसुम शर्मा यही...
२०५१ सालदेखि बीमा नियमनको भूमिका निभाएर विदा भइन् सहायक निर्देशक सुनिता कार्की
नेपालले २०५१ सालमा लिएको आर्थिक उदारिकरण सँगै बीमा व्यवसायमा समेत नीजि क्षेत्रले चहलपहल सुरु गर्दा सुनिता कार्की तत्कालिन बीमा समितिमा प्रवेश गरेकी थिइन् । २०५१ सालमा पहिलो लटमा कर्मचारी भर्ना हुनेको सूचिमा थिइन् सुनिता कार्की । नेपालमा भर्खरै निजि...
नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको अन्तिम टुंगो आज लाग्ने, कहिले होला नियुक्ति ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि पाँच दाबेदारहरुको आज अन्तवार्ता र प्रस्तुतीकरण रहेको छ । अन्तर्वार्ता विहान ९ बजेदेखि राष्ट्रिय योजना आयोगको सभा हलमा सुरु हुने अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले जनाएको छ...
लघुबीमाः आजको आवश्यकता
न्यून आय भई आर्थिक सामाजिक तथा भौगोलिक कारणबाट जोखिमग्रस्त वर्गका ब्यक्ति तथा समुदायलाई लक्षित गरी निजहरुको जीवन तथा सम्पत्तिको सुरक्षा गर्नका लागी न्यूनतम बीमाशुल्क लिएर गरिने बीमाहरु लघुबीमा अन्तर्गत पर्दछन । लघुबीमा निर्देशिका, २०७९ अनुसार लघुबीमा भन्नाले नेपाल राज्यका...
बिवाईडीद्धारा करिब दुई अर्ब कर छली, भन्सार विभागद्धारा छानविनमा आनाकानी
काठमाडौं । नेपालमा सर्वाधिक बिक्री वितरण भइरहेको बिवाईडी गाडीले दुई अर्बभन्दा बढि कर छली गरेको तथ्य फेला परेको छ । बिवाईडीका एटिटिओ ३ सहितका विभिन्न मोडलका गाडीहरु नेपाल भित्राउँदा भन्सार कार्यालयमा झुठो विवरण पेश गरी न्यून कर तिरेर कर...
समाजसेवा र जोखिम रक्षावरण गर्न बीमा व्यवसायमा अहोरात्र खटिँदै सिटिजन लाइफकी गुणलक्ष्मी
काठमाडौं । कुनै पनि कार्य गर्न इच्छा शक्ति तथा परिवारको साथ भएपछि सबै ठाउँमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने ज्वलन्त उदारहण हुन्, सिटिजन लाइफकी सफल र साहसी बीमा अभिकर्ता गुणलक्ष्मी अवाल । करिव २३ वर्षदेखि निरन्तर रुपमा इन्स्टीच्यूट सञ्चालन,...
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिकः तीनले बढायो, अधिकांशले घटाए ऋणको ब्याजदर
काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। गत महिनाको तुलनामा ११ बैैंकहरुको ब्याजदर घटेको देखिएको छ। जेठ महिनामा औषतमा ६।९९ प्रतिशतविन्दु रहेको १९ वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, असारमा घटेर ६।८६ प्रतिशतविन्दुमा...
नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढ्यो, को बन्ला नयाँ अध्यक्ष ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती गर्न अर्थमन्त्रालयद्धारा गठित कार्यदलले नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढाउने भएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार आगामी आइतबार वा सोमबार पाँच जना सर्टलिष्ट प्रतिस्पर्धीसँग अन्तर्वार्ता लिएर नयाँ अध्यक्ष छनौटका लागि सम्भावित तीन...
अधिकांश बीमा कम्पनीले बेचे नेपाल पुनर्बीमा कम्पनीको शेयर, बाहिरिए ११ संस्थापक
काठमाडौं । सरकारी स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनीबाट अधिकांश शेयरधनीहरु बाहिरिने क्रम जारी रहेको छ । कम्पनीको संस्थापक स्वामित्व रहेका शेयरधनीहरुले आफ्नो स्वामित्वको शेयर बिक्री गर्दै बाहिरिएका हुन् । कम्पनीबाट विभिन्न संस्थापक समुहका शेयरधनीहरुले पछिल्लो समयमा करिव १ करोड...
बीमाको माध्यमबाट वर्षायाममा हुने क्षति न्यूनीकरण गर्न पुल गठन गर्ने तयारीमा प्राधिकरण
काठमाडौं । नेपालका ९९ प्रतिशत वडाहरु विपदुबाट जोखिममा रहेको पाइएको छ। सो बिषयलाई मध्यनजर गर्दै नेपाल बीमा प्राधिकरणले वर्षा याममा हुने क्षति न्यूनीकरण गर्न तथा नागरिकहरूलाई बीमाको माध्यमबाट आर्थिक सहायता दिन बीमा पुल गठन गर्ने भएको छ । राष्ट्रिय...
नेपालमा संघीयता र बीमाको परिवेश
संघीयता सरकारको शक्ति र जिम्मेवारीलाई केन्द्रीय र प्रदेश वा स्थानीयस्तरका विभिन्न तहमा बाँड्ने पद्दतिनै संघीयता हो । संघीयता शव्दको उत्पत्ति ल्याटिन भाषाको Fedus शब्दबाट लिइएको हो जसको अर्थ सन्धी वा सम्झौता भन्ने हुन्छ । संघीयतालाई शासकीय क्रियाकलापमा अधिकांश जनतालाई...
बैंकले प्रवाह गरेको १८ प्रतिशत सहुलियत कर्जा दुरुपयोग
काठमाडौँ । सरकारको कार्यक्रमअन्तर्गत बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ब्याज अनुदानको सहुलियत कर्जामध्ये करिब १८ प्रतिशत दुरुपयोग (सही ठाउँमा प्रयोग नभएको) भएको एक स्वतन्त्र मूल्यांकनले देखाएको छ । राष्ट्र बैंकको निर्देशनमा सहुलियतपूर्ण कर्जाको प्रभावकारिता तथा उचित उपयोगको निर्क्यौल गर्न...



















