बढ्यो मोबाइल बैंकिङ्ग र क्युआर कोड मार्फत हुने भुक्तानी, बैशाख महिनामा तीन खर्ब ७२ अर्बको कारोबार

काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा विद्युतीय भुक्तानीमा आकर्षण बढ्दो क्रममा रहेको छ । मोबाइल बैंकिङ्ग र क्युआर मार्फत हुने कारोबार बढेको निरन्तर बढी रहेको हो । बैशाख महिनामा ३ खर्ब ७२ अर्ब ९४ करोड ७० लाख रुपैयाँ बढीको...


यूनाइटेड अजोडको विशेष साधारण सभा सम्पन्न, १५ प्रतिशत हकप्रद निष्कासन प्रस्ताव पारित

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौंको टंगालस्थित अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो । सभाले कम्पनीको चुक्ता पूँजी दुई अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् प्रत्येक १०० कित्ता शेयर बराबर...


बैंक तथा वित्तीय संस्थाका ८९ हजार ग्राहकको खाता बन्द

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका ८९ हजार ग्राहकको खाता बन्द भएको पाइएको छ। चालु आर्थिक बर्षको वैशाखमा मात्रै ४० हजार ग्राहकको खाता बन्द पाइएको छ।खाता बन्द हुँदा सम्बन्धित ग्राहक वित्तीय अधिकारबाट समेत पूर्णरुपमा वञ्चित भएका छन् । बन्द...


बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था

पृष्ठभूमिः कार्यालय, व्यवसाय तथा संगठन संचालन गर्ने क्रममा अवलम्बन गरिने असल अभ्यासहरुको प्रक्रियालाई संस्थागत सुशासन भनिन्छ । संस्थागत सुशासन कार्यालय तथा व्यवसाय स्थापना भएसँग संस्थालाई निर्देशित, नियमित र नियन्त्रित गर्ने प्रणाली हो । यसले व्यवसाय तथा संस्थामा हुने असल...


घोटाला राष्ट्रिय बीमा कम्पनीमा, अख्तियार धाउने अध्यक्ष सिलवाल, बीमा क्षेत्रमा नियमन खोई ?

समाचार टिप्पणी महालेखा परिक्षकको कार्यालयले यस वर्ष सार्वजनिक गरेको प्रतिवेदनमा बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणमा रहेको नेतृत्व तथा उच्च तहका जनशक्तिमा गम्भिर कार्य क्षमताको समस्या ठम्यायो । अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको बजेटमै बीमा क्षेत्रको नियामक प्राधिकरणमा...


वाणिज्य बैंकहरुको मुनाफा आधा खर्ब नजिक, नबिल,ग्लोबल र नेपाल ईन्भेष्टमेन्ट मेगा अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?

काठमाडौं । वाणिज्य बैंकहरुले आधा खर्ब खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको १० महिनामा सो मुनाफा आर्जन गर्न सफल भएको हो । वैशाख मसान्तसम्म ४८ अर्ब ६० करोड बढी खुद नाफा आर्जन गरेको तथ्यांकले देखाएको छ...


नेपाली श्रमिकलाई २४ घण्टा बीमा सुविधाको व्यवस्था गर्न मलेसियन सरकारलाई श्रममन्त्रीको आग्रह

काठमार्डौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र मलेसियाका मानव शंसाधन मन्त्री H.E. Mr. Chee Keong SIM द्धिपक्षीय भेटवार्ता भएको छ । जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२ औं अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी)...


कोशी प्रदेशमा ४५.१६ प्रतिशत जनसङ्ख्या बीमाको पहुँचमा, कस्तो छ आर्थिक तथा वित्तीय अवस्था ?

काठमाडौँ । कोशी प्रदेशमा ४५.१६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा यस्तो देखाएको हो । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार ५९४...


स्वास्थ्य बीमाका लागि बीमितहरुले असार मसान्तसम्म सेवा नवीकरण गर्नुपर्ने

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बिमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले स्वास्थ्य बीमामा विसं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि...


लाभांश पारित गर्न नेपाल लाइफले बोलायो साधारणसभा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले कम्पनी लिमिटेडले २३औं र २४औं वार्षिक साधारणसभा असार १८ गते गर्ने भएको छ । कम्पनीको जेठ २८ गते बसेको संचालक समितिको बैठकले सभा वीरगञ्जस्थित होटल भिष्वामा बिहानको ९ बजेदेखि बस्ने निर्णय गरेको हो ।...


सेन्चुरी बैंक घोटाला काण्डमा नेको इन्स्योरेन्सका अध्यक्ष निरौला प्रहरी हिराशतमा

काठमाडौं । नेपाल प्रहरीको सिआईबीले सेन्चुरी बैंक घोटाला काण्डमा तत्कालिन सञ्चालकहरु पक्राउ गर्ने क्रममा नेको इन्स्योरेन्स कम्पनीका बहालवाला अध्यक्ष रमेश कुमार निरौला प्रहरी हिराशतमा पुगेका छन् । प्रहरीले सेन्चुरी बैंक घोटाला काण्डमा संलग्न भएको भन्दै अध्यक्ष राजेश श्रेष्ठ तथा...


सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरी, अख्तियार, सोबेन, राष्ट्र बैंक र बीमा प्राधिकरण सहित १४ वटा निकायले अनुसन्धान गर्न पाउने

काठमाडौं । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कसुरमा नेपालका विभिन्न १४ वटा निकायले अनुसन्धान गर्न पाउने भएको छ ।यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मात्रै सम्पूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको थियो । सो व्यवस्था परिमार्जन भएर प्रहरी अख्तियार, राष्ट्र बैंक र धितोपत्र...


हाइड्रोपावर सेक्टरमा झुम्मिदै लगानीकर्ता, किन आइरहेको छ कारोबारमा रफ्तार ?

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन तीन दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । सोमबार शेयर बजारको परिसूचक नेप्से ८.९० अंकले बढेर २०८२.०९ बिन्दुमा कायम हुँदा होटल तथा पर्यटन समूह भने एकैदिन २ प्रतिशतले बढेको छ । सो समूह...


राष्ट्रिय बीमा कम्पनीका डेपुटी सिईओ सुवास कोइराला भ्रष्टाचार काण्डमा मुछिए, तत्काल निलम्वन गर्न प्राधिकरणको सिफारिस

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीका डेपुटी सिईओ तथा वर्तमान डेपुटी सिईओ सुवास कोइराला छ करोडभन्दा बढि भ्रष्टाचार काण्डमा मुछिएका छन् ।पछिल्लो समय भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको सो काण्डमा हालका...


जोखिम व्यवस्थापनमा बीमा र नेपालको अवस्था

१. पृष्ठभूमि गरिबीमुक्त समाज निर्माण गर्न, समाजका सबै नागरिकलाई आर्थिक एवं सामाजिक जोखिमबाट बचाई राख्न, नागरिकको सहज जीवनयापनको वातावरण तयार गर्न, विरामीको उपचारमा सहजता ल्याउन बीमा एक महत्वपुर्ण माध्यम हुन सक्दछ । राज्यले अंगिकार गरेको सामाजिक सुरक्षाको मुल उद्धेश्य...


आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्केट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि.मा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष (आव)को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता...


बीमा प्राधिकरणमा कामु कार्यकारी नियुक्त गर्न अख्तियार प्रमुख प्रेम राईको दबाब

काठमाडौं । भ्रष्टाचार सम्बन्धी संवैधानिक निकाय अख्तियारका उच्च तहका कर्मचारी आफै अख्तियार दुरुपयोगमा संलग्न भएपछि देशको भ्रष्टाचार नियन्त्रण र सुशासनको अवस्था कस्तो होला ? त्यसो त यसअघि अख्तियारकै प्रमुख आयुक्त लोकमान सिंह कार्की स्वयम् पनि यस्ता थुप्रै भ्रष्टाचारमा नजोडिएका...


नेपाल बीमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्तीमा ढिलाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्तीमा ढिलाई भइरहेको छ । प्राधिकरणमा गत जेठ १२ गतदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा अझै पनि पूरा गर्न अध्यक्ष सूर्य प्रसाद  सिलवालले सकेका छैनन् । कार्यकारी निर्देशक नियुक्ती गर्नुको साटो कामु...


ब्लु इनर्जी हाइड्रोपावरमा कालोधनको लगानी भएको खुलासा, कानुनको धज्जी उडाउँदै सर्राफ समूह

काठमाडौँ । शेखरकुमार राणा सञ्चालक अध्यक्ष रहेको ब्लु इनर्जी हाइड्रोपावर लिमिटेडमा कालोधनको लगानी रहेको खुलासा भएको छ । हाइड्रोपावरमा अवैध लगानीलाई कम्पनी रजिस्ट्रारको कार्यालयले स्रोत नखुलेको अवस्थामा पनि अभिलेखीकरण गरेको तथ्य बाहिर आएको हो । २०८० साल माघ २६...


बीमा अभिकर्ताको तालिम र प्रमाणपत्र अनलाईन माध्यमबाटै लिन पाउने व्यवस्था लागू गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । अब बीमा अभिकर्ताहरुको तालिम र प्रमाणपत्र अनलाईनमाध्यमबाटै लिन पाउने भएका छन् ।यसअघि अभिकर्ता तालिमको लागि बीमा कम्पनीहरुले तोकेको स्थानमा जानुपर्ने व्यवस्था रहेको थियो । सो व्यवस्था परिमार्जन गर्दै बीमा कम्पनीहरुले अनलाईनबाटै अभिकर्ताहरुको तालिक लिन र ई–प्रमाणपत्र अनलाईनबाटै...