पूर्वधार विकास बैंकको एकीकृत निर्देशिका संसोधन, समस्यामा परेका ऋणीहरुलाई राहतको प्याकेज, अन्य के छ व्यवस्था ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशिका जारी गरेको छ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बीमा ऐन २०५८ को दफा ७९ ले दिएको अधिकारी प्रयोग गरी यो निर्देशिका जारी गरेको जनाएको...
लघुवित्त संस्थाहरुको एकीकृत निर्देशिका संसोधन, कर्जा नियमित बुझाउन नसक्नेको र भुक्तानी व्यवस्थामा परिमार्जन (एकीकृत निर्देशिका)
काठमाडौं । लघुवित्त संस्थाहरुको लागि जारी गरिएको एकीकृत निर्देशन, २०७९ संसोधन भएको छ। नेपाल राष्ट्र बैंकले उक्त एकीकृत निर्देशिका संसोधन गरिएको कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बीमापोष्टलाई जानकारी दिएको छ। लघुवित्त वित्तीय संस्थाले परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न...
राष्ट्र बैंकद्धारा मौद्रिक नीतिका व्यवस्थाहरु कार्यान्वयन गर्न २० बुँदे निर्देशन जारी, कुन–कुन व्यवस्था संसोधन ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत गरेका व्यवस्थाहरु कार्यान्वयन गर्न निर्देशन जारी गरेको छ । आज राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको २० बुँदे सर्कुलर जारी गरेको हो । राष्ट्र बैंकले...
सुन तस्करीमा नागरिक उड्डयन प्राधिकरणको भूमिका शंकास्पद, पास वितरण गरिएकाको डिटेल नै गायब
काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को भूमिका संकास्पद देखिएको छ । विमानस्थलबाट पक्राउ परेको १४ किलो सुन तस्करी प्रकरणको छानविन गर्न गठित समितिले बुझाएको प्रतिवेदनले प्राधिकरणको भूमिका संकास्पद देखाएको हो । प्रतिवेदनको ४...
बीमा प्राधिकरण र धितोपत्र बोर्डमा विवादित निर्णय गरेको आरोपमा सचिव गौतम र सहसचिव शाक्यविरुद्ध आयोगमा उजुरी
काठमाडौं । नयाँ स्टक लाईसेनसको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको चाङ नै लागेको छ।गत सातामात्रै नयाँ स्टक एक्सचेञ्जको बिषयमा आयोगमा दुईवटा उजुरी परेको थियो । नेपाल सरकारका एक जना बहालवाला सचिव र एक जना सहसचिवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...
सर्बोच्चको आदेशपछि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले सम्हाले जिम्मेवारी
काठमाडौं। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौला आजबाट पुन काममा फर्किएका छन्। स्वास्थ्य मन्त्री मोहन बस्नेतले ७० दिन अघि २६ असोजमा विभिन्न आरोप लगाउँदै उनलाई तीन महिना निलम्बनको पत्र थमाएका थिए । तर, मन्त्रीको निर्णय विरुद्ध उनी...
१० वर्षमै ४७ राष्ट्र घुमिसकेका बीमा अभिकर्ता, जो सरकारी जागिर त्यागेकोमा कहिल्यै पछुताएनन् (भिडियोसहित)
सरकारी जागिर छोडेर बीमा अभिकर्ता पेशा रोजेका धर्मराज भण्डारी नेपाली बीमा क्षेत्रको परिचित व्यक्तित्व हुन् । नेपालबाट एमडीआरटीमा रजिष्ट्रड हुनेमा थोरै बीमा अभिकर्ताभित्र पनि भण्डारी पर्छन् । बीमा अभिकर्ता कै धरातलमा उभिएर उनले १० वर्षको अवधिमा संसारका ४७ वटा...
जीवन बीमक संघको चौथो बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । जीवन बीमक संघ नेपालको चौथो बार्षिक साधारणसभा आज पोखरामा सम्पन्न भएको छ । पोखरामा आयोजित कार्यक्रमका बीच संघको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको हो । बीमक संघको पोखरामा सम्पन्न चौथो बार्षिक साधारणसभाबाट कम्पनीले आव २०७९।८० को बार्षिक...
सेबोनका अध्यक्ष हमाल साता अघिदेखि बिदामा बस्ने तयारीमा
काठमाडौं । नेपाली पुँजि बजारको नियामक पद हत्याएर इतिहासमै सबैभन्दा धेरै दुर्गन्धित भएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल अन्ततः अब बिदामा बस्ने भएका छन् । चौतर्फी दवाव र नैतिकताको प्रश्न उठेपनि लाचार भएर पदमा टासिरहेका नेपाल धितोपत्र बोर्डका...
४० प्रतिशत लाभांश घोषणा गरेको टेलिकमको साधारणसभा पुस २९ मा, बुक क्लोज कहिले ?
काठमाडौं । गत आवमा आर्जित मुनाफबाट ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको नेपाल टेलिकमले बार्षिक साधारणसभा र बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले आज प्रकाशित गरेको सूचना अनुसार कम्पनीको १६ औं बार्षिक साधारणसभा यही पुस २९...
गरी खाने र ठगी खाने छुट्याएर ऋण प्रवाह गर्न बैंकहरुलाई गभर्नर अधिकारीको सुझाव
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकर्सहरूलाई आग्रह गरेका छन् । नेपाल बैंकर्स सङ्घको ३७ औँ वार्षिक कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले गरी खाने र ठगी खाने छुट्याएर ऋण...
स्वास्थ्यमन्त्री बस्नेतलाई झट्का, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलाको निलम्बन सर्वोच्चद्वारा बदर
काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गर्ने मन्त्रीस्तरीय निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न विभागीय...
नेपाल बैंकको सिईओेमा तिलकराज पाण्डेय नियुक्त
काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओे)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । बैंकको बोर्डको आज बसेको बैठके यो निर्णय गरेको हो । सिईओ छनोट समितिले आज पाण्डेयसहित सोही बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त र प्रमुख...
नेपाल इन्स्योरेन्सले पुनर्बीमा कम्पनीलाई अझै वक्यौता बुझाएन, साधारण सभा रोकिने
काठमाडौं । बीमा क्षेत्रमा वित्तीय सुशासन कायम राख्न अनुरोध गर्दै नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सरकारी लगानी रहेको नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा रोक्न नेपाल बीमा प्राधिकरणलाई जरुरी पत्र लेखेको छ । पुनर्बीमा कम्पनीले नेपाल इन्स्योरेन्सले पुस १३ गतेका लागि...
अन्ततः हमालको योजना असफल, नयाँ स्टक एक्सचेन्जको विषयमा हुन सकेन निर्णय, सह सचिव शाक्य छानविनमा
काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको विषयमा सहमति जुट्न नसकेपछि आजको बैठक पनि लगभग बिना निष्कर्ष टुंगिएको छ । आज विहान बसेको बैठकमा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुर कृष्ण श्रेष्ठ अनुपस्थित भएका छन् । साथै बैठकमा उपस्थित अर्का...
क्रिसमसका नाममा धर्म प्रचार गर्दै काठमाडौंका प्राइभेट स्कुल, ट्रिटनले पठायो अभिभावकलाई चिठी
काठमाडौं । अंग्रेजी नयाँ वर्षको स्वागतका लागि मनाइने ‘क्रिसमेस डे’ मनाउने चलन बढेसँगै नेपालमा धर्म प्रचारका अनेक रुपहरु देखा पर्न थालेका छन् । ‘क्रिसमस’ आउनु एक महिना अघिदेखि नै काठमाडौं लगायत विभिन्न शहरहरुमा माहोल क्रिसमसमय पार्न थालिन्छ । त्यसैलाई...
२० बर्षिय बिराजको आमाप्रति त्यो सम्मान, विदेशी भूमिको पहिलो कमाइबाट जन्मदिनमा बीमा पोलिसी उपहार
काठमाडौं । हुनेखानेहरुको ठूला ठूला सपनाहरु हुन्छन् । उनीहरुका लागि सपना केवल मस्तिष्कको कल्पना बराबर मात्रै हुन्छ । तर, न्यून आय भएका आम जनताका सामान्य र सन्तानको भविष्य नै मुख्य सपना हुन्छ । यस्तै काठमाडौं इचंगुनारायणका बिराज श्रेष्ठ स्वदेशमा...
धितोपत्र बोर्डका सञ्चालकहरु किनबेचको खेल सुरु, पोखरा पुगेका महासंघका उपाध्यक्ष सुर कृष्ण बैद्य बिमानस्थलबाटै फर्किए
काठमाडौं । कुनै समय थियो नेपालका सांसदहरु नै किनबेच हुन्थ्ये । सरकार ढाल्न विपक्षीले कुन सांसदलाई खरिद गरेर कुन होटलमा राखेर भोलिपल्ट मतदानको बेला टुप्लुक्क प्रतिनिधि सभाको हलमा पुर्याउँथे टुंगो हुदैनथ्यो । अहिले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकरणमा नेपाल...
‘अभिकर्ता’ बीमा व्यवसायको मेरुदण्ड हो, राम्रो लिडर छानेर यो पेशामा आउनुस्, भविष्य सुरक्षित छ (भिडियोसहित)
बीमा व्यवसायको मेरुदण्ड हो, बीमा अभिकर्ता । बीमक र बीमितलाई जोड्ने एक मात्रै सेतु अर्थात् पुल हो, बीमा अभिकर्ता । अभिकर्ताविना बीमा व्यवसायलाई नयाँ उचाईमा लैजान सम्भव छैन । अहिले कै अवस्थामा बीमितहरु बीमा कम्पनीमा सोझै आएर बीमा गरिहाल्छन्...
सुर्यज्योति लाइफद्वारा बीमितको जोखिम बहन नगर्ने बाल बीमा पोलिसी बिक्री गरेर ठगी गर्दै
काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले त्रुटीपूर्ण बालबीमा पोलिसी बिक्री गर्दै आएको खुलेको छ । बीमापोष्टलाई प्राप्त कागजातमा सुर्यज्योति लाइफले बालबालिका सम्बन्धी बीमा पोलिसी बीमाको आधारभूत सिद्धान्त भन्दा विपरित तयार गरी झुक्याएर बिक्री वितरण गर्दै आएको खुलेको छ ।...




















