नेको इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । पुष ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको  ३ प्रतिशत बोनस शेयर र कर...


काठमाडौं महानगरको मेयरबाट राजीनामा दिने तयारीमा बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख एवं मेयर बालेन्द्र साह (बालेन)ले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनको सचिवालयका अनुसार ४ माघसम्म पदबाट राजीनामा दिएर बालेन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको नियमित चुनावी कार्यक्रममा सहभागी हुने र आफुले रोजेको झापा...


आजदेखि बीमा सम्बन्धी सबै भुक्तानी विद्युतीय प्रणालीबाट, नगद कारोबार अन्त्य

काठमाडौं । बीमा क्षेत्रमा आजदेखि आन्तरिक नगद भुक्तानी कारोबार अन्त्य भएको छ। नेपाल बीमा प्राधिकरणले माघ १ गते ( आजदेखि) लागु हुने गरी सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा बैंक खातामार्फत विद्युतीय प्रणाली प्रयोग गर्न निर्देशन दिएसँगै नगद भुक्तानी कारोबार...


नेपाली समुदायमा निकै रुचाएको सावधिक जीवन बीमालेखमा कुन कम्पनीको बोनसदर कति ?

काठमाडौं । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये १३ वटा कम्पनीहरुले नयाँ बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८१–०८२ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा...


पहिलो अर्धवार्षिकमै चुक्यो सरकार, राजस्व संकलन लक्ष्यभन्दा १ खर्ब २९ अर्बले पछाडि

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो अर्धवार्षिक अवधिमा सरकारको राजस्व संकलन अपेक्षाअनुसार हुन सकेको सकेको छैन । अर्थमन्त्रालय अन्तर्गतको राजस्व व्यवस्थापन महाशाखाका अनुसार चालु आवको पुस ३० गतेसम्म जम्मा ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ मात्र...


नेपाली निर्जीवन बीमा क्षेत्रः अवसर, चुनौती र सुधारको बाटो

नेपाली निर्जीवन बीमा क्षेत्रले विगत केही वर्षयता उत्साहजनक अवसर र जटिल चुनौतीहरूको मिश्रित सामना गरिरहेको छ। आफ्ना वस्तुहरूको सुरक्षाका निम्ति गरिने बीमामा मानिसहरूले उतिसाह्रो ध्यान पुऱ्याउन सकेका छैनन्। बीमा साक्षरताको अभावका बीच यदाकदा हुने दुर्घटनापछि यसमा मानिसहरूको चासो बढेको...


सूर्यज्योति लाइफको १८औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । कम्पनीले आफ्नो १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईका अध्यक्षतामा विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सभा सम्पन्न भएको हो । साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए।...


शरद ओझाको मुद्दामाथि सुनुवाई सकियो, मिसिल झिकाउने आदेश

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पुनर्बहाली हुन माग गर्दै शरद ओझाले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई सकिएको छ । आजको सुनुवाईमा यसअघि पेश गर्नु भनिएको पुरानो मिसिल पेश गर्न आदेश जारी भएको छ । सर्वोच्च अदालतको इजलास...


लाभांश पारित गर्दै एनएलजी इन्स्योरेन्सको २०औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ। एनएलजी इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार २०औं वार्षिक साधारण सभा काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेन्ट्स सेन्टरमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ४...


एचजीएनद्वारा विदेशी पर्यटकलक्षित नेपालकै पहिलो यन्त्र–आधारित बीमा सेवा शुरू

काठमाडौं । नेपाल विश्वभर साहसिक पर्यटनका लागि अग्रणी गन्तव्यका रूपमा परिचित रहँदै आएको छ। सगरमाथा क्षेत्र, हिमाली पदयात्रा, पर्वतारोहण तथा विभिन्न साहसिक गतिविधिहरू लामो समयसम्म सुरक्षित मानिनुमा शेर्पा समुदायको अद्वितीय अनुभव र नेपाली गाइडहरूको व्यावसायिक योगदान महत्वपूर्ण रहँदै आएको...


५ महिनामा वाणिज्य बैंकको नाफा २५ अर्ब ७२ करोड, ग्लोबल र नबिलको प्रतिस्पर्धा, प्राइमलाई पछ्याउँदै एभरेष्ट

काठमाडौँ । चालु आर्थिक वर्षको ५ महिनामा वाणिज्य बैंकले साढे २५ अर्बभन्दा बढी मुनाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले २५ अर्ब...


नेशनल लाइफको ३८ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ औं वार्षिक साधारण सभा आज पुस ३० गते सम्पन्न भएको छ। सभा कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको अध्यक्षतामा केन्द्रीय कार्यालय लाजिम्पाटमा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्ष २०८१/०८२ को...


कांग्रेस झगडाको मुख्य जड चुनावको टिकट वितरण, सहमति नभए के हुन्छ ?

काठमाडौं । कानूनी उल्झन् र पार्टी फुटको दोहोरो समस्यामा आइलागेपछि नेपाली कांग्रेसको विशेष महाधिवेशन लम्बिदै गएको छ । विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाएर मनोनय दर्ता गराइरहँदा शीर्ष तहमा संवाद जारी छ । पार्टी...


माघमा अधिकांश बैंकले ब्याजदर घटाउँदा प्राइमले भने बढायो, कुनको कति ?

काठमाडौँ । पछिल्ला महिनाहरूमा वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर ओरालो लाग्दै गएको छ। तरलताको चाप बढी भइरहेको, कर्जाको माग अपेक्षाकृत कमजोर हुनु र बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदै जानुका कारण बैंकहरू एकपछि अर्को गर्दै निक्षेपमा दिइने ब्याजदर घटाउन बाध्य भएका...


एशियन लाइफद्वारा लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । एशियन लाइफ इस्योरेन्स कम्पनी लिमिटेडको आज बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर...


टेलिकमकै संग्लनतामा शंकास्पद एसएमएसको खेती, दोषी को ?

काठमाडौँ । पछिल्लो केही दिन यता एटी अलर्ट र एसआई अलर्टमार्फत सर्वसाधारणको मोबाइलमा पुष ३० गते आयोजना हुने राजावादी प्रदर्शनको आह्वान गर्ने एसएमएसहरु छ्यापछ्यापी आइरहेका छन् । मोबाइल नेटवर्कमा व्यापक रूपमा फैलिएका यी सन्देशहरूले सर्वसाधारणमा आक्रोश र चासो सिर्जना...


उच्च प्रतिफलयुक्त क्षेत्रमा लगानी गर्दै युनाइटेड अजोड इन्स्योरेन्स, शेयरदेखि पर्यटन क्षेत्रमा अर्बौ लगानी

काठमाडौं । नेपाली निर्जीवन बीमा कम्पनीहरुमध्ये अग्रणाी भुमिकामा रहेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड लगानी विस्तारमा आक्रामक देखिएको छ । कम्पनीले विभिन्न उच्च प्रतिफल दिने क्षेत्रमा लगानीको दायरा बढाएको हो । नेपाली बीमा बजारमा विगत तीन दशकदेखि निरन्तर आफ्नो...


नेपाल माइक्रो इन्स्योरेन्समा नक्कली दाबीको बिगबिगी, एक बर्षमा कर्मचारीसहित १० जना प्रकाउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा कर्मचारीको नक्कली बीमा दाबीको बिगबिगी भएको पाइएको छ। कम्पनीका कर्मचारीको संलग्नतामा नै नक्कली दुर्घटना गराई बीमा दाबी गराएको पाइएपछि यो बर्षमात्रै १० जना प्रकाउ परेका छन् भने ३१ जनाविरुद्ध अदालतमा मुद्दा दायर भईसकेको...


यस्तो छ कांग्रेस किचलोको मिलन विन्दु, गगन-विश्वको ७ बुँदे शर्त संस्थापनलाई आपत्ति नहुने

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर चुलिएको विवाद समाधानका लागि शीर्ष नेता र वार्ता टोली निरन्तर संवादमा जुटेका छन् । सहमतिबाटै विवाद समाधान गर्न भन्दै केन्द्रीय समिति बैठक नै सारेर नेताहरू निरन्तर संवादमा जुटेका हुन् । पार्टीभित्र देखिएको...


सिद्धार्थ प्रिमियरको ३२औं वार्षिक साधारणसभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको बत्तीसौं वार्षिक साधारणसभा आज पुस २९ गते मंगलबार काठमाडौंको ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ। साथै...