सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक, लगानी जोखिम, उच्च व्याजदर, पुँजी बजारको समस्यालाई समाधान गर्ने नीति समावेश

काठमाडौं । सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरेको छ । उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्था गर्ने, खर्च कटौती र प्रशासनिक झमेलाको अन्त्यका लागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउनेलगायत विषयहरुलाई पनि प्राथमिकतामा राखिएको...


फागुण महिनामा १ अर्ब माथि बीमा पोलिसी सरेण्डर, कुन कम्पनीका बीमितले कति त्यागे पोलिस ? (सूची सहित )

काठमाडौं । फागुण महिनामा १ अर्ब ८ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ। हाल संचालनमा रहेका १८ जीवन बीमा कम्पनीहरुमा बीमितले ८ हजार ९ सय ३९ वटा बीमा पोलिसी सरेण्डर गरेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ। बीमा प्राधिकरणका...


बीमा गरेपछि विपन्न परिवारले क्षतिको क्षतिपूर्ति बीमा कम्पनीबाट पाउँछन्, मिटर ब्याजीकोमा जानु पर्दैन: अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कारोवार कम भए पनि बीमाप्रतिको विश्वसनीयता कायम हुनेगरी बीमा व्यवसाय गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका थिए । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशस्थित बीमकहरुका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचारीहरुसँग...


बीमा कम्पनीबाट अभिकर्ताले लिएको कर्जामा बीमा प्राधिकरणको निगरानी

काठमाडौं । अभिकर्तालाई दिएको कर्जाको बिषयमा नेपाल बीमा प्राधिकरणले निगरानी बढाएको छ। बीमा कम्पनीहरुलाई अभिकर्तालाई दिएको कर्जाको विवरण पेश गर्न बीमा प्राधिकरणले निर्देशनले दिइसकेको छ। हाल बीमा कम्पनीहरुमा आवद्ध बीमा अभिकर्ताले कर्जाहरूको विवरण माग गरिएको सकेको छ । बीमा...


धितोपत्र बोर्डको लाइसेन्स दिने नियमावली संशोधन विरुद्ध परेको रिट सर्वोच्च अदालतद्धारा खारेज ( पूर्णपाठ सहित)

काठमाडौं । सर्वोच्च अदालतले धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेञ्ज, नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने बाटो खुल्ला गरिदिएको छ । बोर्डले नयाँ स्टक एक्सचेञ्ज, नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने निर्देशन ऐन विपरित भएको भन्दै नियमावली संशोधन विरुद्ध सर्वोच्च अदालतको संवैधानिक...


नेपाल दुर सञ्चार प्राधिकरणको नियमन क्षमता शंकाको घेरामा

काठमाडौं । निजी दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले थ्रिजी भ्वाईस र एसएमएस सेवालाई फोरजी भन्दै विगत सात वर्षदेखि सेवाग्राहीलाई झुक्याउँदै आएको भएपनि नियामक निकाय नेपाल दुर सञ्चार प्राधिकरण मौन रहँदै आएको छ । अध्यक्षमा दिगम्वर झा हुँदा सुरु...


(न)आफ्नैबाट प्रधानमन्त्री प्रचण्डलाई सुरक्षा थ्रेट, बालुवाटारस्थित प्रम प्रचण्डको ओछ्यानसम्म अनाधिकृत पहुँच !

काठमाडौं । प्रधानमन्त्री प्रचण्डको व्यक्तिगत कुनै नाता नभएको तर आफ्नै छोरा भन्दै भावनासँग खेलवाड गर्दै आएका व्यक्तिबाट प्रधानमन्त्री प्रचण्डको सुरक्षा थ्रेट बढेको छ । प्रधानमन्त्रीको बालुवाटारस्थित निजि निवासका उनकै सचिवालयका टिमबाट सुरक्षा थ्रेट बढ्दा समेत प्रम प्रचण्ड भने अनभिज्ञ...


समयमै दाबी भुक्तानी नगर्ने कम्पनीहरु बजारमा टिक्न सक्दैनन् : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नागरिकलाई बीमाका बारेमा बुझाउन र सेवासँग आवद्ध गरेर सबैलाई बीमाको दायरामा ल्याउन स्थानीय तहसँग आग्रह गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट मधेश प्रदेशको बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा यही २०७९ साल चैत...


एकै दिन नेपाली बैंकिङ प्रणालीबाट छ अर्ब चुहियो, ठूला व्यापारीलाई जोगाउन ऋण रिकल गर्दै बाणिज्य बैंकहरु

काठमाडौं । हिजो मंगलबार एकै दिन नेपाली बैंकिङ प्रणालीबाट दुई अर्ब चुहिएको छ । सोमबार कूल ५४ खर्ब २६ अर्ब निक्षेप रहेको बैंकिङ प्रणालीबाट दुई अर्ब रुपैयाँ चुहिएर मंगलबार ५४ खर्ब २४ अर्बमा झरेको छ । उक्त रकम निक्षेप...


पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, पोर्नस्टारलाई दिएको रकमको औचित्य पुष्टि नहुँदा चल्यो मुुद्दा

काठमाडौं । अमेरिकाकी राष्ट्रपतिहरुको इतिहासमा पहिलो पटक डोनाल्ड ट्रम्पलाई प्रहरीले पक्राउ गरेको छ । पोर्नस्टारलाई दिएको रकमको औचित्य र स्रोत खुलाउन नसकेका लगायतका ३४ वटा आरोपमा छानविनका लागि नेपाली समय अनुसार हिजो राति अबेर पक्राउ गरिएको हो । अमेरिकी...


नियम विपरित आम्दानीको स्रोत नखुलाई बीमा पोलिसी जारी गर्ने बीमा कम्पनीमाथि प्राधिकरणको निगरानी

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले नियमविपरित आम्दानीको स्रोत नखुलाई बीमा पोलिसी जारी गरेको भन्दै जीवन बीमा कम्पनीहरुलाई सचेत पत्र पठाएको छ। बीमा प्राधिकरणले नियम विपरित काम गर्ने कम्पनीमाथि थप निगरानी राखेको छ। बीमा प्राधिकरणले गरेको आन्तरिक निरिक्षणको...


एशियन लाइफ इन्स्योरेन्स १६औं वर्षमा प्रवेश, जीवन बीमा ब्यवसायमा उत्कृष्ट प्रदर्शन गर्न सफल

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स आजबाट १६औं वर्षमा प्रवेश गरेको छ । सबैका लागि सधैंका लागि नाराका साथ स्थापना भएको कम्पनीले १५औं वर्ष पुरा गरी १६औं वर्षमा प्रवेश गरेको हो । सो अवसरमा कम्पनीले जीवन बीमा क्षेत्रमा उत्कृष्ट कम्पनीको...


राष्ट्र बैंकले सार्वजनिक गर्यो क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन

काठमाडौं र नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।केन्द्रिय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण सार्वजनिक गरेको हो । क्रिप्टोकरेन्सीमा लगानी हुँदा विदेशमा लगानी भई पुँजी पलायन हुन जाने, विप्रेषण...


कानून विपरित शेयर बिक्री गरेको आरोपमा ज्ञानेन्द्रलाल प्रधानलाई बोर्डको कारबाही

नेपाल हाइड्रो डेभलोपर लिमिटेडका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले कानून विपरित सेयर बिक्री गरेको पुष्टि भएपछि धितोपत्र बोर्डले कारबाही गरेको छ । धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले प्रधानलाई ७५ हजार रुपैयाँ जरिवाना र १० बर्षसम्म कुनै पनि सूचीकृत संस्थाको सञ्चालक,...


पूँजी बजारका लगानीकर्ताले नयाँ अर्थमन्त्री डा. प्रकाश शरण महतलाई दिए ८१ बुँदे सुझाव

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतलाई भेट्दै लगानीकर्ताहरुले ८१ बुँदे सुझाव दिएका छन् ।नेपाल उद्योग बाणिज्य महासंघ, पुँजीबजार फोरमले अर्थमन्त्री डा. प्रकाश शरण महत समक्ष नेपालको पुँजीबजार बिकास र विस्तारकाका लागि भन्दै ८१ बुँदे सुझाव दिएका हुन् ।...


तीन लघुबीमा कम्पनीले ७५ करोड चुक्ता पुँजि जुटाउन सकेनन्, म्याद थप गरेर लाइसेन्स जोगाउन चलखेल

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अनैतिक रुपमा वितरण गरेको लघुबीमाको लाइसेन्स सङ्कटमा परेको छ । कूल ७ वटा लघुबीमा कम्पनीको लाइसेन्स दिन सूचना आह्वान गरेको नेपाल बीमा प्राधिकरणले सेटिङ छनौट गरेका ७ वटा लघुबीमा कम्पनी मध्ये तीन वटा लघुबीमा...


बीमा कम्पनीका संचालक र सिईओले दोहोरो पद धारण गर्न नपाउने, चैत मसान्तसम्ममा दोहोरो पद हुनेले राजिनामा दिनुपर्ने

काठमाडौं । बीमा कम्पनीमा संचालक र प्रमुख कार्यकारी अधिकृत (सिईओ) रहेको व्यक्ति अरु कुनै कम्पनी र सार्वजनिक संस्थाहरुमा सञ्चालक, व्यवस्थापक वा कर्मचारीहरु दोहोरो भूमिकामा बस्न नपाउने भएका छन् । प्राधिकरणले बीमा कम्पनीमा सञ्चालक वा सीईओ रहेको व्यक्ति अर्को कुनै...


युरोपमा बैंक डुब्दा राष्ट्रिय वाणिज्य बैंकका सिईओ किरण कुमार श्रेष्ठ तनावमा

काठमाडौं । युरोपमा बैंक डुब्न थालेपछि राष्ट्रिय बाणिज्य बैंकका सिईओ किरण कुमार श्रेष्ठ तनावमा पर्न थालेको बुझिएको छ । युरोपस्थित श्रेष्ठको ठूलो धनराशी थुपारिएका देशहरूमा बैंकको अवस्था निरन्तर बिग्रँदै जाँदा बैंक टाट पल्टिन सक्ने भयले तनावमा परेको बुझिएको छ...


नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स मर्जरको लागि उपयुक्त पार्टनर खोज्दै, यी दुईबीच कति सम्भव छ ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्स मर्जरको लागि उपयुक्त पार्टनर खोज्दैछन् । यी दुई कम्पनीले मर्जरको लागि विभिन्न कम्पनीहरुसँग चरणवद्ध रुपमा छलफल गरिरहेका छन् । त्यस्तै, दुई कम्पनी नै मर्जरको पार्टनर खोजिरहेको हुँदा एक अर्काबीच छलफलमा पनि...


नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रूपैयाँसम्म बोनश पाउने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनशदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को बीमाङ्कीय मुल्यांकन अनुसार नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनशदर अनुसार सावधिक जीवन बीमालेख अन्तर्गत न्युनतम ९...