चैत्रको अन्तिम साता विकास बैंक र फाइनान्सबाट शंकास्पद तरिका दुई अर्ब ऋण प्रवाह

काठमाडौं । सामान्यतया हरेक त्रैमासको अन्त्यमा कर्जा प्रवाह हुँदैन । कागजी रुपमा बनावटी कर्जा यसअघि प्रवाह हुने भएपनि गत कार्तिक १ गतेदेखि केन्द्रीय बैंकले रिकल पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । तर, बाणिज्य बैंक भन्दा बाहेकका विकास बैंक, फाइनान्स...


नयाँ स्टक एक्सचेन्ज अघि बढाउने धितोपत्र बोर्डको निर्णय, नेप्से विरुद्ध अर्को कम्पनी खडा गर्न अर्बौको सेटिङ

काठमाडौं । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको पालामा अर्बौ घुस सेटिङमा लाइसेन्स दिन तयार पारिएको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन धितोपत्र बोर्डले आज १० दिने सूचना प्रकाशित गरेको छ । बोर्डका अध्यक्ष डा. रमेश हमालले बोर्डबाट निर्णय गराएर...


एभरेष्ट बैंकमा रकम जम्मा गरेका १९ ग्राहकको खाताबाटै करोडौं चोरी, कर्मचारीले नै सिष्टमबाट चोरी गरेकोबारे छानविन सुरु

काठमाडौं । एभरेष्ट बैंकमा खाता खोली रकम जम्मा गरेका सर्वसाधारणको बैंक खाता नै असुरक्षित हुन थालेको छ । सो बैंकको खातामा रकम जम्मा गरेका १९ भन्दा बढि सर्वसाधारणको खाताबाट करोडौं रुपैयाँ चोरिएको तथ्य खुलेको हो । एभरेष्ट बैंकको सुनसरी...


बीमा अभिकर्ता र सर्भेयरहरुको लाईसेन्स नविकरण गराउने आज अन्तिम दिन

काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरहरुको लाईसेन्स नविकरण गराउने आज अन्तिम दिन रहेको छ। आजसम्म लाईसेन्स नविकरण गराएका अभिकर्ता र सर्भेयरहरुले बीमा क्षेत्रमा काम गर्न पाउनेछन् ।आजसम्म नविकरण नगरेमा भोलिदेखि अभिकर्ता तथा सर्भेयरहरुको लाइसेन्स स्वत खारेज हुनेछ । अभिकर्ताले...


गुरुप्रसाद न्यौपानेलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न धितोपत्र बोर्डलाई उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले धितोपत्र बार्डलाई आदेश दिएको छ । यसअघि धितोपत्र बोर्डले आफैं सञ्चालक रहेको कम्पनीको सेयर अनधिकृतरुपमा बिक्री गरेको प्रमाण फेला पारेपछि न्यौपानेलाई कारवाही...


६ बैंक तथा वित्तिय संस्था राष्ट्र बैंकको कारवाहीमा, कुन-कुन परे कारवाहीमा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ बैंक तथा वित्तिय संस्थालाई कार्वाही गर्ने भएको छ।राष्ट्र बैंकको नियम विपरित गएको भन्दै वित्तीय संस्थालाई करिब एक करोड जरीवाना गरेको हो । केन्द्रीय बैंकले ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई कर्जा निक्षेप...


नेपाल पुनर्बीमाबाट दुई जना सञ्चालक हटाउने योजनामा बीमा प्राधिकरणका अध्यक्ष सिलवाल, लघुबीमाको लाइसेन्सबारे प्रम प्रचण्ड सशंकित

काठमाडौं । तत्कालिन बीमा समितिको अध्यक्ष पदमा नियुक्ती भएदेखि नै नेपाल सरकारको लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीका विरुद्धमा षडयन्त्र गर्दै आएका नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले पछिल्लो पटक सो कम्पनीका दुई जना सञ्चालकलाई हटाउन चलखेल गरिरहेका छन्...


ब्याजदर घटाउने बैंकर्स संघको निर्णय, मुद्दती र संस्थागत कतिमा झर्यो ?

काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदर घटाउने भएका छन् । नेपाल बैंकर्स संघको बैठकले नयाँ वर्षदेखि ब्याजदर घटाउने निर्णय गरेको हो । नयाँ बर्षदेखि लागू हुने गरि वाणिज्य बैंकहरुले १।०१ प्रतिशतका दरले ब्याजदर घटाउने निर्णय गरेको हो ।बैठकले मुद्दती निक्षेपको...


अन्तिम समयमा कर्जा रिकल गर्न नदिने गभर्नर अधिकारीको प्रष्टिकरण, ‘प्रमाण भेटिए कारवाही गछौं’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठूला व्यापारीले हरेक त्रैमासको अन्त्यमा ऋण रिकल गर्ने र साना व्यवसायीहरू कालोसूचीमा पर्ने अवस्था अन्त्य भएको प्रष्टिकरण दिएका छन् । गभर्नर अधिकारीले बैंकहरुले ऋण रिकल गरेको भेटिए कारवाही गर्ने दृढता व्यक्त...


नेपाल बीमा प्राधिकरणबाट चार लघुबीमा कम्पनीले पाए लाईसेन्स, कुन-कुनले पाए?

काठमाडौं । चार लघुबीमा कम्पनीलाई नेपाल बीमा प्राधिकरणले लाइसेन्सको स्वीकृती दिएको छ । आईतबार दुई कम्पनी र आज दुई कम्पनी गरि बीमा प्राधिकरणले पुँजि पुराएका चार लघुबीमा कम्पनीलाई लाईसेन्सको स्वीकृती दिएको हो । दुई निर्जिवन बीमातर्फ र दुई जीवन...


नयाँ मोडालिटी नआउन्जेलसम्म लघुवित्तको लाभांशमा कडाई गरेका हौं, त्यसपछि खुकुलो हुन्छ: गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तको हितको लागि नै लाभांशमा कडाई गरेको बताएका छन्।काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै गभर्नर अधिकारीले कतिपय लघुवित्तको अवस्था मर्जर रहेको र भोलिका दिनमा नडुबुन् भन्ने उद्देश्यले १५ प्रतिशतभन्दा बढी...


मुलुकको अर्थतन्त्र सुधारतर्फ अघि बढ्दै छ, सानातिना धक्काले असर गर्दैनः गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधारतर्फत अघि बढ्दै गईरहेको बताएका छन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उले यस्तो बताएका हुन् । उनले कार्यक्रममा बलियो बन्दै गएको भन्दै सानातिना धक्काले असर नगर्ने बताए ।...


नयाँ लघुबीमा कम्पनीहरुले पनि गैरसरकारी संस्थामार्फत पोलिसी बिक्री गर्न पाउने

काठमाडौं । सरकारले न्यून आय भएकाहरुको लागि लक्षित गरि ल्याएको लघु बिमा कम्पनीहरूको पोलिसी गैरसरकारी संस्थाले पनि बिक्री गर्न पाउने भएका छन् ।नेपाल बीमा प्राधिकरणले जारी गरेको निर्देशनबमोजिम व्यक्तिगत लघु बीमा र संस्थागत लघु बीमा अभिकर्ता नियुक्त गर्न पाउने...


निषेधजन्य टुल्सहरू हटाउने, ब्याजदर घटाउने रणनीतिमा सरकार अघि बढ्दैछः अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले ब्याजदर घटाउने रणनीतिमा रहेको बताएका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्रीले निषेधजन्य टुल्सहरु हटाउने र बैंकहरुको ब्याजदर समेत घटाउने रणनीतिमा रहेको बताएका हुन् । साथै...


उत्पादन लागत बढ्दा व्यवसाय टिक्नै नसक्ने अवस्था छः अध्यक्ष शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उत्पादन लागत बढ्दा व्यवसाय टिक्नै नसक्ने अवस्था रहेको बताएका छन् ।नेपाल उद्योग बाणिज्य महासंघको ५७ औं बार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य राख्दै उनले उत्पादन लागत बढ्दा व्यवसाय टिक्नै नसक्ने...


बैंक र बीमा कम्पनी अख्तियारको दायराभित्र पर्दै, सिधै छानविन गर्न पाउने विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । हिजो बसेको राष्ट्रिय सभाको बैठकबाट भ्रष्टाचार निवारण ऐन २०५९ पारित गरेको छ । राष्ट्रियसभाबाट हिजो पारित भएको सो विधेयक सामान्य संशोधनसहित पारित भएको सचिव राजेन्द्र फुयालले बताए ।  राष्ट्रियसभाबाट पारित भएको सो विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रपतिबाट...


निर्जीवन बीमा व्यवसायको कूल हिस्सामा मोटर बीमामा सबैभन्दा धेरै, बीमा व्यवसाय कुन क्षेत्रको कति ?

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको व्यवसायको मुख्य स्रोत मोटर बीमा देखिएको छ । चालु आर्थिक वर्षमा आर्थिक गतिविधि न्यून हुँदा बीमा कम्पनीहरु सरकारले अनिवार्य गरेको मोटर बीमामा बीमा कम्पनीहरुको निर्भर रहेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको...


फागुण मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे २५ अर्ब माथि, कुनको कति ? (तथ्यांक सहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले फागुण मसान्तसम्ममा २५ अर्ब ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा १ लाख ८७ हजार ६४ लाख बीमा पोलिसी जारी गरेर उक्त बीमाशुल्क...


बीमा प्राधिकरणद्धारा बीमा ऐनको दफा ५० (ट) को गलत व्याख्या, अनधिकृत रुपमा सञ्चालकलाई राजिनामा गर्न पत्राचार

काठमाडौं । बीमा क्षेत्रका नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा ऐनको दफा ५० (ट) को गलत व्याख्या गर्दै अनाधिकृत रुपमा सञ्चालकहरुलाई राजिनामा गर्न पत्राचार गरेको खुलेको छ । नेपाल बीमा प्राधिकरणबाट सम्पादन हुने कार्यहरुको चौतर्फी प्रश्न चिन्ह उठिरहेको बेला प्राधिकरणले...


लघुबीमा निर्देशन २०७९ जारी, निर्जीवनले ५० लाख र जीवनले ५ लाख रुपैयाँभन्दा कम बीमांकको बीमा गर्न पाउने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमा निर्देशन, २०७९ जारी गरेको छ। प्राधिकरणले कम्पनीको व्यवसायको सीमा सिमा यस निर्देशिकाले तोकेको छ।लघुबीमा व्यवसायको विकास, प्रवर्धन तथा व्यवस्थापन गरी बीमामार्फत न्यून आय वर्गको जीवन तथा सम्पत्तिको सुरक्षा गर्न बीमा ऐन, २०७९ को...