नागरिक लगानी कोष र आइएमई लाइफ इन्स्योरेन्सबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौ । नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरन्स कम्पनीको शेयर प्रत्याभूति गर्ने भएको छ । प्रत्याभूतिकर्ता नियुक्ती सम्वन्धी सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फूयाँलले हस्ताक्षर गरेका हुन ।उक्त इन्सोरेन्सको...


सङ्कटकाबीच बीमा कम्पनीको बीमाशुल्क बढ्यो, नेपाल लाइफ अग्रस्थानमा, आइएमई लाइफ उत्कृष्ट, अन्यको अवस्था कस्तो ?

काठमाडौं । चालु आवको फागुन महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कूल बीमा शुल्क आम्दानी सामान्य अंकले बृद्धि भएको छ । आर्थिक संकटका बीचमा जीवन बीमा कम्पनीहरुको कूल बीमा शुल्क आम्दानी गत आवको तुलनामा बृद्धि भएको तथ्याङ्कले देखाएको छ ।  नियामक...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन २८ प्रतिशतले घट्यो, गुराँस लाइफसहित ९ कम्पनीको नयाँ व्यवसाय ३० प्रतिशत बढीले खस्कियो (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले फागुन मसान्तसम्ममा १८ अर्ब ५५ करोड १६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार बीमा कम्पनीहरुको फर्स्ट प्रिमियम कलेक्सन गत वर्षको तुलनामा २८.३८ प्रतिशतले घट्न...


नविकरण बीमाशुल्क वृद्धिदरको आधारमा मेट, रिलायन्स, सन नेपाल, महालक्ष्मी र युनियन लाइफ अग्रस्थानमा, संस्थान सबैभन्दा पछाडि, अन्यको अवस्था कस्तो ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा १२ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षमो ६६ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको कम्पनीले यस त्रैमाससम्मा ७५ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ७५अर्ब माथि, टप थ्री कम्पनीलाई पछाउदै राष्ट्रिय बीमा संस्थान र युनियन लाइफ

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको फागुण मसान्तसम्ममा ७५ अर्ब २० लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले फागुण मसान्तसम्ममा नविकरण बीमाशुल्क आर्जन वापत...


जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे ९३ अर्ब माथि, कुनको कति ? (तथ्यांक सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको फागुण मसान्तसम्ममा ९३ अर्ब ७५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले फागुण मसान्तसम्ममा प्र्रथम बीमाशुल्क र नविकरण...


निर्जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणको मुनाफा अडिट पश्चात संशोधन, कसको घट्यो कसको बढ्यो ?

काठमाडौं । अधिकांश बीमा कम्पनीहरुले सार्वजनिक गर्ने अपरिष्कृत वित्तीय विवरण र नेपाल सरकारले तोकेको मापदण्ड एनएफआरएस अनुसारको वित्तीय विवरणमा फरक फरक देखिने गर्दछ । सबै बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा जोखिम समायोजन गर्दा फरक पर्न जाने गर्दछ ।...


अर्थमन्त्रीमा प्रकाशशरण महत, रक्षा उप प्रधानमन्त्रीमा पूर्ण बहादुर खड्का लगभग सहमति, दीपक खड्का उर्जा मन्त्री बन्ने

काठमाडौं । सम्भवतः आजै साँझसम्ममा प्रधानमन्त्री प्रचण्डले मौजुदा मन्त्रिपरिषद विस्तार गर्नेछन् । नयाँ मन्त्रिमण्डलमा सर्वाधिक चासोपूर्वक हेरिएको अर्थमन्त्रालयमा डा. प्रकाशशरण महत बन्ने लगभग निश्चित जस्तै भएको छ । पूर्ण बहादुर खड्का र डा. महतका बीचमा चलेको प्रतिस्पर्धामा अब सहमति...


आजदेखि बोआओ फोरम फर एसिया सम्मेलन सुरु, नेपाल नै संस्थापक भएको फोरममा प्रधानमन्त्री प्रचण्डद्धारा अपमान

काठमाडौं । एसियाली विकास र समृद्धिको बारेमा बहस तथा रणनीति बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बोआओ फोरम फर एसिया सम्मेलन आजदेखि चीनमा सुरु हुँदैछ । विडम्बना के छ भने नेपाल आफै संस्थापक रहेको सो फोरममा नेपालबाट प्रधानमन्त्री वा राष्ट्रपति...


राष्ट्र बैंक र बैंकर्सबीच चार घण्टा छलफल, ऋणीले ब्याज र किस्ता तिर्न नसक्दा खराब कर्जा बढेको ब्रिफिङ

काठमाडौं । राष्ट्र बैंक र बैंकर्सबीच आज निरन्तर चार घण्टा छलफल भएको छ। उक्त छलफलबाट वित्तीय क्षेत्रमा देखिएका समस्या सामूहिक रुपमा सामना गर्ने निष्कर्ष निकालिएको छ।वाणिज्य बैंकका सीइओ र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित डेपुटी गभर्नरहरुले वित्तीय क्षेत्रका समस्याका...


ग्लोबल मनी विकः बीमा प्राधिकरणबाट बीमा शिक्षा तथा सचेतनासम्बन्धी के–के भए काम ?

काठमाडौं। ग्लोबल मनी विक भव्यताका साथ सम्पन्न भएको छ। ग्लोबल मनी विकको लागि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै देहाय बमोजिमका कार्यक्रमहरू सञ्चालन गरिएको थियो । जसमा बीमा प्राधिकरणले सक्रिय रुपमा सहभागीता जनाएको थियो । एक सातासम्म...


आक्रमक र नयाँ व्यवसाय विस्तार गर्न नेपाल लाइफले ११ ठाउँमा घरजग्गा किन्दै

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका ११ ठाँउमा घररजग्गा खरिद गर्ने भएको छ। कम्पनीले व्यवसाय विस्तारको लागि ११ ठाँउमा घररजग्गा खरिद गर्न लागेको हो। कम्पनीले विराटनगर महानगरपालिका, इटहरी उप–महानगरपालिका, बिर्तामोड नगरपालिका, वीरगञ्ज महानगरपालिका, जनकपुर महानगरपालिका वा बर्दिवास नगरपालिका, भरतपुर...


गुराँस लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७६ रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७।७८ को बोनसदर घोषणा गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७७।२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको २०७९...


सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सिईओमा प्रस्तावितको तीन थरी नाम

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सिईओमा प्रस्तावित व्यक्तिको तीन थरी नाम भएको तथ्य खुलेको छ । बीमापोष्टलाई प्राप्त कागजातमा सगरमाथा इन्स्योरेन्स कम्पनीमा पाँच वर्षभन्दा बढि समयदेखि चंकी क्षेत्रीको नाममा सिईओ भई कार्यरत रहेका व्यक्तिको चंकी क्षेत्री, चुँकी क्षेत्री र...


बीमा प्राधिकरणको कार्वाहीमा दुई कम्पनी, दुई लाख रुपैयाँ जरिवाना तिनुपर्ने

काठमाडौं । बीमा प्राधिकरणको नियम विपरित गएको भन्दै नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई जरिवाना गरेको छ । कम्पनीहरुले बीमा ऐनको परिपालना नगरेको, बीमा ऐन विपरित कारोबार गरेको लगायतका काम पटक पटक दोहोर्याएको भन्दै प्राधिकरणले दुई कम्पनीलाई कारवाही गरेको...


प्राइम, युनियन र गुराँस लाइफका संयुक्त मर्जर कमिटीलाई कर्मचारीको ध्यानाकर्षण पत्र

काठमाडौं । हाल मर्जर प्रक्रियामा रहेको प्राइम लाइफ र गुराँस लाइफमा आबद्ध कर्मचारीहरु संघद्धारा मर्जर मर्जर कमिटीलाई ध्यानाकर्षण पत्र बुझाउँदै पुँजि मात्रै एकीकृत गर्नेगरी भन्दा पनि कर्मचारीहरुको वृत्ति विकास लगायतका विषयमा ध्यान दिन आग्रह गरेको छ । युनियन लाइफ,...


सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सिईओमा शिवनाथ पाण्डे नियुक्त, बीमा प्राधिकरणको स्वीकृति

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शिवनाथ पाण्डे नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले पाण्डेलाई आइतबार सीइओ बन्न स्वीकृति दिएको हो ।सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले मर्जरपछि बनेको सानिमा रिलायन्स लाइफको सीईओ पदमा...


एनआइसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता कायक्रम संचालन

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको उप प्रदेशिक कार्यालय बेथरी नवलपरासीले विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा वित्तीय साक्षरता  र्याली कार्यक्रम संचालन गरेको छ । विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा संचालन भएको उक्त वित्तीय साक्षरता सम्बन्धी...


नेपालको ठूला बैंकहरुका लेखापरिक्षण विदेशी अडिटरले गर्दै, बैंकको वास्तविक अवस्था बाहिरिने (खराब कर्जाको तथ्यांक सहित)

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको ठूला वाणिज्य बैंकहरुको लेखा परीक्षण विदेशी फर्मबाट गराउन नेपाल राष्ट्र बैंक र सरकारसँग शर्त राखेको छ । आईएमएफले लामो समयदेखि नेपालका बैंक वित्तीय संस्थाले इभरग्रिनिङ (बैंकबाट लिएको ऋणको साँवा ब्याज तिर्न...


 नेशनल लाइफका २५० बढि अभिकर्ता–एजेन्सीहरु पोखरा–घलेगाउँ पर्यटन प्रबर्द्धन गर्दै

काठमाडौं । देश आर्थिक रुपमा सङ्कटपूर्ण अवस्थामा रहेको बेला स्वदेशी पर्यटन व्यवसायीहरुलाई उत्साह प्रदान गर्ने गरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरा–घलेगाउँ पर्यटन प्रबर्द्धन सुरु गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आन्तरिक पर्यटन प्रबर्द्धन गर्न र उत्कृष्ट तथा सिनियर...