सानिमा रिलायन्स लाइफका एजेन्सी-अभिकर्तासँग नव नियुक्त सिईओ पाण्डेको अन्तरक्रिया सम्पन्न
काठमाडौं । भर्खरै एकीकृत कारोबार सुरु गरेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका नव नियुक्त सिईओ शिवनाथ पाण्डेले कम्पनीका उत्कृष्ट अभिकर्ता तथा एजेन्सीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चितवनको सौराहामा आयोजना गरिएको कार्यक्रममा देशैभरिका उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरु सहभागी...
सूर्यज्योति लाइफको एमडिआरटी २०२३ मिट भव्य रुपमा सम्पन्न, टिओटी कमल घिमिरेलाई बुलेट, सिओटी गौरव कुमार शाहीलाई विशेष सम्मान
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्समा आबद्ध भई एमडिआरटी २०२३ का लागि योग्यता पुगेका उत्कृष्ट एजेन्सीहरूको भेला आज काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । देशैभरिका एमडिआरटीमा बिजेताहरूलाई पुनतार्जगी तालिम तथा पुरस्कारबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ । कम्पनीमा उत्कृष्ट व्यवसाय...
राम कुमार बिसुङ्केको जीवन बीमा यात्राः आइएमई लाइफमा आबद्धसँगै फेरियो जीवन शैली र भाका
जीवन बीमा पेशा झट्ट सुन्दा आकर्षक र जीविकोपार्जन गर्न सकिन्छ र ? भन्ने आम बुझाई छ । तर, यथार्थभन्दा परको यो बुझाई र पेशामा आबद्ध भई भिजेर काम गरिरहेकाहरुको प्रगति, वैभवशाली जीवनमा ठीक उल्टो भइरहेको छ । जीवन बीमा...
कुशल बीमा प्रशासक राकेश कुमार पोखरेललाई विधावारिधीको उपाधी, लिडरशिप म्यानेजमेन्टमा पाए अवार्ड
काठमाडौं । साविक रिलायन्स लाइफ इन्स्योरेन्सका सिइओ तथा मर्जरपछि एकीकृत कारोबार गरेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर डेपुटी सिईओ राकेश पोखरेललाई आज एक समारोहबीच थाइल्याडको राजधानी बैंककमा विद्यावारिधीको उपाधी दिइएको छ । उनलाई फ्रान्सको राजधानी पेरिस मुख्यालय रहेको...
युनाईटेड र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर, स्वाप रोसियो १००ः ८२.५० मा कायम
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीबीच अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।दुई कम्पनीहरुको मर्जर कमिटि सहित अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अन्तिम सम्झौतापश्चात् कम्पनीको स्वाप रेसियो १०० बराबर ८२.५० कायम गरिएको छ । प्ररम्भिक मर्जरमा युनाइटेड...
राष्ट्र बैंकप्रति नयाँ अर्थमन्त्री सशंकित, पटक-पटक नाम लिँदै भने, ‘राष्ट्र बैंकको भूमिका छ’
काठमाडौं । नव नियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको भूमिका माथि शंकाको दृष्टिले हेर्दै मिलेर अघि बढ्न प्रस्ताव गरेका छन् । नव नियुक्त अर्थमन्त्री डा. महतले आज अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै जनताको समस्याको विषयमा राष्ट्र बैंकको भूमिकाबारे...
स्वनियमनमा बसेर जोखिममा आधारित बीमा व्यवसाय गर्न प्राधिकरणको निर्णय
काठमाडौं । नेपाल बीमा प्राधिकरणले वन रिष्क सोल्भेन्सी एसेसमेन्ट निर्देशिका २०२३ जारी गरेको छ । जसमा कम्पनीको स्वंयमले आफ्नो जोखिम आफै मूल्याङ्कन गर्न थप मद्धत पुग्ने बताए । स्वनियमनमा बसेर जोखिममा आधारित बीमा व्यवसाय गर्न नेपाल बीमा प्राधिकरण नयाँ...
नयाँ बीमा ऐनको कारण बीमा कम्पनीहरुको नविकरणमा छुट
काठमाडौं । अब बीमा कम्पनीहरुले बीमा कम्पनीको दर्ता प्रमाण पत्र नविकरण गनुनपर्ने भएको छ। बीमा प्राधिकरणले एक निर्देशिका जारी गर्दै यस्तो निर्देशन दिएको हो ।नयाँ बीमा ऐनले बीमा कम्पनीहरुको दर्ता प्रमाणपत्र नविकरणमा छुटको व्यवस्था गरिएको भन्दै अब उपरान्त बीमा...
नियम विपरित उधारो बीमा व्यवसाय गरेका १२ बीमा कम्पनीमाथि कारवाही गर्ने प्राधिकरणको निर्णय, जनही २ लाख जरिवाना
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणको कारर्वाहीमा १६ मध्ये १२ निर्जिवन बीमा कम्पनीहरु कारवाहीमा पर्ने भएका छन्। प्राधिकरणको निर्देशन विपरित उधारो बीमा पोलिसीमा सरिक भएका यी बीमकहरुलाई कारवाही गर्ने भएको स्रोतले जनाएको छ। वर्षेनी आम्दानीलाई मात्र लक्ष्य बनाएर...
फोरजी सेवाका नाममा जनता झुक्याउँदै एनसेल, भ्वाईस कल र एसएमएस सेवा थ्रिजी मात्रै
काठमाडौं । दुर सञ्चार सेवा प्रदायक एनसेलले नेपाली जनतालाई फोरजी भनेर झुक्याउँदै आएको तथ्य बीमापोष्टले फेला पारेको छ । गुणस्तरीय, नेपालको सबैभन्दा उत्कृष्ट गुणस्तर भनेर दावी गर्दै आएको एनसेलले झण्डै सात वर्षदेखि सर्वसाधारणलाई फोरजी भनेर थ्रिजी सेवा प्रवाह गर्दै...
फागुन महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम र नविकरण बीमाशुल्क घट्यो, ५ कम्पनीको देखियो प्रगति (तथ्यांकसहित)
काठमाडौं । फागुन महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क र नविकरण शुल्क घटेको छ । माघ महिनाको तुलनामा फागुन महिनामा बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क ८ दशमलव ११ प्रतिशत र नविकरण शुल्क १२ दशमलव ६० प्रतिशतले घटेको हो...
सबोनले २५ करोड रुपैयाँ पुँजी भएको कम्पनीलाई एसएमईमा राख्ने, आइपीओ भर्न २५ हजार रुपैयाँ चाहिने (मस्यौदासहित)
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली, २०७९ मस्यौदा तयार पारेको छ । सेबोनले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको स्वीकृति...
सप्तरीमा बीमा रकम हत्याउन श्रीमतीद्धारा श्रीमानको हत्या, पाँच महिनापछि खुल्यो रहस्य
काठमाडौं । सप्तरीमा बीमा रकमको लागि आफनौ श्रीमान्को हत्या गरेको खुलेको छ । बीमा रकम पाउन लोभमा श्रीमतीले आफनौ श्रीमान्को हत्या गरेको प्रहरीले खुलासा गरेको छ।ऋणको बोझ धेरै भएपछि बीमा रकमबाट उक्त ब्याज तिर्ने विकल्प खोज्दै श्रीमतीले आफनै श्रीमान्को...
नयाँ ब्रोकर कम्पनी थप्ने सेबोन अध्यक्षको उद्घोष, नयाँ ब्रोकर लाइसेन्स दिने प्रतिबद्धता
काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले स्टक बजारलाई अझै चलायनमान बनाउन नयाँ ब्रोकर कम्पनी थप गर्ने उद्घोष गरेका छन् । राजधानी आयोजित एक कार्यक्रममा उनले नेपालमा एक सय वटा ब्रोकर कम्पनी आवश्यक रहेको बोर्डले महसुस गरेको बताउँदै नयाँ...
पूर्व गभर्नर चिरञ्जीवी नेपाल राष्ट्रपति पौडेलको आर्थिक सल्लाहकारमा नियुक्त
काठमाडौं । पूर्व गभर्नर तथा अर्थविज्ञ चिरञ्जीवी नेपाल राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । राष्ट्रपति पौडेलको सचिवालयका अनुसार अर्थविद नेपाललाई राष्ट्रपति कार्यालयको आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरिएको हो । राष्ट्रपतिको आर्थिक सल्लाहकारमा नियुक्त डा. नेपाल नेपाल...
९ दल सरकारमा सहभागी हुने, भोलि शपथ, को बन्ला नयाँ अर्थमन्त्री ?
काठमाडौं । चर्को झगडाका बीचमा प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पूर्णता पाउने भएको छ । तीन दिनदेखिको बिना निष्कर्ष टुंगिदै आएको सत्ता गठबन्धनको आज बसेको बैठकले भोलि मन्त्रिपरिषद विस्तार गर्ने सहमति गरेको हो । दश दलीय सत्ता गठबन्धनमा बिहीबार मन्त्रिपरिषद्...
फागुनमा मात्रै जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन १० अर्बमाथि, अधिकांशको व्यवसाय घट्दा मेट र रिलायन्स लाइफको देखियो प्रगति (तथ्याङ्कसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले फागुन महिनामा मात्रै १० अर्ब ३६ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुको ब्यापार माघ महिनाको तुलनामा ११.७३ प्रशितले घट्न पुगेको...
सानिमा जिआईसीद्धारा महाविपत्ति र बीमा कोषबाट मुनाफा वितरण गर्न प्रस्ताव
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले मर्जरमा जाँदा पाउने सुविधा अन्तर्गत महाविपत्ति कोष र बीमा कोषमा रहेको रकमबाट मुनाफा वितरण गर्ने बारेमा बीमा प्राधिकरणमार्फत अनुमति लिएर प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ । कम्पनीले नियामक बीमा प्राधिकरणले तोकेकै समयमा...
एक लाखसम्मको कारोबारमा सरलीकृत केवाईसीको व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन (निर्देशिका सहित)
काठमाडौं। बैंक तथा वित्तीय संस्थाबाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त संस्थालाई एक लाखसम्मको कारोबारमा सरलीकृत ग्राहक पहिचान (केवाईसी) प्रक्रिया लागू हुने भएको छ । नेपाल राष्ट्र बैङ्कले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७९ मा संशोधन गर्दै वार्षिक एक लाख रुपैयाँसम्मको व्यावसायिक...
१३.२७% बोनस र अन्तिम मर्जर सम्झौता पारित गर्न गुराँस लाइफले बोलायो साधारणसभा, हिमालयन लाइफ इन्स्योरेन्सको नाममा एकीकृत कारोबार गर्ने
काठमाडौं । गुराँस लाइफ इन्स्योरन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले आगामी वैशाख ६ गते बुधबार कम्पनीको केन्द्रीय कार्यालय राजभवन तीनकुनेमा भिडियो कन्फ्रेन्सको माध्यमबाट बार्षिक साधारणसभा गर्न लागेको हो । कम्पनीले आव २०७७।०७८ मा आर्जित मुनाफाबाट १३.२७...



















