नेपाल बीमा प्राधिकरणको संचालकमा कोशलचन्द्र सुवेदी नियुक्त
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कानुन मन्त्रालयको तर्फबाट संचालक समितिमा कोशलचन्द्र सुवेदी नियुक्त भएका छन् । कानुन मन्त्रालयका आन्तरिक प्रशासन महाशाखा, आन्तराष्ट्रिय कानुन तथा सन्धि सम्झौता महाशाखाका कोशलचन्द्र सुवेदी बीमा प्राधिकरणको संचालक समितिमा नियुक्त भएका हुन् । यसअघि प्राधिकरणको...
सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सको आजबाट एकीकृत कारोबार शुभारम्भ, मर्जर पछि कम्पनीको चुक्ता पूँजी साढे ४ अर्ब
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले आजबाट एकीकृत कारोबार शुभारम्भ हुने भएको छ। हिजो एकिकृत कारोबारको लागि दुबै कम्पनीले सम्पूर्ण सेवा अवरुद्ध राखेको थियो ।दुई कम्पनीलाई एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धमा अन्तिम स्वीकृति पाईसकेको छ । कम्पनीले...
कुमारी बैंकमा एनसीसी बैंक गाभ्न राष्ट्र बैंकको अन्तिम स्वीकृति, एकिकृत कारोबार कहिले ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले कुमारी बैंकमा नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई गाभ्न अन्तिम स्वीकृति दिएको छ । पुस १७ गते एकिकृत कारोबारको अन्तिम तयारी रहेको बैंकका एक अधिकारीले बताए । यी दुबै बैंक एक आपसमा गाभिएपश्चात् कुमारी...
नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य निरन्तर घट्दै, किन बढ्न सकेन ?
काठमाडौं । कुनै समय दोस्रो बजारमा एकछत्र राज गरेको नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य निरन्तर ओरालो लागेको छ । निरन्तर ओरालो लागिरहेको काराण दोस्रो बजारमा कम्पनीको शेयर मूल्य उकालो लाग्न भने सकेको छैन । पछिल्लो समय भने कम्पनीको सेयर...
कात्तिक महिनासम्म बाणिज्य बैंकहरुको मुनाफा २५ अर्बमाथि, ९ वटा बैंकको नाफा अर्ब नाघ्यो (सूचीसहित)
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९।८० को चार महिनामा कुल २५ अर्ब भन्दा बढी खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म २६ कमर्सियल बैंकहरुले २५ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी...
सानिमा लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को लागि बोनसदर सार्वजनिक गरेको हो । कम्पनीको बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भएपछि बीमितलाई दिने बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले...
नेपाल लाइफका आन्दोलनरत अभिकर्ता र व्यवस्थापनबीच सहमति पत्रमा हस्ताक्षर, माग सम्बोधन गर्ने कम्पनीको प्रविद्धता
काठमाडौं । लामो समयदेखि आफना मागहरुसहित आन्दोलनमा रहेको नेपाल लाइफका अभिकर्ताहरुको मागलाई पूरा गर्ने नेपाल लाइफका उच्च व्यवस्थापकले सहमती जनाएको छ ।आज नेपाल लाइफ सिईओ प्रविण रमण पराजुली र नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गणेश अधिकारीबीच...
कोरोना बीमा दाबीको सम्पूर्ण कागजात नबुझाएका बीमितहरुलाई बीमक संघको आग्रह, आवश्यक कागजात नबुझाए फाइल बन्द
काठमाडौं । नेपाल बीमक संघले कोरोना बीमा दाबीको जानकारी दिएका बीमितहरुलाई आवश्यक कागजात बुझाउन आग्रह गरेको छ। संघले यस्तो अवस्थामा बीमितहरुलाई १५ दिनभित्र कागजात बुझाउन आग्रह गरेको छ। बीमक संघले सूचना जारी गर्दै दाबी भुक्तानीका लागि हालसम्म पनि आवश्यक...
जीवन बीमाको पहिलो मर्जर,सूर्या र ज्योति लाइफको एकिकृत कारोबारको लागि पुस ६ गते सम्पुर्ण बीमा सेवा अवरुद्ध
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले पुस ७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई कम्पनीबीच असार १२ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएकोमा ६ महिनामा मर्जर सकेर एकीकृत कारोबार थाल्ने भएका हुन् ।...
शिवम् सिमेन्ट डुब्ने अवस्था पुगेपछि अध्यक्ष सुरेन्द्र गोयलले सुटुक्क बिक्री गरे डेढ अर्बको शेयर
काठमाडौं । हेटौडा उपमहानगरपालिकाको मध्य भागमा रहेको शिभम् सिमेन्ट विस्तारै हिमाल सिमेन्ट हुने भेऊ पाएपछि अध्यक्ष सुरेन्द्र कुमार गोयलले रातारात सेटिङ गरेर २७ लाख ४३ हजार ९०० कित्ता शेयर अन्यत्र नै बिक्री गरेका छन् । हेटौडाको मध्य शहरमा रहेको...
बीमा प्राधिकरणद्धारा टिमुर र मेन्था खेती बीमा योजना सार्वजनिक, २ लाख रुपैयाँसम्म कृषकको दूर्घटना बीमा समावेश
काठमाडौं । नेपाल बीमा प्राधिकरणले टिमुर र मेन्था खेती बीमा योजना ल्याएको छ । कृषकहरुका् मागलाई सम्बोधन गर्दै प्राधिकरणले यस बीमा योजना ल्याएको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । प्राधिकरणक निर्देशिका अनुसार यो दुबै बीमालेख बीमाशुल्क भुक्तानी...
अछाम जिल्लाको साफेबगर नगरपालिकामा बीमा जनचेतनामूलक अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश धनगढीबाट अछाम जिल्लाको साफेबगर नगरपालिकामा जनचेतनामुलुक अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साफेबगर नगरपालिका अछामका प्रमुख प्रशासकिय...
बीमा प्राधिकरणले तोक्यो लघुबीमाको लगानीका क्षेत्र र सीमा, कुन-कुन क्षेत्रमा लागानी गर्न पाउने ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुतर्फबाट निर्जीवन बीमा र जीवन व्यवसाय गर्ने बीमकहरुका लागि लगानीका क्षेत्र र सीमा तोकि दिएकोे छ । हाल लघुबीमा बीमकले तोकिएको क्षेत्र भन्दा बाहिर गएर लगानी गर्न पाउने छैनन् । घरजग्गा व्यवसायमा रहेको लगानीलाई...
राष्ट्रिय बीमा संस्थानको भ्रष्टाचार रोक्न माग गर्दै कर्मचारीहरु आन्दोलित, ८ बुँदे माग राखेर आन्दोलन
काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरु आन्दोलित भएका छन् । राजनीतिक नियुक्तमा आएका अध्यक्ष तथा प्रमुख प्रशासकले चरम भ्रष्टाचार गरेको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघ अन्तर्गतको राष्ट्रिय बीमा संस्थान कर्मचारी संघ आन्दोलित भएको हो । नेपाल...
फर्जी निर्यातका लागि अर्बौ रुपैयाँ अनुदान, सिमेन्ट र डण्डी उद्योगद्धारा सेटिङमा भारततर्फ निर्यात
काठमाडौं । नेपालबाट भारततर्फ सिमेन्ट र डण्डी निर्यात भएको भन्दै कीर्ते कागजात तयार गरी अनुदान हात पार्ने गिरोह सक्रिय भएको छ । अर्थमन्त्री जनार्दन शर्माले उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्न भन्दा पनि कीर्ते धन्दामार्फत उद्योगीलाई ८ प्रतिशत वैधानिक रुपमा रकम...
अर्थतन्त्रको निराशाजनक तथ्याङ्कको कारण बदनाम बन्दै अर्थमन्त्री जनार्दन शर्मा, पाँच महिनामा ९ प्रतिशत पुँजिगत खर्च
काठमाडौं । करिब १७ महिना लामो कार्यकाल सकेर अर्थमन्त्री जनार्दन शर्मा विदा हुँदै गर्दा अर्थतन्त्रमा देखिएको कहालीलाग्दो समस्या र निराशाजनक तथ्याङ्कको कारण तनावमा पर्ने गरेका छन् । योग्य सल्लाहकार, कुशल प्रशासक बिना सेटिङ, भ्रष्टाचारजन्य उठबसमा काम गर्ने टिम बनाएका...
स्थानीय स्तरमा बीमाको पहुँच पुराउन छिटो दाबी भुक्तानीका लागि सहजिकरण गर्न बुढीगङ्गा नगरपालिकाका स्थानीयको माग
काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश धनगढी बाट बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिकामा जनचेतनामूलक अन्तर्कृया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। सुदुर पश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बुढीगङ्गा नगरपालिका बाजुराका जनप्रतिनिधि,...
लघु बीमा, बीमा संस्कार उन्मुख समाज निर्माणका लागि
लघु बीमा भन्ने बितिकै हामी न्यून आय वा बचत भएका विपन्न वर्गका घरपरिवार वा ब्यक्तिहरुकालागि विशेष रुपमा लक्षित गरि गरिने बीमा सेवा सम्झन्छौ।हुन पनि लघु बीमाको मुख्य विशेषता यहि हो। तर अहिलेको परिप्रेक्ष्यमा लघु बीमा प्रतिको धारणालाई परिवर्तन गर्न...
एनआइसी एशिया बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो । बैंकले जुनियर अफिसर र अफिसर पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि...
बीमा कम्पनीहरुको लगानी सम्बन्धी निर्देशिका परिमार्जन, कुन कुन क्षेत्रमा लगानी गर्न पाउछन् ? लगानी गर्न प्राधिकरणको स्वीकृति अनिवार्य
काठमाडौं । बीमा कम्पनीहरुलाई बीमा प्राधिकरणले विविध क्षेत्रमा लगानी गर्न निर्देशन दिएपनि कम्पनीहरुले उचित परिपालना नगरेको कारण प्राधिकरणले उक्त निर्देशिका परिमार्जन गरेको छ। बीमा कम्पनीहरुको अधिंकाश रकम राष्ट्र बैंकको इजाजत प्राप्त क, ख, ग बैंकहरुको मुद्धती निक्षेपमा हुने गरेको...



















