बीमा समितिका अध्यक्ष सिलवाल नेतृत्वको प्रतिनिधिमण्डल र माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष हासिम नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता
काठमाडौं। बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल नेतृत्वको प्रतिनिधिमण्डल र माल्दिभ्सको वित्तीय क्षेत्रको नियमनकारी निकाय माल्दिभ्स मौद्रिक प्राधिकरण माल्दिभस मेनिटरी नियामकका अध्यक्ष अली हासिम नेतृत्वको प्रतिनिधिमण्डलबीच माल्दिभ्सको राजधानी मालेमा भेटवार्ता भएको छ । माल्दिभ्सको बैङ्क, धितोपत्र बजार सहित बीमा क्षेत्रको...
एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको १० करोड आईपिओ बिक्री आजदेखि खुल्ला, १३६ प्रतिशत प्रतिफल
काठमाडौं । एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले आजदेखि कुल १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । क्यापिटलले बिक्रीमा ल्याउन लागेको उक्त फण्डको इकाईमा आजदेखि २४ गते (मंगलबार) सम्म आवेदन दिन सकिनेछ...
परिपालन प्रतिवेदन र एएलएम र सिएफटी सम्बन्धी प्रतिवेदन तोकिएको मितिमा पेश गर्न बीमा समितिको निर्देशन
काठमाडौं । बीमा समितिको आयोजनामा आज समितिको कार्यालय, कुपण्डोल, ललितपुरमा निर्जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृत र सम्पत्ति सुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण हेर्ने कार्यान्वयन अधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका कानून तथा नियमन...
मुलुकको समग्र बीमाको पहुँच ४० प्रतिशत नजिकै, अन्य सूचांक कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको बैशाखसम्ममा बीमाको दायरा ३९।१२ प्रतिश पुगेको छ। समितिले सरकारको लक्ष्य अनुसार दायरा विस्तार गर्न प्रदेश तथा स्थानीय सरकारसँग छलफल तथा अन्तकृया कार्यक्रमलाई तिव्रता दिादा बीमाको दायरा झण्डै ४० प्रतिशतमा पुगेको बीमा समितिको तथ्यांकमा देखाईएको...
जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १ खर्बमाथि, कुनको कति ? (तथ्यांक सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा १ खर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालन रहेका १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको १० महिनाको अवधिसम्ममा १ खर्ब १ अर्ब बीमाशुल्क...
लघुवित्त र सहकारीलाई नियमनको लागि छुट्टै नियामक निकाय स्थापना गरिदै
काठमाडौं । लघुवित्त र सहकारीहरुलाई नियमन गर्न छुट्टै नियामक निकाय गठन हुने भएको छ । बजेटमा व्यवस्था भए अनुसार सरकारले लघुवित्त र सहकारी संस्थाहरुलाई नियमनको लागि छुट्टै नियामक निकाय गठन गर्ने तयारी गरेको हो । अर्थमन्त्रालय स्रोतका अनुसार सरकारले...
शिखर इन्स्योरेन्सद्धारा लाभांश वितरण नगर्ने निर्णय, पुँजि बृद्धि लक्ष्य पुर्याउन सबै मुनाफा कोषमा
काठमाडौं । बीमा समिति दिएको पुँजि बृद्धि सम्बन्धी निर्देशनको कारण शखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट पुँजि बृद्धि नगर्ने भएकोेछ । कम्पनीको हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले पुँजि बृद्धि नगर्ने निर्णय गरेको हो । कम्पनीले पुँजि बृद्धि...
नेपाल इन्स्योरेन्सको सिइओमा वीरकृष्ण महर्जन नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीमा डेपुटी सिईओमा कार्यरत रहेको बीरकृष्ण महर्जन आजबाट सो कम्पनीको सिईओमा बढुवा भएका छन् । बीमा समितिको स्वीकृतिमा छ महिने कुलिङ पिरियड सकिएपछि उनी आजबाट सिईओ बनेका हुन् । यसअघि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा सिईओ रहेका...
संचालक समितिबाट स्वीकृत भएको त्रैमासिक परिपालन प्रतिवेदन समितिमा पेश गर्न बीमा कम्पनीहरुलाई निर्देशन
काठमाडौं। बीमा समितिको आयोजनामा आज समितिको कार्यालय, कुपण्डोल, ललितपुरमा जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बीमा समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेश कुमार लालले बीमा समितिले उपलब्ध गराएको ढाँचामा सत्य तथ्य...
कोरोना बीमाको दावी भुक्तानी बीमा कम्पनीले नै गर्नुपर्ने उच्च अदालत बिराटनगरको फैसला
काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी सरकारले गर्नुपर्ने भन्दै आएका बीमा कम्पनीहरु अब फस्ने भएका छन् । विराटनगर उच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी सम्बन्धित बीमा कम्पनीले नै भुक्तानी गर्नुपर्ने फैसला सुनाएको छ । विराटनगर उच्च अदालतका न्यायाधिशहरु सत्यमोहन...
वाणिज्य बैंकहरूको निक्षेप १३ अर्ब रूपैयाँले बढ्यो, सिडी रेसियोको अवस्था कस्तो ?
काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेप १३ अर्ब रूपैयाँले वृद्धि भएको छ । नेपाल बैंकर एशोसिएसनले पठाएको तथ्यांक अनुसार गत वैशाखमा ४३ खर्ब ७० अर्ब निक्षेप रहेको बैंकहरूमा यो रकम बढेर ४३ खर्ब ८३ अर्ब रूपैयाँ पुगेको छ। त्यस्तै, बैंकहरूको...
अर्थमन्त्रीको बजेट बक्तव्यमा सचिवको कैंची
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमा पढ्न तयारी अवस्थामा राखिएको बजेट बक्तव्यमा अर्थ मन्त्रालयका सचिवहरुले कैची लगाएको पुष्टि भएको छ । प्रारम्भिक रुपमा प्राप्त विवरणमा एक वटा बुँदामा कैंची लगाएका पुष्टि भएपनि मन्त्री शर्माले तयार पारेको अन्य कति...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाममा एकीकृत कारोबार गर्न एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सबीच सहमति, स्वाप रेसियो १००ः८५
काठमाडौं । पहिलो मर्जरको रुपमा सम्झौता गरेका हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच थप सहमति भएको छ । दुई कम्पनीले गठन गरेको कार्यदलले दुई कम्पनी मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको रुपमा बीमाको कारोबार गर्ने सहमति भएको छ...
हिमालयन रिलाई कूल बीमाको १० प्रतिशत प्रत्यक्ष हिस्सा दिने बीमा समितिको निर्णय गैर कानुनी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत प्रत्यक्ष बीमाको हिस्साबाट १० प्रतिशत खोसेर हिमालयन रि इन्स्योरेन्सलाई दिने बीमा समितिको निर्णय गैर कानुनी भएको तथ्य फेला परेको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीका भारतीय सिईओ चन्द्रशेकरण रामामुर्तीसँग मिलेर...
दोर्दी खोला जलविद्युतले जेठको दोस्रो सातादेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने
काठमाडौं। दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । सर्वसाधारणका लागि कम्पनीले आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका २१ लाख ९५ हजार ५०९...
महाविपत्ति बीमा बण्ड र स्वास्थ्य बीमाबारे अर्थमन्त्री शर्माले के भने ?
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमालाई बीमा कम्पनीहरुबाट अघि बढाउन छलफल भइरहेको बताएका छन् । हिजो अर्थमन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले महाविपत्ति बण्ड जारी गरेर विकास पूर्वाधारमा लगानी जुटाउने बताएका छन् । हेरौं भिडियो
नेको इन्स्योरेन्स आजबाट २७ औं वर्षमा, अझै विश्वसनीय बीमा सेवाको प्रतिबद्धता
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी २६ वर्ष पुरा गरी आजबाट २७ औं वर्षमा प्रवेश गरेको छ । २०५३ साल जेठ १७ गतेबाट औपचारिक रुपमा बीमा सेवा सुरु गरेको नेको इन्स्योरेन्स कम्पनी आजबाट २७ औं वर्षमा प्रवेश गरेको हो ।...
जीवन बीमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूसँग अन्तरक्रिया
काठमाडौं । बीमा समितिको आयोजनामा आज ललितपुरमा जीवन बीमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूसँग बीमा दाबी भुक्तानी सम्बन्धी समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जीवन बीमा कम्पनीहरूबाट विना झन्झट, छिटोभन्दा छिटो एवम् सरल तरिकाले बीमा दाबी भुक्तानी...
बजेटप्रति लगानीकर्ता निराश, शेयरबजारमा गयो पहिरो
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९।०८० को लागि बजेट घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले हिजो संसद भवनमा आगामी आवका लागि बजेट घोषणा गरेका हुन् । पछिल्लो समय शेयरबजारमा देखिएको उतारचढावकाबीच लगानीकर्ताहरु बजेट घोषणाको प्रतिक्षामा थिए ।...
दुर्घटनाग्रस्त तारा एयरको बीमा हिमालयन जनरल इन्स्योरेन्समा
काठमाडौं । हिजो मुस्ताङको थासाङ–२ मा दुर्घटनाग्रस्त बनेको तारा एयरको जहाजको बीमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गरेको खुलेको छ । कम्पनीले हालसम्म बीमा दावी दर्ता गराउन बाँकी रहे पनि जहाजका सवार सबै यात्रुहरुको निधन भइसकेको र जहाज समेत क्षतविक्षत...




















