झापाका लगानीकर्ताहरु पनि उत्रिए आन्दोलनमा, देउवा र ओलीलाई बुझाए छुट्टाछुट्टै ज्ञापनपत्र

काठमाडौं । पछिल्लो समय पुँजीबजार सुधारको माग लगानीकर्ताहरु आन्दोलनरत छन् । नियमक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा लगानीकर्ताहरु दिनहुँ जसो आन्दोलनमा उत्रिएका छन् । यसैबीच राजधानी बाहिर पहिलोपटक झापाका शेयर लगानीकर्ताहरु पनि आन्दोलनमा उत्रिएका छन् ।...


बीमा समितिले मन्त्री रिझाउन बजेटमा आएको राष्ट्रिय बीमा नीतिबारे गरे सुटुक्क छलफल

काठमाडौं । बीमा समितिले बजेटमा आएको राष्ट्रिय बीमा नितीबारे छुटै छलफल सम्पन्न गरेको छ । अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर बीमा समितिले दुई दिने रिफ्रेसमेन्टसहितको छलफल आयोजना गरेको हो । बीमा समितिकै कर्मचारी र पत्रकारहरुलाई जानकारी नै नदिई अध्यक्ष सूर्यप्रसाद...


वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५% र कर्जा परिचालन १३% ले बढ्यो

काठमाडौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८।०७९ को वैशाख मसान्तसम्मको वित्तीय स्थिति सार्वजनिक गरेको छ । सो विवरणअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५ प्रतिशतले बढेको छ भने कर्जा प्रवाहित १३.४ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकले...


कोरोना बीमाको विवरण माग्दै अर्थ मन्त्रालयको पत्र बीमा समितिमा

काठमाडौं । सरकारले बीमा समितिसँग कोरोना बीमाको विवरणमा गरेको छ । कोरोना बीमाको दावी भुक्तानीको विषय सरकारसँग जोडिएपछि सरकारले कम्पनी अनुसार कोरोना बीमामा परेको दावी, दावी भुक्तानी भएको अवस्था र बाँकी अवस्थाको विवरण पेश गर्न अर्थमन्त्रालयले बीमा समितिलाई निर्देशन...


नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर, १००ः९० रेसियोमा मर्जरमा जाने सहमति

काठमाडौं । देशकै अग्रणी नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जर सम्झौता गरेको छ । शुक्रबार यी दुबै बैंकले स्वाप रेसीयो १००ः९० को अनुपातमा मर्जरमा जाने सम्बन्धी एमओयुमा हस्ताक्षर सम्पन्न गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले पुष्टि गरेका छन् ।...


नियम विपरित हिमालयन रिइन्स्योरेन्सले गर्यो प्रिमियममा आइपीओ निष्काशन प्रस्ताव पारित

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले नियम विपरित सर्वसाधारणको लागि प्रिमियममा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीले विशेष साधारण सभा मार्फत उक्त प्रस्ताव पारित गरेको हो । उक्त सभा होटल अल्फट, ठमेल काठमाडौंमा सम्पन्न भएको थियो । हिमालयन रिले...


हिमालयन बैंकले सिभिललाई गाभ्ने प्रक्रिया अन्तिम चरणमा, स्वाप रेसियोमा छलफल हुँदै

काठमाडौं । वाणिज्य बैंकहरू आगामी असार मसान्तसम्म पनि मर्जरमा जान तयार नभए कडा नीति लिने नेपाल राष्ट्र बैंकले संकेत गरेसँगै मर्जरका लागि फेरि बैंकहरु तयारी गर्ने तरखरमा रहेका छन् । राष्ट्र बैंकले मर्जरमा नजाने बैंकहरूलाई अब आउने मौद्रित नीति...


युनाईटेड इन्स्योरेन्सका अध्यक्ष रवि भक्त श्रेष्ठले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदमा रवि भक्त श्रेष्ठले गोपनियताको शपथ लिएका छन् । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसँग यूनाइटेड इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदमा रवि भक्त श्रेष्ठले गोपनियताको सपथ ग्रहण गरेका छन् । उनललाई जेठ २३ गते...


मर्जरमा जाने बीमा कम्पनीका सञ्चालक र अध्यक्षहरुको कार्यकाल थप गर्न पाइने, बीमा समितिले जारी गर्यो निर्देशन

काठमाडौं । अब मर्जरमा जाने बीमा कम्पनीका अध्यक्ष तथा संचालकको कार्यकाल थप गर्न पाइने भएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को तेश्रो पटक संशोधन गर्दै बीमा समितिले यस्तो व्यवस्था गरेको हो । समितिले दुई कार्यकाल पुरा...


नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत, कहिले आँउछ शेयरधनीको खातामा ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एकस्चेञ्जमा सूचीकृत भईसकेको छ।कम्पनीको बोनस शेयर यो साताको बिहीबार नेप्सेमा इन्स्योरेन्सको कुल एक करोड ७९ हजार ९५८.९३ कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीहरुलाई...


जिडिपीको ३३% मात्रै विदेशी ऋण लिन पाइने, स्थानीय-प्रदेश सरकारले ऋण पाउने

काठमाडौं । अर्थ समितिमा छलफल सुरु भएको राष्ट्र ऋण उठाउने विधेयक २०७९ मा देशको कूल ग्राहस्थ उत्पादनको ३३ प्रतित सीमाभित्रमा मात्रै विदेशी ऋण लिने गरी विधेयकलाई अघि बढाउने सहमति भएको छ । अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालको सभापतित्वमा...


नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सम्बन्धी सम्झौता भोलि, चुक्ता पुँजी ३४ अर्बमाथि

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच भोलि मर्जरसम्वन्धी सम्झौता हुने भएको छ । लामो समयदेखिको गृहकार्यपश्चात् यी दुई बैंकबीच मर्जर सम्झौता हुन लागेको एक संचालकले बताए । ।मर्जरपछि बैंकको नयाँ नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हुनेछ ।...


राष्ट्रपति, प्रधानमन्त्री, न्यायधीश र व्यापारीहरुको खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन, एकाघर परिवारको समेत विवरण संकलन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकाघर परिवारको समेत विवरण संकलन हुने स्वदेशी तथा विदेशी व्यक्तिको बैंक खाता निगरानी गर्न र शंकास्पद देखिए जानकारी गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। त्यस्तै, शकांस्पद देखिएमा परिवार बिशेष पनि निगरानी राख्न...


निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको ३०% हिस्सा मोटर बीमाको, अन्य कुुन क्षेत्रमा कति ?

काठमाडौं । बीमा समितिले चालु आर्थिक बर्षको १० महिनासम्ममा २ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।निर्जीवन बीमा कम्पनीहरुको आर्जन गरेको ठूलो हिस्सा भने मोटर बीमाले ओगटेको छ । समितिको तथ्यांक अनुसार मोटर बीमाबाट बैशाख महिनामा...


दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ बिक्रि खुल्ला

काठमाडौं। दोर्दी खोला जलविद्युत कम्पनीले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार...


पुँजी बजार अध्ययन समितिले तयार गरेको प्रतिवेदन मौद्रिक नीति निर्माणमा सघाउ पुग्ने अर्थमन्त्रीको अपेक्षा

काठमाडौं । पुँजी बजारको बर्तमान अवस्थाका बारेमा अध्ययन गर्न एक समिति गठन भएको अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले जानकारी दिनुभएको छ । धितोपत्र बोर्डको ३० औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले सो बारेमा जानरकाी दिएका हुन् । ‘पुँजीबजारमा देखिएका विविध समस्याहरुलाई...


बीमा समितिमा साढे तीन अर्ब नीतिगत भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी, अध्यक्षलगायतका पदाधिकारीहरुलाई निलम्वनको माग

काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बीमा समितिमा भएको साढे तीन अर्ब घोटालाकाण्डमा संलग्न व्यक्तिहरुलाई निलम्वनको माग गर्दै उजुरी दर्ता भएको छ । निजि पुनर्बीमा कम्पनी हिमालयन रिलाई बार्षिक साढे छ अर्बको व्यवसाय दिने...


अर्थमन्त्री शर्माको नैतिकता र इज्जत लिलामीमा चढाउँदै बीमा समिति

समाचार टिप्पणी काठमाडौं । उज्यालोका नायक भनेर आम जनताको मन मस्तिष्कमा बस्न सफल तथा १० वर्षे जनयुद्धमा जनमुक्ति सेनाको डेपुटी कमाण्डर जनार्दन शर्मा नैतिकतामाथि आँच आउने गरी बीमा समितिले गरेको कैयौं निर्णयहरुको घेरा कसिलो बन्दै गएको छ । बीमा...


एनआईसी एशिया फ्लेक्सी क्याप फण्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया क्यापिटलले जेठ १९ गते बिहीबार देखि फण्ड निष्काशन तथा बिक्री खुला गरेको फ्लेक्सी क्याप फण्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। क्यापिटलका सिईओ रमेन्द्र रायमाझीले माग भन्दा बढी आवेदन परेकाले आइपीओ आज कार्यालय अवधि...


कोरोना बीमाको दावी भुक्तानीको लागि रमेश केसीका संयोजकत्वमा समिति गठन

काठमाडौं । सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि अर्थमन्त्रालयका सह सचिवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । पटक पटक दाबी भुक्तानी दिने तयारी गरिएको भएपनि भुक्तानी नभएको हुँदा सरकारले समिति नै बनाएर दावी भुक्तानी दिने प्रक्रिया अघि...