सगरमाथा इन्स्योरेन्सद्धारा दायर मुद्दामा पाटन उच्च अदालतका न्यायाधिश विरुद्ध न्यायपरिषदमा उजुरी
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले तिर्नुपर्ने करिब चार करोड रुपैयाँ रोक्का राख्न अन्तरिम आदेश दिई बाँकी छलफल नै नगरी महिनौंसम्म हल्लाएपछि पाटन उच्च अदालतका न्यायाधिशका विरुद्धमा न्यायपरिषदमा उजुरी दर्ता भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले बागबजारस्थित गौरी शंकर फर्निसिङलाई...
यस्ता छन् बजेटका २० नारा र अभियान
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा नयाँ नारामार्फत आर्थिक समृद्धिको नयाँ अभियान सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको बजेटमा अगाडि सारिएका नाराले समग्रतामा यर्थाथतालाई सम्बोधन गरिएको...
स्वास्थ्य बीमा बोर्डको हिस्सा खोसेर निजि बीमा कम्पनीबाट स्वास्थ्य बीमा असम्भव, यस कारण हुँदैन आर्थिक विधेयक कार्यान्वयन
काठमाडौं । सरकारले आज बजेटमार्फत घोषणा गरेको स्वास्थ्य बीमालाई निजि बीमा कम्पनीमार्फत सञ्चालन गर्न तयारी गर्ने योजना कार्यान्वयन गर्न कानूनतः सम्भव छैन । आज संसदमार्फत अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेको बजेटमा स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउने उल्लेख छ ।...
बजेटप्रति बीमा समिति उत्साहित, अध्यक्ष सिलवालद्धारा कार्यान्वयन गर्ने प्रतिवद्धता
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत बीमाको पहुँचलाई बिशेष प्राथमिकतामा राखेको छ । सरकारले प्रस्तुत गरेको बजेटमा बीमाका धेरै कुराहरु समेटिएपछि बीमा समिति उत्साहित बनेको छ । बजेटमा बीमाको पहुँच बृद्धि, दायरा फराकिलो र नियमन प्रभावकारी बनाउने...
यस्तो छ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
काठमाडौं ।आगामी आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि सो रकम विनियोजन गरेका हुन् । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब...
बजेटमा समेटियो कोरोना बीमा, महाविपत्ति बीमा बण्डबाट भुक्तानी हुने !
काठमाडौं । सरकारले कोरोना बीमालाई बजेटमा राखेर सम्बोधनको प्रयास गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा पेश गरेको बजेटमा एउटा शब्द परेको छ, ‘महाविपत्ति बीमा बण्ड’ । हो, कोरोनालाई महावित्तिको रुपमा सरकारले विश्लेषण गर्दै महाविपत्ति बीमा बण्ड अघि...
आयकरको स्ल्याब सीमा बढ्यो, अविवाहितलाई पाँच लाख र विवाहितलाई छ लाख रुपैयाँसम्म कर छुट
काठमाडौं । सरकारले आयकरको स्ल्याब बृद्धि गर्ने निर्णय गरेको छ । यसअघि बार्षिक चार लाख रुपैयाँ र साढे चार लाख रुपैयाँ रहेकोमा आगामी वर्षदेखि व्यक्तिगत आयमा लाग्ने आयकरको सीमा अविवाहितको लागि पाँच लाख र विवाहितको लागि छ लाख रुपैयाँ...
बार्षिक ४० हजार रुपैयाँ बीमा प्रिमियममा आयकर छुट दिने सरकारको निर्णय
काठमाडौं । सरकारले जीवन बीमाको प्रिमियम रकम बापत ४० हजार रुपैयाँमा कर छुट दिने निर्णय गरेको छ । यसअघि बार्षिक २५ हजार रुपैयाँसम्म कर छुट दिँदै आएकोमा आब ४० हजार रुपैयाँसम्मको आयमा कर छुट पाइने भएको छ । व्यक्तिगत...
बीमा कम्पनीहरुले पूर्वधारमा अनिवार्य लगानी गनुपर्ने
काठमाडौं । अब बीमा कम्पनीहरुले आफनो आम्दानीको केही रकम पूर्वधारमा लगानी गनुपर्ने छ । सरकारले बजेटमार्फत बीमा कम्पनीहरुले आफनो आम्दानीको केही रकम पूर्वधारमा लगानी घोषणा गरेको हो । आज संसदमा अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमार्फत अनिवार्य पूर्वधारको क्षेत्रमा लगानी...
सरकारी कार्यालयले कुनै पनि गाडी किन्न नपाउने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सबै सरकारी कार्यालयमा नयाँ गाडी किन्न नपाउने गरी प्रतिबन्ध लगाएका छन् । आज संसदमा प्रस्तुत गरेको आगामी आवको बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो । नयाँ व्यवस्था अनुसार सरकारी कार्यालयमा पुराना गाडीहरु मर्मत...
लघुबीमाको लाईसेन्स वितरण गर्ने बजेटमार्फत अर्थमन्त्रीको घोषणा
काठमाडौं । बीमा क्षेत्रमा भइरहेका गतिविधिमा नीतिगत भ्रष्टाचारमा पर्दै आएका अर्थमन्त्री जनार्दन शर्माले आज घोषणा गरेको बजेटमै नीतिगत भ्रष्टाचारको गन्ध आएको छ । अर्थमन्त्री शर्माले बजेटमार्फत लघुबीमा कम्पनीहरुलाई लाईसेन्स वितरण गर्ने घोषणा गरेका छन् । विद्यमान बीमा ऐनमा लघुबीमालाई...
बीमा सूचना केन्द्रको स्थापना गरिने
काठमाडौं । बीमा सूचना केन्द्रको स्थापना गर्ने भएको छ । बीमित र बीमकको हितको लागि बीमा सूचना केन्द्रको स्थापना गर्ने भएको छ। आज बजेट वक्त्यमा अर्थमन्त्रीले यस्तो बताएका हुन् ।
बीमा महाविपत्ति बण्ड जारी गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले महाविपत्ति बण्ड जारी गर्ने घोषणा गरेको छ । सरकारले बजेटमार्फत महाविपित्त बण्ड जारी गर्ने घोषणा गरेको हो । आज संसदमा अर्थमन्त्री शर्माले प्रस्तुत गरेको बजेटमार्फत बीमा महाविपत्ति बण्ड जारी गर्ने प्रक्रिया अघि बढाउने घोषणा गरेका हुन्...
सरकारले एक परिवार एक बीमा कार्यक्रम संचालन गर्ने
काठमाडौ । एक परिवार एक बीमा कार्यक्रम संचालन गर्ने भएकोछ । बीमा क्षेत्रमा थप जागरुत ल्याउन सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।
काठमाडौं–चितवन फास्ट ट्रयाक निर्माण गर्ने घोषणा
काठमाडौं । सरकारले बजेटमाफत काठमाडौं–चितवन फास्ट ट्रयाक निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत काठमाडौं–चित्लाङ–चितवनको यात्रा एक घण्टामा पुग्ने गरी द्रूतमार्फत (फास्ट ट्रयाक) निर्माण गरिने जनाए । साथै सरकारले चितवनबाट बुटवलसम्मको सडक यात्रालाई अझै छोटो बनाइने...
निजि अस्पतालबाट स्वास्थ्य बीमा सेवा खारेज गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने घोषणा गरेको छ । सरकारले आज प्रस्तुत गरेको बजेटमार्फत निजि अस्पतालमार्फत स्वास्थ्य बीमा सेवा प्रवाह गर्ने हालको व्यवस्थालाई खारेज गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सहकारी र सामुदायिक अस्पतालहरुमा मात्रै...
कृषि बीमाको लागि ७६ करोड रुपैयाँ विनियोजन, ८० प्रतिशत अनुदान निरन्तरता
काठमाडौ । कृषि बीमामा ८० अनुदान निरन्तरता दिएको छ। अर्थमन्त्री शर्माले आज ससद भवनमा बजेट वक्त्य प्रस्तुत गर्दै यस्तो जानकारी दिएको हो । सरकारले कृषि बीमाको लागि ७६ करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, सरकारले अनिवार्य रुपमा कृषिमा...
बैंक तथा बीमा कम्पनीहरुले कृषिमा अनिवार्य लगानी गनुपर्ने
काठमाडौं । कृषि उत्पादनका लागि १० खर्ब विनियोजना गरेको छ । बैंक तथा बीमा कम्पनीहरुले कृषिमा अनिवार्य लगानी गनुपर्ने भएको छ। कृषि कर्जा कोषमा बैंक तथा बीमा क्षेत्रले प्रवाह गनुपर्ने कर्जातर्फ लगानी गनुपेर्न व्यवस्था सरकारले मिलाएको छ ।
अर्थमन्त्री शर्माद्धारा संसदमा बजेट भाषण सुरु (प्रत्यक्ष प्रशारण)
काठमाडौं । संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण सुरु गरेका छन् । केही बेरअघि मन्त्रिपरिषदबाट पारित भएको बजेट बत्तव्य अर्थमन्त्री शर्माले संघीय संसदमा बाचन सुरु गरेका हुन् । सरकारले आगामी साउन १ गतेदेखि २०८० साल असार मसान्तसम्मको...
राष्ट्रिय बीमा संस्थानले नौ र राष्ट्रिय बीमा कम्पनीले पाँच वर्षको लेखा परीक्षण अझै गरेनन्
काठमाडौं । अर्थ मन्त्रालयका अनुसार १६ वटा सार्वजनिक संस्थाहरुले मात्रै लेखापरीक्षण गराएका छन् २६ वटा सार्वजनिक संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षण गराएका छैनन् ।दुई बीमा कम्पनीहरुको पूराना लेखापरिक्षण नै नभएकाले लामो समयदेखि लेखापरिक्षण गराउन पाएका छैनन् ।...














