दुर्घटनाग्रस्त जहाज लेतेभन्दा माथि थासाङ–२, नौलीकोटमा, सशस्त्र प्रहरी पुग्दै
काठमाडौं । मुस्ताङको जोमसोम जाँदै गरेको तारा एयरको ट्वीनअटर जहाजको दुघर्टनास्थल मुस्ताङ्कै लेते र कोबाङभन्दा अझै माथि नौलीकोट भन्ने स्थानमा फेला परेको छ । लेतेका स्थानीयबासी चन्द्रमोहन गौचनले जानकारी दिए अनुसार कोबाङभन्दा माथिको हिम पहिरो आएको स्थानमा जहाज ठोक्किएको...
नौ महिनामा हिमालयन रिइन्स्योरेन्सको १९ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा आर्जन
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार नौ महिनामा १९ करोड ६४ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो त्रैमाससम्म कम्पनीको खुद नाफा १२...
चालु आवमा अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने
काठमाडौ । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यस्तो विस्तार ४।२५ प्रतिशत थियो । सरकारले आज संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार कोभिड–१९ महामारीको प्रभाव क्रमशः न्यून...
अर्थमन्त्री जनार्दन शर्माद्धारा आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण प्रस्तुत
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८र७९ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् ।अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आर्थिक सर्वेक्षण २०७५र७६ प्रस्तुत गरेका हो । हरेक वर्ष बजेट प्रस्तुत गर्नुअगाडि वर्षभरिका आर्थिक क्रियाकलाप तथा सूचकांक समावेश गरिएको आर्थिक...
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै संसदको संयुक्त बैठकमा गत जेठ १० गते सार्वजनिक गरेको नीति तथा कार्यक्रम आजपारित भएको हो। सत्तापक्ष र विपक्षी सांसदहरुले नीति तथा कार्यक्रममा विभिन्न संशोधन माग...
निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३१ अर्बमाथि, कुनको कति ? (तथ्यांक सहित)
काठमाडौं । हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले ३१ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।कम्पनीले १० महिनाको अवधिमा २३ लाख ४८ हजार २३२ बीमालेखवापत ३१ अर्बमाथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।...
विवादित हिमालयन रि मा अर्थमन्त्री शर्माका ज्वाई म्यानेजर पदमा कार्यरत
काठमाडौं । घुस सेटिङका कारण विवादमा पर्दै आएको र आगामी दिनमा सञ्चालन अनुमति निरन्तर पाउने नपाउने एकिन नभएको हिमालयन रि नामक पुनर्बीमा कम्पनीमा बहालवाला अर्थमन्त्री जनार्दन शर्माका ज्वाई आलोक प्रताप राणा कार्यरत रहेको भेटिएको छ । यद्यपि राणाले आफ्ना...
बीमा समितिले बीमा कम्पनीहरुलाई किन लगायो नयाँ शाखा विस्तार र कर्मचारी भर्नामा रोक ?
काठमाडौं । पुँजि नपुराएका बीमा कम्पनी र मर्जरको प्रकृयामा रहेका बीमा कम्पनीहरुलाई बीमा समितिले नयाँ शाखा विस्तार र कर्मचारी भर्नामा रोक लगाएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले भने, समितिले पुँजि वृद्धि र मर्जर तथा प्राप्तिको प्रक्रियामा...
मौद्रिक नीतिको समिक्षामा शेयर धितो कर्जा ४/१२ यथावत्, असारसम्म सीमाभित्र कर्जा झार्नैपर्ने बाध्यता
काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले पनि शेयर धितो कर्जामा लगाइएको ४/१२ करोडको सिमालाई यथावत् राख्दै समिक्षा सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सेयर धितो कर्जा ४ र १२ करोडको सीमालाई यथावत् राख्दै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक...
राष्ट्र बैंकले गर्यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, के-के छन् व्यवस्था ? (पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । कोभिड–१९ महामारीबाट मानव जीवन र आर्थिक गतिविधि प्रभावित भइरहेको अवस्थामासमष्टिगत आर्थिक तथा वित्तीय स्थायित्व कायम राख्दै अर्थतन्त्रको पुनरुत्थानमा सघाऊ पुयाउने मुख्य उद्देश्यका साथ आर्थिक वर्ष...
बीमा अभिकर्ताबाट असारभित्रै सबै ऋण असुल गर्न बीमा समितिको निर्देशन
काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई असार मसान्त भित्र अभिकर्ताहरुलाई प्रवाह भएको कर्जा सापटी असुल गर्न निर्देशन दिएको छ। कम्पनीले जीवन बीमा कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै असार मसान्त भित्र अभिकर्ताहरुलाई प्रवाह भएको कर्जा सापटी असुल गर्न निर्देशन...
आईतबार पनि बीमा कम्पनीहरु खोल्न पाईने, बीमा समितिबाट स्वीकृत अनिवार्य
काठमाडौं । सरकारले जेठ एक गतेदेखि शनिबार र आईतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि बीमा कम्पनीहरुले भने आईतबार पनि सेवा दिने तयारी गरेको छ ।बीमा समितिले बीमितहरुको सुविधाको लागि आईतबार कार्यालय खोल्न चाह्ने कम्पनीले बीमा...
बीमा समितिभित्रको साढे छ अर्ब रुपैयाँको नीतिगत भ्रष्टाचारमा अख्तियार मौन कहिलेसम्म ?
काठमाडौं । बीमा समितिले नीतिगत निर्णयमार्फत निजि कम्पनीलाई साढे छ अर्ब रुपैयाँ बार्षिक रुपमा आम्दानी हुने गरी भएको निर्णयको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म नै सेटिङ भएको विश्वास जनमानसमा परेको छ । बीमा समितिले राजनीतिक तथा आर्थिक प्रभावमा परेर...
प्रभु लाइफको सिईओमा सन्तोष प्रसाई, बीमा समितिबाट स्वीकृत
काठमाडौं । बीमा समितिले प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिईओ) सन्तोष प्रसाईंलाई स्वीकृती दिएको छ। समितिले उनलाई आज कम्पनीको सीईओ पदमा नियुक्तिको लागि स्वीकृति दिएको हो । कम्पनी संचालक समितिको बैठकले उनलाई गत बैंशाख २२ गते नै इन्स्योरेन्सको सीईओमा...
बालेन साहको चुनाव यात्रा: यसरी मागेका थिए भोट
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको जित पक्कापक्की भइसकेको छ । महानगरमा कुल ३२ वटा वडा मध्ये उनले २७ वटा वडाको मतगणनामा अग्रता लिई ५५ हजार मत कटाईसकेका छन् । अब ५ वटा वडाको मात्रै मतगणना...
राष्ट्र बैंकको संचालकमा चिन्तामणी शिवाकोटी र शंकर आचार्य नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकको संचालकमा चिन्तामणी शिवाकोटी र डा.शंकर आचार्य नियुक्त भएका छन् । लामो समयदेखि राष्ट्र बैंकको संचालक पद खाली रह्दा नियमित बैठकहरुमा समेत प्रभाव देखिएको थियो । नियमित बैठकमा संचालकले पूर्णता नपाँउदा कतिपय बैठकहरु हुन सकेको...
बीमा क्षेत्रको पाँच खर्ब बचत राष्ट्र निर्माणमा लगाउने सरकारको योजना, दीर्घकालिन लगानीले बीमा कम्पनीलाई थप फाइदा पुग्ने
काठमाडौं । नेपाली बीमा क्षेत्रले निर्माण गरेको करिब पाँच खर्ब पुँजि राष्ट्र निर्माणमा लगाउने सम्बन्धमा सरकारले तयारी गरेको छ । हिजो सरकारले संसदमार्फत घोषणा गरेको नीति तथा कार्यक्रममा उत्पादन र उत्पादकत्वलाई बीमासँग जोड्ने घोषणा गरेको छ । बीमालाई उत्पादन...
सरकारको नीति तथा कार्यक्रम, बीमालाई उत्पादन र उत्पादकत्वसँग जोड्नेदेखि पुँजिबजार विकाससम्म (पूर्णपाठ सहित)
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम, बीमालाई उत्पादन र उत्पादकत्वसँग जोड्नेदेखि पुँजिबजार विकाससम्म जोडिएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सबै क्षेत्रलाई ओगट्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । त्यस्तै, सरकारले अर्थतन्त्रमा कोभिड...
पूँजी बजारको विकासको लागि लगानीकर्तालाई उत्पादनशिल क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने
काठमाडौं । सरकारले पूँजी बजारको विकास र विस्ताको लागि लगानीकर्तालाई उत्पादनशिल क्षेत्रमा लगानीको लागि प्रोत्साहन गर्ने जनाएको छ।राष्ट्रपति विधादेवी भण्डारीले आज ससद्मा आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकि हुन् । “पूँजी बजारको विकास...
बीमालाई उत्पादन र उत्पादकत्वसँग आबद्ध गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले बीमा क्षेत्रलाई उत्पादन र उत्पादकत्वसँग आबद्ध गर्ने घोषणा गरेको छ ।आज संसदमा सरकारकोतर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बीमालाई उत्पादन तथा उत्पादकत्वसँग जोडेर अघि बढाउने घोषणा गर्नु भएको हो । सरकारले आज घोषणा...


















