डेलक्रेडाको आयोजनामा उद्यारो जोखिम व्यवस्थापनबारे अन्तर्राष्ट्रिय सेमिनार हुने, निर्जिवन बीमा कम्पनीलाई मौका
काठमाडौं । नेपालमा जोखिम व्यवस्थापनबारे अन्तर्राष्ट्रिय स्तरको सेमिनार कार्यक्रम हुने भएको छ । यही बैशाख २८ गते काठमाडौंमा हुन लागेको सेमिनार कार्यक्रम डेलक्रेडा नेपालले आयोजना गरेको हो । ऋण जोखिम व्यवसायको जोखिम व्यवस्थापनबारे नेपालमा खासै प्रचलनमा नरहे पनि अन्तर्राष्ट्रिय...
सगरमाथा इन्स्योरेन्सद्धारा उच्च अदालतमा सेटिङ ! अन्तरिम आदेश नै त्रुटीपूर्ण
काठमाडौं । उच्च अदालत पाटनले सगरमाथा इन्स्योरेन्स कम्पनीको पक्षमा २०७८ चैत्र २९ गते जारी गरेको आदेश त्रुटीपूर्ण रहेको पाइएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले गरेको सेटिङका आधारमा उच्च अदालतका न्यायाधिशले त्रुटीपूर्ण आदेश जारी गरेको देखिएको हो । उच्च अदालतका...
मर्जरपछि कर्मचारी समायोजनमा समस्या आउन दिदैनौं: अध्यक्ष सिलवाल
काठमाडौं । बीमा कम्पनीहरुको चुक्ता पुँजि वृद्धिको कारण केहि कम्पनीहरुले मर्जर प्रकृया अघि बढाईसकेका छन् भने कतिले बढाउने तरखरमा लागेका छन् । यसले गर्दा बीमा कम्पनीहरुको कर्मचारी समायोजनमा कस्तो असर पर्छ र यस्को समाधानको बिषयमा के हो भनेर कम्पनीका...
बीमा क्षेत्रमा चुक्ता पुँजिको तरङ्ग
काठमाडौं । बीमा क्षेत्रमा अहिले नयाँ तरङ्ग आएको छ । यसलाई चुक्ता पुँजीको तरङ्ग भन्न मिल्छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले आउँदो चैतभित्र चुक्ता पुँजी जीवन बीमाका लागि पाँच अर्ब र निर्जीवन बीमा कम्पनीका लागि दुई अर्ब...
शिखर इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने अवधि थप
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडकोे अवितरित हकप्रद शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने अवधि थप भएको छ । कम्पनीको अवतरित शेयर नबिकेपछि पुनस् समयअवधि थप भएको हो । कम्पनीले ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर...
बोन्ड जारी गरेर कोरोना बीमा दाबी भुक्तानी गर्न चार्टर्ड एकाउन्टेन्टस् संघको सुझाव
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले कोरोना बीमा दाबी भुक्तानीको विकल्प पेश गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले बाँकी राखेको कोरोना बीमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोन्ड जारी गर्न सुझाव...
महालक्ष्मी लाइफको बिशेष साधारणसभा सम्पन्न, ९० करोडको आइपीओ जारी गर्ने प्रस्ताव पारित
काठमाडौं । महालक्ष्मी लाइफ बिशेष साधारणसभा सम्पन्नभएको छ । सभा, होटल हुकुम दरवार कमलपोखरमा सम्पन्न भएको हो । सभामा कम्पनीले पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव गरेको छ । नियामक बीमा समितिले जीवन बीमाहरुको न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ हुनु्पर्ने...
एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सलाई मर्जरको सैद्धान्तिक सहमति, मर्जरपछि कस्तो हुनेछ यो कम्पनी ?
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स र हिमालयन इन्योरेन्सबीच भएको मर्जर सम्झौतालाई बीमा समितिले सैद्दान्तिक सहमति दिएको छ ।गत बिहीबार मर्जरका लागि आपसमा समझदारी पत्रमा हस्ताक्षर गरेका ती कम्पनीहरुले सैद्धान्तिक सहमतिका लागि शुक्रबार समितिमा आवेदन दिएका थिए । कम्पनीहरुको कागजात अध्ययनपछि...
ज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा ८० प्रतिशतले बढ्यो, बीमा कोष कति ?
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।यस त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दा कम्पनीको खुद नाफासँगै अन्य प्रमुख सूचकमा समेत उत्कृष्ट सुधार देखिएको छ। यस त्रैमाससम्ममा कम्पनीको खुद नाफा झण्डै ८० प्रतिशतले वृद्धि भएको...
सिद्धार्थ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको तेस्रो त्रैमासको वित्तीय विवरण सावजनिक गरेको छ। कम्पनीको नाफा सामान्य बढेको छ । यसअवधिमा यसको खुद नाफा १ दशमलव ९९ प्रतिशतले बढेर १७ करोड ३४ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको...
हिमालयन हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटडको साधारण शेयर (आइपीओ) आजेदखि निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले आज (वैशाख २५)गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीले चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख...
व्यतित बीमालेख भनेको के हो ? नविकरण गराउने यस्ता छन् तरिका
काठमाडौं । बीमा कम्पनीहरुमा बीमा गराएपछि बीमितहरुले निश्चित समयअवधिभित्र बीमालेख नविकरण गराएका हुन्छन् । यदि बीमापोलिसी खरिद गरिसकेपश्चात् पनि तोकिएको समयअवधिमा बीमितले आफनो बीमलेख नविकरण नगराएको खण्डमा भने व्यतित हुन्छ । बीमा कम्पनीहरुले बीमितहरुको लागि मासिक, त्रैमासिक, अर्धवार्षिक वा...
युनियन लाइफको साधारण सभा सम्पन्न, आगामी वर्षदेखि उचित प्रतिफल दिने अध्यक्षको प्रतिबद्धता
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रुपन्देहीमा सम्पन्न भएको हो । उक्त साधारण सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष सुलभ अग्रवालले आगामी आर्थिक वर्षदेखि शेयरधनीहरुलाई...
प्रभु लाइफको सिईओमा सन्तोष प्रसाई नियुक्त, बीमा समितिबाट स्वीकृत हुन बाँकि
काठमाडौं । प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् ।कम्पनीको सञ्चालक समितिको बिहीबार (वैशाख २२ गते) बसेको बैठकले प्रसाईलाई सिइओमा नियुक्त गरेको हो । बीमा समितिले स्वीकृति दिएपछि प्रसाई प्रभु लाइफको सीइओ हुनेछन् ।
महालक्ष्मी लाइफको जीवन बीमा कोष र बीमा शुल्क उल्लेख्य बृद्धि, सबै सूचांकमा देखियो यस्तो प्रगति
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको व्यवसाय उल्लेख्य मात्रामा बृद्धि गर्न सफल भएको छ भने सबै सूचांकहरुमा प्रगति गरेको छ । तेस्रो त्रैमासिक अपरिस्कृत...
माया मनोहर होटलमा सञ्चालकहरु नै अचम्मित, यसरी भएको थियो एभरेष्ट–हिमालयन जनरल मर्जर सम्झौता
काठमाडौं । बिहिवार अपरान्ह माया मनोहर बुटिक होटलमा प्रवेश गर्नुअघि एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका धेरै सञ्चालकहरुलाई नयाँ सहमति हुने र मर्जरमा जान मेमोरेण्डम अफ अण्डरस्टाण्डिङ (एमओयु) मा हस्ताक्षर हुने कुरा समेत थाहा थिएन । सम्झौता...
हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने सहमति
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जमा जाने सहमति भएको छ । दुवै कम्पनीको अधिकारीले मर्जरमा जार्ने समझादारीपत्र (एमओयू) पत्रमा हस्ताक्षर गरेका छन् । आज भएको छलफलपछि एभरेष्ट इन्स्योरेन्स कम्पनीका अध्यक्ष राजिव सापकोटा र हिमालयन जनरल...
थप ५ ऐच्छिक सुबिधा सहित रिलायबल नेपाल लाइफको सुलभ बाल जीवन बीमा प्लस योजना सार्वजनिक
काठमाडौं ।रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सुलभ बाल जीवन बीमा प्लस योजना सार्वजनिक गरेको छ। समयसापेक्ष नयाँ नयाँ जीवन वीमा ल्याउने कम्पनीको नीति अनुरुप भविष्यका कर्णधार वालवालीकाहरुको सुरक्षित भविष्यको लागि नयाँ जीवन बीमा योजना सुलभ बाल जीवन बीमा प्लस योजना...
व्यवसाय विस्तारका लागि बीमा कम्पनीहरु स्थानीय तहसम्म पुग्नुपर्छः अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग बुधबार (हिजो) काठमाडौंमा ‘बीमकको पूँजी बृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित,...
पाँच अर्ब पुँजिका लागि नौ महिना समयले नपुग्ने अध्यक्षहरुको गुनासो, अघि बढ्नुस्, सहजिकरण गर्छौः अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समिति र जीवन बीमा कम्पनीका अध्यक्ष, प्रमुख शेयर लगानीकर्ता तथा सिईओहरुसँग छलफल सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुलाई तोकिएको समयमा जुनसुकै तरिकाले चुक्ता पुँजि पाँच अर्ब पुर्याउन निर्देशन दिएका...




















