सन नेपाल लाइफको खुद बीमाशुल्क आर्जन ५० प्रतिशतले बढ्यो, अन्य सूचक सकारात्मक
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ४० प्रतिशतले वृद्धि भएको छ । यस त्रैमासको अवधिसम्ममा कम्पनीले २ अर्ब १ करोड रुपैयाँ खुद...
तेस्रो त्रैमासमा एशियन लाइफले गर्यो प्रगति, ३० अर्बको जीवन बीमा कोष, आम्दानी र खुद नाफा बढ्यो
काठमाडौं । चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार एशियन लाइफ इन्स्योरेन्स कम्पनी कम्पनीले जीवन बीमा कोषमा उल्लेख्य योगदान गर्दै बीमा व्यवसाय तथा मुनाफा समेत सुधार गर्न सफल भएको छ । बीमा समितिले फ्युचार बोनसका लागि प्रोभजिन गर्न लगाएकै...
नेको इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन १३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तयि विवरण सार्वजनिक गरेको छ । यस त्रैमासको अवधिसम्म्मा कम्पनीको कुल बीमाशुल्क आर्जन १३ प्रतिशतले वृद्धि भएको छ । यस त्रैमासम्ममा कम्पनीले २ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल...
तेस्रो त्रैमासमा सानिमा लाइफको फड्को, जीवन बीमा कोष ६२% ले बृद्धि, खुद नाफा ४२ प्रतिशतले बढ्यो
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेकोछ । कम्पनीले यस त्रैमासम्म आईपुग्दा फड्को मार्ने गरी प्रगति गरेको तथ्याङ्कले देखाएको छ । सानिमा लाइफल चालु आवको नौ महिनाको अवधीमा जीवन बीमा कोषमा...
प्राईम लाइफको जीवन बीमा कोषमा १७ अर्ब, खुद नाफा १८ करोड
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको नौ महिनाको अवधीसम्ममा जीवन बीमा कोषमा १७ अर्ब ६३ कराड ११ लाख ३७ हजार रुपैयाँ संचिती गर्न सफल भएको छ । प्राईम लाइफले चालु आवको नौ महिनाको अपरिस्कृत वित्तिय विवरण अनुसार...
सूर्या लाइफको जीवन बीमा कोष ३३ प्रतिशतले बढ्यो, नौ महिनामा साढे तीन अर्बको बीमा व्यवसाय
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार सूर्या लाइफले जीवन बीमा कोष उल्लेख्य रुपमा बृद्धि गरी १३ अर्ब पुर्याउन सफल भएको छ । कम्पनीले...
ट्रेड क्रेडिट इन्स्योरेन्सबारे सेमिनार सम्पन्न, डेलक्रेडा नेपालले उधारो कारोबार बीमा सेवा सुरु गर्न सहजिकरण गर्ने
काठमाडौं । उधारो कारोबारलाई बीमा गरेर जोखिमरहित बनाउने सम्बन्धमा आज आयोजित अन्तरक्रियाका सहभागीहरुले नेपालमा यसको अपरिहार्य बन्दै गएको भन्दै राष्ट्रिय तथा अन्तरदेशिय उधारो कारोबारमा बीमालाई जोड्नु उपयुक्त हुने राय प्रस्तुत गरेका छन् । डेलक्रेडा नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका...
पुनर्बीमा कम्पनीलाई सरकारले तोकेको हिस्सा अस्विस्कार नगर्न बीमा समितिको निर्देशन
काठमाडौं । अब पुनर्बीमा कम्पनीहरुले नेपाल सरकारले तोकेको हिस्सा कुनै पनि अवस्थामा अस्विस्कार गर्न नपाउने भएका छन् । बीमा समितिले पुनर्बीमा कम्पनीहरुलाई बीमा कम्पनीहरुबाट प्राप्त सरकारले तोकेको हिस्सा अस्वीकार नगर्न निर्देशन दिएको हो । समितिले आज एक निर्देशन जारी...
सगरमाथा इन्स्योरेन्सको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
सगरमाथा इन्स्योरेन्स कम्पनीको २५ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त सभाले प्रस्तावित लाभांश पारित पारित गरेको हो । अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा भएको उक्त सभा आज काठमाडौंको लैनचौरस्थित निचौर व्यांकेटमा सम्पन्न भएको हो ।यससँगै इन्स्योरेन्सका सेयरधनीहरुले चुक्ता पुँजीको...
अर्थतन्त्र स्थीर, सात महिनाको बस्तु आयात धान्ने विदेशी मुद्रा संचिती
काठमाडौं । केही महिनादेखि लगातार बिग्रदै गएको नेपालको अर्थतन्त्र पछिल्लो महिना स्थीर देखिएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको नौ महिनाको अर्थतन्त्र अवस्थाको झलकमा यस्तो देखिएको हो ।चालु आर्थिक वर्षको चैत महिनासम्मको अवधिमा साढे १६ प्रतिशतले विदेशी मुद्राको...
गुराँस लाइफको जीवन बीमा कोषमा १२ अर्ब, मुनाफा २६ प्रतिशतले बृद्धि हुँदा अन्य सूचांक कस्तो ?
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष १९.२२ प्रतिशतले बृद्धि भएको छ । गत आवको यसै अवधीमा १० अर्बको जीवन बीमा...
एलआईसी नेपालमा ९० अर्बको शक्तिशाली जीवन बीमा कोष, बीमा व्यवसाय र आम्दानी दुवै बढ्यो
काठमाडौं । देशकै दोस्रो ठूलो जीवन बीमा कम्पनी एलआईसी नेपाल ९० अर्बको शक्तिशाली जीवन बीमा कोषसहित व्यवसायलाई सुधारको मार्गमा अघि बढेको आज प्रकाशित वित्तिय विवरणले औल्याएको छ । कम्पनीले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार मुनाफा बाहेकका...
आधा खर्बको जीवन बीमा कोष बनाउँदै अघि बढ्यो नेशनल लाइफ, बीमा शुल्क आम्दानी १७% ले बृद्धि
काठमाडौं । देशकै तेस्रो ठूलो जीवन बीमा कम्पनी नेशनल लाइफ करिब आधा खर्बको जीवन बीमा कोष खडा गर्दै अघि बढ्न सफल भएको छ । आज प्रकाशित चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार कम्पनीले जीवन बीमा कोषमा ४९ अर्ब...
अजोड इन्स्योरेन्सले सवा अर्ब बीमा व्यवसाय गरेर कमायो नौ करोड, प्रतिशेयर आम्दानी बढ्यो
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण आज प्रकाशन गरेको छ । कम्पनीको वित्तिय विवरणमा ५४.ण्६ प्रतिशतले मुनाफा बृद्धि हुँदा प्रतिशेयर आम्दानी सहितका सूचांकहरुले राम्रो संकेत गरेको छ । अजोड इन्स्योरेन्सले चालु आवको...
सानिमा जनरल इन्स्योरेन्स कम्पनीको मुनाफा ह्वात्तै बढ्यो, व्यवसाय बृद्धि हुँदा देखियो प्रगति
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण आज प्रकाशन गरेको छ । कम्पनीको वित्तिय विवरणमा मुनाफामा उल्लेख्य बृद्धि भएको देखिएको छ । वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको नौ महिनाको अधवीमा १०...
तेस्रो त्रैमासमा एनएलजीको कूल बीमा शुल्क पौने दुई अर्बमाथि, अन्य सूचांक कस्तो ?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण आज सार्वजनिक गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको बीमा व्यवसाय ४.७६ प्रतिशतले फराकिलो भएको छ । नौ महिनाको अवधीमा गत आवको तुलनामा कूल बीमा...
सर्वसाधारणले भर्न पाउने रिभर फल्स पावरको आइपीओ आजदेखि बिक्री खुल्ला, कति कित्ता दिने आवेदन ?
काठमाडौं । रिभर फल्स पावरले आज (वैशाख २८) गतेदेखि सर्वसाधारणहरुका लागि साधारण शेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्काशन गरेर बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधराणका लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला...
साताको दुई दिन बिदा दिन बीमा कम्पनीहरुलाई समितिको निर्देशन
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई साताको दुई दिन बिदा दिन निर्देशन दिएको छ । समितिले आज एक परिपत्र मार्फत बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । सरकारले गरेको निर्णय अनसार बीमा कम्पनीहरुलाई हप्ताको दुई दिन( शनिबार र आईबातर)...
प्राइम बैंकको अवस्था तनावपूर्ण, सिडी रेसियो शतप्रतिशत पुग्दा निक्षेप फिर्ता गर्नै नसक्ने अवस्थामा
काठमाडौं । पछिल्लो समय बैंकहरुमा तरलताको अभाव हुँदै गइरहेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त २७ कमर्सियल बैंकहरुमा तरलता अभाव चर्किदै गइरहेको छ । यसैक्रममा प्राईम बैंकको अवस्था तनावपूर्ण देखिएको छ । केन्द्रीय बैंकले समयमा नियमन...
युनियन लाइफको जीवन बीमा कोष ५० प्रतिशतले बढ्यो, अन्य सूचांकमा देखियो यस्तो प्रगति
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तिय विवरणमा कम्पनीको व्यवसाय १९ प्रतिशतले फैलिएको देखिएको छ भने जीवन बीमा कोष ५० प्रतिशतले बृद्धि भएको छ । जीवन बीमा...




















