वर्ष दिनभित्र तोकिएको पुँजि पुर्याउन बीमा समितिका अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । बीमा समितिले आगामी एक वर्षभित्रमा तोकिएको चुक्ता पुँजि पुर्याउन सबै निर्जिवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । बीमा समितिले आज नेपालमा सञ्चालित २० वटै निर्जिवन बीमा कम्पनीका सञ्चालक, अध्यक्ष तथा सिईओलाई बोलाएर गरेको छलफलमा बीमा समितिका अध्यक्ष...


बीमा क्षेत्रमा चमत्कारिक सुधार, बीमाको पहुँच ३७ प्रतिशत माथि

काठमाडौं । सरकारले गत जेठ १५ गते संसदमा पेश गरेको बजेट वक्तव्यमा चालु आर्थिक बर्षमा बीमाको पहुँच ३३ प्रतिशत पुराउने लक्ष्य लिएको थियो । चालु आर्थिक बर्षको ९ महिनामै बीमाको पहुँच ३७ प्रतिशत भन्दा माथि पुगेपछि बीमा क्षेत्रमा चमत्कारिक...


आर्थिक वृद्धिदर झण्डै ६ प्रतिशत पुग्ने तथ्यांक विभागको निष्कर्ष

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष ५ दशमलव ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको छ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष ५.८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको हो । देश गम्भीर आर्थिक संकटतर्फ अघि...


उपकार लघुवित्तको ओपनिङ रेञ्ज नै १२ सय माथि, आइपीओ पाउनेहरु बन्ने भए मालामाल

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज कति पाउला भनि चासोको विषय बनेको छ । २०७८ साल चैत २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओ वैशाख ९ गते बाँडफाँड सम्पन्न भएको...


सिवाइसी नेपाल लघुवित्तकाे आइपिओ बाँडफाँड सम्पन्न

काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओ आज बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट सम्पन्न गरेकाे हाे। गाेलाप्रथा गर्दा ९ र ७ आएकाे छ ।...


सिवाईसी नेपाल लघुवित्तको आइपीओ रिजल्ट चारवटा साइटबाट हेर्न मिल्ने

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ चारवटा साइटबाट हेर्न सकिनेछ । नतिजा कम्पनीको वेबसाइट, बिक्री...


सीवाईसी नेपाल लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदै, २२ लाख बढीको हात खाली

काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदैछ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट हुँदैछ । लघुवित्तको आइपीओमा मागभन्दा ६९.७९ गुणा बढी आवेदन परेको छ । यसर्थ...


किसानलाई उन्नत जातको बीउ दिएर उत्पादन बढाऔंः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बीउ उपलब्ध गराउन निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा भएको छलफलमा उहाँले चामलको बढ्दो आयातलाई यसै वर्षदेखि नै घटाउनुपर्ने बताउनुभयो । “दुई महिनादेखि मैले धानको उन्नत बीउ किसानलाई...


आफनो भूमिका नदेख्ने सरकार निलम्बन गर्न लागिपर्यो: अध्यक्ष रुद्र तिम्सिना

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६७ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । नेपाल नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्र बैंक शाखाका अध्यक्ष राजीव शर्मा रेग्मीले आफूहरू सबै केन्द्रीय बैंकको स्वायत्तताको पक्षमा रहेको बताए । तर, केही घटनाक्रमले दुःखित...


आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, आइपीओ निष्काशन प्रस्ताव पारित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बेगनास हल, र्याडिशन होटल, लाजिम्पाट काठमाडौंमा आज सम्पन्न भएको हो । उक्त सभाले सर्वसाधारणलाई छुट्याइएको शेयर (आइपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ...


१९ जीवन बीमा कम्पनीले चैत्र महिनामा संकलन गरे तीन अर्ब, कसको घट्यो, कसको बढ्यो ?

काठमाडौं । चालु आवको चैत्र महिनामा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले झण्डै तीन अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् । १९ वटा जीवन बीमा कम्पनीहरुले चैत्र महिना दुई अर्ब ९८ करोड ५१ लाख १० हजार...


अन्तत: सबै बीमा कम्पनीहरुले बुझाए पुँजिवृद्धिको कार्ययोजना

काठमाडौं । बीमा समितिमा हाल संचालनमा रहेका सबै बीमा कम्पनीहरुले पुँजी वृद्धिको योजना बुझाएका छन् ।गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक बर्ष भित्र पुँजी पुराउने र एक महिनाभित्र क्यापिटल...


प्रथम बीमा शुल्कमा सिटिजन–सन नेपाल–रिलायबलको चमत्कार, नौ महिनामा १९ कम्पनीद्धारा २९ अर्ब संकलन

काठमाडौं । चालु आवको ९ नौ महिनाको अवधीमा नयाँ बीमा कम्पनीहरु सिटिजन, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले चमत्कारिक रुपमा व्यवसाय विस्तार गर्न सफल भएका छन् । बीमा समितिले आज प्रकाशित गरेको वित्तिय विवरण अनुसार सिटिजन लाइफ इन्स्यारेन्स...


गभर्नर अधिकारीको मुद्दा आज टुंगो लागेन, हेर्दाहेर्दैमा राखेर बिहिवार अन्तिम टुंगो लगाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाई गर्दा गर्दै नभ्याइएपछि बिहिवारको लागि सारिएको छ । उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेर थप सुनुवाई गर्न लागिएको हो । आज सपना प्रधान मल्ल र टंक...


चैत्र मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले संकलन गरे एक खर्ब बीमा शुल्क, नेपाल लाइफ सबैभन्दा अगाडि

काठमाडौं । चालु आवको चैत्र मसान्तसम्ममा नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले कूल एक खर्बभन्दा बढि बीमा शुल्क आम्दानी गरेका छन् ।बीमा समितिले उपलब्ध गराएको तथ्याङ अनुसार चालु आवको नौ महिनाको अवधीमा कूल एक खर्ब दुई अर्ब ४२...


निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे २८ अर्ब माथि, कुन कम्पनीले कति गरे ?(तथ्याङ्क सहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा २८ अर्ब ७० करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएक छन् ।हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुले यस त्रैमासको अवधिसम्ममा २८ अर्ब ७० करोड रुपैयाँ बराबरको...


गभर्नर अधिकारी आजै घर जाँदै ! न्यायाधिश सपना मल्ल र टंक बहादुर मोक्तानको इजलाशमा सुनुवाई हुँदै

अपडेटः गभर्नर महा प्रसाद अधिकारीकाे मुद्दामा सुनुवाई सुरू भएकाे छ । काठमाडाैं। अल्पकालिन आदेशका कारण आजसम्म छानविन नगर्नु नगराउनु भनि रोकिएको गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा आथि सर्वोच्च अदालतमा बहस सुरु हुन लागेको छ । आज सपना प्रधानम मल्ल र...


बीमक संघद्धारा पुनर्बीमा कम्पनीको क्षमताको आधारमा ५ प्रतिशत हिस्सा उपल्ब्ध गराउन सरकारलाई सुझाव

काठमाडौं । नेपाल बीमक संघले आगामी वर्षको लागि सरकारलाई सुझाव दिएको छ। संघले स्वदेशी पूनर्बीमा कम्पनीहरुलाई आगामी वर्षको लागि पुनर्बीमा सम्झौता प्रत्यक्ष बाध्यकारी हिस्सा बाहेक क्षमताको आधारमा ५ प्रतिशत हिस्सा उपलब्ध गराउन सरकारलाई सुझाव दिएको हो । संघले यस...


सगरमाथा इन्स्योरेन्सद्धारा दायर मुद्दामा उच्च अदालत पाटन इजलाशमाथि नै प्रश्न चिन्ह

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले अन्तिम किनारा लागिसकेको एक मुद्दा कार्यान्वयन रोक्ने उच्च अदालत पाटन इजलाशमाथि नै प्रश्न उठ्ने गरी निर्णय गरिएको फेला परेको छ । बीमितलाई दावी भुक्तानी दिई, अटेर गरेको, बीमा समितिले फैसला समेत अस्वीकार गरी दावी...


बीमा क्षेत्रले बिर्सन नसक्ने वैशाख १२, भुकम्प गएको बिर्सियौं, बीमा गर्न नबिर्सौ

काठमाडौं । वैशाख १२ गते शनिबारको दिन थियो, एकाएक जमिन हल्लिन थाल्यो, घरहरु भत्किन थाले, पहाडहरुमा पहिरो जान थाले भने सडकमा गुडिरहेको सवारी साधनहरु आपसमा र दाया बायाँ ठोक्किर दुर्घटनामा परे । चारैतिर धुवाको मुस्लो उड्यो अनि मानिसहरुको कोलाहल...