एक साताका लागि इञ्जिनीयरिङ्ग बीमा दरसम्बन्धी निर्देशिका स्थगित

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिबाट जारी इञ्जिनीयरिङ्ग बीमा दरसम्बन्धी निर्देशिका, २०७८ हाललाई स्थगन गर्ने जानकारी दिएका छन्। बीमा समितिको आयोजनामा आज काठमाडौंमा निर्माण व्यवसायी महासङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल लगायत विभिन्न सरोकारवालाहरूसँग भएको इञ्जिनीयरिङ्ग बीमा...


९ वाणिज्य बैंकहरुको सीडी रेसियोको व्यवस्था कार्यान्वयन, बाँकि १८ बैंकहरू कर्जा लगानी गर्नै नसक्ने अवस्थामा

काठमाडौं । हाल संचालनमा रहेका वाणिज्य बैंकहरुमध्ये १८ वटा बैंकहरू कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् ।बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार १८ वटा वाणिज्य बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा पनि माथि पुग्दा ती...


लघु बीमाको लाईसेन्स दिन अर्थको चेनअफ कमाण्डमा घुसपैठ, माफियासँगको सेटिङ तीन वटा लघुबीमाको लाईसेन्स दिने तयारी

काठमाडौं । माफियासँगको सेटिङमा कम्तीमा तीन वटा लघुबीमा कम्पनीको लाईसेन्स वितरण गर्न अर्थ मन्त्रालय भन्दा बाहिरबाट बीमा समितिमाथि दवाव परेको छ । माफियाहरुको एउटा गिरोहले अर्थमन्त्रालयको चेन अफ कमाण्डमा घुसपैठ गरेर नयाँ लघुबीमाको लाईसेन्स दिने तयारी गरिरहेको हो ।...


आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ध्यान केन्द्रित गरौँ: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समस्त नेपालीले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक कार्यक्रममा पूर्वप्रशासक सूर्यनाथ उपाध्यायलाई ताम्रपत्रसहित रु दुई लाख राशिको हेमबहादुर मल्ल सम्मान प्रदान गरेपछि राष्ट्रपति...


बीमा समितिमा २४ बीमा कम्पनीहरुले बुझाए पुँजी वृद्धिको योजना, बाँकीलाई ऐन अनुसार कारवाही गरिने

काठमाडौं । बीमा समितिमा हाल संचालनमा रहेका १२ वटा कम्पनी जीवन कम्पनी र १२ वटा निर्जीवन बीमाले पुँजी वृद्धिको प्लान बुझाएका छन् । गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक...


नीति र मोडालिटीबिना नै पुजिबृद्धिको दवाव दिँदै बीमा समिति, कम्पनीहरु अन्योलमा

काठमाडौं । योजना र लक्ष्य प्राप्त गर्ने सही माडालिटी तयार नगरी हचुवाको भरमा पुँजि बृद्धिको कार्ययोजना पेश गर्न बीमा समितिले तोकेको मिति आज सकिदैछ । बीमा समितिले तोकेको म्याद सकिँदा सम्म धेरै कम्पनीहरुले पुँजि बृद्धिको योजना पेश गर्न सकेका...


नेपाल पुनर्बीमा कम्पनी र बीमा समितिबीचको सम्बन्ध चिसियो, सिईओले माईक हुर्याउन खोजेपछि बिग्रियो सम्बन्ध !

काठमाडौं । सरकारी लगानीमा सञ्चालित नेपाल पुनर्बीमा कम्पनी र नियामक निकाय बीमा समिति बीचको सम्बन्धमा दरार उत्पन्न भएको छ । नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर रायमाझीको व्यवहारका कारण बीमा समितिसँगको सम्बन्ध बिग्रन पुगेको हो । गत चैत्रको अन्तिम साता...


आर्थिक अभावमा मेचीनगरका किसानहरु स्वास्थ्य बीमाबाट बञ्चित

झापा । स्वास्थ्य बीमालाई हरेक नेपालीको घरघर पुर्याउने उद्देश्यले सरकारले सुरु गरे तापनि लोपोन्मुख किसान समुदाय भने अझै आवद्ध हुनसकेको छैन । अर्थाभावका कारण किसान समुदायले स्वास्थ्य बीमामा आफूहरू आवद्ध हुन नसकेको जनाएका छन् । ज्याला, मजदुरी गरेर जीविकोपार्जन...


बीमाले कसरी अनिश्चित जोखिम व्यवस्थापनको काम गर्छ ?

काठमाडौं । बीमालाई अर्को शब्दमा भन्दा जोखिम व्यवस्थापनको साधन भनिन्छ । बीमा भावि जीवनको अनिश्चित जोखिको रक्षावरण गर्ने माध्यम पनि हो । भविष्यमा आई पर्न सक्ने क्षतिका बारेमा पहिल्यै विचार गरी त्यसको उचित व्यवस्था गर्नु जोखिम व्यवस्थापन हो ।...


२१ बीमा कम्पनीले तयार पारे पुँजिवृद्धिको कार्ययोजना, मर्जर र हकप्रद विशेष प्राथमिक

काठमाडौं । बीमा समितिले दिएको एक महिना अवधिको क्यापिटल प्लानमा २१ कम्पनीहरुले योजना पेश गरेका छन् । गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक बर्ष भित्र पुँजी पुराउने र एक...


आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,अधिकृत पूँजी बृद्धि र लाभांश प्रस्ताव पारित

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको २४औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख ९ गते लैनचौर बैंङक्वेट्स, लैनचौर काठमाडौंमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट...


खिलुङ कालिकामा साढे तीन करोड रुपैयाँ घोटालाबारे जनरल इन्स्योरेन्स कम्पनीको दावी उप समितिले गरेको छानविनमा के छ ? (माईन्यूटसहित)

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीभित्र घटेको चर्चित खिलुङ कालिका घोटाला काण्ड बीमाको सिद्धान्त विपरित रचिएको योजनाबद्ध आर्थिक अपराध भएको सोही कम्पनीको दावी उप समितिले निष्कर्ष निकालेको फेला परेको छ । कम्पनीको दावी समितिले गरेको छानविन पश्चात बसेको बैठकले खिलुङकालिका...


हाइड्रोपावर र सडक निर्माण परियोजनाहरुको लागत आकासिएको भन्दै नन ट्यारिफ विजनेस संसोधान गर्न माग

काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुका लागि जारी गरेको बिबादास्पद नन ट्यारिप विजनेस निर्देशिका बिरुद्ध स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र नेपाल निर्माण ब्यवसायी महासंघ (एफक्यान)आजबाट आन्दोलित भएका छन् । बीमा कम्पनीहरुको संगको...


नेपाल निर्माण व्यवसायी महासंघद्धारा बीमा समितिमा धर्ना

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आज बीमा समितिको कार्यालयमा धर्ना दिएका छन् । बीमासम्बन्धी जारी गरिएको निर्देशिक २०७८ लगायतका प्रावधान संशोधन तथा खारेज गर्न र एकमुष्ठ म्याद थपसहित अन्य विषयका समस्या समाधानका लागि धर्ना दिन समितिमा आज धर्ना...


सीमा क्षेत्रमा अझै रोकिएन क्रसबोर्डर बीमा कारोबार, नेपाल छिरेर भारतीय कम्पनीले गर्दैछन् व्यवसाय

काठमाडौं । नेपालमा पर्याप्त बीमा कम्पनीहरू भए पनि नेपालीले सीमावर्ती भारतीय सहरका कम्पनीमा बीमा गर्ने क्रम भने अझै पनि रोकिएको छैन । नेपालको कानुन बन्देज गरे पनि नेपालमै बस्ने नागरिकले विदेशी कम्पनीहरूमा बीमा गर्ने गरेको पाईएको छ । खुल्ला...


१६ वाणिज्य बैंकहरुको खुद मुनाफा बढ्यो, सेञ्चुरी बैंक वृद्धिदरमा सबैभन्दा अगाडि

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले प्रकाशन गरेको वित्तिध्य विवरण अनुसार यस त्रैमासको अवधिसम्ममा अधिंकाश बैंकहरुको खुद नाफामा वृद्धि आएको तथ्यांकले देखाएको छ।यस त्रैमाससम्ममा वाणिज्य बैंकले ५१ अर्ब १ करोड...


गभर्नर अधिकारीलाई पुनर्बहाली गर्ने न्यायाधिश फुँयाल को हुन ?

काठमाडौं । सरकारले गत चैत्र २४ गते छानविन समिति गठन गरेपछि निलम्वनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हिजो सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको छ । पुनर्बहाली पाएसँगै गभर्नर अधिकारी आज बाजागाजा सहित नेपाल राष्ट्र बैंक फर्केका छन् ।...


२० प्रतिशत लाभांश प्रस्तावसहित सगरमाथा इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले २५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख ५ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख २८ गते बस्नेगरी डाकेको हो । उक्त बैठकको निर्णयअनुसार कम्पनीको २५औं सभा वैशाख २८ गते...


राष्ट्र बैंकका गभर्नर अधिकारी नियमित काममा फर्किए

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजारदेखि नियमित काममा फर्किएका छन् । सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि फेरि काममा फर्किएका हुन् । अर्थतन्त्र विषम्...


हिमालयन रिका लागि सेटिङ गर्दै राजश्व सचिव पुस्कर, आतंकवाद पुलमा आधा हिस्सा दिन कसरत

काठमाडौं । पछिल्लो समय अर्थ मन्त्रालयमा बसेर माफिया र प्रधानमन्त्री पत्नी आरजु देउवाबीचको सेटिङ गर्ने कार्यमा सचिव कृष्ण हरि पुस्कर सक्रिय भएका छन् । पुस्करले नै टिप्पणी उठाएको एक फाइल मन्त्रिपरिषदमा पुगेर नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत...