नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन नगर्न सर्वाेच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्वन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । यस्तो आदेशसँगै गभर्नर अधिकारी राष्ट्र बैंकमा पुनर्बबहाली भएका छन् । सर्वोच्च अदालतल गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल निलम्बन नगर्न अल्पकालीन अन्तरिम...
बीमा समितिमा चार कम्पनीहरुको पुँजीवृद्धि योजना पेश, समयमा पेश नगर्ने कम्पनीलाई कार्वाही
काठमाडौं । बीमा समितिले दिएको एक महिना अवधिको क्यापिटल प्लानमा चार कम्पनीहरुले योजना पेश गरेको छ । गत चैत १० गते बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम एक बर्ष भित्र पुँजी पुराउने र एक...
बीमा समितिको प्रादेशिक कार्यालय खोल्ने प्रस्ताव अर्थमन्त्रालयमा पेश
काठमाडौं । बीमा समितिले प्रादेशिक कार्यालय खोल्ने प्रस्ताव अर्थमन्त्रालयमा पेश गरेको छ । समितिले प्रादेशिक कार्यालय मार्फत समितिको नियमनकारी भूमिका अझ विस्तार गर्न प्रादेशिक कार्यालय खोल्ने प्रस्ताव अर्थमन्त्रालयमा पेश गरेको हो । समितिले आगामी आर्थिक आर्थिक वर्षको लागि अर्थमन्त्रालयलाई...
इजलाशको साहारामा बीमितमाथि अपराध गर्दै सगरमाथा इन्स्योरेन्स
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमा शुल्क लिई बीमा गरेर बीमितलाई अप्ठेरो परेको बेला दावी भुक्तानी दिन भने अनेकन बाधा मात्रै सिर्जना गर्दैन उल्टै अदालतमा जाने मुद्दा दायर गर्ने र इजलाशको साहारामा बीमितमाथि अन्याय गर्दै आएको पाइएको छ ।...
सिवाईसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सिवाईसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैशाख २ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आइपीओमा साढे १८ लाख बढीले आवेदन दिईसकेका छन् । कम्पनीले ३ करोड ९५ लाख...
वाणिज्य बैंकहरुको खुद नाफामा १६ प्रतिशतको बढ्यो, कुन बैंकको अवस्था ?
काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा वाणिज्य बैंकहरुले कुल ४६ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् ।अघिल्लो महिना अर्थात् माघमा बैंकहरुको नाफा ४० अर्ब २४ करोड रुपैयाँ थियो। एक महिनाको अवधिमा वाणिज्य बैंकहरुको...
आइएमई जनरल इन्स्योरेन्सको वैशाख १२ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले वैशाख १२ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गर्ने भएको छ । कम्पनीले गत फागुन १२ गतेदेखि चैत १३ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक समूहको २ हजार २६१ कित्ता...
७७ जिल्लामा फैलिएको स्वास्थ्य बीमा बोर्ड खारेज गर्ने प्रक्रिया अघि बढाउँदै अर्थ मन्त्रालय
काठमाडौं । देशका ७७ वटै जिल्लामा सेवा विस्तार गरी लाखौं जनतालाई स्वास्थ्य उपचार सेवा प्रवाह गरिरहेको स्वास्थ्य बीमा बोर्ड खारेज गर्ने आशयको पत्र अर्थमन्त्रालयले पठाएको छ । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य बीमा बोर्ड किन खारेज...
२०७९ को पहिलो कारोबार दिन शेयर बजार ओरालो लाग्दा बीमा कम्पनीको शेयरमूल्य घट्यो, कुन कम्पनीको कतिले घट्यो ?
काठमाडौं । नयाँ वर्षको शेयर कारोबार सुरुवातसँगै बीमा कम्पनीहरुको शेयरमा भने उत्साह आउन सकेन । नयाँ वर्षको सुरुवातको आज पहिलो कारोबार दिन शेयर बजार ओरालो लाग्दा अधिकांश बीमा कम्पनीको शेयरमा गिरावट आएको छ । आज नेप्से परिसूचकसंगै अधिकांश उपसमूह...
नेपाल पुनर्बीमालाई दिइएको २० प्रतिशत आरक्षित बीमा खोसेर हिमालयन रिलाई दिने सरकारको निर्णय
काठमाडौं । सरकारले आफ्नै लगानी कम्पनीको २० प्रतिशत व्यवसाय खासेर निजि हिमालयन रि नामक कम्पनीलाई सुम्पने निर्णय गरेको छ । माफियाहरुको डिजाइनमा बिहिवार प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले प्रम पत्नी आरजु राणा देउवाको दवावमा उक्त निर्णय गरिएको...
गभर्नर निलम्वनको विरोधमा राष्ट्र बैंकमा कोणसभा
काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोधमा कोणसभाको आयोजना गरेको छ । संघले आइतबार राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुण्डाउँदै निलम्बनको विरोध गरेको हो । राष्ट्र...
बीमितलाई चार करोड रुपैयाँ नतिरी सगरमाथा इन्स्योरेन्स कम्पनी फरार !
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमितलाई भुक्तानी गर्नुपर्ने बीमा दावी भुक्तानी बापत करिब चार करोड रुपैयाँ नतिरी फरार भएको छ । जिल्ला अदालत सरह न्यायिक अधिकार प्राप्त बीमा समितिले उच्च अदालत पाटन पाटनको फैसला कार्यान्वयन गराउन खोज्दै उल्टै सगरमाथा...
गभर्नर बन्नका लागि शक्तिकेन्द्रमा दौडधुप, को को छन् आकांक्षी ?
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर छानविन सुरु गरेसँगै गभर्नर बन्नका लागि भागदौड सुरु भएको छ । रिक्त हुने गभर्नर पदका लागि शक्तिकेन्द्रमा धाएर वातावरण बनाउन करिब एक दर्जन व्यक्तिहरु सक्रिय भएर लागेका छन्...
राष्ट्रिय बीमा कम्पनीसहित तीन कम्पनी सिईओ विहिन
काठमाडौं । बीमा समितिले तीन महिना भन्दा बढी सिईओ विहिन नराख्न बीमकहरुलाई निर्देशन दिईसकेको छ । समितिको निर्देशन अनुसार समयमै केही बीमा कम्पनीहरुले अझै पनि प्रमुख कार्यकारी अधिकृत सिइओ नियुक्त गर्न सकेका छैनन् । समितिले मंसिर १६ गते बीमकको...
सगरमाथा इन्स्योरेन्सद्धारा चार करोड दाखिला गरी फैसला कार्यान्वयन गर्न अस्वीकार, बीमा समितिको पत्र नक्सालमा अलपत्र
काठमाडौं । बीमा समितिले दावी भुक्तानी सरल, सहज र छरितो बनाउन बीमा कम्पनीहरुलाई पटक पटक निर्देशन दिइसकेको छ । तर, बीमितसँग असहमति भई चार वर्षदेखि दावी भुक्तानी नदिदै रोकेको रकम फैसला कार्यान्वयन मार्फत दावी भुक्तानी दिन अस्वीकार गरेको छ...
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शिखर इन्स्योरेन्सका सिईओ दीप प्रकाश पाण्डे प्रबल जन सेवाश्रीबाट विभुषित
काठमाडौं । नेपाली बीमा क्षेत्रमा लामो समयदेखि अनवरत सेवा गर्दै हाल शिखर इन्स्योरेन्स कम्पनीका सिईओ तथा नेपाल पुनर्र्बीमा कम्पनीका सञ्चालक दीप प्रकाश पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक समारोहका बीचमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा प्रबल जन सेवाश्री...
राष्ट्रपति भण्डारीद्वारा एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्त प्रबल जन सेवाश्री पदकबाट बिभुषित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शितल निवासमा आयोजित एक कार्यक्रममा बीमा क्षेत्रबाट देशलाई उल्लेखनीय योगदान पुर्याएबापत एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्तलाई आज एक समारोहका बीचमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा प्रबल जनसेवाश्री पदबाट विभुषित गर्नु...
बीमा क्षेत्रमा हलचल मच्चाउँदै विदा भयो वर्ष २०७८, ऐतिहासिक कामहरु के-के भए ?
काठमाडौं । २०७८ साल हामीबाट विदा भइसकेको छ । बीमा क्षेत्रमा हलचल मच्चाएको २०७८ सालले बीमा क्षेत्रमा आमूल परिवर्तनको लागि केही ऐतिहासिक कामहरु समेत गरेर अघि बढेको छ । बीमाको पहुँच ऐतिहासिक ३५ प्रतिशत पुग्ने, बीमा कम्पनीहरुलाई कडा नियमन...
२०७८ सालमा शेयर बजारमा के के भए ? वर्षको अन्तिम दिन सुखद बिदाई, पछाडि फर्केर हेर्दा के के देखियो ?
काठमाडौं । नेपालको शेयर बजारको इतिहासमा २०७८ साल ऐतिहासिक वर्षको रुपमा आजबाट विदा भएको छ । नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक मूल्यबृद्धि भई ३२०० बिन्दु माथि पुगेर नयाँ रेडर्क कायम गर्न सफल भएको छ । गत वर्ष उकालो चढ्ने क्रममा...
एक बर्षभित्र निर्धारित पुँजी नपुराए फोर्स मर्जर गराउछौ : अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीको सङ्ख्या घटाउन, पूँजी बृद्धि गर्न, बीमकको जोखिमधारण क्षमता बढाउन, बीमाको कार्यक्षेत्र विस्तार गर्न र बीमाप्रतिको विश्वास अभिवृद्धि गर्न बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धिको निर्णय भएको बताएका छन् । नववर्ष २०७९...



















