नेपाल लाइफद्धारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम् ८२ रुपैयाँ बोनस पाउने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिबाट यही माघ १३ गते स्वीकृत पाएको नयाँ बोनसदर आज सार्वजनिक गरेको हो । कम्पनीले आव २०७६।७७ को वित्तिय विवरणको आधारमा नयाँ तयार पारेको नयाँ...
दिनदिनै धरापमा पर्दै बीमा अभिकर्ता पेशा, बीमा समितिदेखि बीमा कम्पनीसमेत अभिकर्ता मैत्री देखिएनन्
काठमाडौं । पछिल्लो तथ्याङ्क अनुसार एक लाख भन्दा बढि सक्रिय बीमा अभिकर्ताहरुले नेपाली बीमा क्षेत्रमा काम गरिरहेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्प्नी मध्ये सबैको मेरुदण्ड भनेका बीमा अभिकर्ता नै हुन् । तर, यिनै बीमा अभिकर्ताहरुको...
बीमा समितिद्धारा नेपाल लाइफलाई २० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय
बीमा समितिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुृक्ति गर्ने नेपाल लाइफ इन्स्योरेन्सलाई २० हजार रुपियाँ जरीवाना गर्ने निर्णय...
एनएलजी इन्स्योरेन्स कम्पनीले गर्यो लाभांश घोषणा, कति दिँदै छ बोनस शेयर र नगद लाभांश ?
एनएलजी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।कम्पनीको हिजो माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रायोजनका लागि ०।५२६३ प्रतिशत नगद लाभांश गरी...
सुदुरपश्चिम, कर्णाली र मधेश प्रदेशमा शाखा विस्तार गर्दै बीमा समिति
काठमाडौं । बीमा समितिले संघीयतालाई कार्यान्वयन गर्दै सबै प्रदेशमा शाखाहरु खोल्ने प्रक्रिया सुरुवात गर्दैछ । समितिले पहिलो चरणमा सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र मधेश प्रदेशमा आफ्नो शाखा कार्यालय स्थापना गर्ने तयारी सुरु गरेको जनाएको छ । अर्थमन्त्रालयले संघीयता कार्यान्वयन...
अजोड इन्स्योरेन्स कम्पनीको चौथो बार्षिक साधारणसभा फागुन ६ गते हुने, बुक क्लोज कहिले ?
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले बार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन ६ गते आव २०७७।०७८ को चौथो बार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो । कम्पनीले बार्षिक साधारणसभा काठमाडौंको युनाईटेड वल्र्ड...
अर्थशास्त्रका ज्ञाता र कुशल चार्टर्ड एकाउन्टेन्ट पोखरेलले सम्हाले रिलायन्स लाइफ इन्स्योरेन्सको बागडोर
काठमाडौं । अर्थशास्त्रका ज्ञाता तथा कुशल चार्टर्ड एकाउन्टेन्ट राकेश पोखरेलले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको बागडोर आजबाट सम्हालेका छन् । बीमा समितिबाट सिईओ पदमा नियुक्तीका लागि स्वीकृत प्राप्त भएपछि कम्पनी सञ्चालक समितिले पोखरेललाई सिईओमा नियुक्ती गर्ने निर्णय गरेपछि उनले आजै...
संस्थागत बीमा अभिकर्ताको लाईसेन्स धमाधम वितरण गर्दै बीमा समिति, पाँच लाख बीमा अभिकर्ताको पेशा धरापमा
काठमाडौं । जीवन बीमा सम्बन्धी आवश्यक तालिम लिई पेशागत रुपमा बीमा अभिकर्ता बन्न अब प्राकृतिक व्यक्ति बाहेकका जोसुकैले पनि पाउने भएका छन् । मानिसको व्यक्तिगत क्षमतायुक्त पेशा बीमा अभिकर्तालाई बीमा समितिले बीमा ऐन २०४९ विपरित भटाभट लाईसेन्स वितरण गर्दा...
नेशनल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस शेयर र नगद कति ?
काठमाडौं ।नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।कम्पनीको हिजो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत...
शिखर इन्स्योरेन्स कम्पनीद्धारा माघ २१ गते बुक क्लोज गर्ने निर्णय, ३० प्रतिशत हकप्रदमा आवेदन दिन पाँच दिनभित्रैमाा शेयर किन्नुपर्ने
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले जारी गर्न अनुमति पाएको हकप्रद शेयरका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । गत वर्षको चैत्रमा सम्पन्न भएको साधारणसभाबाट पारित भइसकेको १०ः०.३ प्रतिशत हकप्रद शेयरलाई हालै मात्रै नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै अब...
लुकिछिपी शेयर धितोमा कर्जा दिँदै बैंकहरु, तरलता समस्यामा फसे आधा दर्जन बैंक
काठमाडौं । गत पुस महिनाबाट अधिकांश बैंकहरुले कर्जा प्रवाह बन्द गरे । जसको प्रत्यक्ष असर निर्माण हुँदै गरेका उद्योगहरुको काम रोकियो, बन्दै गरेका घरहरुको काम ठप्प भयो । बैंकले धितो रोक्का राखिसकेको अवस्थामा समेत ऋण प्रवाह गर्न असफल नै...
स्वास्थ्य बीमा बोर्डमा अस्थायी दरवन्दी स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य बीमा बोर्डमा अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । यो नियमित प्रक्रिया हो । स्थायी दरबन्दी सुविधा नभएकोले मन्त्रिपरिषदबाट स्वीकृत गरी अस्थायी दरबन्दी स्वीकृत गर्दै काम चलाउँदै आएको बोर्डले सोही प्रक्रियालाई...
बीमा समितिका अध्यक्षलाई थप अधिकार दिने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी
काठमाडौं । अर्थमन्त्रालयले बीमा समितिलाई थप अधिकार दिने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरिरहेको छ । मन्त्रालय सम्बद्ध स्रोतका अनुसार अर्थसचिव मधु मरासिनीको योजनामा मन्त्रिपरिषद बीमा समितिका अध्यक्षलाई थप अधिकार सम्पन्न बनाउने प्रस्ताव अघि बढाइएको हो । सचिव मरासिनीको प्रस्तावमा...
आधाभन्दा बढि बीमा कम्पनीले अझै बुझाउन सकेनन् आईटी अडिट रिपोर्ट
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई आईटी अडिट रिर्पोटको लागि पटक–पटक म्याद थप गरेर पनि आधा भन्दा बढी कम्पनीहरुले अझैसम्म गत वर्षकै आईटी अडिट रिपोर्ट बुझाउन सकेका छैनन् । बीमा समितिले तोकेको आईटी अडिटले बीमा कम्पनीहरुलाई ठूलो आर्थिक भार...
सरकारी कम्पनीबाटै सुशासन निर्देशिका उल्लंघन, तीन कम्पनीद्धारा सिईओ नियुक्तीमा ढिलाई
काठमाडौं । बीमा समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ संशोधन गर्दै कुनै पनि बीमक कम्पनीले तीन महिनाभन्दा बढि सिईओ पद रिक्त हुन नपाउने व्यवस्था गरेको छ । तर, नियामक निकायको उक्त नियम सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीमै लागू...
दावी भुक्तानीमा नेको इन्स्योरेन्सको फड्को, ६ महिनामा ६० करोड दावी भुक्तानी
काठमाडौँ नेको इन्स्योरेन्स कम्पनीले दावी भुक्तानीमा उल्लेख्य सफलता हासिल गरेको छ । गत आवको बक्यौता दावी भुक्तानी मध्ये करिब ७० प्रतिशत चालु आवको छ महिनामै गर्न सफल भएको कम्पनीले जनाएको छ । नेको इन्स्योरेन्स कम्पनीले २०७८ असारसम्म बाँकी दावीहरु...
एक घण्टामा चार पटक शेयर मूल्यमा उतारचढाव, शेयर बजारमा कसरी हुँदैछ चलखेल ?
काठमाडौं । नियामक निकाय कमजोर बनेको फाइदा उठाउँदै शेयर बजारका माफियाहरुले सोझा लगानीकर्ताहरुलाई फसाउन घातक चलखेल गरेको तथ्याङ्कले देखाएको छ । विगत तीन दिनदेखि लगातार घट्नेक्रममा रहेको शेयर बजारमा मंगलबार पनि सुरुमा पहिरो गएको थियो । माफियाहरुले योजनाबद्ध तरिकाले...
बीमा समितिद्धारा जलवायु जोखिम निर्देशिका जारी, तीन वर्षपछि जारी हुने बीमा पोलिसीमा जलवायु जोखिम विश्लेषण अनिवार्य
काठमाडौं । बीमा समितिले यही माघ २ गते जलवायु जोखिम सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । बीमा क्षेत्रमा जलवायु परिवर्तनले पार्ने प्रभावलाई बीमा क्षेत्रमा समेट्न नयाँ निर्देशन जारी गरेको हो । उक्त व्यवस्था अनुसार जलवायु परिर्वतनका कारण उत्पन्न...
एशियन लाइफको बुक क्लोज भोलि, आजसम्म शेयर किन्नेले २५ प्रतिशत बोनस पाउने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १३ औं बार्षिक साधारणसभाको लागि बुक क्लोज भोलि हुँदैछ । आजसम्म शेयर किन्ने लगानीकर्ताहरुले एशियन लाइफको २५ प्रतिशत बोनस शेयर र बार्षिक साधारणसभामा भाग लिन पाउनेछन् । लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन...
सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा श्रेष्ठ चयन
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ चयन भएकी छिन् । कम्पनीको आजको बैठकले उनलाई चयन गरेको हो । श्रेष्ठसँग दुई दशकभन्दा बढि बैंक वित्तिय क्षेत्रमा काम गरेको अनुभव छ । स्वतन्त्र संचालकमा पद रिक्त रहेको पदमा...

















