एकचुरी भ्यालुएन स्वीकृती भएसँगै पाँच कम्पनीको नयाँ बोनसदर घोषणा, कुन कम्पनीको बोनस कति ?
काठमाडौं । एकचुरी भ्यालुएनका कारण लामो समयदेखि नयाँ बोनसदर सार्वजनिक गर्न नपाएका बीमा कम्पनीहरुले बीमा समितिबाट एक्चुरी भ्यालुएसनको स्वीकृती पाएसँगै नयाँ बोनसदर सार्वजनिक गर्न थालेका छन् । बीमा समितिबाट आर्थिक वर्ष २०७६/२०७७ मा पाँच जीवन बीमा कम्पनीले नयाँ बोनस...
मेट लाइफ इन्स्योरेन्सको बोनसदर घोषणा, न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निधारण
काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७६/२०७७ को नयाँ बोनसदर घोषणा गरेको छ। बीमा समितिले कम्पनीको आर्थिक वर्ष २०७६/७७ को बीमाङ्कीय मुल्याङ्कन पारित गरेसँगै कम्पनीबाट जारी हुने बीमालेखहरुमा कायम हुने गरी नयाँ बोनस दर सार्वजनिक गरेको हो...
१४ बीमा कम्पनीलाई क्रस होल्डिङ हटाउन बीमा समितिको निर्देशन, ७ दिनभित्र कार्ययोजना पेश गर्न पत्राचार
काठमाडौं । नियामक निकाय बीमा समितिले क्रस होल्डिङ देखिएका १४ वटा बीमा कम्पनीहरुलाई उक्त क्रस होल्डिङ हटाउन निर्देशन दिएको छ । यही असोज ४ गते बीमा समितिले नेपाल लाईफ, एलआईसी नेपाल, शिखर इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स कम्पनी, रिलायबल नेपाल लाइफ...
नेपाल पुनर्बीमाको लाभांश प्रस्ताव बीमा समितिबाट स्वीकृत
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत भएको छ । बीमा समितिले आज आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवदेन समेत स्वीकृत गरेको छ ।कम्पनीले चुक्ता पूँजीको १६ दशमलव ५० प्रतिशत बोनश शेयर र २ दशमलव ५० प्रतिशत नगद लाभांश...
२० निर्जिवन बीमा कम्पनीलाई कृषि बीमा प्रभावकारी बनाउन बीमा समितिको कडा निर्देशन
काठमाडाैं । बीमा समितिले नेपालमा सञ्चालित २० वटै निर्जिवन बीमा कम्पनीहरूलाई कृषि बीमा प्रभावकारी बनाउन निर्देशन दिएकाे छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पाैडेलले सरकारले अनिवार्य गरेकाे कृषि बीमा नतिजामुखी र प्रभावकारी बनाउन सबै बीमा कम्पनीमा प्रमुख कार्यकारी...
अर्थमन्त्री शर्मा तातेपछि कोरोना बीमितले भुक्तानी पाउने, बीमा समितिलाई नौ अर्ब रुपैयाँको कोष व्यवस्थापनको खाका तयार पार्न निर्देशन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको दावी भुक्तानी छिटो गराउने व्यवस्था मिलाउन आफै अग्रसर भएका छन् । बीमा कम्पनी र बीमा समितिले कोरोना बीमाको दावी भुक्तानीको लागि सरकारलाई देखाएर पन्छिन खोजेपछि अर्थमन्त्री आफैले अग्रसरता लिएका हुन् । हिजो...
जनरल इन्स्योरेन्समा हुँदा दर्जन अभियोग लागेका तत्कालिन सञ्चालक दीपेन्द्र अग्रवाललाई कारवाही नगरी उन्मुक्ति
काठमाडौं । सर्वसाधारणको समेत शेयर लगानी रहेको र राज्य नियन्त्रित सार्वजनिक कम्पनीमा सञ्चालकको रुपमा काम गर्दा एक दर्जन अपराधमा संलग्न लगानीकर्ता दीपेन्द्र अग्रवाललाई कुनै पनि कारावही बिना नै उन्मुक्ति दिइएको पाइएको छ । बीमा समितिले राजनीतिक पहुँचका आधारमा शेयर...
शेयर बजारको कृतिम कारोबार रोकिएकै हो ? अर्बौ कारोबार गर्ने ब्रोकर कम्पनी किन सुके ?
काठमाडौं । नेपालको शेयर बजार आज भन्दा तीन महिना पहिले दैनिक १५ अर्बभन्दा माथि कारोबार हुन्थ्यो । शेयर खरिद बिक्रीका कारण मालामा हुने ब्रोकर कम्पनीहरु अहिले निकै सुस्ताएका छन् । मूल्य परिसूचक निकै तल झरिसकेको छ भने कारोबार समेत...
भारतीय इतिहासकै ठूलो एलआईसीको आईपिओमा चिनियाँ लगानीकर्तालाई रोक्ने तयारी
काठमाडौं । भारत सरकारले चिनियाँ लगानीकर्ताहरुलाई भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलअलाईसीको शेयर खरिद गर्न रोक्ने तयारी गरेको छ । भारतीय इतिहासकै ठूलो आईपिओमा चिनियाँ लगानी रोक्ने सम्बन्धमा त्यहाँको सरकारले गृहकार्य सुरु गेको भारतीय सञ्चार माध्यम दि हिन्दुस्तान टाईम्सले...
पाँच कम्पनीको बीमाङ्कीय मूल्याङ्कन बीमा समितिबाट स्वीकृत, तीन कम्पनीको स्वीकृत हुने प्रक्रियामा
काठमाडौं । बीमा समितिबाट पाँच वटा जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ (एक्चुरी भ्यालुएशन) स्वीकृत भएको छ । बीमा समितिले प्राइम लाइफ, महालक्ष्मी लाइफ, ज्योति लाइफ र रिलायबल नेपाल लाइफ र मेट लाइफको बीमाङ्कीय मूल्याङ्कन स्वीकृत गरेको हो । उक्त...
महालक्ष्मी लाइफमा आबद्ध बीमा अभिकर्ताको टोली समितिमा, अभिकर्ता पेशालाई खुम्च्याउने प्रयास गरेको गुनासो
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध पेशागत अभिकर्ता संघका पदाधिकारीहरु आइतबार बीमा समितिमा पुगेर बीमा अभिकर्ताहरुको गुनासो र बीमा समितिले गरेको व्यवहारका सम्बन्धमा अध्यक्ष सूर्य सिलवाल समक्ष छलफल गरेका छन् । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका पेशागत बीमा अभिकर्ता...
बीमा समितिको गलत नीतिका कारण जीवन बीमा व्यवसाय धरासायी, अधिकांश कम्पनीको बीमा शुल्क आम्दानी खस्कियो (तथ्याङ्क सहित)
काठमाडौं । बीमा समितिको हचुवा निर्णयका कारण नेपालको सिंगो जीवन बीमा व्यवसाय खस्किन पुगेको छ । बीमा समितिले जीवन बीमा व्यवसायको श्रीबृद्धिमा दिनरात नभनी खटिने बीमा अभिकर्तालाई कसिकसाउ गरेका कारण जीवन बीमा व्यवसाय प्रभावित भएको तथ्याङ्कमा देखिएको छ ।...
रिलायन्स लाइफको नयाँ बोनसदर घोषणा, १९ देखि ६० रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ। बीमा समितिले कम्पनीकोे आर्थिक बर्ष २०७६÷७७ को बीमांकिय मूल्याङ्कन स्वीकृत गरेसँगै कम्पनीले नयाँ बोनसदर घोषणा गरेको हो । समितिबाट असोज ६ गते बीमा समितिबाट बीमांकिय मूल्याङ्कन स्वीकृत पाएको...
जब बुद्ध एयरको जहाजको अवतरण गर्ने पाङ्ग्रा खुलेनः आकाशमै इन्धन सिध्याइयो, धावनमार्गमा दमकलसँगै गुडाइयो, अर्बौको जोखिम टर्यो
काठमाडौं । काठमाडौंबाट विहान ८ः१५ बजे विराटनगरको लागि उडेको बुद्ध एयरको ९एन ए एन आई कलसाईन भएको एटिआर जहाज लगभग ४० मिनेटपछि विराटनगर विमानस्थलमा अवतरण गर्ने तयारीमा थियो । जहाजको ल्याण्डिङ गियर मध्ये एउटा गियर कोल्याप्स भएपछि पाईलट र...
दुई महिनामा १९ जीवन बीमा कम्पनीहरुले बीमाशुल्क आर्जन २८ अर्ब , कुन कम्पनीको कति?
काठमाडौैं । हाल संचालनमा रहको १९ जीवन बीमा कम्पनीहरुले २८ अर्ब रुपैयाँ माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले दुई महिनाको अवधिसम्ममा २८ अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । ...
भदौ महिनामा निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ६ अर्ब माथि, शिखरको अग्रता कायमै
काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो महिनासम्ममा ६ अर्ब माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिका अनुसार दुई महिनाको अवधिमा निर्जिवन बीमा कम्पनीहरुले ६ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क...
म्याद थप भएका आयोजनाको बीमा नविकरण एक्सेस भ्यालुसहित उपयुक्त दररेटमा गराउन बीमक संघलाई महासंघको आग्रह
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले म्याद थप भएका आयोजनाको बीमा नविकरण एक्सेस भ्यालुसहित उपयुक्त दररेटमा गराउन बींमक संघलाई आग्रह गरेको छ । महासंघले म्याद थप भएका आयोजनाको बीमा नविकरण एक्सेस भ्यालुसहित उपयुक्त दररेटमा गराउन महासंघ र नेपाल बीमक...
शेयर बजारमा मूल्य निर्धारणको स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै माफियाहरु ‘ग्याङ वार’मा !
समाचार विश्लेषण काठमाडौं । शेयर बजारको विश्वव्यापी मान्यता हो, खरिदकर्ता र बिक्रेताले स्वतन्त्र रुपमा कम्पनीहरुको शेयरको मूल्य निर्धारण गर्ने । माल्थसको सिद्धान्त अनुसारकै खरिदकर्ता र बिक्रीकर्ताको आवश्यकता, इच्छा र चाहनाको आधारमा शेयरको मूल्य निर्धारण भई कारोबार हुनु पुँजि बजारको...
कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफद्वारा उत्कृष्ट बोनसदर घोषणा, अधिकांशले ५० रुपैयाँभन्दा बढि पाउने
काठमाडौं । व्यवस्थापन खर्चमा अपनाएको मितव्ययिता र जीवन बीमा कोषको प्रतिफलमुखी लगानीका कारण सबैभन्दा पछि स्थापना भएको कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाईफले तुलनात्मक रुपमा उत्कृष्ट बोनसदर घोषणा गर्न सफल भएको छ । बीमितहरुका लागि जीवन बीमा कम्पनीहरुको बोनसदर...
इमान्दार कर्मचारी र बीमा अभिकर्ताहरु भटाभट एशियन लाइफ छोड्दै, केन्द्रीय कार्यालयमा राजिनामाको चाङ्
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको कमजोरीका कारण इमान्दार कर्मचारीहरुले भटाभट कम्पनी छोड्न थालेका छन् । बीमा कम्पनीका कर्मचारी मात्रै नभएर अभिकर्ताहरुले समेत सो कम्पनी छोड्न थालेको भन्दै बीमापोष्टमा गुनासो प्राप्त भएको छ । केहीसमय अघि बुटवलबाट तीन...



















