वाणिज्य बैंकहरुको औषत ब्याजदर साउनको तुलनामा घट्यो, कुनको कति ?
काठमाडौं । भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर प्रकाशित गरेका छन्। बैंकहरुले सार्वजनिक गरेको ब्याजदर सम्बन्धी सूचना अनुसार बैंकहरुको औषत ब्याजदर साउनको तुलनामा झन् घटेको छ। बैंकहरुको औषत ब्याजदर निरन्तर घट्दो क्रममा रहेको छ। साउन महिनामा व्यक्तिगत मुद्दति...
हिमालयन रि इन्स्योरेन्सको खुद बीमाशुल्क १७ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ३९ करोड...
१४ जीवन बीमा कम्पनीले कमाए ६ अर्ब मुनाफा, अग्रस्थानमा नेपाल र आइएमई, रिलायबल–एशियनको उच्च ग्रोथ
काठमाडौँ । गत आर्थिक वर्ष २०८१–०८२ को चौथो अर्थात अन्तिम त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुको खुद नाफा १६.०१ प्रतिशतले घटेको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले यस अवधिमा ६ अर्ब...
वाणिज्य बैंकहरुको लाभांशः ११ वटाले दोहोरो अकंमा प्रतिफल दिन सक्ने, कुनको क्षमता कति ?
काठमाडौं । अधिकांश वाणिज्य बैैंकहरु गत आर्थिक वर्ष २०८१।०८२ को नाफाबाट शेयरधनीलाई लाभांश दिन सक्ने देखिएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा ४ वटा बाहेकका बैंकले शेयरधनीलाई लाभांश दिन सक्ने अवस्थामा पुगेका हुन् । सर्वाधिक लाभांश दिन सक्नेमा...
निर्जीवन बीमा कम्पनीले वर्षदिनमा कमाए ४ अर्ब मुनाफा, अग्रस्थानमा सिद्धार्थ प्रिमियर र नेको, प्रभु– सानिमा जिआईसीको उच्च ग्रोथ
काठमाडौँ । गत आर्थिक वर्ष २०८१–०८२ को चौथो अर्थात अन्तिम त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा २८.९२ प्रतिशतले घटेको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा चार अर्ब...
विकास बैंकको नाफा २२ प्रतिशत बढ्योः मुक्तिनाथ र गरिमा अर्ब क्लबमा, पुच्छरमा ज्योति
काठमाडौँ । राष्ट्रिय स्तरका विकास बैंकले वर्षदिनमा साढे ५ अर्बमाथिको व्यापार गरेका छन् । गत आर्थिक वर्ष २०८१।०८२ मा हाल सञ्चालित राष्ट्रिय स्तरका ८ बैंकहरुले ५ अर्ब ६० करोड ७७ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् ।...
वर्षदिनमा २० वाणिज्य बैंकले कमाए ७१ अर्ब, एनआईसी एशियाको सबैभन्दा थोरै
काठमाडौँ । वर्षदिनमा वाणिज्य बैंकहरुले ७१ अर्बभन्दा बढी नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्ष २०८१।०८१ को चौथौ त्रैमाससम्मको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका २० बैंकले ७१ अर्ब ५१ करोड ८ लाख रुपैयाँ नाफा कमाएका हुन् ।...
नेको इन्स्योरेन्सको लोभलाग्दो प्रगति, ५५ करोड खुद नाफा, बीमा शुल्कसहित प्रमुख सूचकमा चमक
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो अर्थात अन्तिम त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीका प्रमुख वित्तीय सूचांकहरुमा लोभलाग्दो प्रगति देखिएको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २५ प्रतिशतले बृद्धि...
वित्तीय रुपमा बलियो बन्दै आइएमई लाइफ, बीमा कोष सञ्चिती १३ अर्बबढी, बीमा शुल्कसहित प्रमुख सूचांकमा लोभलाग्दो ग्रोथ
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । जस अनुसार कम्पनीले जीवन बीमा कोषको आकार बढेर १३ अर्ब पुर्याउन सफल भएको छ । कम्पनीको मुनाफासहितका सबै वित्तीय सूचांकमा प्रगति भएको देखिएको...
वित्तीय रुपमा अब्बल देखियो सानिमा रिलायन्स लाइफः अधिकांश सूचकमा चमक
काठमाडौँ । गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण अनुसार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स अब्बल देखिएको छ । कम्पनीका नाफासहितका अधिकांश सूचक सकारात्मक लय तिर गइरहेको हो । गत आर्थिक वर्षमा कम्पनीको मुनाफा ७.६० प्रतिशतले बढेर ३७ करोड ७४...
एलआईसी नेपालले कमायो ३१ करोड ५८ लाख रुपैयाँ नाफा, जीवन बीमाकोष १ खर्ब ३३ अर्ब नजिक
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले गत आवमा ३१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा ८२ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा गत आवमा ६१.९२ प्रतिशत कम...
रिलायबल नेपाल लाइफको नाफा ४७ प्रतिशतले बढ्योः बीमा कोष १३ अर्ब ५७ करोड, अन्य सूचक कस्तो ?
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले नाफासहितका अधिकांश सूचकमा सुधार गरेको देखिएको हो । गत आर्थिक वर्षमा कम्पनीले ५७ करोड १ लाख ९५ हजार रुपैयाँ...
एशियन लाइफको वित्तीय विवरणमा देखियो चमक, नौ अर्ब बीमा शुल्क आर्जन, नाफासँगै यी प्रमुख सूचकमा उल्लेख्य बृद्धि
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण आज सार्वजनिक गरेको छ । विवरण अनुसार एशियन लाइफ वित्तीय सूचांकहरुलाई मजबुद बनाउदै अघि बढीरहेको छ । समीक्षा अवधिमा कम्पनीले ४० करोड ९३ लाख रुपैयाँ...
सन नेपाल लाइफको मुनाफा ५४ करोड, १० अर्बको जीवन बीमा कोष, अन्य सूचांक कस्तो ?
काठमाडौं । सन नेपाल लाइफले गत आवमा ५४ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत असार मसान्तसम्ममा कूल १० अर्ब १० करोड रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । कूल पाँच अर्ब...
सिटिजन लाइफले कमायो साढे ४२ करोड रुपैयाँ नाफा, अधिकांश वित्तीय सूचकमा देखियो चमक
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवमा ४२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ। अघिल्लो आवमा ४३ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत वर्ष भने ५० लाख...
नेपाल लाइफको वित्तीय विवरणमा झल्कियो प्रगति, जीवन बीमा कोषमा दुई खर्ब ३३ अर्ब संचिती, नाफासहित सबै सूचांकमा बृद्धि
काठमाडौं । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । जस अनुसार कम्पनीका जीवन बीमा कोषको आकार बढेर दुई खर्ब ३३ अर्ब पुर्याउन सफल भएको छ ।...
प्रभु महालक्ष्मी लाइफको वित्तीय विवरणमा चमकः नाफा ३७ करोड हुँदा जीवन बीमा कोष १३ अर्ब ८३ करोड
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सकारात्मक लयमा देखिएको हो । गत आर्थिक वर्षमा कम्पनीले ३७ करोड ७ लाख ४३ हजार रुपैयाँ...
वित्तीय विवरणमा शिखरको प्रगति, मुनाफा बढाउँदै कमायो ४५ करोड
काठमाडौं । गत आवमा शिखर इन्स्योरेन्स कम्पनीले ४५ करोड २७ लाख १९ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार आव २०८१।०८२ मा कम्पनीले सो मुनाफा आर्जन गर्न सफल भएको हो । कम्पनीको...
५० हाइड्रोपावर कम्पनीहरुको वित्तिय अवस्था: कुनको कस्तो ? (सूची सहित)
काठमाडौं । गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा ५० वटा हाइड्रोपावर कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरेका छन् । यी मध्ये हालसम्म वित्तिय विवरण सार्वजनिक गरेका ५० कम्पनीमध्ये ३२ वटा कम्पनी मुनाफामा छन् भने बाँकी १८ वटा भने नोक्सानीमा रहेको कम्पनीहरुले...
तीन दर्जनबढी लघुवित्तको खुद नाफा, ब्याज आम्दानी, ईपीएस र खराब कर्जा दाँजेर हेर्दा, लगानी गर्न कुन उपयुक्त ?
काठमाडौं । माइक्रोफाइनान्स कम्पनीहरुको वित्तीय रिपोर्ट लयमा फर्किदै गएको छ । आर्थिक मन्दी र विभिन्न आन्दोलनलाई छल्दै लघुवित्तहरु लयमा फर्कीरहेका हुन् । गत वर्ष खराब कर्जाको चपेटामा परेका लघुवित्तहरु राष्ट्र बैंकको सबल नियमन र साथ सहयोगले वित्तीय सूचांकहरुमा बलियो...




















