१५ वाणिज्य बैंकको वित्तीय रिपोर्टः कुन सूचकमा को अब्बल ? (तथ्याङ्गसहित)
काठमाडौँ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १५ बैंकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार अधिकांश बैंकको नाफा तथा अन्य वित्तीय सूचकमा उल्लेखनीय सुधार देखिएको छ । लामो समयदेखि खराब कर्जाको दबाबमा...
एनएलजी इन्स्योरेन्सको नाफा बढ्यो, अधिकांश सूचकमा चमक
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) को अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणमा कम्पनीको अधिकांश वित्तीय सूचकमा चमक देखिएको हो। अघिल्लो आवको असार मसान्तसम्म १४ करोड ६९ लाख रुपैयाँ खुद नाफा...
लक्ष्मी सनराइज बैंकको वित्तीय विवरण चमकः मुनाफा ४ अर्बमाथि, अधिकांश सूचकमा ग्रोथ
काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको हो । गत आर्थिक वर्षको बैंकले ४ अर्ब ११ करोड ६९ लाख ६७...
सानिमा जीआईसीको प्रगतिः नाफासँगै ईपीएस बढ्यो, आम्दानीमा पनि वृद्धि
काठमाडौं । सानिमा जीआईसी इन्स्यारेन्स लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा र ईपीएससँगै आम्दानी पनि बढेको हो। कम्पनीले गत आवको असार मसान्तसम्म ३५ करोड ३...
सूर्यज्योति लाइफको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, जीवन बीमाकोष ४२ अर्ब ३१ करोडमाथि
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विववरण अनुसार कम्पनीको खुद नाफा १.४५ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आवको असार मसान्तसम्म ३४ करोड ५२ लाख...
राष्ट्रिय वाणिज्य बैंकले कमायो ३ अर्ब ८१ करोड मुनाफा, वितरणयोग्य नाफा ३० करोड माथि
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) मा ३ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले त्यसको तुलनामा गत वर्ष ४९.५३ प्रतिशत बढी नाफा...
बैदेशिक रोजगार म्यादी बीमा पुलमाथि अन्तरिम आदेश जारी भएन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बैदेशिक रोजगार म्यादी बीमा पुल सञ्चालन गर्ने निर्णयका विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बैदेशिक रोजगार म्यादी बीमा पुल सम्बन्धी निर्देशिका जारी गर्ने बीमा प्राधिकरणको २०८१।०४।०१ को निर्णय...
सलिको र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच कडा प्रतिस्पर्धा, कुन वित्तीय सूचकमा को बलियो ? (तथ्यांकसहित)
काठमाडौं । हाल नेपालमा संचालन रहेका निर्जीवन बीमा कम्पनीहरुमध्ये तीन वटाले गत आर्थिक वर्ष २०८१–०८२ को अन्तिम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई स्थापित र ठुला निर्जीवन बीमा कम्पनीमा...
पाँच लगानीकर्ता संगठनको एउटै स्वरः आईजीन निर्देशिका स्वागतयोग्य, संस्थापक शेयर दुरुपयोगमा छानबिनको माग
काठमाडौँ । पूँजी बजारका पाँच लगानीकर्ता संघसंगठनले अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईजीन नम्बर) सम्बन्धी निर्देशिकालाई स्वागतयोग्य बताएका छन् । जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघ र नेपाल सेयर बजार लगानीकर्ता संघले बुधबार...
लयमा फर्किंदै यति एयरलाइन्सः ९ महिनामा चार अर्बको व्यापार, ६ अर्ब ३६ करोड कर्जाका लागि रेटिङ
काठमाडौँ । १५ जनवरी २०२३ मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै यतिको एक विमान दुर्घटनामा परेपछि केही समयका लागि वित्तीक रुपमा खुम्चिएको यति एयरलाइन्स अहिले पुनः लयमा फर्किरहेको छ । सन् २००२ मा स्थापना भएको यो कम्पनीले नेपालको आन्तरिक हवाई...
ग्लोबल आइएमई बैंकले कमायो ६ अर्ब २० करोड रुपैयाँ मुनाफा, वितरणयोग्य नाफामा उछाल
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव)को असार मसान्तसम्म ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ। अघिल्लो आवको असार मसान्तसम्म ६ अर्ब १३ करोड रुपैयाँ खुद मुनाफा कमाएको यस बैंकको गत वर्ष...
प्रभु बैंकको मुनाफामा उछाल हुँदा वितरणयोग्य नाफा धनात्मक, अन्य सूचक कस्ता ?
काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) को असार अन्त्यसम्म ९६५.४१ प्रतिशतको वृद्धि सहित ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जबकि यस बैंकले अघिल्लो आवको असार अन्त्यसम्म ५१ करोड ८ लाख रुपैयाँ मात्रै खुद...
सलिकोले कमायो ४० करोड रुपैयाँ नाफा, बीमाकोष ७ अर्ब नजिक
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले प्रकाशित गरेको गत आवको वित्तीय विवरण अनुसार गत आवको असार मसान्तसम्म ४० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ४६ करोड ९ लाख रुपैयाँ...
जीवन बीमा कम्पनीद्वारा असार महिनामै नौ अर्बको प्रथम बीमा शुल्क आर्जन, एशियन–आइएमई र नेपाल लाइफको सर्वाधिक ग्रोथ
काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिम अर्थात असार महिनामा आठ अर्ब ९१ करोड ८५ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुुसार असार महिनामा १४ जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार...
हिमालयन बैंकको वित्तीय अवस्था संकटमा, सीईओ राणाको नेतृत्वमाथि गम्भीर प्रश्न
काठमाडौँ । हिमालयन बैंकको वित्तीय अवस्था दिनानुदिन जटिल र संकटग्रस्त बन्दै गएको छ । केही समयअघि मात्र सर्वसाधारणलाई प्रिमियममा एफपिओ बिक्री गर्दै बजारमा पूँजी संकलन गर्न सफल देखिएको बैंक हाल वित्तीय रूपमा भने कमजोर र धराशायी अवस्थामा पुगेको हो...
१० वाणिज्य बैंकको लोभलाग्दो ग्रोथः प्रमुख वित्तीय सूचक दाँजेर हेर्दा कुनमा को अब्बल ?(तथ्यांकसहित)
काठमाडौँ । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् । सार्वजनिक विवरणका आधारमा अधिकांश बैंकको नाफा र अन्य वित्तीय सूचकमा उल्लेख्य सुधार देखिएको छ । लामो समयदेखि खराब कर्जाको चपेटामा रहेका बैंकहरु...
नबिल बैंकको वित्तीय सूचकमा ग्रोथः खुद नाफा १५ प्रतिशत बढ्यो, अन्य सूचकको अवस्था कस्तो?
काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकको वित्तीय सूचकहरूमा ग्रोथ देखिएको छ। बैंकले अघिल्लो आवको असार मसान्तसम्म ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएकोमा...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफासँगै आम्दानी बढ्यो, बीमाकोष १६ प्रतिशतले वृद्धि
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा वृद्धि देखिएको छ। कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ६८ करोड ८१ लाख रुपैयाँ...
एनएमबि बैंकको प्रगतिः नाफासँगै ईपीएस बढ्यो, आम्दानीमा पनि वृद्धि
काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकले गत वर्ष लोभलाग्दो प्रगति गरेको देखिएको छ। बैंकले अघिल्लो आवको असार मसान्तसम्म २ अर्ब २४ करोड...
हिमालयन बैंकको नाफा २२ प्रतिशत बढ्यो, अन्य वित्तीय सूचक कस्ता?
काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षमा २२.१५ प्रतिशत खुद नाफा कमाएको छ। बैंकले अघिल्लो आवको अन्त्यसम्म १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको अन्त्यसम्म १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको हो। यद्यपि...



















