योग्यता छानविन प्रकरणमा परेका शरद ओझाको रिट हेर्न नमिल्ने
काठमाडौं । योग्यता पेश गरेको छानविन प्रकरण निलम्बनमा परेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले आफ्नो पुनर्बहालीको माग गर्दै दायर गरेको रिट हेर्न नमिल्ने इजलासमा परेको छ ।सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलास इजलासमा...
रसियामा गएको शक्तिशाली भूकम्पपछि जापान र अमेरिकामा विशाल सुनामी, अर्बौको बीमा दाबी पर्ने!
काठमाडौँ । रूसको सुदूरपूर्वी कामचात्का क्षेत्रमा बुधबार गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि जापान, अमेरिका र प्रशान्त क्षेत्रका विभिन्न मुलुकहरूमा विनाशकारी सुनामीका छालहरू पुगेका छन्। यस घटनाले तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको छ भने अर्बौं डलर बराबरको बीमा दाबी पर्ने...
वाणिज्य बैंकका सीईओपछि आज अध्यक्षसँग छलफलमा गभर्नर पौडेल, के छन् विषय ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल आज वाणिज्य बैंकहरूको सञ्चालक समितिका अध्यक्षहरूसँग सोल्टी होटलमा विशेष छलफल गर्दै छन्। यसअघि मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग भेला भएका गभर्नर पौडेलले लगातार दोस्रो दिन बैंकिङ क्षेत्रका शीर्ष तहसँग परामर्श...
एक वर्षसम्म पनि विदेशी पुनर्बीमा दलाल कम्पनीले नेपालमा शाखा खोल्न सकेनन्
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा शाखा कार्यालय स्थापना गर्न निर्देशन दिएको एक वर्षसम्म पनि कार्यालय स्थापना गर्न सकेको छैन । बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम नेपालमा कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा दलाललाई तीन महिनाभित्र कार्यालय...
नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारीलाई व्यवस्थापन तहबाटै धोका, सम्झौता कार्यान्वयन नभएपछि चर्कियो आन्दोलन
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारी देशव्यापी रूपमा आन्दोलित बनेका छन् । यसअघि गत असोज २० गते भएको सम्झौता कार्यान्वयनका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा समेत कार्यान्वयन नभएपछि कम्पनीको देशभरका कर्मचारी आन्दोलित बनेका हुन् । नेरुडे मिर्मिरे...
गभर्नर डा.पौडेल र बैंकका सिईओहरुबीच कुन-कुन बिषयमा भयो छलफल ?
काठमाडौं । मंगलबार राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूलाई बोलाएर समसामयिक र निति तथा कार्यक्रमको बिषयमा छलफल गरेका छन् । आ.व. २०८२/८३ का लागि जारी गरेको मौद्रिक नीति, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति...
जीवन बीमा कम्पनीका सिईओहरु नेपाल बीमा प्राधिकरणमा, अध्यक्ष पोखरेलले निर्देशन दिने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपालका सबै जीवन बीमा कम्पनीका सिईओहरुलाई बोलाएर छलफल गरेको छ । अर्को अध्यक्ष नहुँदासम्मको लागि अर्थमन्त्रालयबाट खटाइएका सेवन्तक पोखरेलको बिशेष निर्देशनमा सबै जीवन बीमा कम्पनीका सिईओहरुलाई प्राधिकरणमा बोलाइएको हो । बीमा प्राधिकरणमा जीवन बीमाको...
वर्षदिनमा झण्डै दुई हजार ईभी गाडी दुर्घटनाः ९० जनाको निधन, गुणस्तर कमजोर कि चालकको लापरबाही ?
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोग तीव्र गतिमा विस्तार भइरहेकोमा त्यससँगै सडक दुर्घटनाको सङ्ख्या पनि अप्रत्याशित रूपमा उकालो लागेको देखिएको छ । पछिल्लो समय सडकमा चल्ने ईभीहरूको सङ्ख्यामा व्यापक वृद्धि भए पनि तिनको सुरक्षात्मक प्रयोग र...
प्रभु महालक्ष्मी लाइफमा राम प्रसाद घिमिरे र आर्यन खान बने उत्कृष्ट अभिकर्ता, एक वर्षमा कसको कारोबार कति ?
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुले गत वर्षमा तारिफयोग्य बीमा व्यवसाय गर्न सफल भएका छन् । कम्पनीमा आवद्ध भएर देशका विभिन्न कुना काप्चामा रहेका हजारौं नागरिकहरुको जीवनमा बीमा गरी कम्पनीको व्यवसाय बृद्धिका साथै उनीहरुको जोखिम रक्षावरणमा...
‘डबल बी माइनस’ रेटिङमा ट्रस्ट माइक्रो इन्स्योरेन्स, व्यापार मोटर बीमामै केन्द्रित
काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले ‘डबल बी माइनस (आईआरएन बीबी– (आईएस))’ इस्युअर रेटिङ पाएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले दिएको उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमा पूरा गर्न मध्यम जोखिम रहेको संकेत गर्छ। कम्पनीको हालको अवस्था, प्रबन्धकीय...
कर्णाली प्रदेश सरकारद्वारा १६ हजारभन्दा बढी घरको बीमा, नागरिकलाई प्राकृतिक विपद्मा आर्थिक सुरक्षा
काठमाडौँ । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का जोखिमबाट नागरिकको निजी आवासीय घरलाई आर्थिक सुरक्षा दिने उद्देश्यले १६ हजारभन्दा बढी घरको बीमा गरेको छ। प्रदेश सरकारको आर्थिक वर्ष ०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेटअन्तर्गत ल्याइएको ‘घर बीमा कार्यक्रम’...
सरकारले गर्न सकेन सिंहदबारदेखि आफ्नो सम्पत्तिको बीमा, विवरण संकलन गर्दै प्राधिकरण
काठमाडौं ।सरकारले सिंहदबारदेखि आफनो बीमा गर्न नसकेपछि यतिबेला बीमा प्राधिकरणले नै बीमा गराउन सुरसार कसेको छ । बजेट भाषणमा निजी तथा सार्वजनिक घरहरूको बीमा अनिवार्य गर्नुपर्ने विषयलाई उठाउँदै आएको सरकारले सिंहदबार देखि सरकारी भवनको बीमा गर्न सकेको छैन ।...
रसुवा बाढी : ८४ करोड रुपैयाँको बीमा दावी, कुन कम्पनीको कति ? (विवरणसहित)
काठमाडौं । गत असार महिनाको २३ गते रसुवा जिल्लामा परेको अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट करिव साढे ८४ करोड रुपैयाँको बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित ११ निर्जीवन बीमा कम्पनीमा ८४...
शरद ओझाको मुद्दा हेर्न नभ्याइनेमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले गत असार ३० गते सरकारले गरेको निलम्बनका विरुद्धमा सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्न नभ्याइनेमा परेको छ । उक्त रिट सर्वोच्च अदाचलतका न्यायाधीश मनोज कुमार शर्मा र अब्दुल अजिज मुसलमानको...
पुँजीभन्दा ३.२१ गुणा बढी ऋणमा भूगर्भ सिमेन्टः व्यापार समेत सुस्त, लगानीकर्ता फसाउन आइपीओको तयारी
काठमाडौँ । भूगर्भ सिमेन्ट लिमिटेड वित्तीय असन्तुलनको गम्भीर अवस्थाबाट गुज्रिरहेको देखिएको छ । कम्पनीले उत्पादन विस्तार र पूर्वाधारमा धेरै लगानी गरे पनि पुँजीको तुलनामा अत्यधिक ऋण लिएको कारण आर्थिक अस्थिरताको दलदलमा फसेको हो । कम्पनीको कुल ऋण र पुँजी...
पुनर्बहालीको माग गर्दै शरद ओझा सर्वोच्चमा, भोलि अन्तरिम आदेशमाथि छलफल हुने
काठमाडौं । बीमा प्राधिकरणका निलम्वित अध्यक्ष शरद ओझा पुनर्बहालीको माग लिएर सर्वोच्च अदालतमा पुगेका छन् । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले गत असार ३० गते सोमबार छानविन समिति गठन गरी निलम्वनमा परेका बीमा प्राधिकरणका निलम्वित अध्यक्ष ओझाले बिहिबार दायर गरेको...
‘जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशिका, २०८२’ मा कुन-कुन बिषय समेटिएका छन् ?
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले ‘जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशिका, २०८२’ जारी गरेको छ । प्राधिकरणले यसअघि जारी गरिसकेका २०७८ र २०८१मा समावेश भएका बिषयहरु समेटिएर ‘जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशिका, २०८२’ जारी गरेको प्रापिधकरणले...
रिलायबल नेपाल लाइफमा बाबुराम अधिकारी, गायत्री सेढाई र गीता नेपाल बने उत्कृष्ट अभिकर्ता
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुले उल्लेख्य रुपमा व्यवसाय गरेका छन् । कम्पनीमा आवद्ध भएर देशका विभिन्न कुना काप्चामा रहेका हजारौं नागरिकहरुको जीवनमा बीमा गरी कम्पनीको व्यवसाय बृद्धिका साथै उनीहरुको जोखिम रक्षावरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न...
आयरल्याण्डको समृद्धिभित्र दूरदृष्टि र जवाफदेही नेतृत्व, नेपालले कहिले सिक्ने ?
संसारका कतिपय राष्ट्रहरूको इतिहास पीडादायक हुन्छ ।आयरल्याण्डको कथा मात्र पीडा होइन, त्यस पीडालाई पार गर्दै लेखिएको समृद्धिको गाथाको रुपमा आज विश्वसामू नयाँ पहिचानसहित उपस्थिति दर्शाउन सफल भएको छ । सन् १८४५ देखि १८५२ सम्मको “ग्रेट फमिन” ले लाखौ आइरिसलाई...
बजारमा जम्दै रिद्धिसिद्धि सिमेन्टः ९ महिनामा ४ अर्बको व्यापार, आइपीओमार्फत थप विस्तारको तयारी
काठमाडौँ । प्रिमियम मूल्यमा आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको रिद्धिसिद्धि सिमेन्टले झण्डै चार अर्बको व्यापार गरेको छ । शंकर ग्रुप र अम्बे ग्रुपको साझेदारीमा २०१३ मा स्थापना भएको रिद्धिसिद्धि सिमेन्टले सन् २०२५ (आर्थिक वर्ष २०८१।८२) को...


















