शेयर बजार दैनिक नयाँ नयाँ रेडर्क कायम गर्दै, भारतलाई पछ्याउँदै कि ठूला लगानीकर्ता मोटाउँदै ?

समाचार विश्लेषण यतिबेला नेपाली शेयर बजार दिनहुँ नयाँ नयाँ रेकर्ड बनाउँदै अघि बढिरहेको छ । दैनिक पाँच अर्ब हाराहारीमा कारोबार भइरहेकोमा हिजो एकै दिन आठ अर्ब बढिको कारोबार भएको छ । विगतमा शेयर बजारमा राम्रो चलखेल गरेकाहरुले अहिले फेरि...


तेस्रो पक्ष मोटर बीमा पोलिसीमा प्राधिकरणको चलखेल, हचुवाको भरमा लघुबीमालाई अर्बौैको जोखिम बहन गर्ने अनुमति

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले तेस्रो पक्ष मोटर बीमा पोलिसीमा चलखेल गरेको गरी जोखिम धान्नै नसक्ने लघुबीमालाई अनुमति दिइएको पाइएको छ । प्राधिकरणले गत पुस १८ गते लघुबीमा निर्देशिका संशोधन गर्दै ५० लाख रुपैयाँसम्मको मोटरबीमा र तेस्रो पक्ष...


निफ्राका सिईओले राजिनामा गरेकै दिन, शेयर बजारमा उछाल, यस्तो छ कारण

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । रोचक कुरा के छ भने उनले पदबाट राजिनामा दिएकै दिन उक्त कम्पनीको शेयर कारोबार उच्च हुन पुगेको छ । कुनै...


कर्मचारी सञ्चय कोषले आजदेखि सञ्चयकर्ता दम्पतीकै उपचार खर्च व्यहोर्ने

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको दम्पतीकै उपचार खर्च व्यहोर्ने भएको छ । कोषले आजेदेखि लागू हुने गरी सञ्चयकर्ताको दम्पतीको उपचार खर्च बेहोर्ने भएको हो । कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक...


कर्जा लिँदै हुनुहुन्छ? कुन बैंकको ब्याजदर कति ?

काठमाडौं। पुसको तुलनामा माघमा बैंकको ब्याजदर औसतमा ०।८२ प्रतिशतले घटेको छ । बैंकमा कर्जाको माग घट्दै जाँदा निक्षेप थुप्रने क्रम बढेको छ । कर्जाको माग कम हुने, निक्षेप बढ्दै जाँदा बैंकहरुले ब्याजदर धमाधम घटाउन थालेका छन् । वाणिज्य बैंकमा...


जीवन बीमा किन गर्ने? यस्ता छन् फाइदाहरु

काठमाडौं । जीवन बीमा एक किसिमको बचत र लगानी दुवै हो । जोखिमहरुको बहन गर्ने वित्तीय साधन । बीमा कम्पनीमा जसले बीमा गरेका हुन्छन्, ती व्यक्तिहरुले हरेक वर्ष तोकिएको रकम बुझाउँदै जान्छन् । यदि ती व्यक्तिहरु जोखिममा परे अर्थात...


हालसम्म नौ बीमा कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदैछ ?

काठमाडौं । हालसम्म नौ बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । लाभांश घोषणा गरेको कम्पनीहरुमध्ये चार कम्पनीबाहेक सबै कम्पनीले लाभांश दिने भएको छ ।नौ कम्पनीमध्ये नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले...


वाणिज्य बैंकहरूमा निक्षेपको ब्याज झन्डै एक प्रतिशत विन्दुले घट्यो

काठमाडौं ।  पुसको तुलनामा यही माघमा वाणिज्य बैंकहरूमा निक्षेपको ब्याज झन्डै एक प्रतिशत विन्दुले घटेको छ । गत पुसमा एकवर्षे मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ८।९४ प्रतिशत कायम रहेकामा माघमा घटेर ८।०५४ प्रतिशतमा झरेको छ । यसले गत पुसको तुलनामा माघमा...


राष्ट्रिय वाणिज्य बैंकको खाताबाट सेवाग्राहीको ३ लाख ४३ हजार रुपैयाँ गायब

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको खाताबाट सेवाग्राहीको ३ लाख ४३ हजार रुपैयाँ हराएको छ । झापाको शिवसताक्षी नगरपालिका–६ स्थित राष्ट्रिय वाणिज्य बैंक शिवगञ्ज शाखाको खाताबाट स्थानीय आशाकुमारी राजवंशीको रकम गायब भएको हो। उनको महालक्ष्मी सेभिङ खाता नम्बर २१७०१०००००२६३००४ बाट...


विकास बैंकहरुको मुनाफा २ अर्बमाथि, कुनले कति गरे ?

विकास बैंकहरुले चालु आर्थिक वर्षको ५ महिनामै २ अर्ब १६ करोड २३ लाख रुपैयाँ भन्दा बढी मुनाफ आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले उक्त नाफा कमाएका हुन् । कात्तिक...