तत्काललाई कमोडिटी स्टक एक्सचेन्जको ‘च्याप्टर क्लोज’, सर्वोच्चले दिन मानेन अन्तरिम आदेश

काठमाडौं । कमोडिटी स्टक एक्सचेन्ज सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले कार देखाउ आदेश जारी गरेको छ । आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलाशले कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्च अदालतले यसमा अन्तरिम आदेश दिन...


राष्ट्र बैंकका गभर्नरको फोटो राखेर स्क्यामरले चन्दा उठाउन थालेपछि……

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको फोटो प्रयोगत गरी ह्वाटसएपबाट राष्ट्र बैंकका कर्मचारी तथा बैंकका कर्मचारीहरुलाई चन्दा माग्न थालेको पत्ता लागेको छ । स्क्यामरले एनसेलको सिमकार्ड प्रयोग गरी चन्दा उठाउने माध्यम बनेको हो । विदेशी लगानीमा सञ्चालित...


भ्रष्टाचारको आरोपमा छानविनमा तानिएका मुक्ति श्रेष्ठ सेबोनको अध्यक्ष बन्ने दौडमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त छ । सरकारले नयाँ अध्यक्ष नियुक्तीको लागि आवश्यक प्रक्रिया सुरु गर्न ढिलाई गरिरहेको छ । यही मौका छोपेर धितोपत्र बोर्डभित्रै बसेर यसअघिका अध्यक्ष रमेश हमालसँग मिलेर डुब्न लागेको कम्पनीलाई आईपीओ निष्काशनको...


बीमा प्राधिकरणको दुई कर्मचारी संगठनले अध्यक्ष सुर्य सिलवाललाई बुझाए ज्ञापनपत्र

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संघले प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाललाई ज्ञापन पत्र बुझाएका छन् । यही पुस २६ गते नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष दिपक ज्ञवाली र नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष शम्भु प्रसाद मिश्रले...


माघ महिनामा बैंकहरुले घटाए ब्याजदर, कसको कति पुग्यो ?

काठमाडौं । माघ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर प्रकाशित गरेका छन्। बैंकहरुको ब्याजदर पुस महिनाको तुलनामा घटेको पुस महिनामा ८।९९ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर माघ महिनामा ८।१६ प्रतिशतविन्दुमा झरेको छ। बैंकहरुको औषत...


३७ पब्लिक कम्पनीको बार्षिक साधारणसभा आज हुँदै, कुन कम्पनीले कति दिँदैछ लाभांश ?

काठमाडौं । आज पुसको अन्तिम दिन नेप्सेमा सूचिकृत भई कारोबार हुँदै बैंक, वित्तीय संस्थासहित ३७ वटा पब्लिक कम्पनीको बार्षिक साधारणसभा हुँदैछ । कम्पनी ऐन अनुसार पुस मसान्तभित्रमा बार्षिक साधारणसभा गर्नुपर्ने व्यवस्था अन्तर्गत आज बार्षिक साधारणसभा गर्न लागिएको हो ।...


नेपालगन्जबाट काठमाडौं आउदै गरेको बस दाङमा राप्ति नदिमा खस्यो १२ जनको मृत्यु

काठमाडौं । नेपालगन्जबाट काठमाडौ आउदै गरेको यात्रुबाहक बस गएराति दाङस्थित राप्ति नदिमा खसेर दुर्घटनाग्रस्त हुँदा कम्तिमा एक दर्जन मानिसको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको...


१४ मध्ये ५ जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, कुन कम्पनीका बीमितले कति पाउँछन् ?

काठमाडौं । नेपालमा हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ५ वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले गत आवको वित्तिय विवरणको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेका हुन् । हालसम्म सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ, मेट लाइफ,...


बीमितका सारथी ओम केसीको अनुभव : बीमाले बचायो अन्धविश्वासले उजाडिएको परिवार (अन्तर्वार्ता)

जतिबेला नेपालमा थोरै बीमा कम्पनीहरु थिए, त्यस समय सबैभन्दा कम उमेरका ५ जना एजेन्सी म्यानेजर मध्येका एक हुन्, ओम केसी । उनी अहिले पनि बीमा अभिकर्ताको कर्मलाई निरन्तरता दिइरहेका छन् । अहिले उनका व्यक्तिगत र सामूहिक गरी १७ सय...


नेपाल लाइफका नव निर्वाचित अभिकर्ता संघले बुझायो सात बुँदे माग, बीमितले पाउने बोनसदर बढाउन सुझाव

काठमाडौं । नव निर्वाचित पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफको कार्र्यसमितिले नेपाल लाइफमा बीमितहरुले पाउने बोनसदरलाई साविक भन्दा बृद्धि गर्ने लगायतका ७ बुँदे माग राखेको छ । नव निर्वाचित समितिले २०८० साल पुस २५ गते बसेको...