‘जीवन बीमाको पहुँच ४४.१७ प्रतिशत जनसंख्यामा पुग्यो’

काठमाडौं । जीवन बीमाको पहुँच देशको समग्र जनसंख्याको ४४.१७ प्रतिशतमा पुगेको छ । बिहीबार अर्थमन्त्री बिष्णु पोडेलले आर्थिक सर्वेक्षण २०८१–८२ प्रस्तुत गर्दै बीमा दायरा बढेको जानकारी दिएका हुन् । अर्थमन्त्री पौडेलका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय खर्च ४.७...


आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री पौडेल

संसद्को आजको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेस हुँदैछ । आज अपराह्न ३ः०० बजे बस्ने संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट पेस गर्नुहुने कार्यसूची छ । आजै प्रतिनिधिसभा र...


सूचीकृत ५० लघुवित्तको वित्तीय रिपोर्टः मुनाफा ४ अर्ब ६१ करोड, ब्याज आम्दानी, एनपिएल र ईपीएसमा को अब्बल ? (सूचीसहित)

काठमाडौँ । विभिन्न कारणले थला परेको माइक्रोफाइनान्स सेक्टर लयमा फर्कि रहेको छ । बजारमा चलेका हल्ला र नियामक निकायको पेचिलो नीतिको मार परेको क्षेत्रले विस्तारै सकारात्मक बाटो समाति रहेको हो । अझ खराब कर्जा (एनपिएल) को भुमरीमा रोमलिएका लघुवित्त...


ब्रान्डको नाममा प्राणघातक व्यापारः रोयल इन्फिल्डले सुरक्षा फिचर हटाएर बेच्दै, वाणिज्य विभागको फन्दामा

काठमाडौँ । हेर्दा आकर्षक, चलाउन शक्तिशाली र ब्रान्डको नामले युवाहरूमा निकै लोकप्रिय रहेको रोयल इन्फिल्ड मोटरसाइकलमा उपभोत्ता ठगीएको खुलासा भएको छ । रोयल इन्फिल्डको चम्किलो बाहिरी बनावटको आडमा भित्र लुकेको साँचो यथार्थ भने निकै डरलाग्दो देखा परेको हो ।...


लाभांश पारित गर्न नेशनल लाइफले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आउँदो असार ५ गते लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान साढे १० बजे सैंतीसौं वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रूपैयाँको...


बैंकहरूले अनिवार्य मौज्दातको ९० प्रतिशत रकम राख्नुपर्ने

काठमाडों । बैंकहरूले अनिवार्य मौज्दातको ९० प्रतिशत रकम राख्नैपर्ने व्यवस्था राष्ट्र बैंकले आजदेखि कार्यान्वयनमा आएको छ। राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै मौद्रिक नीतिको तेस्रो त्रैमासमा गरिएको व्यवस्था कार्यान्वयनमा ल्याएको हो। बैंकहरूले कुल निक्षेप रकमको ४ प्रतिशत बराबर रकम...


निर्जिवन बीमा कम्पनीहरुको व्यवसाय ६% ले बढ्यो, चारको घट्यो, अन्यको अवस्था कस्तो ?

काठमाडौं । गत बर्षको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको बीमा व्यवसाय ६ प्रतिशतले बढेको छ । चालु आर्थिक बर्षको बैशाख महिनासम्ममा कम्पनीहरुले ३५ अर्बको बीमा व्यवसाय भित्र्याउन सफल भएको छ। अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा बीमा कम्पनीहरुले ३२ अर्ब ८७...


बजेट लगत्तै अर्थमन्त्री फेरिँदै !, कांग्रेससँग गृह र अर्थ मन्त्रालय साट्ने तयारी

काठमाडौं । एमाले निकट विश्वस्त स्रोतका अनुसार बजेट लगत्तै अर्थमन्त्री बिष्णु पौडेललाई हटाएर नयाँ अर्थमन्त्री बनाउने बारे प्रधानमन्त्री ओलीले छलफल सुरु गरेका छन् । अर्थमन्त्री पौडेलले अपेक्षा अनुसार सुधार गर्न नसकेपछि प्रधानमन्त्री ओली नयाँ अर्थमन्त्रीको खोजीमा जुटेका छन् ।...


अनलाइन परिक्षा सन्चालनमा अन्योलता: तत्काल समाधान खोजिनुपर्छ

नेपाल बीमा प्राधिकरणले सञ्चालन गर्ने जीवन बीमा अभिकर्ता लाइसेन्स परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ। यसअघि केहीपटक परीक्षा हुने भनिए पनि प्राधिकरणले बारम्बार “आईटी प्रणाली स्तरोन्नति भइरहेको” भनेर मिति सार्दै आएको छ। तर अब यो ढिलासुस्ती गम्भीर समस्याको रुपमा...


जीवन बीमा कम्पनीले अभिकर्ता कमिशनमा खर्चिए पौने १० अर्ब, कुनले कति ? (तथ्याङ्कसहित)

हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जीवन बीमा कम्पनीका अभिकर्ताहरुले तेस्रो त्रैमासको अन्त्यसम्ममा पौने १० अर्ब रुपैयाँ खर्चिएका छन् । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा बीमा कम्पनीहरुले ९ अर्ब ८५ करोड...


गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति गैरकानुनी भन्दै सर्वोच्चमा रिट, भोलि बुधबार बहस हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्ती गर्दा आवश्यक प्रक्रिया पुरा नगरेको तथा राजनीतिक दलको सदस्य भएको व्यक्तिलाई गैर कानुनी रुपमा गभर्नर पदमा नियुक्त गरिएको भन्दै सर्वोच्च अदालतमा आज रिट दर्ता भएकोे छ । रिट नं ०८१ डब्लुओ...


बीमा प्राधिकरणको पत्रले बीमा कम्पनीहरु आतंकित, करोडौं जरिवाना असुलिँदै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई हालै पठाएको जरिवना असुली तथा कारवाही सम्बन्धी पत्रले सिंगो बीमा क्षेत्र आतंकित बन्न पुगेको छ । जीवन बीमा कम्पनीहरुको एक्चुरी भ्यालुएशन र निर्जीवन बीमा कम्पनीहरुको ल्याट परिक्षणका कारणले हुने ढिलाईबारे नजरअन्दाज गर्दै...


बीमा प्राधिकरणका अध्यक्ष ओझामाथि अख्तियारको छानविन सुरु, अर्थको फाइल टंगालमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यतामाथि उठेको प्रश्नबारे भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । अख्तियारले फर्जी तथा झुठो विवरण पेश गरी नियुक्ती लिएको बिषयमा विस्तृत अनुसन्धान सुरु गरेको...


बैंकभन्दा बीमालेख धितोमा कर्जाको ब्याजदर सस्तो, ९५ अर्ब कर्जा

काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रोे त्रैमासमा ९५ अर्ब २ करोड ५९ लाख १६ हजार रुपैयाँ बीमा लेखको धितोमा कर्जा दिएका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७।३२ प्रतिशतले...


‘नेपालमा अवकाश योजनामा जीवन बीमाको भूमिका’

नेपालमा अवकाश प्रणालीको संक्षिप्त विवरण संयुक्त राष्ट्र जनसंख्या कोषका अनुसार, जनसंख्या वृद्धि, विश्वका लगभग सबै क्षेत्रहरुमा तीव्र गतिमा भइरहेको एक महत्वपूर्ण जनसांख्यिकीय परिवर्तन हो।यसले सामाजिक र आर्थिक रुपान्तरणलाई जनाउँछ, जहाँ कुल जनसंख्यामा ६० वर्षभन्दा माथिका उमेर समूहको अनुपात निरन्तर...


नयाँ गभर्नरको नयाँ समीक्षाले अर्थतन्त्रको दीगो विकास हुन्छ कि अस्थायी तामझाम ?

समाचार टिप्पणी काठमाडौं । नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले कार्यभार सम्हालेको हप्तादिनभित्रैमा चालु आवका लागि जारी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक भएको छ । हिजो सार्वजनिक भएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले गभर्नर डा. पौडेलले अर्थतन्त्रलाई हेर्ने...


मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत केन्द्रीय बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । साथै, लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित...


शेयर बजारमा थप ऋण खुल्ला गर्ने राष्ट्र बैकको निर्णय, जोखिमभार १०० मा झारियो

काठमाडौं । नवनियुक्त गभर्न र डा। विश्वनाथ पौडेल नियुक्तिसँगै राष्ट्र बैंकले लगानीकर्ताहरुले अपेक्षा गरेअनुरुप शेयर बजारलाई मौद्रिक निति समिक्षाले खुकुलो नितिले स्वागत गरेको छ। आर्थिक बर्ष २०८१र८२ को मौद्रिक नितिको तेस्रो विद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट...


बीमा नियमावली २०८१ र २०४९ बीच तुलनात्मक अध्ययन

नेपाल सरकारले बनाएको ऐनलाई सरल र व्यवस्थित तरिकाले कार्यान्वयन गर्ने कार्य विधिगत व्यवस्थाहरुको संग्रहलाई नै नियम वा नियमावली भनिन्छ। यसलाई आवश्यकता अनुसार सरकारले ऐनको कार्यान्वयन गर्न तथा सरकारी निकाय बाहेक अन्य विभिन्न संघ, संगठन वा निकायले आफनो प्रबन्धपत्रलाई कार्यान्यवन...


बीमा प्रतिबिम्बः बीमा कम्पनीहरूको मासिक विश्लेषणात्मक तथ्यांक प्रकाशन शुरू

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका मुख्य मुख्य तथ्यांकहरूको विश्लेषण सहितको मासिक तथ्यांक संस्करण ‘बीमा प्रतिबिम्ब’ प्रकाशन गर्न शुरू गरेको छ । बीमा कम्पनीहरूको वित्तीय अवस्था, बीमा पहुँच, बीमा दाबी, दाबी फछ्र्यौट, बीमालेख संख्या, बीमाशुल्क संकलन लगायत बीमा...