जीवन बीमा अभिकर्ताहरु बीमितहरुका भाग्यदाता हुन्, संरक्षण जरुरी छ

संसारमा केही यस्ता पेशा छन्, जसले मानिसको जीवनमा प्रत्यक्ष रूपमा परिवर्तन ल्याउने काम गर्छन् । जीवन बीमा अभिकर्ताको भूमिका त्यस्तै महत्वपूर्ण मानिन्छ । उनीहरू केवल बीमा बेच्ने व्यक्ति मात्र होइनन्, बरु मानिसको भविष्य सुरक्षित गराउने पथप्रदर्शक र संरक्षक दुवै...


न्यून बिन्दुमा आइपुग्यो आधार दर, सस्तो ब्याजमा ऋण लिन कुन बैंक जाने ?

काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) फागुन महिनामा ०.१९ प्रतिशतले घटेर औसत ६.६१ प्रतिशतमा झरेको छ । गत माघ महिनामा यो दर ६.८ प्रतिशत थियो भने पुस मसान्तमा ७.०२ प्रतिशत थियो । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता...


काठमाडौं नजिकै मध्यराति ६.१ रेक्टरस्केलको भुकम्पको धक्का

काठमाडौं । गएराति मध्यरातमा काठमाडौं नजिकै शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर २.५१ बजे गएको सो भुकम्पमा परि राजधानी काठमाडौं बेस्सरी हल्लाएको थियो । भुकम्पले बेस्सरी हल्लाएपछि राजधानी काठमाडौं, काभ्रेको बनेपा, धुलिखेल, सिन्धुपाल्चोक क्षेत्रमा मानिसहरु...


नेपाल लाइफको ‘जीवन ज्योति बीमा योजना भनेको के हो ?, यस्ता छन् फाइदै–फाइदा (भिडियोसहित)

काठमाडौंं । नेपाल लाइफ इन्स्योरेन्सले बिक्री गर्दै आएको ‘जीवन ज्योति जीवन बीमा योजना’ अत्याधिक बिक्री हुँदै आएको सावधिक जीवन बीमा पोलिसी हो । हाल कम्पनीले विभिन्न राइडरहरुसहितका १७ वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ । नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध...


एक अर्बमा बनेको गोल्यान टावरले पहिलो वर्षमा कमायो २ करोड ८० लाख, ४९% क्षेत्रफलमा भाडा लाग्न बाँकी

काठमाडौँ । एक अर्ब लगानीमा बनेको काठमाडौंको पुरानो बानेश्वरमा अवस्थित १३ तल्ले व्यावसायिक भवन गोल्यान टावर प्रालिले सञ्चालनमा आएको पहिलो वर्षमै आय आर्जन गर्न सफल भएको छ । प्रारम्भमा वेस्टार होटल्स लिमिटेडको रूपमा स्थापना भई पछि निजी कम्पनीका रूपमा...


कर्णाली प्रदेश सरकारद्धारा ‘घर बीमा’ कार्यक्रम लागु, कार्यविधिसहित अघि बढ्यो प्रकृया

काठमाडौं । । विपदबाट घर क्षति भएकालाई राहत दिन कर्णाली प्रदेश सरकारले ‘घर बीमा’ कार्यक्रम लागु गर्ने भएको छ । कर्णाली प्रदेश विपदको उच्च जोखिययुक्त क्षेत्र हो । गत वर्षमात्र जाजरकोटमा आएको भूकम्पका कारण हजारौँ घर क्षतिग्रस्त भए ।...


जीवन बीमा कम्पनीको नयाँ व्यवसाय साढे १८ अर्ब नजिकः नेपाल र नेशनल अगाडि, ग्रोथमा प्रभु महालक्ष्मी

काठमाडौं । चालू आर्थिक वर्षको ७ महीना अवधिमा हाल सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूले १८ अर्ब ४३ करोड चार लाख रुपैयाँ नयाँ व्यवसाय (प्रथम बीमाशुल्क आर्जन) गर्न सफल भएका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक...


आधा दर्जन जीवन बीमा कम्पनीको नयाँ बोनसदर सार्वजनिक, कुन कम्पनीका बीमितले कति पाउँछन् ?

काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ६ वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८०।८१ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार...


बीमा प्राधिकरणमा दुई महिना अध्यक्ष बनेका मदन दाहालले के–के गरे ?

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सम्हालेका सहसचिव मदन दाहालले आफ्नो दुई महिनाको अवधिमा गरेका कामहरु सार्वजनिक गरेका छन् । यस अवधिमा अध्यक्ष दाहालले लामो समयदेखि रोकीएर रहेको बीमा नियमावली २०८१ लाई मन्त्रिपरिषदबाट स्वीकृत गरेर राजपत्रमा प्रकाशन गराउँन...


मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के-के भयो नीतिगत परिवर्तन ? (पूर्णपाठ)

काठमाडौैँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकपछि उक्त समिक्षा सार्वजनिक भएको हो । आगामी चैत अन्तिम साता ५ वर्षको कार्यकाल पूरा गरेर विदा...


जीवन बीमकको नविकरण बीमा शुल्क ७५ अर्बः प्रभु महालक्ष्मी र आइएमईको प्रतिस्पर्धा, ग्रोथमा रिलायबल र सिटिजन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ७ महिनामा जीवन बीमा कम्पनीहरुले ७५ अर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा...


जीवन बीमा कम्पनीको व्यवसाय ९%ले बढ्यो, अग्रस्थानमा नेपाल र नेशनल, बृद्धिदरमा सिटिजन–रिलायबल र प्रभु महालक्ष्मीअघि

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा...


बीमा क्षेत्रलाई थप सुदृढ र चुस्त–दुरुस्त बनाउने नवनियुक्त अध्यक्ष ओझाको प्रतिबद्दता

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको सुधार, नियमन र विश्वासको माहोल सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन्। आज पदभार ग्रहण गर्दै अध्यक्ष ओझाले यस्तो बताएका हुन् । उनले बीमा प्राधिकरणको कार्यक्षेत्र व्यापक रहेको भन्दै यसलाई...


बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धिमा के छ नयाँ व्यवस्था ?

काठमाडौ। अब बीमा कम्पनीहरूले प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजीको अतिरिक्त पनि जोखिममा आधारित पुँजी राख्नु पर्ने भएको छ। राजपत्रमा प्रकाशित बीमा नियमावली २०८१ मा यस्तो व्यवस्था गरिएको हो। नियमावलीमा भनिएको छ, प्राधिकरणले निर्धारण गरेको न्यूनतम चुक्ता पुँजीको अतिरिक्त बीमकले...


बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले गरे पदभार ग्रहण

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पदभार ग्रहण गरेका छन्। उनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी चार वर्षको लागि बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको मन्त्रिपरिषदको बैठकले ओझा...


नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा सपथ ग्रहण

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गरको छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समझ सपथ लिएका हुन् । उनलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम...


‘नेतृत्वकर्ताकै शेयर हुँदा जनता मारेर भएपनि केवलकार बनाइदै, माओवादी देशभर आन्दोलनमा उत्रिन सक्छ’

काठमाडौँ ।  मोरङको कानेपोखरीमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाथीभरा केवलकारको विषयलाई छलफल र समझदारीबाट समाधान गर्नुपर्ने बताएका छन्। उनले उक्त परियोजनामा सरकारमा नेतृत्व गर्नेहरूकै लगानी रहेको दाबी गर्दै सरकार जनता मारेर भए...


मौद्रिक नीति दोस्रो त्रैमासिक समीक्षाको अन्तिम तयारीमा केन्द्रीय बैंकः के आउला नयाँ कुरा ?

काठमाडौं ।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ । “मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा मंगलबार सार्वजनिक गर्ने तयारी छ । सम्भवतः सञ्चालक समितिको बैठक मंगलबार बिहान बस्छ,”...


योग्यता नै नपुगेको व्यक्तिलाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय, बीमा ऐनको धज्जी !

काठमाडौं । आज बसेको मन्त्रिपरिषदले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा बीमा ऐन २०७९ को दफा ८ बमोजिमको योग्यता नै नपुगेको व्यक्तिलाई नियुक्त गर्ने निर्णय गरेको छ । आजै साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा कृष्णपुर–८, कञ्चनपुरका ३३ बर्षिय...


बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझा  लाई नियुक्त गर्ने निर्णय गरेको छ । बीमा प्राधिकरणको अध्यक्षमा कृष्णपुर–८, कञ्चनपुरका ३३ बर्षिय ओझालाई नियुक्त गर्ने निर्णय गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा...