शेयर धितो कर्जामा नबिल र ग्लोबलको टक्करः एसबीआई-माछापुच्छ्रे र कुमारी आक्रामक, कुनको कति?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो ७ महिना (साउनदेखि माघसम्म) मा वाणिज्य बैंकहरूबाट ९३ अर्ब १२ करोड ४९ लाख रुपैयाँ मार्जिन प्रकृति अर्थात शेयर धितो कर्जामा...


नेपाल लाइफको चर्चित ‘जीवन सहारा बीमा योजना’ के हो ?, यस्ता छन् फाइदै–फाइदा (भिडियोसहित) 

काठमाडौंं । नेपाल लाइफ इन्स्योरेन्सले बिक्री गर्दै आएको ‘जीवन सहारा जीवन बीमा योजना’ अत्याधिक बिक्री हुँदै आएको सावधिक जीवन बीमा पोलिसी हो । हाल कम्पनीले विभिन्न राइडरहरुसहितका १७ वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ । नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध...


करोडको बीमा गरेर मालिकले नै पोखरास्थित आफ्नै पसलमा आगो लगाए, ९४ लाखको दावी गर्दा प्रहरीको फन्दामा

काठमाडौं । बीमा कम्पनीलाई झुक्याएर बीमा दावी गर्ने उद्देश्यले आफ्नै पसलमा आगो लगाउने कार्यमा संलग्न एक व्यक्तिलाई आज प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मधेश प्रदेशको पर्सा जिल्लास्थित जगरनाथपुर गाउँपालिका ३ घर भएका २८ वर्षीय रमेश शर्मा लोहारले...


नाफा आर्जनमा आक्रामक प्रभु र नेपाल बैंकः नबिल र ग्लोबल अग्र स्थानमा, कसले कति कमाए ?

काठमाडौँ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८१।०८२ को माघ मसान्तसम्ममा ३६ अर्ब ६ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गर्ने सफल भएका छन् । जुन नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १.६२ प्रतिशतले...


नेप्सेको सीईओ पदका लागि १० जनाको आवेदन (नामसहित)

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाले आवेदन दिएका छन्। अर्थमन्त्रालय सचिवालयमा फागुन २५ गते साँझ ५ बजेसम्म उक्त पदका लागि इच्छुक व्यक्तिहरूले आवेदन दिएका हुन्। सीईओ पदका लागि आवेदन...


निर्जीवन बीमा कम्पनीद्वारा बाढीपहिरोको तीन अर्बबढी दावी भुक्तानी, कुनले कति दिए ?

काठमाडौं । गत असोज महिनामा परेको बाढी पहिरोको कारण भएको क्षतिपछि परेको दावीमा निर्जीवन बीमा कम्पनीहरुले तीन अर्ब पाँच करोड ६० लाख भुक्तानी दिएका छन् । कम्पनीहरुले फागुन २१ गतेसम्मको अवधिमा उक्त दावी भुक्तानी वितरण गरेको हो । यस...


आइपीओको तयारीमा डिस मिडिया नेटवर्क: वर्षदिनमा ५ अर्बको व्यापार, बजार विस्तारमा आक्रामक

काठमाडौँ । सर्वसाधारणका लागि आइपीओ निष्कासनको तयारी गरिरहेको डिस मिडिया नेटवर्क वित्तीय सूचकमा अब्बल देखिएको छ । धितोपत्र बोर्डबाट आइपीओ अनुमति पर्खि रहेको डिस मिडियाले पछिल्लो तीन वर्षमा मात्रै १५ अर्ब १२ करोड ९० लाख रुपैयाँको व्यापार गर्ने सफल...


आइएमई लाइफको साधारणसभा सम्पन्न, २१ प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आठौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभा काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको हो। सभाले हाल कायम चुक्ता पूँजीको २१ दशमलव ०५२६४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।...


बीमा कम्पनीका सिईओहरुसँग दैनिक ब्रिफिङ लिँदै नयाँ अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले यही फागुन १२ गते नियुक्ती भएर पद सम्हाले यता दैनिक ब्रिफिङ लिएर बीमाका बारेमा पढ्दै समय बिताइरहेका छन् । औपचारिक स्वागत कार्यक्रम नराखी काम सुरु गरेका ओझाले फागुन १३ गतेदेखि नै...


गणतन्त्रविरुद्ध ‘चेक’ अघि दलहरुलाई राजा ज्ञानेन्द्रको अन्तिम सन्देश, पुर्खाको नासो फिर्ता मागिँदै

समाचार विश्लेषण काठमाडौं । गत फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसरमा राजा ज्ञानेन्द्र शाहले एउटा शुभकामना सन्देश जारी गरे । उक्त शुभकामना सन्देशमार्फत राजा ज्ञानेन्द्र शाहले कुटनीतिक रुपमा गणतन्त्रविरुद्धमा चेक दिनुअघि नेपालका राजनीतिक दलहरुलाई अन्तिम सन्देश दिएका छन् ।...


पुँजी बजारमा सकारात्मक माहोल, के अब करेक्सन सकिएको हो ?

काठमाडौं । यो साता पुँजी बजारका लगानीकर्ताहरुका लागि निराश रह्यो । निरन्तर ९ दिन बढेको बजारमा यस साता भने करेक्सन देखा परेको छ । यस साता आइतबार उच्च अकंले बढेपनि अन्य चार कारोबारको दिन भने ओरालो लाग्न पुग्यो ।...


बीमा प्राधिकरणदेखि बीमा कम्पनीसम्मका महिलाको नेतृत्व अब्बल

काठमाडौं । मुलुकमा बीमा कम्पनीको इतिहास हेर्ने हो भने झण्डै एक सय बर्ष लामो छ । यो लामो समयमा बीमा कम्पनीमा महिला कर्मचारीको सन्तोषजनक छैन । यद्यपि जहाँ जहाँ महिलाहरुले नेतृत्व गरिरहेका छन्, उत्कृष्ट नतिजा र अब्बल नेतृत्व गरिरहेका...


सहकारी र फाइनान्सको खराव स्थितिले बीमा क्षेत्रमा प्रश्न उठाउन थालेका छन्, अभिकर्ताले डटेर सामना गर्नुपर्छः दुर्गादेवी क्षेत्री (केसी)

नेपाली बीमा क्षेत्रमा परिचित नाम हो, दुर्गादेवि क्षेत्री (केसी) । दोलखा जिल्लामा जन्मिएकी केसी हाल सिटिजन लाइफ इन्स्योरेन्सको महाराजगञ्ज शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत रहेकी छिन् । दशौं वर्षदेखि काठमाडौंमा आफ्नै बुटिक व्यवसाय सञ्चालन गर्दै आएकी केसी गत...


५ करोड भन्दा धेरै चुक्ता पुँजी भएको इन्भेष्टमेन्ट कम्पनी बोर्डमा सूचीकृत हुनुपर्ने, यस्तो छ सेबोनको निर्देशन

काठमाडौँ ।  नेपाल धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीलाई सूचीकृत हुन निर्देशन दिएको छ। बोर्डले फागुन २३ गते एक सूचना जारी गर्दै, मनी लाउन्डरिङ निवारण ऐन, २०६४ को दफा ७ को उपदफा २ अनुसार समन्वयन समितिको सिफारिसमा इन्भेष्टमेन्ट कम्पनीलाई सूचीकृत हुन...


प्रिमियममा शेयर जारी गरेको सोनापुर मिनरल्सको वित्तीय अवस्था दर्दनाक, ऋण तिर्ने क्षमता नकारात्मक

काठमाडौँ । सर्वसाधारण लगानीकर्ताहरुलाई प्रिमियममा आइपीओ निष्कासन गरेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड वित्तीय रुपमा कमजोर बन्दै गएको छ । सर्वसाधारणका लागि १०० रुपैयाँ अङ्कित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा आइपिओ निष्कासन गरेको कम्पनीको वित्तीय...


बीमा अभिकर्ताको अनलाइन परिक्षा पुन सुचारु, २५ सय शुल्क लाग्ने

काठमाडौं बीमा अभिकर्ताको अनलाइन परिक्षा आवेदन पुन सुचारु भएको छ । फागुण १३ गतेदेखि बन्द गरिएको अनलाईन परिक्षा पुन सुचारु गरिएको प्राधिकरणले जनाएको छ । बीमा नियामावलीको नयाँ व्यवस्था अनुसार प्राधिकरणले रोकिसकेको व्यवस्था पुन सुचारु गरेको हो । नयाँ...


सप्तकोशी सिमेन्टको वित्तीय अवस्था दयनीयः वर्षदिनमा १ अर्ब आम्दानी खुम्चियो, ऋण भार बढ्दै

काठमाडौँ । मोरङको कटहरी–४ विराटनगरमा रहेको सप्तकोशी सिमेन्टको आर्थिक अवस्था कमजोर देखिएको छ । कम्पनीको आम्दानीमा भारी गिरावट आउनुका साथै अधिकांश वित्तीय सूचकहरू कमजोर बन्दै गएका हुन् । सन् १९९६ अप्रिल २२ मा स्थापना भएको यो कम्पनीले तीन वर्षअघि...


बीमा कम्पनीको हकप्रद स्वीकृति प्रक्रिया अन्तिम चरणमा, कुनको कति आउँदैछ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) को पाइपलाइनमा रहेको बीमा कम्पनीहरुको हकप्रद स्वीकृती दिने प्रक्रिया अन्तिम चरणमा रहेको छ । हाल बीमा कम्पनीहरुको ६ अर्ब तीन करोडबढी रुपैयाँको हकप्रद शेयर निष्काशन स्वीकृतीको लागि पाइपलाइनमा रहेको छ । नेपाल बीमा...


राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशनमा संशोधन, के-के आए नयाँ प्रावधान ? (पूर्णपाठसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८० संशोधन तथा परिमार्जन गर्दै नयाँ व्यवस्थाहरू लागू गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरूलाई निर्देशित गर्दै निर्देशिकाको परिमार्जित प्रावधानहरू सार्वजनिक गरेको हो। संशोधित...


बीमा प्राधिकरणको अध्यक्ष नियुक्तीबारे संसदमा प्रश्न

काठमाडौं । बीमा प्राधिकरणको अध्यक्षमा नियुक्ती गरिएको बिषयमा सार्वभौम सत्ता सम्पन्न संसदमा प्रश्न उठेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वर्णिम वाग्लेले भने, ‘अर्थमन्त्रीज्यु, बीमा प्राधिकरणमा के गर्नु भो ? अब नेपाल राष्ट्र बैंकमा पनि माफियाको एजेन्टलाई नियुक्त...