बीमा नियमावलीविरुद्ध बीमा अभिकर्ताहरु आन्दोलन गर्दै, बीमा प्राधिकरण घेराउ गर्ने तयारी

काठमाडौं । बीमा क्षेत्रको मेरुदण्डको रुपमा रहेका अभिकर्ताहरुको अधिकार कटौति गरी नयाँ बीमा ऐन जारी गरेको विरोधमा देशैभरिका बीमा अभिकर्ताहरुले कडा संघर्षको तयारी गरिरहेका छन् । नेपाल सरकार मन्त्रिपरिषदको गत माघ २९ गते बसेको बैठकबाट स्वीकृत भएको बीमा नियमावली...


हुन्डाई सवारीको गुणस्तर कमजोर रहेको पुष्टि, आगलागी जोखिम रहेका ९ हजार गाडी फिर्ता

काठमाडौँ ।  हुन्डाई गाडीको गुणस्तर कमजोर रहेको विषय फेरि सतहमा आएको छ। समयसमयमा विभिन्न उत्पादन त्रुटि देखिँदा कम्पनीले आफ्ना गाडीहरू फिर्ता (रि-कल) गर्ने क्रम बढिरहेको छ। हुन्डाई ब्रान्डका सवारीसाधनको गुणस्तरप्रति गम्भीर प्रश्न उठ्न थालेको छ। विशेषगरी, गाडीमा देखिने लगातारका...


चौधरी ग्रुपले ५८ करोड बीमा दावी मुद्दा हार्यो, चार करोड रुपैयाँ युनाईटेड अजोडलाई तिर्न आदेश

काठमाडौं । सिजि ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्स प्रा.लिको सतुंगलमा भएको आगोलागी घटनामा ५८ करोड रुपैयाँ बीमा दावी गरिएको मुद्दामा चौधरी ग्रुपले पराजय भोगेको छ भने नियामक बीमा प्राधिकरणको जित भएको छ । सर्वोच्च अदालतले सो सम्बन्धी ११ वटा मुद्दामा...


बीमा अभिकर्ताको रुपमा उदाहरणीय बन्दै सिर्जना श्रेष्ठ: यस्तो छ सफलताको कथा

जिन्दगीको मोडमा कतिबेला के आइपर्छ कुनै ठेगान हुँदैन । जिन्दगीको यात्रा कहिल्यै सरल हुदैन्, सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको गति अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको...


जगदम्बा स्टील संकटमा: वार्षिक व्यापारमा ९ अर्ब गिरावट, ऋण चुक्ता गर्न नसक्दा पनि प्रिमियम आईपीओको तयारी

काठमाडौँ । प्रिमियममा आइपीओ निष्कासन गर्ने तयारीमा रहेको जगदम्बा स्टिल वित्तीय सूचकहरुमा कमजोर देखिएको छ । लगानीकर्ता माझ प्रतिकित्ता ३०० रुपैयाँमा आइपीओ निष्कासनको तयारीमा रहेको स्टिलको व्यापारसहित अधिकांश सूचक धरापको बाटोमा लागि रहेको रेटिङ एजेन्सि इन्फोमेरिक्स नेपालको प्रतिवदेनमा उल्लेख...


निर्जीवन बीमा कम्पनीको सोल्भेन्सी रेसियो अनुपात २.६७, जोखिम धारण क्षमतामा नेपाल, नेको र शिखर अब्बल

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो अनुपात २.६७ रहेको देखिएको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा सोल्भेन्सी रेसियो अनुपात ०.२१ अंकले बृद्धि भएको देखिएको छ । गत वर्षको औसत...


अमेरिकाद्वारा थप आठ जना नेपालीलाई डिपोर्ट, सैनिक जहाजमार्फत काठमाडौं ल्याइदै

काठमाडौं । अमेरिकाले थप आठ जना नेपाललीलाई डिपोर्ट गरेको छ । अमेरिकास्थित खसोखासका अनुसार ट्रम्प निर्वाचित भए यता हालसम्म ३० जनालाई अमेरिकाले डिपोर्ट गरी काठमाडौं उतारी सकेको छ । बुधबार थप आठ जना काठमाडौं उतारेपछि यस्तो संख्या ३८ पुग्नेछ...


राजनीतिक हस्तक्षेप रोकेर ऐन अनुसार काम गर्न अध्यक्ष ओझालाई प्राधिकरणका पूर्व अध्यक्षहरूको सुझाव

काठमाडौं । राजनीतिक हस्तक्षेप रोकेर ऐन अनुसार काम गर्न अध्यक्ष ओझालाई नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्षहरूको सुझाव दिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बीमा क्षेत्रलाई सुव्यवस्थित रूपले अगाडि बढाउने सन्दर्भमा विगतका अनुभव, चुनौतीहरूको सामना गर्न...


बीमा दाबी भुक्तानीमा कम्पनीहरूले दुःख दिँदा प्राधिकरण धाउने बीमितको संख्या बढ्यो

काठमाडौं । बीमा दाबी भुक्तानीमा बीमा कम्पनीहरूले दुःख दिँदा नेपाल बीमा प्राधिकरणमा प्राधिकरण धाउने बीमित बढदै गईरहेका छन् ।  प्राधिकरणमा बीमितहरुले दाबी न्यायोचित नभएको भन्दै उजुरीउजुरीको चाङ लाग्ने गरेको छ। बीमा कम्पनीहरुको दाबी भुक्तानीमा सुस्ती र नदिने प्रवित्तिको कारण...


बीमा अभिकर्ता कमिसनको नयाँ दर लागु हुने, अब कति पाँउछन् ?

काठमाडौं । बीमा अभिकर्ताले बीमा गराए वापत पाउदै आएको कमिसनको दर परिमार्जन भएको छ । सरकारले स्वीकृत गरेको बीमा नियमावलीले साबिक बीमा ऐन २०४९ ले गरेको दर प्रतिस्थापन गर्दै नयाँ दर लागु गरेको हो । नयाँ नियमावली अनुसार २०...


ग्यास उद्योगीहरूको गैरकानुनी हड्तालले सर्वसाधारणलाई सास्ती, सरकार मुकदर्शक

काठमाडौँ । नेपालमा खाना पकाउने ग्यास उद्योगीहरूले आफ्नो माग पूरा गराउन आन्दोलन चर्काएपछि सर्वसाधारणले ठूलो सास्ती भोग्नु परेको छ । नेपाल एलपी ग्यास उद्योग संघले ढुवानी लागत, डिलर कमिसन तथा अन्य खर्च वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलन थालेपछि बजारमा...


बीमा प्राधिकरणका नव नियुक्त अध्यक्षले पूर्व अध्यक्षहरुसँग छलफल गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नव नियुक्त अध्यक्ष शरद ओझाले प्राधिकरणका पूर्व अध्यक्षहरुसँग छलफल गर्ने भएका छन् । पूर्व अध्यक्षहरुसँग आज अपरान्ह २ बजे छलफलका लागि आमन्त्रण गरिएको छ । अध्यक्ष ओझाले पूर्व अध्यक्षहरुसँग छलफल गरेर यसअघिका अभ्यासहरुबारे जानकारी...


बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सिलवाललाई सफाई

काठमाडाैं । बिशेष अदालतले भ्रष्टाचार मुद्दामा नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सुर्य सिलवाललाई सफाई दिएकाे छ । आज बसेकाे विशेष अदालतकाे ईजलासले सफाई दिईकाे हाे । सिलवाललाई भ्रष्टाचार नियन्त्रण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २४ गते...


जीवन बीमा कम्पनीबाट सात महिनामा साढे ८ अर्बको पोलिसी सरेण्डर, कुन कम्पनीबाट कति रकम बाहिरियो ?

काठमाडौंँ । जीवन बीमा कम्पनीहरुमा माघ मसान्तसम्ममा आठ अर्बबढीको रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार माघ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुमार्फत ६२ हजार ५२३ वटा बीमा पोलिसी वापत आठ अर्ब ५९ करोड दुई लाख...


जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो २.५३, जोखिम धारण क्षमता अझै बढ्यो

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो २.५३ रहेको देखिएको छ । जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा सोल्भेन्सी रेसियो सामान्य अंकले बृद्धि भएको देखिएको छ । गत वर्षको औसत सोल्भेन्सी रेसियो...


समाज र ग्रामीण विकास लघुवित्त मर्जर प्रक्रियामा: वित्तीय सूचकमा ठूलो अन्तर, को कति बलियो ?

काठमाडौँ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर प्रक्रियामा अघि बढेका छन् । यी दुई संस्थाबीच फागुन १७ गते प्रारम्भिक मर्जर सम्झौता भएको हो । मर्जरपछि कुन स्वाप अनुपातमा दुई संस्था गाभिने...


संकटमा पाल्पा सिमेन्ट, जोखिम बढ्दै गर्दा आइपीओको साहारा

काठमाडौं । पाल्पा सिमेन्ट उद्योग लिमिटेडले आफ्नो व्यावसायिक यात्रा २००९ मा थाले पनि वित्तीय र व्यवस्थापन पक्षमा निरन्तर चुनौतीहरूको सामना गरिरहेको छ । कम्पनीले अप्रिल २०१९ देखि क्लिंकर र जनवरी २०२० देखि सिमेन्ट उत्पादन सुरु गरे पनि यसको वित्तीय...


लाभांश पारित गर्न सिटिजन लाइफले बोलायो साधारणसभा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी चैत १५ गते आठौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभाले चुक्ता पूँजीको...


ह्वाईट हाउसभित्र राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेनेस्कीबीच बबाल झगडा

एजेन्सीहरु । आर्थिक तथा सैन्य सहयोगको एजेण्डा लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न पुगेका युक्रेनी राष्ट्रपति भ्यादिमिर जेलेनेस्कीबीचको संवाद तिक्तता भन्दा पनि माथि पुगेर बबाल झगडामा रुपान्तरण भएको छ । ह्वाईट हाउसस्थित ओभलमा भएको वार्तामा युक्रेनमा शान्ति स्थापना...


चुलिँदो खराब कर्जाको चुनौति सामना गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड वित्तीय रूपमा अपेक्षाकृत सुधार गर्न नसकेको देखिएको छ । इक्रा नेपालको प्रतिवेदन अनुसार कम्पनीका अधिकांश सूचक खस्किँदै गएको देखिएको हो । बैंकको खराब कर्जाले आगामी दिनमा गम्भिर चुनौति दिन सक्ने देखिएको छ...