सूर्या लाइफ इन्स्योरेन्सको सिईओमा खड्का नियुक्त, आजबाट सम्हाले कार्यभार

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवन कुमार खड्कालाई नियुक्त गरेको छ । सञ्चालक समितिको बैठकले बीमा समितिको स्वीकृत लिई सिईओ पदमा नियुक्त गरेपछि खड्काले हिजै शपथ ग्रहण गरी आजबाट कार्यभार सम्हालेका छन् । कम्पनीको...


संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका गैर कानुनी ! बीमा ऐनसँग बाझियो

काठमाडौं । बीमा समितिले गत जेठ २६ गते जारी गरेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ बीमा सम्बन्धी मूल कानुन ‘बीमा ऐन २०४९’ सँग बाझिएको छ । २०४९ साल पहिलो निर्वाचित संसदबाट पारित भएको बीमा सम्बन्धी मूल कानुनको ४८...


‘संस्थागत बीमा अभिकर्ता निर्देशिका’ तत्काल फिर्ता लिन अभिकर्ता संघको माग, आन्दोलनमा उत्रने चेतावनी

काठमाडौं । बीमा समितिले यही जेठ २६ गते जारी गरेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ तत्काल फिर्ता लिन पेशागत बीमा अभिकर्ता संघले माग गरेको छ । संघका अध्यक्ष नन्द प्रसाद तिवारीले आज प्रेस बिज्ञप्ति जारी गर्दै बीमा समितिले...


बीमा व्यवसायमा हुडलो मच्चाउने अध्यक्ष सिलवालको दुस्प्रयास

समाचार टिप्पणी बीमा समितिले हिजो गरेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ ले संगठित संस्थाले समेत बीमा अभिकर्ताको कोड लिएर बीमा व्यवसाय गर्न पाउने व्यवस्था खुल्ल गरेको छ । नेपाली बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिबाट मंगलबार एकै दिन...


एक करोड ४६ लाख बीमाको दायरामा ! नेपालमा बीमाको पहुँच कति ?

काठमाडौं । नेपालमा बीमाको पहुँच गणना गर्दा त्रुटीपूर्ण विधि अपनाएको फेला परेको छ । नेपाल सरकारले सार्वजनिक गरेको तथ्याङ्कमा २३ प्रतिशत जनता बीमाको दायरामा आएको उल्लेख छ । नेपालमा बीमाको पहुँचबारे नेपाल सरकार अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले प्रकाशन...


बीमा समितिको गलत निर्णयका विरुद्धमा आन्दोलनको तयारीमा जीवन बीमा अभिकर्ता

काठमाडौं । बीमा समितिले जीवन बीमा अभिकर्तामाथि अन्यायपूर्ण र बीमा ऐन उल्लंघन गरी असार मसान्तभित्र ऋण असुल गर्न बीमा कम्पनीहरुलाई दिएको  निर्देशनका विरुद्धमा बीमा अभिकर्ताहरु आन्दोलनको तयारीमा जुटेका छन् । बीमा समितिका विरुद्धमा आक्रोसित र स्तब्ध बनेका जीवन बीमा...


३४ बीमा कम्पनी सामाजिक सुरक्षा कोषमा सूचिकृत, ३ सरकारीसहित ६ बीमा कम्पनी सूचिकृत हुन बाँकी

काठमाडौं । सामाजिक सुरक्षा कोषमा नेपालमा सञ्चालित ३४ वटा बीमा कम्पनी सूचिकृत भएका छन् । जसमा दुई विदेशी कम्पनीका शाखासहित नेपालमा दर्ता भएका ३२ वटा कम्पनी रहेका छन् । सरकारले तीन वर्षअघि देखि लागू गरेको सामाजिक सुरक्षा कोषमा योगदानका...


नेप्सेमा सूचिकृत १६ कम्पनीले सम्पन्न गरे लाभांश सम्बन्धी निर्णय, शिखर सबैभन्दा अगाडि, कुन कम्पनीको लाभांश कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १८ वटा निर्जीबन बीमा कम्पनी मध्ये अहिलेसम्म १६ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् भने बाँकी दुई कम्पनीले अहिलेसम्म आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गर्न बाँकी छ । बीमा...


प्रस्तावित हिमालयन रि इन्स्योरेन्समा गुराँस र युनियन लाइफको बर्चश्व

काठमाडौं । बीमा समितिले बिजुलीको बेगमा लाइसेन्स दिने निर्णय गरेसँगै हिमालयन रि इन्स्योरेन्स कम्पनीमा आबद्ध व्यक्तिहरुको खोजी बढेको छ । पाँच वटा कम्पनीले प्रतिस्पर्धामा भाग लिएकोमा अन्य चार कम्पनीलाई पाखा लगाएर लाइसेन्स पाउन सफल हिमालयन रि इन्स्योरेन्समा गुराँस लाइफ...


कोरोना महामारीमा बीमा क्षेत्रले गुमायो दुई दर्जन होनाहार, हालसम्म २१ जना बीमा अभिकर्ताको निधन

काठमाडौं । कोरोना महामारीमा नेपाली बीमा क्षेत्रले दुई दर्जनभन्दा बढि होनाहारलाई गुमाउनु परेको छ । अझै कोरोना महामारीको प्रकोप जारी रहेकोले क्षति हुने क्रम जारी छ । हालसम्म प्राप्त तथ्याङ्क अनुसार कोरोनाबाट २६ जना बीमा अभिकर्ता, बीमा कर्मचारी, व्यवस्थापक...