एलआइसी नेपालको पेशागत बीमा अभिकर्ता संघ केन्द्रिय समिति गठन, अध्यक्षमा राम कुमार अधिकारी
काठमाडौ । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति एलआइसी नेपालको अध्यक्षमा राम कुमारी अधिकारी निर्वाचित भएका छन् । शनीवार मधेश प्रदेशको जनकपुर धाममा भएको अधिवेशनले अधिकारीको नेतृत्वमा २२ सदस्यीय बीमक समिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा...
भर नै नभएको भविष्यलाई सुनिश्चित गर्न जीवन बीमा अपरिहार्य छः टिका बहादुर ढकाल (भिडियोसहित)
नेपाली बीमा क्षेत्रमा चिरपरिचित नाम हो, टिका बहादुर ढकाल । सिन्धुपाल्चोक जिल्लामा जन्मिएका ढकाल हाल सिटिजन लाइफ इन्स्योरेन्सको भैंसीपाटी शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत हुनुहुन्छ । लामो समयदेखि काठमाडौंमा आफ्नै काठ व्यवसाय सञ्चालन गर्दै आएका ढकाल विगत चार...
एलआइसी नेपालका अभिकर्ताको अधिवेशन चैत १५ गते, सबैलाई उपस्थित हुन अनुरोध
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति एलआइसी नेपालको अधिवेशन चैत १५ गते हुने भएको छ । उक्त अधिवेशन मधेश प्रदेशको जनकपुर धाममा विहान ८ बजे सञ्चालन हुने छ । संस्थाको चौथो अधिवेशनलाई तोकिएकै मितिमा सम्पन्न गर्नको...
नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले कहिले गर्दैछ अभिकर्ता परीक्षा ?
काठमाडौँ । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले चैत १२ गते जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा अभिकर्ताहरुको परीक्षा मंगलबार बिहान ११ बजेदेखि १२ः३० बजेसम्म सञ्चालन हुने भएको हो । कार्यालयले चैत ६ गते एक सूचना...
आन्दोलनको तयारीमा रहेका बीमा अभिकर्ता र बीमा प्राधिकरणबीच वार्ता, कार्यदल बनाउने उधारो सहमति
काठमाडौं । बीमा नियमावली २०८१ मा बीमा अभिकर्तालाई पेशाबाटै बिमुख बनाउने गलत मनसायसहितका बुँदाहरु समावेश गरेको सन्दर्भमा दशैभरिका बीमा अभिकर्ताहरु आन्दोलनको तयारीमा भएपछि पेशागत बीमा अभिकर्ता संघले राजनीतिक आवरण आन्दोलन गर्नबाट रोकिरहेको छ । यसैबीच, आन्दोलनको तयारीमा रहेका पेशागत...
जीवन बीमा अभिकर्ताहरुको परीक्षा चैत ८ गतेसम्म निरन्तर सञ्चालन हुने (सूचनासहित)
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले चैत ३ गतेदेखि ८ गतेसम्म जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा अभिकर्ताहरुको परीक्षा आइतबारदेखि शुक्रबारसम्म विभिन्न समयमा सञ्चालन हुने भएको छ । कार्यालयले चैत १ गते एक सूचना प्रकाशित गर्दै...
आइजीआई प्रुडेन्सियलले चैत १२ देखि अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आउँदो चैत १२ देखि १५ गतेसम्म निर्जीवन बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीमा बीमा अभिकर्ता भई काम गर्न इच्छुक व्यक्तिहरूलाई मध्यनजर गरेर तालिम सञ्चालन गर्न लागिएको कम्पनीले जानकारी दिएको छ। यसका...
पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफ नेपालगञ्ज शाखा समिति गठन, अध्यक्षमा चन्द्रा शाही
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक नेशनल लाइफ इन्स्योरेन्को नेपालगञ्ज शाखाका अभिकर्ताको बृहत भेलाले शाखा समिति गठन गरेको छ । बीमक समितिका केन्द्रिय सचिव शंकर लामिछाने, उपाध्यक्ष गंगा शर्मा र लुम्बिनी प्रदेश अध्यक्ष रबिलाल भण्डारीको बिशेष सक्रियतामा...
सहकारी र फाइनान्सको खराव स्थितिले बीमा क्षेत्रमा प्रश्न उठाउन थालेका छन्, अभिकर्ताले डटेर सामना गर्नुपर्छः दुर्गादेवी क्षेत्री (केसी)
नेपाली बीमा क्षेत्रमा परिचित नाम हो, दुर्गादेवि क्षेत्री (केसी) । दोलखा जिल्लामा जन्मिएकी केसी हाल सिटिजन लाइफ इन्स्योरेन्सको महाराजगञ्ज शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत रहेकी छिन् । दशौं वर्षदेखि काठमाडौंमा आफ्नै बुटिक व्यवसाय सञ्चालन गर्दै आएकी केसी गत...
बीमा नियमावलीविरुद्ध बीमा अभिकर्ताहरु आन्दोलन गर्दै, बीमा प्राधिकरण घेराउ गर्ने तयारी
काठमाडौं । बीमा क्षेत्रको मेरुदण्डको रुपमा रहेका अभिकर्ताहरुको अधिकार कटौति गरी नयाँ बीमा ऐन जारी गरेको विरोधमा देशैभरिका बीमा अभिकर्ताहरुले कडा संघर्षको तयारी गरिरहेका छन् । नेपाल सरकार मन्त्रिपरिषदको गत माघ २९ गते बसेको बैठकबाट स्वीकृत भएको बीमा नियमावली...
बीमा अभिकर्ता कमिसनको नयाँ दर लागु हुने, अब कति पाँउछन् ?
काठमाडौं । बीमा अभिकर्ताले बीमा गराए वापत पाउदै आएको कमिसनको दर परिमार्जन भएको छ । सरकारले स्वीकृत गरेको बीमा नियमावलीले साबिक बीमा ऐन २०४९ ले गरेको दर प्रतिस्थापन गर्दै नयाँ दर लागु गरेको हो । नयाँ नियमावली अनुसार २०...
सन नेपाल लाइफको ‘एजेन्सी स्कील इन्ह्यान्समेन्ट प्रोग्राम’ सम्पन्न
काठमाडौं । सन नेपाल इन्स्योरेन्सको ‘एजेन्सी स्कील इन्ह्यान्समेन्ट प्रोग्राम’ भव्य रुपमा सम्पन्न भएको छ । एजेन्सीहरुको कार्यक्षमता बृद्धि गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रम भिजन सफारी सौराहा, चितवनमा फागुन १६ देखि १८ गतेसम्म सञ्चालन भएको हो । कार्यक्रममा कम्पनीका प्रमुख...
पेशागत बीमा अभिकर्ता संघ नेशनल लाइफ सिन्धुली शाखा समिति गठन, अध्यक्षमा टेक बहादुर मगर
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सिन्धुली शाखा कार्यालयमा पेशागत बीमा अभिकर्ता संघको नयाँ कार्यसमिति गठन गरिएको छ । शनीबार केन्द्रिय सदस्य मित्र बहादुर माझि र बागमती प्रदेश उपाध्यक्ष गोपाल अधिकारीको उपस्थितीमा बसेको सभाले कार्यसमितिको अध्यक्षमा टेक बहादुर मगर र...
पुराना अभिकर्ताको नविरणका लागि एसएलसी भए हुने, नयाँका लागि प्लस टू अनिवार्य
काठमाडौं । सरकारले बीमा क्षेत्रको नियमन, व्यवस्थापन र पारदर्शिता बढाउने उद्देश्यले बीमा नियमावली, २०८१ लागू गरेको छ । बीमा नियामावलीले पुराना बीमा अभिकर्ताहरुका लागि बीमा नविकरण गर्न एसएलसी भए हुने र नयाँ अभिकर्ताका लागि प्लस टू अनिवार्य गरेको छ...
बीमा नियामावलीमा बीमा अभिकर्ताको कमिशन तथा इन्सेन्टिभको के छ नयाँ व्यवस्था ?
काठमाडौं । नेपाल सरकारले स्वीकृत गरेको बीमा नियामावली राजपत्रमा आएको छ । लामो समयपछि मन्त्रिपषिद्ले स्वीकृत गरेको नियामावली राजपत्रमा आएको हो । बीमा अभिकर्ताको कमिशन तथा इन्सेन्टिभको विवादित बिषयमा लामो समयदेखि बीमा प्राधिकरणसँग छलफल पश्चात् आन्दोलनसम्म जाने स्थिती समेत...
सिटिजन लाइफको एमडीआरटी सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न, अभिकर्ता उत्साही (फोटोफिचरसहित)
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन लाइफ एमडीआरटी २०२५’ कार्यक्रम चितवनमा भव्य रुपमा सम्पन्न भएको छ । सन् २०२५ को एमडीआरटी तथा सीओटी लक्ष्य प्राप्त गर्न सफल भएका अभिकर्ताहरुको सम्मानको लागि आयोजित उक्त कार्यक्रम चितवनको सिराइचुली होटलमा उत्साहजनक रुपले...
बीमा नियमावलीकै कारण बीमा अभिकर्ता पेशा धरापमा, नविकरण र इन्टेन्सिभ पाउन धेरै कठिन
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको गत माघ २९ गते बसेको बैठकले बीमा नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरिसकेको छ । नियामक नेपाल बीमा प्राधिकरणले दुषित नियतसाथ बीमा अभिकर्ताको पेशा धरापमा पार्ने केही प्रावधानहरु राखेर नियामवलीको मस्यौदा बनाएको थियो ।...
प्रभु महालक्ष्मी लाइफका ४ सय अभिकर्ताहरु सुकुटे रिट्रिटमा यसरी रमाए
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरुको सुकुटे रिट्रिट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । सिन्धुपाल्चोकको सुकुटेमा फागुन ७ र ८ गते २ दिन विभिन्न रिफ्रेसमेन्ट कार्यक्रमहरु गरी भब्य रुपमा सम्पन्न भएको हो । कम्पनीमा आवद्ध ४...
नेशनल लाइफ इन्स्योरेन्सका टीओटी बिमल न्यौपानेलाई कम्पनीद्वारा भव्य सम्मान
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको इतिहासमा पहिलो पटक एमडीआरटीको ‘टीओटी’ लक्ष्य प्राप्त गर्न सफल भएका बिमल न्यौपानेलाई कम्पनीले भव्य रुपमा सम्मान गरेको छ । कम्पनीले आइतबार चितवनस्थित होटल सोल्टी वेस्टेडमा आयोजित कार्यक्रममा ‘टीओटी’ लक्ष्य प्राप्त गर्न सफल भएका...
६ महिनामा जीवन बीमा अभिकर्ताले बुझे ५ अर्ब २७ करोड कमिसन, कुन कम्पनीबाट कति ? (तथ्यांकसहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई कमिसन वापत करिव साढे ६ अर्ब रुपैयाँ वितरण गरेका छन् । चालु आर्थिक बर्ष २०८१/०८२ को दोस्रो त्रैमाससम्मको अवधिमा अभिकर्ताहरुले पाउने कमिशन ७.१३ प्रतिशतले बढेर ६ अर्ब २७ करोड ५२ लाख रुपैयाँ पुगेको...




















