गोमादेवी ओलीको निधनमा पेशागत बीमा अभिकर्ता संघको शोक सभा
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघले झापाकी गोमादेवी ओलीको निधनमा शोक तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति नेशनल लाइफ इन्स्योरेन्सकी वरिष्ठ उपाध्यक्ष दीपा शर्मा ओलीकी माता गोमादेवी ओलीको निधनमा संघका पदाधिकारीहरु झापा...
‘भ्यालेन्टाइन डे’ मा बीमा पोलिसी उपहार
काठमाडौं । प्रेम गर्ने जोडीले एकअर्कालाई उपहार दिनु नौलो कुरा होइन । तर, बद्लिदो समयसँगै भ्यालेन्टाइन डे (प्रेम दिवस) मा प्रेमीलाई मात्र उपहार दिने परिपाटीमा सिमित नरहेर बालबच्चालाई उपहार दिनु पक्कै पनि नयाँ अभ्यास हो । यसैको नयाँ उदाहरण...
कुमारी बैंककोे ‘कुमारी गज्जब बचत खाता’, उच्च ब्याजसहित स्वास्थ्य बीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘कुमारी गज्जब बचत खाता’ सार्वजनिक गरेको छ । बैंकले उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा पनि समावेश गरी यो योजना सार्वजनिक गरेको जनाएको हो । न्यूनतम मौज्दात रकम एक हजार रुपैयाँ रहेको यस खातामा...
नेपाल लाइफको चन्द्रगढी उपशाखाद्वारा बीमा दाबी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चन्द्रगढी उपशाखाले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक रकम हस्तान्तरण कार्यक्रमको आयोजना गर्दै बीमितको आश्रीत परिवारलाई दाबी भुक्तानी उपलब्ध गराएको हो । वि.स २०६८ साल चैत्र ३० गते झापा बाह्रदशी गाउपालिका...
पर्साको जगरनाथपुर गाउँपालिकासँग बीमा अन्तरक्रिया
काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले पर्साको जगरनाथपुर गाउँपालिकासँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यालयले स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम माघ २५ गते पालिकाको सभाहलमा सम्पन्न गरेको हो । कार्यक्रमको सभापतित्व...
एशियन लाइफले गर्यो २ लाख ५६ हजार रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विराटनगर शाखाले २ लाख ५६ हजार ९२३ रुपैयाँको दाबी भुक्तानी गरेको छ । शाखाले एक दाबी भुक्तानी कार्यक्रमको आयोजना गर्दै बीमितको परिवारलाई रकम हस्तान्तरण गरेको हो । कम्पनीका अनुसार दुहबी–१०, सुनसरी निवासी...
प्रभु महालक्ष्मी लाइफको मिड टर्म विजनेस समिट सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नारायणगढ, चितवनमा ‘मिड टर्म विजनेस समिट २०८०’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उप क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९ गते...
प्राधिकरणले तोकेको दररेट अनुसार बीमालेख जारी गर्ने निर्जीवन बीमकको निर्णय
काठमाडौं । लुम्बिनी प्रदेशका निर्जीवन बीमा गर्ने बीमकहरुले प्राधिकरणले तोकेको दररेट अनुसार बीमालेख जारी गर्ने निर्णय गरेका छन्। नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा आज शुक्रबार प्रदेश प्रमुखहरुसँग गरिएको छलफलमा उक्त निर्णय गरिएको हो। साथै, कृषि तथा पशुपन्छी...
जीवन बीमा अभिकर्ताको परीक्षा माघ २१ गतेदेखि
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको मिति तय गरेको छ । प्राधिकरणले बीमा ऐन, २०७९ अनुसार परीक्षा लिएर मात्र बीमा अभिकर्ताको इजाजतपत्र दिने व्यवस्था गरे बमोजिम परीक्षाको तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले माघ २१...
प्रभु महालक्ष्मी लाइफद्वारा बीमा दावी भुक्तानी, विश्वकर्माका आश्रित परिवारमा राहत
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कटारी शाखाले आइतबार एक कार्यक्रम गरी मृतक गंगा बहादुर विश्वकर्माको छोरा इश्वर विश्वकर्मालाई चार लाख हजार ६०० रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । न्यून आय भएका गरिब परिवारमा चार लाख रुपैयाँ बीमा...
स्वास्थ्य बीमा गर्नेलाई अस्पतालको टिकटमा लाग्ने शुल्क घट्यो
काठमाडौँ । स्वास्थ्य बीमा गरेकाहरुलाई अस्पतालको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटेको छ । बीमितको आर्थिक अवस्थालाई ध्यान दिँदै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय भएको हो । बहिरङ्ग सेवा ५०...
नेशनल लाइफ इन्स्योरेन्स तीनकुने शाखाद्धारा बीमा दावी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तीनकुने शाखाले आज एक कार्यक्रमका बीच बीमितको घर नजिकै पुगेर पाँच लाख ८० हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक भोटेचौर निवासी ३२ बर्षिय ईश्वरी मैनालीको गत भदौं २० गते असामयिक...
रिलायबल नेपाल लाइफद्वारा एक दिने अभिकर्ता उत्प्रेरणा कार्यक्रम
काठमाडौं । रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सले सुदुरपश्चिमको धनगढीमा एक दिने बीमा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । धनगढीको गार्डन होम स्टे रिसोर्टमा कम्पनीले आयोजना गरेको एक दिने बीमा अभिकर्ता उत्प्रेरणा कार्यक्रमको नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालय प्रमुख...
रिलायबल नेपालद्धारा ३१ लाख रुपैयाँ बीमा दावी रकम हस्तान्तरण
बुटवल । रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले रुपन्देहीका एक बीमितका परिवारलाई मृत्यु दाबीको रकम एक कार्यक्रम गरी भुक्तानी गरेको छ । सैनामैना नगरपालिका वडा नं १ ब्रम्हाडांडाका अनिल कुमार चौधरीको ४० वर्षको उमेरमा ह्रदयघातबाट निधन भएपछि परिवारलाई कम्पनीले मृत्यु दाबी बापतको...
हिमालयन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी
बिर्तामोड । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बिर्तामोड शाखाले जीवन बीमा मृत्यु दावी वापत ८ लाख १२ हजार ७ सात सय रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरी मृतक बीमित तान्छोक्पा हाङ्ग सुब्बाकी आमा मेरिना लिम्बुलाई मेचीनगर...
बीमा संस्थानलाई कम्पनीमा लैजाने प्रस्ताव मन्त्रिपरिषदमा, कार्तिक २२ भित्र दर्ता गरिसक्नु पर्ने
काठमाडौं । राष्ट्रिय बीमा संस्थानलाई कम्पनीमा लैजाने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । बीमा संस्थानलाई कम्पनीमा परिणत गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको संस्थानका प्रमुख प्रशासक कविप्रसाद पाठकले बताए । यो प्रस्ताव मन्त्रिपरिषदबाट पारित हुनासाथ संस्थानलाई औपचारिक रुपमा कम्पनीमा दर्ता गरिने उनले...
सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोश्रो सेल्स कन्भेन्सन सम्पन्न
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका प्रदेश प्रमुख, क्षेत्रिय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभहरु सहित करिब २०० भन्दा बढी सहभागीहरुको उपस्थितिमा सौराहाको होटल सेभेन स्टारमा दोश्रो सूर्यज्योति सेल्स कन्भेन्सनु भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका...
नेशनल लाइफको जोरपाटीमा एजेन्सी कार्यालयको औपचारिक उद्घाटन
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जोरपाटीस्थित राजनिर्मला एजेन्सी कार्यालयको आज विधिवत रुपमा उद्घाटन गरिएको छ । सो एजेन्सी कार्यालय मुख्य व्यवसाय प्रबन्धक यतिराज अधिकारी र निर्मला पहाडी अधिकारीले संयुक्त रुपमा स्थापना गरेका हुन् । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका...
बिमल ढकालको अध्यक्षमा पेशागत बीमा अभिकर्ता संघ हिमालयन लाइफ बीमक समिति गठन
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बीमक संघ गठन भएको छ । पोखराको होटल पौवामा सम्पन्न भएको पहिलो केन्द्रीय अधिवेशन बिमल ढकालको अध्यक्षमा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ ।...
बीमाको दीगो विकासबारे जीवन बीमाका सिईओहरुसँग अन्तरक्रिया सम्पन्न, कठिन अवस्थाबारे छलफल
काठमाडौं । नेपालमा सञ्चालित सबै जीवन बीमा कम्पनीका सिईओहरुसँग जीवन बीमाको दीगो विकास तथा स्थायित्व कायम गर्ने बारेमा दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पुनर्बीमा कम्पनीको आयोजनामा भारतको प्रख्यात जेबी बोडा कम्पनीमा कार्यरत प्रख्यात अपर्णा चिन्चनकार...




















