बीमाङ्कीय शिक्षा र अनुभवमा नेपाली विद्यार्थीहरूको धारणा

साराशं त्रिभुवन विश्वविद्यालयले वि.सं. २०७३ सालदेखि संचालन गरेको स्नातकस्तरको ‘‘बीमाङ्कीय’’ कार्यक्रमको सम्बन्धमा त्यहाँका विद्यार्थीहरूको शिक्षा र अनुभवको विषयमा गरिएको सर्भेक्षणबाट अधिकाङ्श विद्यार्थीहरूको धारणामा उक्त कार्यक्रमको पाठ्यक्रम अन्तर्राष्ट्रियस्तरको रहेको, बीमाङ्की पेशाको लागि उपयोगी रहेको र नेपालमा यसको आवश्यकता, महत्व दिनानुदिन...


बीमा प्राधिकारण लुम्बिनी प्रदेशद्वारा जीवन बीमा कम्पनीका प्रमुखसँग अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले जीवन बीमा कम्पनीका प्रमुखहरुसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले प्रदेशमा रहेका निर्जीवन बीमा कम्पनीहरुका समस्या समाधान गर्ने उदेश्यले प्रमुखहरुसँग छलफल गरेको हो । उक्त कार्यक्रमको अध्यक्षता प्रदेश...


बीमितको लागि केही फरक बीमा योजना ल्याउने तयारीमा नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केही फरक बीमा योजना ल्याउने तयारी गरेका छ।नेपाली माटो सुहाउदो बीमा योजना ल्याउने तयारी गरिरहेको नेपाल लाइफले व्यवसायिक घराना व्यक्तिहरुको लागि मनी ब्याक पोलिसी ल्याउने तयारी गरेको छ। जसमा नेपाल लाइफमै भएको बीमा...


हिमालयन लाइफ नेपालगंजद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको उप प्रादेशिक कार्यालय नेपालगंजले बीमित स्वर्गिय सरिता तेलीको दावी वापतको पाँच लाख ३९ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । बीमा दावी बापतको रकम कम्पनीको उप...


नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रूपैयाँसम्म बोनश पाउने

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनशदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९।०८० को बीमाङ्कीय मुल्यांकन अनुसार नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनशदर अनुसार सावधिक जीवन बीमालेख अन्तर्गत न्युनतम ९...


सर्वोत्कृष्ट बीमा कला भएका अभिकर्ताबाटै नेपाल लाइफ सर्वोत्कृष्ट भएको होः उमापति पोखरेल, सेल्स हेड नेपाल लाइफ

काठमाडौं । कुनै पनि जीवन बीमा कम्पनीका लागि बीमा अभिकर्ताको ठूलो भूमिका रहेको हुन्छ । जति क्षमता र दक्षतायुक्त बीमा अभिकर्ता जन्माउन सक्यो उति नै बीमा व्यवसाय बढ्न जाने हुन्छ ।नेपालको सर्वोत्कृष्ट जीवन बीमा कम्पनी नेपाल लाइफले आफ्ना बीमा...


२५ वर्षे शिक्षण पेशापछि बीमा अभिकर्ता बनेकी संजिता रजौरेको सफलताको कथा

काठमाडौं । मानिसको जीवन कुन मोडमा के हुन्छ कसैलाई थाहा र ? हेर्दा सामान्य लाग्ने घट्ना नै मानिसको जीवनको लक्ष्य परिवर्तन गर्ने महत्वपूर्ण परिघटना भइदिन्छन् । बोर्डिङ स्कूलका विद्यार्थीहरुलाई कखरा रटाउँदै आएकी दाङ तुलसीपुरकी संजिता रजौरेको जीवनमा पनि सिटिजन...


कुश्मामा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको उपशाखा

काठमाडौँ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पर्वतको कुश्मामा उपशाखा सञ्चालनमा ल्याएको छ । बीमा प्राधिकरण, गण्डकी प्रदेश प्रमुख केशवप्रसाद दाहालले उपशाखाको उद्घाटन गरेका गरे । माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश...


प्रभु महालक्ष्मी लाइफको १.३८ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी श्री सनराईज होल्डिङ्गस् प्रा.लि.को नाममा रहेको एक लाख ३८ हजार ७०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले...


प्रभु महालक्ष्मी लाइफको ४.२३ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न पाँच जना संस्थापक शेयरधनीहरूको नाममा रहेको चार लाख २३ हजार ७२५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । संस्थापकहरूले यो शेयर किन्न नचाहेपछि सर्वसाधारणका लागि...


हिमालयन लाइफको बीमालेख नवीकरणमा १००% सम्म छूट

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छूट दिने निर्णय गरेको छ । साविकको प्राइम, यूनियन र गुराँस लाइफबाट जारी भई व्यतित भएका बीमालेखहरू असार ६ देखि २३ गतेसम्म नवीकरण गरेमा...


सिटिजन लाइफले एक महिनामा १ हजार रुपैयाँमै बीमा गर्न पाईने योजना ल्याउदै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि योजना ल्याउने भएको छ । यो स्थायी बीमा योजना हो । यो योजनामा सरिक हुनको लागि न्यूनतम १८ बर्ष र अधिकतम ५५ बर्ष उमेर समूहका व्यक्तिले सहभागी हुन पाउन सक्नेछन्...


सुर्यज्योति लाइफका संस्थापक धनीहरु धमाधम शेयर बिक्री गर्दै, थप पाँच लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । व्यवस्थापनमा समस्या भएको सुर्यज्योति लाइफका संस्थापक शेयरधनीहरुले धमाधम आफूसँग भएको शेयर बिक्री गर्न थालेका छन् । पछिल्लो पटक सञ्चालक समितिमा शेयर बिक्री गर्न निवेदन दिने क्रम बढिरहेको छ । हिजो तीन लाख कित्ता शेयर सर्वसाधारणको लागि बिक्री...


नेशनल लाइफ इन्स्योरेन्सको प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स लाजिम्पाटले काठमाडौँमा असार ३ र ४ गते आफ्ना वरिष्ठ कर्मचारीहरूका लागि स्वस्थ्य र सन्तुलित जीवन प्रबर्द्धन गर्ने प्रयोजनले एक बहु आयामिक प्रशिक्षण प्रदान गरेको छ । यो प्रेरणादायी प्रशिक्षणवाट कर्मचारीहरुको व्यक्तिगत एवम् व्यवसायीक विकाश...


रिलायबल नेपाल लाइफकी निता कार्की बनिन् २०२५ को एमडीआरटी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अभिकर्ता निता कार्की ‘एमडीआरटी २०२५’ को लागि क्वालिफाइड भएकी छिन् । कम्पनीबाट २०२५ मा एमडीआरटी बनेकी उनी एक सफल अभिकर्ता हुन् । कम्पनीको कर्पोरेट अफिसमा आवद्ध रहेकी उनले रिलायबल नेपाल लाइफ...


बागलुङमा आइएमई लाइफद्वारा अभिकर्तालाई क्षमता अभिवृद्धि तालिम प्रदान

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बागलुङमा अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ। कम्पनीले सोमबार साविक धौलागिरि क्षेत्रका एजेन्सी म्यानेजर र अभिकर्ताहरुलाई तालिम प्रदान गरेको हो । उक्त अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि...


सूर्यज्योति लाइफको शेयर बेचेर बाहिरिँदै एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले कम्पनीको तीन लाख कित्ता शेयर बिक्रीमा राखेको हो । सुर्य ज्योति लाइफमा ठूलो रकम संस्थापक शेयरधनी रहेको बैंकले सो...


बीमा दाबी वर्ष सफल पार्न प्राधिकरणलाई बीमकको साथ, साढे ३ लाख बीमितले पाए भुक्तानी (सूचीसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले घोषणा गरेको ‘बीमा दावी वर्ष’लाई बीमा कम्पनीहरुले साथ दिईरहेको पाइन्छ । कम्पनीहरुले आफ्ना बीमितहरुलाई आवश्यक प्रक्रिया पुरा गरी सरल र सहँज दावी भुक्तानीलाई प्राथमिकता दिएर अगाडी बढाएका छन् । बीमा क्षेत्रमा ‘दावी भुक्तानी’ सबैभन्दा...


जन्मदिनको अवसरमा सिटिजन लाइफको बीमा पोलिसी खरिद

काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने...


आइएमई लाइफकी गेल्मु लामा बनिन् २०२५ को पहिलो एमडीआरटी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अभिकर्ता गेल्मु लामा ‘एमडीआरटी २०२५’ को लागि क्वालिफाइड भएकी छिन् । कम्पनीबाट २०२५ मा एमडीआरटी बन्ने उनी पहिलो अभिकर्ता समेत बन्न सफल भएकी हुन् । कम्पनीको महारागंज शाखा कार्यालयमा आवद्ध रहेकी उनले...