छोटो समयमै बीमितमैत्री बन्यो आइएमई लाइफ, जेठ महिनामा २ करोड दावी भुक्तानी
काठमाडौं । स्थापनाकालको छोटो समयमा नै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीमितमैत्री बन्न सफल भएको छ । कम्पनीले आफ्ना बीमितहरुको सहजिकरणको लागि दावी भुक्तानीलाई छिटो, छरितो र सरल बनाएको छ । कम्पनीले चालु आर्थिक वर्षको जेठ महिनामा ३० वटा...
नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असार २ गते अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असार ४ गते बुक क्लोज गर्दैछ । भोलि सोमबार सरकारले सार्वजनिक बिदाको घोषणा गरेकाले...
सिटिजन लाइफको डिसीईओमा दिप बहादुर बिसी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी (डिसीईओ)मा दिप बहादुर बिसी नियुक्त भएका छन । कम्पनीको सञ्चालक समितिको असार १ गते बसेको बैठकले आजदेखि लागू हुने गरी बिसीलाई नायब प्रमुख कार्यकारी पदमा पदोन्नती गरेको हो ।...
नेशनल लाइफ सुर्खेत शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखा कार्यालयले स्वर्गिय बीमितको परिवारलाई दावी बापतको चार लाख २८ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कर्णाली प्रदेशको सुर्खेत शाखा कार्यालयमा बिरेन्द्रनगर नगरपालिका निवासी...
अन्नप्राशनमा धामी दम्पतीले छोरालाई दिए एलआईसी नेपालको बीमा पोलिसी उपहाँर
काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने...
तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । कुमारी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ६२ हजार ९६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर...
सानिमा रिलायन्स लाइफका अभिकर्ता उमेश सापकोटा एमडिआरटी २०२५ का लागि योग्य
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका अभिकर्ता उमेश सापकोटा एमडिआरटी २०२५ का लागि योग्य भएका छन् । कम्पनीको पनौती शाखाका उमेश सापकोटा अन्तराष्ट्रिय संस्थान अन्तर्गत एमडिआरटी २०२५ को लागि योग्य भएका हुन् ।
१७ बीमा कम्पनीको शेयर मूल्य घट्यो
काठमाडों । बीमा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेमा उकालो लागेपनि १७ वटा बीमा कम्पनीको शेयर मूल्य गिरावट आएको छ। जीवन तर्फका ६ कम्पनीको शेयर मूल्य घटेको छ भने निर्जीवन तर्फका १० र एक पुनर्बीमा कम्पनीको शेयर...
मलेसियामा ज्यान गुमाएका पटेलको परिवारलाई आइएमई लाइफद्वारा १४ लाख रुपैयाँको दावी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी बापतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीको कलैया शाखा कार्यालयले आज कलैया उप महानगरपालिका १९ पचायनपुर निवासी भरत राउत कुर्मीका छोरा स्वर्गिय बीमित मनोज कुमार पटेलको वैदेशिक...
नेपाली श्रमिकलाई २४ घण्टा बीमा सुविधाको व्यवस्था गर्न मलेसियन सरकारलाई श्रममन्त्रीको आग्रह
काठमार्डौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र मलेसियाका मानव शंसाधन मन्त्री H.E. Mr. Chee Keong SIM द्धिपक्षीय भेटवार्ता भएको छ । जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२ औं अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी)...
एशियन लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बर्दिवास नगरपापालिका ३ गौरिबासमा मुत्यु दाबी बापतको रकम चार लाख ८४ हजार ९ सय रुपैयाँ बीमितको आमा भक्त कुमारी बुढाथोकीलाई हस्तान्तरण गरेको हो । स्वर्गिय बीमित...
लाभांश पारित गर्न नेपाल लाइफले बोलायो साधारणसभा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले कम्पनी लिमिटेडले २३औं र २४औं वार्षिक साधारणसभा असार १८ गते गर्ने भएको छ । कम्पनीको जेठ २८ गते बसेको संचालक समितिको बैठकले सभा वीरगञ्जस्थित होटल भिष्वामा बिहानको ९ बजेदेखि बस्ने निर्णय गरेको हो ।...
नेशनल लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडल संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न सात जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ४० हजार ९१४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न...
नेशनल लघुवित्तको बोनस शेयर वितरण
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ७.५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले चैत्र १६ गते सम्पन्न दशौं वार्षिक साधारणसभाबाट पारित भएको उक्त बोनस शेयर वितरण गरेको हो । धितोपत्र दोस्रो बजारमा जेठ २५ गते बोनस...
सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरी, अख्तियार, सोबेन, राष्ट्र बैंक र बीमा प्राधिकरण सहित १४ वटा निकायले अनुसन्धान गर्न पाउने
काठमाडौं । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कसुरमा नेपालका विभिन्न १४ वटा निकायले अनुसन्धान गर्न पाउने भएको छ ।यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मात्रै सम्पूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको थियो । सो व्यवस्था परिमार्जन भएर प्रहरी अख्तियार, राष्ट्र बैंक र धितोपत्र...
नेपाल लाइफ बाग्लुङ उपशाखाद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बाग्लुङ उपशाखाले बाग्लुङको काठेखोला गाउँपालिका ५, बिहुँ स्थित नवयुबक आधारभुत विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको छ । एक कार्यक्रमको आयोजना गरि कम्पनिको बाग्लुङ उपशाखा द्वारा उक्त विद्यालयका सबै विद्यार्थीलाई झोला, कापी लगायतका शैक्षिक...
रिलायबल नेपाल लाइफकी अभिकर्ता सम्झना श्रेष्ठद्वारा एकैदिनमा आधा दर्जनबढी बीमा पोलिसी बिक्री
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी सिनियर एजेन्सी म्यानेजर सम्झना श्रेष्ठले एकैदिनमा ७ वटा बीमा पोलिसी बिक्री गर्न सफल भएकी छन् । कम्पनीको हाकिमचोक शाखामा आवद्ध रही बीमा व्यवसाय गर्दै आएकी श्रेष्ठले आम नागरिकहरुलाई विभिन्न समयमा आवश्यक...
शतप्रतिशत नेपाली लगानी रहेको आइएमई लाइफमा कसको शेयर स्वामित्व कति ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा सम्पूर्ण लगानी नेपाली समुदायको रहेको छ । कम्पनीको सातौैं वार्षिक साधारण सभाले पारित गरेको आर्थिक वर्ष २०७९।०८० को समग्र वित्तीय विवरण अनुसार कम्पनीमा शत प्रतिशत नेपाली लगानी देखिएको हो । कम्पनीमा संस्थापक...
आइएमई लाइफको सञ्चालकमा रबिन नेपाल निर्विरोध निर्वाचित
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा रविन कुमार नेपाल निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको सातौं वार्षिक साधारण सभाले सर्वसाधारण समुहकोतर्फबाट उनलाई आगामी ४ वर्ष अवधिको लागि सञ्चालकमा निर्वार्चित गरेको हो । निर्विरोध निर्वाचित बनेका नेपाललाई एक...
आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्केट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि.मा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष (आव)को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता...



















