सिटिजन लाइफको ब्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशत विलम्ब शुल्क छुट

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखहरुमा पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै र्तोकिएको समयसम्म पुनर्जागरण गराएमा बिलम्व शुल्कमा शत प्रतिशत छुट प्रदान गरिने जनाएको हो । उक्त...


बीमालाई डिजिटल युगमा प्रवेश गराउन अध्यक्ष सुर्य प्रसाद सिलवालको आह्वान

काठमाडौं । नेपाल बीमा प्राधिकरण ५६ वर्ष पूरागरी ५७ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमालाई डिजिटल युगमा प्रवेश गराउन सबैलाई आह्वान गर्नुभयो । आज विहान काठमाडौंको भद्रकालीबाट शुरु गरेको प्रभातफेरी कार्यक्रम भृकुटी मण्डपसम्म आएर...


५६ औं बार्षिकोत्सवको अवसरमा बीमा प्रभातफेरी (फोटोफिचर)

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा प्रभातफेरि सम्पन्न भएको छ । बीमा प्राधिकरणको आयोजनामा आज विहान ७ बजे भद्रकालीबाट सुरु भएको प्रभातफेरि सहिदगेट, भोटाहिटी, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर बीमा सभामा परिणत भएको...


सिटिजन लाइफ इन्स्योरेन्सको खुद मुनाफामा उल्लेख्यनीय सुधार, अन्य वित्तिय सूचक कस्तो ?

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार तेस्रो त्रैमासमा खुद बीमाशुल्क गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ भने खुद नाफा उल्लेख्य...


५६ औं बार्षिकोत्सवको अवसरमा बीमा प्रभातफेरी सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६ औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा प्रभातफेरि सम्पन्न भएको छ । बीमा प्राधिकरणको आयोजनामा आज विहान ७ बजे भद्रकालीबाट सुरु भएको प्रभातफेरि सहिदगेट, भोटाहिटी, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर बीमा सभामा परिणत भएको...


खबरदारीसँगै बीमा क्षेत्रको हितमा बीमापोष्टको कलम चलोस्ः जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलको शुभकामना

काठमाडौं । जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले बीमापोष्टको चौथो वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिनुहुँदै जनताको पक्षबाट खवरदारी गर्दै बीमाको पहुँच विस्तार श्रीबृद्धिमा भूमिका खेल्न शुभकामना दिनुभएको छ । अध्यक्ष पोषक पौडेलले बीमा क्षेत्रमा बीमापोष्टले चलाएको...


पूँजी बजारमा बैंक तथा बीमा कम्पनीको हिस्सा सबैभन्दा बढी

काठमाडौं । पूँजी बजारमा बैंक तथा बीमा कम्पनीहरुको हिस्सा सबैभन्दा बढी रहेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा पूँजी बजारमा कुल २७२ वटा कम्पनी सूचीकृत भएका छन् । सूचीकृत कम्पनीहरुमध्ये...


नेशनल लाइफको अभिकर्ता पुनर्ताजकी तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न, ३३ जना सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता पुनर्ताजकी तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।कम्पनीको सिन्धुली शाखा कार्यालयले करिव १३० जना अभिकर्ताको सहभागितामा बैशाख २९ गते शनीबारका दिन उक्त कार्यक्रम भव्य रुपले सम्पन्न भएको हो ।...


सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले बजारको स्वच्छतामा आँच आएको भन्दै शेयर कारोबार रोक्का गरेको हो । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१) (ग) मा...


तेस्रो त्रैमाससम्ममा मेट लाइफको उल्लेख्य प्रगती, साढे २६ अर्बको बीमा कोष, नाफा २७ %ले वृद्धि

काठमाडौं । मेट लाइफ (अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी)ले चालु आर्थिक वर्ष २०८०।८१ को तस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीका विभिन्न प्रमुख वित्तीय सूचकमा वृद्धि हुनुका साथै जीवन बीमा कोष पनि ९ प्रतिशतले बढेर...


एसियन लाइफको बीमा कोष ४२ अर्ब नजिक, मुनाफासहित अधिकांश सूचांकमा उल्लेख्य प्रगती

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनीको मुनाफासहित जीवन बीमा कोषको आकार पनि १० प्रतिशतले वृद्धि भएर ४१ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । तेस्रो त्रैमाससम्ममा...


नेपाल लाइफको जीवन बीमा कोष दुई खर्ब नजिक, नाफासहित सबै सूचांकमा प्रगति

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेख्य प्रगति गर्दै जीवन बीमा कोषको आकार दुई खर्ब नजिक पुर्याउन सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, व्यवसायसहित सबै सूचांकमा प्रगति गर्न...


सिटिजन लाइफ इन्स्योरेन्सद्वारा विभिन्न पदमा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स नेपालले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सम्पूर्ण प्रदेशबाट ब्रान्च म्यानेजर, सब ब्रान्च म्यानेजर र हेड अफ ब्रान्च पदको लागि कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार उक्त...


एलआईसी नेपालको मुनाफा भारी बृद्धि, एक खर्ब १७ अर्बको जीवन बीमा कोष, अधिकांश सूचांकमा प्रगति

काठमाडौं । एलआईसी नेपालले चालु आवको नौ महिनाको वित्तीय विवरणमा अधिकांश सूचांकमा प्रगति गर्न सफल भएको छ । आज प्रकाशित कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार मुनाफा ७७ प्रतिशतले बृद्धि भएको छ भने जीवन बीमा कोषको आकार विशाल बन्न पुगेको...


तेस्रो त्रैमाससम्ममा नेशनल लाइफको उल्लेख्य प्रगति, पौने खर्बको जीवन बीमा कोष, नाफा ३०% ले बढ्यो

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार जीवन बीमा कोष, मुनाफा र व्यवसाय लगायतका सबै सूचांकहरुमा उल्लेख्य प्रगति देखिएको छ । आज प्रकाशित वित्तीय विवरण...


बीमा प्राधिकरणको कमजोर नियमनका कारण बीमा क्षेत्रको शेयरमा भारी गिरावट (सूचीसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कमजोर नियमनका कारण जीवन बीमा क्षेत्रका लगानीकर्ताहरु निरुत्साहित देखिएका छन् । केही समयअघि सिटिजन लाइफ र आइएमई लाइफको लाभांशको बिषयलाई लिएर पनि लगानीकर्ताहरु रुष्ट बन्दै गएका हुन् । बीमा प्राधिकरणले गरेको निर्णयको क्षती आम...


नेशनल लाइफको ‘ट्रेनिङवीथ सोनु शर्मा’ योजनामा अभिकर्ताहरुको उल्लेख्य सहभागिता

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको ‘ट्रेनिङवीथ सोनु शर्मा’ योजनामा अभिकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ । कम्पनीको उक्त योजनामा हालसम्म एक सय भन्दा बढी अभिकर्ताहरु समावेश भएका छन् । कम्पनीले ल्याएको उक्त योजनामा समावेश हुनको लागि अभिकर्ताहरुले...


राष्ट्रिय जीवन बीमा कम्पनीले पुँजी वृद्धि गर्ने नसकेको भन्दै नेपाल राष्ट्र बैकले माग्यो पैसा फिर्ता, ५ अर्ब रुपैयाँ पुराउने योजना के होला ?

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले चुक्ता पुँजी वृद्धि गर्ने भन्दै नेपाल राष्ट्र बैकसँग मागेको रकम खर्च नगरेको भन्दै फिर्ता मागेको छ। राष्ट्र बैंकले हकप्रद वापत १ अर्ब ८४ करोड ७८ लाख रुपैयाँ जम्मा गरेको रकम तत्कालै खर्च हुने...


नेशनल लाइफ इन्स्योरेन्स धनगढी शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले बीमा दावी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयले मृत्य दावी वापतको २ लाख रुपैयाँ बीमितको परिवारलाई हस्तान्तरण गरेको हो । कम्पनीको सुदुरपश्चिम प्रदेश प्रमुख उमाकान्त जोशीले बीमा दावी वापतको रकम...


छोरीलाई जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने...