एलआइसी नेपाल तौलिहवा शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको तौलिहवा शाखा कार्यालयले बीमा दावी भुक्तानी वापतको ७ लाख ९ हजार रुपैयाँको चेक बीमितकी पत्नी राधा चौधरीलाई हस्तान्तरण गरेको हो । दावी वापतको उक्त चेक...
सिटिजन लाइफको लाभांश रद्द
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घोषणा गरेको लाभांश रद्द गरिएको छ । कम्पनीले शेयर प्रिमियम रकमबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२०२२ प्रतिशत...
नेपाल लाइफको विलम्ब शुल्कमा ३०% सम्म छुट
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले व्यतित भएका बीमालेखहरू नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ३० प्रतिशतसम्म छुट दिने निर्णय गरेको हो । कम्पनीबाट जारी भएका बीमालेखहरूमा नवीकरण गर्नुपर्ने मितिबाट १८०...
प्रभु महालक्ष्मी लाइफको १.९० लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी सनराईज होल्डीङ्गस प्रा.लि.को नाममा रहेको एक लाख ९० हजार ७०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै...
जेठ ९ गते साधारण सभा बस्ने सन नेपाल लाइफको निर्णय, २३.८०% बोनस शेयर पारित गर्ने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा आउदो जेठ ९ गते बस्ने भएको छ । सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्स प्रा.लि.मा विहानको १० बजेदेखि सुरु हुनेछ । कम्पनीको वैशाख १६ गते बसेको संचालक समितिको...
रिलायबल नेपाल लाइफको नाफा १९% बढ्यो, जीवन बीमा कोषमा ९.२२ अर्ब
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा १९.०९ प्रतिशतले बढेको हो । चालु आवको तेस्रो त्रैमाससम्म...
एलआईसी नेपालद्धारा सात लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौँ । एलआईसी नेपाल लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको तौलिहवा शाखाले बीमा दाबी बापतको ७ लाख ९ हजार ५५० रुपैयाँ भुक्तानी गरेको हो । कम्पनिमा बीमित रुद्रनाथ रौतारले कार्तिक महिनामा बिमांक २ लाख ३० हजारको जीवन...
सन नेपाल लाइफद्वारा बीमितको घरमै पुगेर बीमा दाबी भुक्तानी
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बैशाख २४ गते भजनीशाखाद्धारा कैलाली जिल्लाको भजनी न.पा ५ स्थीत मृतकको घरमै गए मृत्युदाबी भुक्तानी गरेको हो । प्रस्तावक स्व राम बहादुर साउदको बीमालेख नं....
शेयर प्रिमियमबाट २८.४ प्रतिशत लाभांश दिने सिटिजन लाइफको निर्णय बीमा प्राधिकरणद्धारा खारेज
काठमाडौं । सिटिजन लाइफले शेयर प्रिमियमबाट २८.४ प्रतिशत बोनस र नगद लाभांश दिने निर्णय विवादमा परेको छ । नियामक नेपाल बीमा प्राधिकरणले प्रक्रिया नपुगेको भन्दै सो निर्णय खारेज गरिदिएको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले सिटिजन लाइफले चुक्ता...
नेशनल लाइफको ‘अयोध्या राम मन्दिर भिजिट’ योजनामा अभिकर्ताहरुको बाक्लो सहभागिता
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको ‘अयोध्या राम मन्दिर भिजिट’ योजनामा अभिकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ । कम्पनीले ल्याएको उक्त योजनामा समावेश हुनको लागि अभिकर्ताहरुले बैशाख महिनामा आफ्नो व्यक्तिगत कोडमा ७ लाख ५० हजार रुपैयाँको व्यवसाय गर्नुपर्ने...
लाभांश दिने निर्णयपछि सिटिजन लाइफमा झुम्मिए लगानीकर्ता, शेयर मूल्य उच्च
काठमाडौँ । लाभांश दिनेभए पश्चात सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीले शेयर प्रिमियम रकमबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२०२२ प्रतिशत लाभांश...
आइएमई लाइफ इन्योरेन्सद्वारा अभिकर्ताहरुलाई क्षमता अभिवृद्धि तालिमसँगै सम्मान प्रदान
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सुदूरपश्चिम प्रदेशको धनगढीमा नेतृत्व विकास तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम मार्फत १६६ जना अभिकर्ताहरुलाई तालिम प्रदान गरेको थियो । कार्यक्रम संचालन अत्तरिया शाखा प्रमुख लक्ष्मण महताले गरेका थिए । कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश...
सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले शेयर प्रिमियम रकमबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२०२२...
तेस्रो त्रैमासमा सन नेपाल लाइफको उल्लेख्य प्रगति, १० अर्बको कोष, मुनाफा ४९ करोड माथि
काठमाडौं । सन नेपाल लाइफले चालु आवको नौ महिनाको वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले उल्लेख्य प्रगति गर्दै मुनाफा र जीवन बीमा कोष दुवै बृद्धि गर्न सफल भएको छ । गत चैत्र...
जीवन बीमा पोलिसीबारे प्राधिकरण र कम्पनीबीच छलफल
काठमाडौं। नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको बीमा पोलिसीको बिषयमा छलफल गरेको छ। नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकद्वय दिनेशलाल कर्ण र पुजन ढुङ्गेल उपस्थिती रहेको थियो । जीवन...
जन्मदिनमा श्रीमतीलाई नेशनल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । दुधौली–१ सिन्धुलीका २५ बर्षका युवा दिपेन्द्र बरालले आफ्नी श्रीमती कृष्ण कुमारी बास्तोलाको जन्मदिनको अबसरमा नेशनल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएका छन् । विभिन्न ठुला होटल, रेस्टुरेन्टमा गएर अनावश्यक खर्च गर्ने बानीको निरुत्साहित गर्दै बरालले श्रीमतीलाई कम्पनीको...
अन्नप्राशनको अवसरमा भाञ्जीले पाइन् हिमालयन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । भाञ्जीको अन्नप्राशन (भात खुवाई) कार्यक्रमको अवसरमा मामाले हिमालयन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएका छन् । दोलखाको बिगु गाउँपालिका–५ चिलंखा स्थायी घर भइ हाल काठमाडौंमा बसोबास गरिरहेका मामाद्वय ज्योति जीसी र जीवन जीसी तथा माइजु रोजिना बुढाथोकीले...
सुदूरपश्चिममा आइएमई लाइफको अभिकर्ता क्षमता अभिवृदि तालिम भव्य रुपमा सम्पन्न
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सुदूरपश्चिम प्रदेशको टिकापुरमा नेतृत्व विकास तथा अभिकर्ता क्षमता अभिवृद्धि तालिम भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिमा मार्फत १३० जना अभिकर्ताहरुलाई तालिम प्रदान गर्नुका साथै सम्मान प्रदान गरेको हो । कम्पनीका चिफ...
बीमितमैत्री बन्दै आइएमई लाइफ इन्स्योरेन्स, १ दिनमै बीमा दावी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीमित मैत्री बन्दै गएको छ । कम्पनीले विभिन्न समयमा परेका दावी भुक्तानीलाई छोटो र सहज वातावरणमा दावी भुक्तानी गर्दैै अएको छ । यसैक्रममा कम्पनीले राप्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोराहीका...
प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बैशाख २२ गते शनिबार काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । क्याफ्टीङ लिडरसिप कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका ७ सय भन्दा बढी अभिकर्ताहरुको उल्लासमय सहभागिता रहेको थियो ।...



















