दशैंको मुखमा बीमा क्षेत्रमा उच्च गिरावट, कुनको कतिले घट्यो ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ४ अंकले घटेर रोकिएको छ । नेप्सेमा गिरावट आउदा जीवन तथा निर्जीवन बीमा उपसूचकसमेत घटेको हो । जीवन बीमा बिहीबार जीवन बीमा परिसूचक ३४.९५ अंकले घटेर ९ हजार ९७९ को...
गरिबी घटाउन सरकारले वार्षिक बजेटमै बीमाको शीर्षक राख्नुपर्छ : अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरिबी घटाउने हो भने सरकारले बीमा क्षेत्रका लागि छुट्टै शीर्षक राखेर वार्षिक बजेट बनाउनु पर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणले विजया दशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर प्राधिकरणको संघीय...
बीमा प्राधिकरणले गर्यो सरोकारवालासँग शुभकामना आदानप्रदान
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर सरोकारवालाहरुसँग आदानप्रदान गरेको छ । प्राधिकरणले आफ्नै संघीय कार्यालय कुपण्डोलमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्राधिकरणका...
मधेश प्रदेश : ९ प्रतिशत नागरिकमा मात्रै पुग्यो बीमा
काठमाडौं । मधेश प्रदेशमा नौ प्रतिशत नागरिक मात्रै बीमाको पहुँचमा आएका छन् । अर्थात्, नौ प्रशित जनतामा मात्रै बीमा पुगेको देखिएको छ । मधेश प्रदेशमा बीमाको उपस्थिति बलियो नदेखिएकोप्रति नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल चिन्ता व्यक्त गरेका छन्...
सिटिजन लाइफद्वारा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख सहयोग
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले समता एजुकेसन फाउन्डेसनलाई आर्थिक सहयोग गरेको छ । कम्पनीले सातौं वर्ष प्रवेश गरेको अवसरमा फाउण्डेसनलाई पाँच लाख रुपैयाँ सहयोग गरेको हो । बिहीबार आयोजित एक कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीप जङ्ग पाण्डे, सञ्चालक समिति सदस्यहरु...
पेशागत बीमा अभिकर्ता संघ नेपाल दमक शाखा समितिको चौथो अधिवेशन सम्पन्न
झापा । पेशागत बीमा अभिकर्ता संघ नेपाल, बिमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमक शाखा समितिको चौथो अधिवेशन दमक झापामा सम्पन्न भएको छ । अधिवेशनबाट नविन ताम्रकार अध्यक्ष सहित १५ सदस्य समिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा...
नेपाल लाइफ इन्स्योरेन्स मिर्चैया उप–शाखाद्धारा १० लाख रुपैयाँको मृत्युदाबी रकम भुक्तानी
सिरहा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मिर्चैया उप–शाखाले मृत्युदाबी रकम भुक्तानी गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मिर्चैया उप–शाखाको आफ्नै कार्यालयमा बोलाएर मृतकको परिवारलाई १० लाख ३७ हजार ४ सय २ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।...
बैंक र बीमा फरक हुन् भनेर बुझाउन र त्रुटी नहुने गरी काम गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन
काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मधेश प्रदेशमा ९ प्रतिशतमा सीमित रहेको बीमाको पहुँच उल्लेख्यरूपले बढ्ने गरी कार्य गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणबाट यही कात्तिक १ गते बुधबार मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरधाममा...
सानिमा रिलायन्सद्धारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम् ७५ रुपैयाँसम्म बोनस पाइने
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी अन्तर्गत साविक रिलायन्स लाइफको नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आव २०७८।०७९ मा आधारित बीमाङ्कीय मूल्याङ्कनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरिएको हो । नयाँ बोनसदर अनुसार बीमितले अधिकतम् ७५ रुपैयाँसम्म बोनस पाउनेछन्...
सिटिजन लाइफ इन्स्योरेन्स सातौं वर्षमा, ‘उत्कृष्ट बीमा सेवा र उच्चतम् प्रतिफल’ मा प्रतिबद्ध
काठमाडौं । सिजिटन लाइफ इन्स्योरेन्स कम्पनी आजबाट सातौं वर्षमा प्रवेश गरेको छ । २०७४ साल कार्तिक २ गतेबाट कारोबार सुरु गरेको सिटिजन लाइफ इन्स्योरेन्स आजबाट छ वर्ष पुरा भई सातौं वर्षमा प्रवेश गरेको हो । ‘जीवन बीमा जरुरी छ’...
बीमा अभिकर्ताको परीक्षा कात्तिक १६ गतेदेखि संचालन हुने, ५० प्रश्न सोधिने (प्रश्नसहित)
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको परिक्षा कात्तिक १६ गतेदेखि संचालन गर्ने भएको छ । असोजको तेस्रो सातादेखि नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सम्बन्धी निर्देशिका, २०७९ बमोजिम अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो । प्राधिकरणका अनुसार...
बीमा अभिकर्ता र सर्भेयरसँग बीमा प्राधिकरणले गर्यो शुभकामना आदानप्रदान
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बडा दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले बडा दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर जीवन तथा निर्जीवन बीमा कम्पनीका अभिकर्ता र सर्भेयरसहितको...
जन्मदिनमा मार्भिनले पाए प्रभु महालक्ष्मी लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय देशका विभिन्न स्थानहरुमा विभिन्न अवसरमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो रहेको छ । यसैक्रममा ललितपुर विशालचोक निवासी युवा व्यवसायी एवम मोडल राज श्रेष्ठले छोरा मार्भिन श्रेष्ठलाई जन्मदिनको उपलक्ष्यमा जीवन बीमा योजना उपहार दिएका छन्...
मेटलाइफद्वारा भोजपुरमा बीमाको पहुँच विस्तार गर्न सचेतना कार्यक्रम आयोजना
काठमाडौं । मेटलाइफले हालै भोजपुर नगरपालिका तालिम हलमा ८० भन्दा बढी सहभागीहरुका लागि बीमा सचेतना कार्यक्रमको आयोजना गरेको छ । उक्त अन्तरक्रियात्मक कार्यक्रम मार्फत, कम्पनीले भोजपुरका स्थानीयमा आर्थिक सुरक्षाको भावना सिर्जना गर्ने र राम्रो भविष्यको लागि सूचित निर्णयहरू गर्न...
बीमा प्राधिकरणद्धारा प्रिमियम मूल्यका आइपीओबारे प्रष्टिकरण, भ्रममा नपर्न आग्रह
काठमाडौं ।नेपाल बीमा प्राधिकरणबाट विभिन्न चारवटा बीमकहरूलाई प्रिमियम मूल्यको शेयर जारी गर्न सैद्धान्तिक स्वीकृति दिएको विषयलाई लिएर केही अनलाइन संचार माध्यम मार्फत केही स्वार्थ समूहहरूले बीमा ऐन, २०७९ मा भएको व्यवस्थाको आफूखुशी अपव्याख्या गर्दै भ्रमपूर्ण दुष्प्रचार गरिरहेको प्रति प्राधिकरणको...
रिलायबल नेपाल लाइफको लमजुङ शाखाद्वारा बिद्यार्थीलाई पोषाक सहयोग
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स बिद्यार्थीहरुलाई पोषाक वितरण गरेको छ । कम्पनीको लमजुङ शाखाले उतरी लमजुङको गाउपालिका – ०६, नाईचेमा अवस्थित श्री नयाँ ज्योति आधारभुत विद्यालय तथा भुगोलबिद स्व डा.हर्क गुरुङ पुस्तकालयमा नयाँ पोषाक प्रदान गरेको हो ।...
नेशनल लाइफको अभिकर्ता सम्मान तथा बडादशैंको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बडादशैं २०८० शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको काठमाडौ शाखामा विशेष कार्यक्रमको आयोजना गरि बरिष्ठ व्यवसाय प्रवन्धक रबिन्द्र राज श्रेष्ठ समूह अन्तर्गतका अभिकर्ताहरुको भेला भई बडादशैं २०८० को शुभकामना आदान–प्रदानका...
हिमालयन लाइफको बिर्तामोड शाखाबाट १३ लाख रुपैयाँको बीमा दावी भुक्तानी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तनी गरेको छ । कम्पनीकने बिर्तामोड शाखाले आज एक कार्यक्रम गरी १३ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीको बिर्तामोड शाखा प्रमुख बद्री प्रसाद भण्डारी तथा सूर्योदय नगरपालिका वडा नं...
पाँच महिनाकी गौरवीले पाइन १८ लाखको शिक्षा बीमा उपहार
काठमाडौं । पाँच महिना अघि मात्र जन्मेकी गौरवी खड्काले १८ लाखको शिक्षा बीमा उपहार पाएकी छन । रामेछापको सुनापती गापा–४ हाल काठमान्डौै स्थित गोठाटार बसोवास गर्दै आएका रवि खड्का र रस्मी थापा दम्पतीले आफ्नो पाँच महिनाकी छोरी गौरवीलाई १८...
बीमा कम्पनीहरुको शेयरमूल्यमा चर्काे गिरावट, कस्को कति ? (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से २० अंकले घटेको छ । बिहीबार बीमा क्षेत्रबाट कुल २३ कम्पनीहरु कारोबारमा आएकोमा २२ कम्पनीहरुको शेयरमूल्य घटेको हो । नेप्से गत मंगलबारदेखि अठार सयको विन्दुमा झरेको हो । बिहीबार नेप्से २० अंकले...




















