सरकारको ध्यानमा परेका बीमाको बिषयहरुः बीमा क्षेत्रको कार्यसम्पादनमा सुधार गर्न गृहकार्यदेखि पहुँचवृद्धि र स्वास्थ्य बीमा प्राथमिकतामा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बीमा क्षेत्रको कार्यसम्पादन कमजोर देखिएको भन्दै सुधारको लागि गृहकार्यमा लागेको बताएका छन् ।बीमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा चिन्तित रहेको र सुधारका लागि गम्भीर गृहकार्यमा लागेको बताएका छन् ।...
बीमाको दायरा वृद्धि र बीमा सेवा विस्तारमा सरकार केन्द्रित
काठमाडौं । आगामी आर्थिक बर्षमा बीमाको दायरा वृद्धि र बीमा सेवा विस्तारमा सरकार केन्द्रित रह्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै आगामी आर्थिक बर्षमा बीमाको दायरा वृद्धि र...
बीमा र पुँजिबजारको क्षेत्र सुधारात्मक अवस्थामा छ, सन्तुष्ट हुने काम भएको छैनः प्रधानमन्त्री
काठमाडौं । बीमा र पुाजिबजारको क्षेत्र सुधारात्मक अवस्था रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै बीमा र पुाजिबजारको क्षेत्र सुधारात्मक अवस्था रहेको तर सन्तुष्ट हुने काम नभएको भन्दै...
नेपाल लाइफको कोशी प्रदेश स्तरीय अभिकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल अन्तर्गतको बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कोशी प्रदेश स्तरीय अभिकर्ता भेलाबाट खड्ग बहादुर परियारको अध्यक्षतामा २१ सदस्य कार्य समिती चयन भएको छ । उक्त कार्यक्रमको अध्यक्षता दमक शाखा समितिका अध्यक्ष...
१४ मध्ये तीन जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, कुन कम्पनीका बीमितले कति पाउँछन् ?
काठमाडौं । नेपालमा संचालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये तीन वटा कम्पनीले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७९/०८० को लागि तीन वटा कम्पनीले नयाँ बोनशदर घोषणा गरेका हुन् । हालसम्ममा मेट लाइफ इन्स्योरेन्स, सिटिजन...
बीमितकै जोखिम नव्यहोर्ने सुर्यज्योति लाइफको शर्त, प्राधिकरणको सामान्य त्रुटीमा टेकेर ठगीधन्दा चलाउँदै
काठमाडौं । सुर्यज्योति लाइफले बीमिति बालबालिकाको बीमा गर्ने तर जोखिम बहन नगर्ने शर्त राखेर बाल बीमा पोलिसी बिक्री वितरण गर्दै आइरहेको छ । बीमापोष्टले सुर्यज्योति लाइफको ठगीधन्दाको विषयमा समाचार प्रकाशित गरेपछि सिंगो बीमा क्षेत्रमा चर्को बहस भइरहेको छ ।...
बीमा कम्पनीहरु सरकारले अनिवार्य गरेको म्यादी बीमाबाट व्यवसाय धान्दै, अन्य पोलिसीको अवस्था कस्तो?
काठमाडौं । सरकारले अनिवार्य गरेको म्यादी जीवन बीमालेखहरुबाट जीवन बीमा कम्पनीहरुले आफ्नो व्यवसाय धानिरहेका छन् । हाल सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुले कात्तिक महिनासम्ममा सबैभन्दा बढी म्यादि बीमा पोलिसी बिक्री गरेका छन् । देशको विकराल आर्थिक अवस्था र आम...
नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स को अभिकर्ता पुनर्ताजगी तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको रामपुर उपशाखाले पुस ५ गते बिहीबार उक्त कार्यक्रमको आयोजना गरेको थियो । कम्पनीको रामपुर उपशाखाले आयोजना गरेको सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा...
नेशनल लाइफ इन्स्योरेन्सले गर्यो १३ लाखको दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १३ लाखको दाबी भुक्तानी गरेको छ । कम्पनीको चन्द्रौटा शाखाले बीमितको परिवारलाई उक्त दाबी रकम हस्तान्तरण गरेको हो । कम्पनीका अनुसार कपिलवस्तु मायादेबी गाउँपालिका वडा नं. ८ निवासी बीमित तवरेज अहमद फकिरको असामयिक...
प्रिमियममा आईपिओ बापतको रकम कोर पुँजिको रुपमा गणना दिने तयारीमा बीमा प्राधिकरण, लाभांशको रुपमा बाड्न नपाइने
काठमाडौं । बीमा कम्पनीहरुले हालै जारी गरेको प्रिमियम मूल्यका आईपिओबाट संकलित थप रकम कोषमा राख्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले प्रिमियम बापत संकलन गरिएको रकम तत्कालै मुनाफाको रुपमा लाभांश वितरण गर्न नदिने तर चुक्ता पुँजि...
वैदेशिक रोजगारका क्रममा अशक्त भएका खानलाई सन नेपाल लाइफले गर्यो दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारका क्रममा अशक्त भएका एम.डी एब्रान खानलाई १२ लाखको दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार खान सुनसरी निवासी कबिर मियाको एक्लो छोरो हुन् । उनी वैदेशिक रोजगारका क्रममा साउदी अरब...
सानिमा रिलायन्स लाइफको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम भव्यताका साथ सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उक्त तालिम उक्त कार्यक्रम आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको नारायणगढ रिजनको आयोजनामा कमपनीका एजेन्सीहरुको उपस्थितीमा सम्पन्न भएको हो । कार्यक्रममा उनीहरुलाई बीमाको आवश्यकता , महत्व...
नेशनल लाइफ इन्स्योरेन्सद्धारा १ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले रुकुमका गोविन्द बि।कको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको रुकुम पश्चिम शाखाले बाफिकोट गाउपालिका एकका गोविन्द बि।कको परिवारलाई एक लाख १९ हजार ५९३ रुपैयाँको चेक दिएको छ । बिकले नेशनल लाइफमा...
सिटिजन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी तरहरा शाखाले बीमा दाबी बापत ७ लाख ४५ हजार ९ सय ४० रुपैया भुक्तानी गरेको छ। इटहरी १९ का उदेश राईले आत्महत्या गरेपछि कम्पनीले सो रकम हस्तान्तरण गरेको हो। उदेशले ६ लाख २० हजारको बीमा...
सिटिजन लाइफद्वारा एकैदिन घातक रोग र मृत्यु बापतको दाबी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकैदिन घातक रोग र मृत्यु बापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विजुवार शाखाले एक कार्यक्रमको आयोजना गर्दै घातक रोग बापत ९ लाख ५७ हजार र मृत्यु बापत १४ लाख रुपैयाँ...
१० वर्षमै ४७ राष्ट्र घुमिसकेका बीमा अभिकर्ता, जो सरकारी जागिर त्यागेकोमा कहिल्यै पछुताएनन् (भिडियोसहित)
सरकारी जागिर छोडेर बीमा अभिकर्ता पेशा रोजेका धर्मराज भण्डारी नेपाली बीमा क्षेत्रको परिचित व्यक्तित्व हुन् । नेपालबाट एमडीआरटीमा रजिष्ट्रड हुनेमा थोरै बीमा अभिकर्ताभित्र पनि भण्डारी पर्छन् । बीमा अभिकर्ता कै धरातलमा उभिएर उनले १० वर्षको अवधिमा संसारका ४७ वटा...
सूर्यज्योति लाइफले पुरा गर्यो मर्जरको एक वर्ष
काठमाडौं । जीवन बीमा कम्पनीहरु मध्ये पहिलो पटक मर्जरको अभ्यास गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष अवधि पुरा गरेको छ। मर्जरपछि चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको यो कम्पनीले संयुक्त कारोबार शुरु गरेको एक वर्षको अवधिमा...
जीवन बीमक संघको चौथो बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । जीवन बीमक संघ नेपालको चौथो बार्षिक साधारणसभा आज पोखरामा सम्पन्न भएको छ । पोखरामा आयोजित कार्यक्रमका बीच संघको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको हो । बीमक संघको पोखरामा सम्पन्न चौथो बार्षिक साधारणसभाबाट कम्पनीले आव २०७९।८० को बार्षिक...
कर्णाली प्रदेशका गैरसरकारी संस्था तथा वित्तीय क्षेत्रसँग बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले कर्णाली प्रदेशमा कार्यक्षेत्र रहेका गैर सरकारी संस्था तथा वित्तीय क्षेत्रसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जिसीको...
प्रभु महालक्ष्मी लाइफले बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याउन १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने, पुस २९ मा साधारण सभा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको छैठौं वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । अर्पण व्याङक्वेट बानेश्वरमा डाडिएको साधारण सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने लगायत विभिन्न ७ वटा प्रस्ताव...




















