बीमा प्राधिकरणले तोक्यो लघुबीमाको लगानीका क्षेत्र र सीमा, कुन-कुन क्षेत्रमा लागानी गर्न पाउने ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुतर्फबाट निर्जीवन बीमा र जीवन व्यवसाय गर्ने बीमकहरुका लागि लगानीका क्षेत्र र सीमा तोकि दिएकोे छ । हाल लघुबीमा बीमकले तोकिएको क्षेत्र भन्दा बाहिर गएर लगानी गर्न पाउने छैनन् । घरजग्गा व्यवसायमा रहेको लगानीलाई...
गुराँस लाइफ इन्स्योरेन्सद्धारा मृत्युदावी वापतका रकम भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल मृत्युदावी वापतको रकम भुक्तानी गरेको छ । राइनास नगरपालिका वडा नम्बर ५ तिनपिप्लेका स्वर्गिय आइतवहादुर नेपालीको परिवारलाई सो रकम हस्तान्तरण गरेको हो । गुराँस लाईफ इन्स्योरेन्स लमजुङ शाखा प्रमुख अमृतवहादुर थापाले शुुक्रवार...
लघु बीमा, बीमा संस्कार उन्मुख समाज निर्माणका लागि
लघु बीमा भन्ने बितिकै हामी न्यून आय वा बचत भएका विपन्न वर्गका घरपरिवार वा ब्यक्तिहरुकालागि विशेष रुपमा लक्षित गरि गरिने बीमा सेवा सम्झन्छौ।हुन पनि लघु बीमाको मुख्य विशेषता यहि हो। तर अहिलेको परिप्रेक्ष्यमा लघु बीमा प्रतिको धारणालाई परिवर्तन गर्न...
बीमा कम्पनीहरुको लगानी सम्बन्धी निर्देशिका परिमार्जन, कुन कुन क्षेत्रमा लगानी गर्न पाउछन् ? लगानी गर्न प्राधिकरणको स्वीकृति अनिवार्य
काठमाडौं । बीमा कम्पनीहरुलाई बीमा प्राधिकरणले विविध क्षेत्रमा लगानी गर्न निर्देशन दिएपनि कम्पनीहरुले उचित परिपालना नगरेको कारण प्राधिकरणले उक्त निर्देशिका परिमार्जन गरेको छ। बीमा कम्पनीहरुको अधिंकाश रकम राष्ट्र बैंकको इजाजत प्राप्त क, ख, ग बैंकहरुको मुद्धती निक्षेपमा हुने गरेको...
नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्युदाबी वापतको रकम भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विरेन्द्रबजार शाखाले एक कार्यक्रम बिच मृतकको परिवारलाई मृत्युदाबी रकम भुक्तानी गरेको छ । मिर्चैया नगरपालिका वडा नम्वर ६ निबासी श्रीमती तेतरी देवी साहको श्रीमान एबम यस कम्पनीका बिमित स्वर्गिय रामपवितर साहको असमायिक...
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कर्पोरेट कार्यालय स्थानान्तरण
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कर्पोरेट कार्यालय स्थानान्तरण गरिएको छ । पुतली सडकको न्यूप्लाजामा रहेको सिखडा प्लाजामा कार्यालय स्थानान्तरण गरेको हो । कम्पनीको यसअघि कर्पोरेट कार्यालय कमलादीमा रहेको थियो ।
लगानी निर्देशिका परिवर्तन गर्दै बीमा प्राधिकरण, थप विस्तार गर्न छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमक लगानी निर्देशिका २०७५ लाई परिमार्जन गर्ने भएको छ । बीमा कम्पनीहरुको पूर्वधारमा लगानीको दायरमा चासो नदेखिएसँगै प्राधिकरणले यस निर्देशिकालाई नै परिमार्जन गर्ने तयारीमा लागेको हो । यसअघि नै प्राधिकरणले यस बिषयमा अध्ययन गरिहरहेको...
छोराको जन्मदिनमा नेशनल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय उपहार स्वरुप जीवन बीमा पोलिसी खरिद गरिदिने प्रचलन बढिरहेको छ । विभिन्न अवसर जस्तै, जन्मदिन, विवाह, पास्नी, विवाह उत्सव जस्ता अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई उपहार स्वरुप बीमा पोलिसी खरिद गरिदिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ...
बीमाको दावी भुक्तानी प्रकृया र समस्याहरुः बीमा दुःखको सारथी
बीमा परिचय बीमा कुनैपनि घटना घटि आर्थिक क्षति भएमा क्षतिको क्षतिपूर्तिको प्राप्तिको माध्यम बीमा हो। मानव समाजमा विपत्ति वा जोखिमका पर्याप्त सम्भावना छन्।व्यक्तिगत जीवन, रोजगारी, व्यवसायिक कारोवार सबैमा जोखिम व्याप्त छ । दुर्घटना भई क्षति हुन सक्छ । अनिश्चित...
एक आर्थिक वर्षको लेखापरिक्षण नै नगरी सूर्या र ज्योति लाइफ मर्जरमा, अख्तियारमा पर्यो उजुरी
काठमाडौं । मर्जर प्रक्रियामा रहेका ज्योति लाइफ र सूर्या लाइफले एक आर्थिक वर्षको लेखा परिक्षण नै नगरी एकीकृत कारोबार सुरु गर्न लागेपछि लगानीकर्ताहरु असन्तुष्ट बनेका छन् । दुई कम्पनीले आगामी पुस ७ गते एकीकृत कारोबार गर्दैछन् । दुई जीवन...
बीमा प्राधिकरणद्धारा सूर्या र ज्योति लाइफलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान, पुस ७ गतेबाट एकीकृत कारोबार
काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई आपसमा मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । प्राधिकरणले आज सूर्या ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको रुपमा एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति प्रदान गरेको...
नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेशद्वारा कृष्णपुर नगरपालिकामा जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीबाट कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा बिहिबारका दिन स्थानिय तह सँग नेपाल बीमा प्राधिकरण बिषयक जनचेतना मुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम...
बीरगञ्जमा बीमा सर्भेयरहरूसँग अन्तरक्रिया कार्यक्रम, क्षति मूल्याङ्कन प्रतिवेदन समयमा नै उपलब्ध गराउन निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणको बीरगञ्जस्थित प्रदेश कार्यालयको आयोजनामा मङ्सीर २८ गते बीरगञ्जमा बीमा सर्भेयरहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमा सर्भेयरको कामलाई छिटोछरितो बनाउने तथा सर्भेयरका समस्याहरुका बारेमा छलफल गरी समाधानका उपाय पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना...
सेबोनद्धारा एक आर्थिक वर्षको लेखा परिक्षण नै नगरेका दुई कम्पनीलाई मर्जरमा जान अन्तिम स्वीकृति, अध्यक्ष डा. हमालको कार्यक्षमतामाथि प्रश्न
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जरमा रहेका दुई कम्पनीहरुलाई अन्तिम आर्थिक वर्षको लेखा परिक्षण नै नगरेको अवस्थामा मर्जरमा जाने अन्तिम स्वीकृति प्रदान गरेको खुलेको छ । वित्तीय क्षेत्रमा अनैतिक कार्य मानिने सो कार्यले बोर्डका अध्यक्ष डा. रमेश हमालको कार्यक्षमतामाथि...
सूर्या लाइफ र ज्योति लाइफको मर्जर अन्तिम स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेश, एकीकृत कारोबार छिट्टै
काठमाडौं । आपसी मर्जरमा जाने सम्झौता गरी प्रक्रिया अन्तिम चरणमा पुर्याएका सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार सुरु गर्न अन्तिम स्वीकृतिको लागि बीमा प्राधिकरणमा निवेदन दिएका छन् । दुवै कम्पनीहरुले नेपाल धितोपत्र बोर्डको स्वीकृति...
प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्य बढाउदै अघि बढ्ने प्रतिवद्धता
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड २०७९ मंसिर २८ गते बुधबारबाट छैठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाकासाथ छैठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । यसै उत्सव पारेर कम्पनीले वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो...
रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा, भोलिदेखि नै कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक जीवन बीमा कम्पनकिो शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले आज रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स मर्जरमा जाने सम्झौता भएसँगै नेप्सेले...
लाभांश प्रस्ताव सहित प्राइम लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, कहिले हुदैछ बुक क्लोज ?
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले मर्जर र लाभांश प्रस्ताव पारित गर्ने प्रमुख प्रस्ताव सहित पुस २४ गते, अग्रवाल भवन, कमलपोखरीमा सभा डाकेको हो । सो सभा दिउँसो २ बजे शुरु...
नेशनल लाइफको अत्याधुनिक सुविधा सम्पन्न भवन बन्दै
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले नेपालगंज सुर्खेत रोडमा करिब ३५ करोडको लगानीमा ७ तल्ले अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवन निर्माण गर्ने भएकोछ । यसै क्रममा मिति २०७९ मंसिर २२ गते विहानको ७ बजेर ३१ मिनेटको शुभ...
नेशनल लाइफ, नेपाल लाइफ र एलआइसी नेपाल ‘वेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित
काठमाडौं । तीन ठूला जीवन बीमा कम्पनी ‘बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर २०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले उक्त अवार्ड प्राप्त गरेका हुन् । मंसिर...
















