नेशनल लाइफका बिजनेस अफिसरहरूको गोसाइँकुण्ड यात्रा सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गोसाईकुण्ड यात्रा सम्पन्न भएको छ । कम्पनीमा विशिष्ट सेवा प्रदान गरिरहेका बिजनेस अफिसरहरूको गोसाइँकुण्ड यात्रा सम्पन्न गरेको हो । कम्पनीको माघ र फाल्गुन महिनाको एजेन्सी स्किममा हेलिकप्टरमा गोसाइँकुण्ड यात्रा रहेको थियो ।...
यी हुन् नेपाल लाइफमा ठूला शेयर स्वामित्व हुने व्यक्ति, कसको कति ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा एक प्रतिशत वा बढी शेयर स्वामित्व भएका १२ शेयधनीहरु रहेका छन् । जसमध्ये सुवाष चन्द्र संघईको नेपाल लाइफमा सबैभन्दा बढी शेयर रहेको छ । उनको ६ दशमलव ६० प्रतिशतको स्वामित्वमा ५४ करोड २०...
बीमा कम्पनीहरुले कर्मचारी बोनस लागि ३२ करोड २८ लाख रुपैयाँ छुटाए, जीवनको बढ्यो, निर्जिवनको घट्यो ( कर्मचारी बोनस व्यवस्था सहित )
काठमाडौं । बीमा कम्पनीहरुले कर्मचारी बोनस लागि ३२ करोड २८ लाख रुपैयाँ छुटाएका छन् । हाल संचालनमा रहेका जीवन तथा निर्जिवन बीमा कम्पनीहरुले आफना कर्मचारीहरुको लागि उक्त रकम छुट्याएको हो । चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले...
बुटवलका राज चौधरी, नेपालगन्जका शंकर लामिछाने र सुर्खेतका प्रेम बिसी बने नेशनल लाइफका सर्वोत्कृष्ट एजेन्सी
काठमाडौं । गत आवको व्यवसायका आधारमा नेशनल लाइफले तीन उत्कृष्ट एजेन्सी म्यानेजर र तीन जना उत्कृष्ट बीमा अभिकर्ता घोषणा गरेको छ । कम्पनीको यही पुस ५, ६ र ७ गते काठमाडौंमा सम्पन्न भएको चेयरपर्सन सदस्य सम्मान कार्यक्रममा कम्पनीकी अध्यक्ष...
ज्योति लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । साविक ज्योति लाइफको शेयर नेप्सेद्धारा परिमार्जन भएको हो । कम्पनीको ४५ लाख ९८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन भएको हो । कम्पनीको संस्थापक शेयर...
रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा सुदुरपश्चिममा अभिकर्ताहरु सम्मानित
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदुरपश्चिमका विभिन्न जिल्लामा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । सो सम्मान कार्यक्रम पौषको पहिलो हप्ता धनगढीमा सुरु भई,लम्की, महेन्द्रनगर हुँदै नेपालगंज पुगेर सम्पन्न भएको थियो । कार्यक्रम बारे बोल्दै...
महालक्ष्मी लाइफको म्याग्दीमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाँउपालिका–६ घारमा महिला सशक्तिकरण सम्बन्धी पहिलो कार्यक्रम सम्पन्न गरेको छ । पौस ७ गते सम्पन्न सो कार्यक्रम अन्नपूर्ण गाँउपालिका–६ घारको सहकार्य र सामाजिक संस्था मिलन म्याग्दीको समन्वयनमा संचालन भएको...
सूर्यज्योति लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भरत केसी नियुक्त
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा भरत केसी नियुक्त भएका छन् । साविक सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच एकआपसमा गाभिएपश्चात कायम सूर्यज्योति लाइफ इन्स्योरेन्सको पुष ७ गते बसेको संचालक समितिको बैठकले साविक सूर्या लाइफ...
मर्जरपछि सूर्या ज्योति लाइफको नयाँ नारा: अझ बृहत, अझ सबल र अझ विशाल
काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफका बीचमा आजबाट औपचारिक मर्जर भई अनौपचारिक रुपमा एकीकृत कारोबार समेत सुरु भएको छ । दुई कम्पनीका बीचमा मर्जर भई एकीकृत कारोबार सुरु भएसँगै नयाँ नाम र नयाँ लोगोको ब्राण्डिङ समेत सुरुवात गरेको...
सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम ‘खल्ती’बाट भुक्तानी गर्न मिल्ने
खल्तीले अब प्रयोगकर्ताका लागि सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम ‘खल्ती’बाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याएको छ।यस सुविधासँगै अब खल्ती प्रयोगकर्ताले सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा रु। १ हजारसम्मको क्यासब्याक प्राप्त गर्ने अफर पनि खल्तीले ल्याएको छ। तसर्थ, लामो लाइन...
नेशनल लाइफको ‘चियरपर्सन अवार्ड कार्यक्रम’ सम्पन्न, ५०० बढी अभिकर्ताहरु सम्मानित (फोटोफिचरसहित)
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको राष्ट्रिय उत्सवको रुपमा लिईने ‘चियरपर्सन अवार्ड प्रोग्राम’ सम्पन्न भएको छ । पुष ५ गतेदेखि पुष ७ गतेसम्म काठमाडौंको सोल्टी होटलमा दुई दिने कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा पहिलो दिन भारतीय प्रशिक्षक...
दुई बीमा कम्पनी सहित एक बैकको शेयरमूल्य समायोजन
काठमाडौं । आज नेप्सेमा दुई बीमा कम्पनी सहित एक बैकको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा आज प्राइम लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र गरिमा विकास बैंकको शेयर मूल्य समायोजन भएको हो । नेप्सेले प्राइम लाइफ इन्स्योरेन्सको १३ प्रतिशत बोनस शेयरको...
प्राइम लाइफ इन्स्योरेन्ससहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । नेपाल इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंकको आजसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । यी तीन वटै कम्पनीले पुष ८ गते बुकक्लोज गर्ने...
सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सको आजबाट एकीकृत कारोबार शुभारम्भ, मर्जर पछि कम्पनीको चुक्ता पूँजी साढे ४ अर्ब
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले आजबाट एकीकृत कारोबार शुभारम्भ हुने भएको छ। हिजो एकिकृत कारोबारको लागि दुबै कम्पनीले सम्पूर्ण सेवा अवरुद्ध राखेको थियो ।दुई कम्पनीलाई एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धमा अन्तिम स्वीकृति पाईसकेको छ । कम्पनीले...
रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल ,चिफ विजिनेश अफिसर सुर्य प्रकाश गुप्ता ,चिफ विजिनेश अफिसर सन्दिप कसजु, रिजनल मेनेजर ललित बहादुर...
सानिमा लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को लागि बोनसदर सार्वजनिक गरेको हो । कम्पनीको बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भएपछि बीमितलाई दिने बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले...
नेपाल लाइफका आन्दोलनरत अभिकर्ता र व्यवस्थापनबीच सहमति पत्रमा हस्ताक्षर, माग सम्बोधन गर्ने कम्पनीको प्रविद्धता
काठमाडौं । लामो समयदेखि आफना मागहरुसहित आन्दोलनमा रहेको नेपाल लाइफका अभिकर्ताहरुको मागलाई पूरा गर्ने नेपाल लाइफका उच्च व्यवस्थापकले सहमती जनाएको छ ।आज नेपाल लाइफ सिईओ प्रविण रमण पराजुली र नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गणेश अधिकारीबीच...
जीवन बीमाको पहिलो मर्जर,सूर्या र ज्योति लाइफको एकिकृत कारोबारको लागि पुस ६ गते सम्पुर्ण बीमा सेवा अवरुद्ध
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले पुस ७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई कम्पनीबीच असार १२ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएकोमा ६ महिनामा मर्जर सकेर एकीकृत कारोबार थाल्ने भएका हुन् ।...
‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रमको शुभारम्भ
काठमाडौं । महालक्ष्मी लाइफले महिला सशक्तिकरणमा महालक्ष्मी लाइफको एक कार्यक्रमका बीच आजबाट शुभारम्भ गरेको छ । यसअघि सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ को सफलता पछि महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले “महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ” कार्यक्रमको शुभारम्भ गरेको हो । महालक्ष्मी लाइफ...
अछाम जिल्लाको साफेबगर नगरपालिकामा बीमा जनचेतनामूलक अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश धनगढीबाट अछाम जिल्लाको साफेबगर नगरपालिकामा जनचेतनामुलुक अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा साफेबगर नगरपालिका अछामका प्रमुख प्रशासकिय...



















