जीवन बीमालेख सम्बन्धी विवरण नपठाएका कम्पनीहरुलाई विवरण पेश गर्न बीमा समितिको निर्देशन

काठमाडौं। बीमा समितिले हालसम्ममा पनि तोकिए बमोजिमको बीमालेखको विवरण नपठाएका जीवन बीमा कम्पनीहरुलाई विवरण पेश गर्न निर्देशन दिएको छ।समितिले ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८’ मा भएको व्यवस्था बमोजिम स्वीकृत बीमालेखको वार्षिक विवरण हालसम्म नआएका बीमा कम्पनीहरुलाई उक्त निर्देशन दिएको...


नेशनल लाइफद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगञ्ज शाखामा बिरेन्द्रनगर न पा ०९ निबासी पुर्ण बहादुर थापाले १ लाखको बाल बच्चाको शिक्षा र बिवाह सावधिक बीमा गरेको थियो ।अभिभावको रक्षावरण समेत गर्ने बीमा...


बाँकेको जानकी गाँउपालिकामा छोरीहरुले जन्मने बित्तिकै पाउने भए बीमा सुविधा, कसरी लिन सकिन्छ ?

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र जानकी गाउँपालिका बाँके बीच बालजीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम उक्त गाउँपालिकामा श्रावण १ गते २०७९ सालभन्दा पछि जन्म भएका प्रत्येक छोरीहरुका लागि बाषिक पाँच हजार बीमा...


सानिमा लाइफद्धारा १३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीका बीमित रामदेव नाउको असामायिक निधन भएपश्चात् कम्पनीले उनकी श्रीमति रेशमा नाउलाई बीमा दाबी...


चार प्रस्ताव लिएर जीवन बीमक संघ पुग्यो राष्ट्र बैंक, ब्याजदरमा विभेद, बैंकास्योरेन्स र बीमा वण्डबारे छलफल

काठमाडौं । चार प्रस्ताव लिएर जीवन बीमक संघ राष्ट्र बैंकमा पुगेको छ । जीवन बीमक संघका प्रतिनिधिहरुले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र डेपुटी गर्भनर बम बहादुर मिश्रसँग भेट्दै जीवन बीमक संघले चार प्रस्ताव राखेको हो।  जीवन बीमक संघले...


ज्योति लाइफ इन्स्योरेन्सद्वारा जीवन वीमा मुत्यु दाबी रकम

काठमाडौं । माछापुच्छे् गाँउपालिका वडा नं ६ फेदी निवासी स्वः विनोद नेपालीको परिवारलाई जीबन मा मुत्यु दाबी रकम हस्तान्न्रण गरिएको छ। नेपालीले कम्पनी सँग ५ लाख को ज्योती सुनौलो भविष्य वाल जीवन वीमा अन्तरगत आफु संरक्षक रहने गरी छोरी...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७७।०७८ को संचित...


सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ९० रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत गरी २०७८ असार मसान्तसम्म जारी भएको बीमालेखहरुमा नयाँ बोनसदर...


एशियन लाइफ इन्स्योरेन्सद्वारा १५ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौं । एसियन लाईफ इन्स्योरेन्स क।लि बिराटनगर शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई मृत्युदाबी रकम भुक्तानी गरेको छ । बुढीगंगा – ०४, मोरंग बस्ने श्रीमती सुशिला कुमारी खवासको श्रीमान एबम यस कम्पनीका बिमित शंकर चौधरी खवासको कोभिड(१९ को...


एलआईसी नेपालको जीवन लाभ बीमा योजना सार्वजनिक, यस्ता छन् बिशेषताहरु

काठमाडौं । सीमित अवधीसम्मको बीमाशुल्क बुझाएर थप पाँच वर्ष सम्मको जोखिम निशुल्क बहन भई सो अवधी सम्मको बोनस पनि प्राप्त हुने जीवन लाभ नामक बीमा योजनालाई कम्पनीले आजबाट बजारमा प्रचलनमा ल्याएको छ। जीवन लाभ बीमा योजना एलआइसी नेपालको काठमाडौं...


मुद्धती निक्षेपमा मात्रै सीमित भएपछि लगानी निर्देशिका परिमार्जन गर्ने तयारीमा समिति, लगानी गर्न थप सहज गछौं: कार्यकारी निर्देशक पौडेल

काठमाडौैं । बीमा समितिले ल्याएको लगानी निर्देशिकामा बीमा कम्पनीहरुले चासो नदेखाएको भन्दै परिमार्जन गर्ने भएको छ। बीमा कम्पनीहरुको लगानीको दायरामा विस्तार गर्ने हेतुले ल्याएको निर्देशिकामा बीमा कम्पनीहरुको ध्यान नगएको भन्दै बीमा समितिले परिमार्जन गर्न लागेको हो । समितिले जीवन...


सिनियर एजेन्सी म्यानेजर शिवहरि खड्काको निधन शंकास्पद

काठमाडौं । एलआईसी नेपालमा स्थापनाकालदेखि नै सक्रिय सिनियर एजेन्सी म्यानेजर शिवहरि खड्काको निधन शंकास्पद देखिएको भन्दै छानविन गर्न माग गरिएको छ । उनका केही सहकर्मीहरुले यस्तो धारणा राखेका छन् । केही दिन पहिले आफ्नै निवासमा शंकास्पद अवस्थामा भेटिएका उनको...


नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये अधिकांशले चुक्ता पुँजि बढाउन कसरत गनुपर्ने, अन्य वित्तिय सूचक कस्तो?

काठमाडौं । चालु आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा सूचीकृत जीवन बीमा कम्पनीहरुले अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । नेप्से सूचीकृत जीवन बीमा कम्पनीहरुबीच तुलनात्मक अध्ययन गर्दा नेपाल लाइफको मुनाफामा ह्रास आएपनि अन्य वित्तिय सूचक भने मजबुत बन्दै गएको देखिन्छ...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा २० लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनकोशी गाउँपालिका बस्ने बासिन्दाहरुका लागि स्वास्थ्य सेवा प्राप्त गर्न सकोस भन्ने हेतुले परियोजना कार्यान्वयनका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । भदौ १८ गते, सुनकोशी...


रिलायबल नेपाल लाइफको अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफको एजेन्सी म्यानेजर र एमडिआरटीहरुलाई सम्मान गर्न र उत्प्रेरणा दिन गरिएको कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रोग्राम मोटिभेटर रबिन कुमार कटुवालले उत्प्रेरणा दिएका थिए । कम्पनीले दोलखा र रामेछाप शाखाका आफ्ना एजेन्सी म्यानेजर तथा...


नेशनल लाइफकी चिफ बिजनेस मेनेजर दीपा ओलीले विद्यार्थीहरूलाई कापी वितरण गरेर मनाईन् जन्मोत्सव

काठमाडौं । जन्मोत्सव विभिन्न तरिकाले मनाउने गरिन्छ । कसैसँग खुसी बाँडेर वा साटेर र विभिन्न सामाजिक उत्तरदायित्वको कार्य गरेर आ–आफनौ तरिकाले मनाईने गरिन्छ । यसै क्रममा झापा बिर्तामोडकी नेशनल लाइफ इन्स्योरेन्सकी चिफ बिजनेस मेनेजर दीपा ओलीले सामाजिक कार्य गरेर...


आगामी निवार्चनमा बीमालाई राजनीतिक एजेण्डा बनाउन बीमा समितिको पहल

काठमाडौं । बीमाको पहुँच वृद्धिको लागि बीमा समितिले विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आईरहेको छ । बीमा समितिले प्रदेश सरकार, स्थानिय सरकार र जिल्ला कार्यालयहरुसँगको सहकार्यमा बीमा सम्बन्धी विभिन्न सचेतनासम्बन्धी कार्यक्रम संचालन गर्दै आईरहेको छ। यसै सन्दर्भमा बीमा समितिले...


बीमा समितिद्धारा मेट लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण स्वीकृत

काठमाडौं । बीमा समितिले मेट लाइफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण स्वीकृत गरेको छ। समितिले मेट लाइफले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । बाँकिको समेत स्वीकृतिको तयारी भईरहेको उनले बताए ।...


जीवन बीमा के हो ? बीमा गर्दा के–के कुरामा ध्यान दिनुपर्छ ?

काठमाडौं । जीवन बीमा किन गर्ने र बीमा गर्दा के फाइदा हुन्छ भन्ने खालका प्रश्नहरु अझैपनि नेपाली समाजमा भेटिने गर्छ । जीवन बीमा जुवा जस्तै हो भन्ने खालका नकारात्मक धारणाहरु अझैपनि देखिन सकिन्छ । तर पछिल्लो समय जीवन बीमाको...


एशियन लाइफ बागमती प्रदेशका २५० भन्दा बढि उत्कृष्ट एजेन्सीहरु सम्मानित, छ जनाले पाए पुरस्कार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका बागमति प्रदेशमा कार्यरत २५० जना उत्कृष्ट एजेन्सीहरु सम्मानित भएका छन् । कम्पनीले यही भदौं २३ र २४ गते काठमाडौंको होटल क्राउन इम्पेरियलमा आयोजित कार्यक्रममा बागमती प्रदेशमा रहेको एक दर्जन शाखाहरुमा कार्यरत एजेन्सीहरु सम्मान...