साउन महिनामा १९ जीवन बीमा कम्पनीले संकलन गर्ने १५ अर्ब, नेपाल लाइफको अग्रता कायमै, कसको अवस्था कस्तो ?(तथ्याङ्कसहित)

काठमाडौं । १९ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो महिनामा १५ अर्ब ५ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले आज प्रकाशित गरेको साउन महिनाको विवरण अनुसार १९ जीवन बीमा कम्पनीले १५ अर्ब...


जन्मदिनको अवसरमा आइएमई लाइफको ५ लाखको बीमा उपहार

काठमाडौं । पछिल्लो सयम विभिन्न अवसरहरुमा आफ्ना नजिकका ब्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । जन्मदिन, पास्नी, विवाह, विवाह उत्सव जस्ता अवसरमा आफ्ना साथीभाई, आफन्त, घरपरिवार तथा इष्टमित्रमा उपहार स्वरुप जीवन बीमा पोलिसी खरिद गरिदिने नयाँ...


लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड २२ औं वर्षमा प्रवेश, बीमितलाई अधिकतम् लाभ दिने प्रतिबद्धता

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) स्थापनाको २१ औ वर्ष पुरा गरी आजबाट २२ औं वर्षमा प्रवेश गरेको छ । एलआइसी नेपाल सन् २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्दै...


एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियामा सम्पन्न, नेपाली बीमा अभिकर्ताहरुले नेपालको झण्डा हल्लाउँदै सहभागी

काठमाडौं । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियाको सिड्नीमा हिजो सम्पन्न भएको छ । विश्वभरका हजारौं बीमा अभिकर्ताहरु सहभागी भएको सो सम्मेलनमा नेपालबाट पनि दर्जनौं बीमा अभिकर्ताहरु सहभागी थिए । उनीहरुले नेपालको झण्डा फहराउँदै बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय...


रिलायवल नेपाल लाइफको गैडाकोट शाखा उद्घाटन

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लि गैडाकोट शाखको गैडाकोट नगरपालिका का नगरप्रमुख मदनभक्त अधिकारीको प्रमुख अतिथ्यतामा समुद्घाटन भएको छ ।   कार्यक्रम मा प्रमुख अतिथि नगर प्रमुख मदन भक्त अधिकारी , अध्यक्षता कम्पनिका चितवन रिजन प्रमुख राजेन्द्र पौडेल , विशेष...


जीवन बीमा जरुरी छ भन्ने मूल नाराका साथ रिलायबल नेपाल लाइफको छैठौं बार्षिकोत्सव सम्पन्न

काठमाडौं ।जीवन बीमा जरुरी छू भन्ने मूल नाराका साथ स्थापना भएको यस कम्पनी सञ्चालनको ५ वर्ष पुरा गरी छैठो वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाख भन्दा बढी बीमालेखहरु जारी गरेका छौं...


सर्जन बिकको हत्या काण्डका मुख्य योजनाकार अर्यालको थप कर्तुतहरु खोज्दै सिआईबी

काठमाडौं । योजनाबद्ध बीमा गराएर बीमितको हत्या गराई बीमाबापतको रकम लिई ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका सन्जीव अर्याल हाल प्रहरीको हिरासतामा रहेका छन् । योजनाकार सन्जीव अर्यालले बीमालाई मुख्य हतियार नै बनाएर एक पछि अर्को योजना...


रिलायन्स लाइफ इन्स्योन्सेको क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन सम्पन्न

काठमाडौं । रिलायन्स लाईफ इन्सोरेन्स कम्पनी लिमिटेडले क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन सफलताका साथ सम्पन्न गरको छ । क्षेत्री एजेन्सी भेटघाट सम्मेनल, रिलायन्स साथी क्षेत्र ५ र ९ को सम्मेलन भदौ ८ र ९ गते बर्दिबास र हेटौडामा सम्पन्न भएको...


एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ५० प्रतिशत ब्याज छुट दिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीबाट जारी गरिएको तथा नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेको कारण २०७७ साल भदौ १४ गतेदेखि व्यतित भएका बीमालेखहरु २०७९...


रिलायबल नेपाल छैटौं वर्षमा, दीर्घकालिन बीमा व्यवसाय रणनीति, लघुबीमालाई प्राथमिकता दिँदै अब्बल कम्पनी बन्ने प्रतिबद्धता

काठमाडौं । बीमाको माध्यमबाट आम सर्वसाधारणको घरघरमा पुग्न प्रयत्नरत रिलायबल नेपाल लाइफ इन्स्योरेन्स आजबाट छैटौं वर्षमा प्रवेश गरेको छ । २०७४ साल भदौं १५ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्ष सफलतापूर्वक पूरा...


पुँजिवृद्धिको लागि एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बीमा समितिको निर्देशन बमोजिम कम्पनीले ५ अर्ब रुपैयाँ चुक्ता पुँजि वृद्धि गर्नको लागि हकप्रद प्रस्ताव ल्याएको हो । भदौ १३ गते बसेको संचालक समितिको बैठकले ८८.४५...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्युदावी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदावी रकम भुक्तानी गरेको छ । कम्पनीको इनरुवा शाखाले बराहक्षेत्र नगरपालिका वार्ड नम्बर १० प्रकाशपुरका पंकज साह सोनारको मृत्यु बापतको १६ लाख ८९ हजार १ सय २५ रुपैंयाँ उनकी श्रीमती संझा कुमारी साह...


१९ जीवन बीमा कम्पनीको कूल लगानी चार खर्ब ७३ अर्ब, नेपाल लाइफ सबैभन्दा अगाडि कसको कति (सूचिसहित)

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले कूल चार खर्ब ७३ अर्ब ६३ करोड ३४ लाख ६२ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा १९ जीवन बीमा कम्पनीहरुले जीवन बीमा कोष, जगेडा...


बुवाको मुख हेर्ने दिनमा बुबालाई बीमा पोलिसी उपहार किन नदिने?

काठमाडौं । औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन भनिन्छ। आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ।आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने...


सिटिजन लाइफ इन्स्योरेन्सको अवार्ड कार्यक्रम सम्पन्न, ३ सय बढी अभिकर्ता तथा एजेन्सी म्यानेजर सम्मानित (फोटोफिचरसहित)

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘सिटिजन लिडर्स नाइट २०२२’ अवार्ड कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम भदौ ९ गते सोल्टी होटल काठमाडौंमा सम्पन्न भएको हो । उक्त समारोहमा सिटिजन लाइफका देशैभरीका ३ सय भन्दा बढी उत्कृष्ट...


सानिमा लाइफको बीमा साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आज सशस्त्र प्रहरी वल विपद् ब्यबस्थापन तालिम केन्द्र ,कुरिनटार चितवनमा एक बिमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उच्च पस्दस्त अधिकारी सहित विभिन्न तहका सशस्त्र प्रहरी कर्मचारीहरुलाइ समाबेश गरि सो कक्षा संचालन गरिएको हो। उक्त...


एमडिआरटीको ग्लोबल कन्फ्रेन्स २०२२ मा सूर्या लाइफबाट चन्द्रकान्त पन्थी सहभागी हुँदै

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका एमडीआरटी बन्न सफल रुपन्देहीका चन्द्रकान्त पन्थी मिलियन डलर राउन्ड टेबल ग्लोबल कन्फ्रेन्स २०२२ मा सहभागी हुन आज प्रस्थान गरेका छन् । अष्ट्रेलियाको सिड्नीमा यहि अगस्ट २८ देखि ३१ तारिखसम्म हुने (एमडीआरटी) ग्लोबल कन्फ्रेन्समा...


बीमा समितिद्वारा नेपाल लाइफको जोखिमबारे सुपरिवेक्षण सुरु

काठमाडौं । बीमा समितिले नेपाल लाइफको रिक्स सुपरिवेक्षण सुरु गरेको छ । नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीहरुको सबैभन्दा ठूलो व्यवसाय गर्ने एवम् अग्रस्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जोखिममा आधारित सुपरिवेक्षण गर्न सुरु गरेको छ । बीमा...


नेपाल लाइफद्धारा शाखाहरु घटाउने निर्णय, कुन–कुन शाखा परे कटौतीमा ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शाखा कार्यालयहरु घटाउने निर्णय गरेको छ । कम्पनीले ६ वटा प्रदेशमा रहेका केही सीमित शाखाहरु गाभिने वा स्थानान्तरण हुने जनाएको हो । जसमध्ये बागमति प्रदेशका १३ वटा शाखा कार्यालय अब गाभिई...


रिलायबल नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, उल्लेख्य बृद्धि गर्दै अधिकतम् ७५ रुपैयाँसम्म पुग्यो बोनसदर

काठमाडौं । जीवन बीमाको दीगो व्यवसाय गर्ने लक्ष्य पछ्याउँदै अघि बढेको रिलायबल नेपाल लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृति भएको बोनसदर अनुसार रिलायबल नेपाल लाइफले आर्थिक वर्ष २०७७÷७८ को वित्तीय विवरणको आधारमा नयाँ बोनसदर सार्वजनिक...