रिलायन्स लाइफद्धारा २० लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । रिलायन्स लाइफले बीमित स्व. दिलबहादुर केसीको परिवारलाई एक कार्यक्रमबीच बीमा दाबी वापतको २० लाख २४...
एलआईसी इन्डियाले हकप्रद शेयर पारितगरेसँगै एलआईसी नेपालको सर्वाधिक कारोबार
काठमाडौं । नेप्से १६।६० अंकले घट्दा २०२७।३२ को विन्दुमा कायम भएको छ । एलआईसी इन्डियाले हकप्रद शेयर पारितरेसँगै कम्पनीको शेयरमा लगानीकर्ताहरु झुमिएका छन् । कम्पनीको ७ करोड ६५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।लगानीकर्ताहरुले आज उचित हकप्रदको समाचारको...
प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, संचालकलाई मर्जरको अख्तियारी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आज सम्पन्न भएको छ। सभा काठमाडौंमा सम्पन्न भएको छ। सभाले कम्पनीको अधिकृत चुक्ता पूँजी बृद्धि गर्ने, कम्पनीको पूँजी बृद्धि तथा अन्य व्यवस्था समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गरेको...
सन नेपाल लाइफद्धारा संस्थापक शेयरधनीहरुलाई असार ३० गतेभित्र रकम जम्मा गर्न आग्रह
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप ६० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले दोस्रो पटक सूचना प्रकाशित गर्दै शेयरधनीहरुलाई रकम जम्मा गर्न आह्वान गरेको हो । यसअघि कम्पनीले...
एलआइसी नेपालले हकप्रद निष्काशन गर्न भारतबाट पायो स्वीकृति, नेपालमा ८८ प्रतिशतसम्म हकप्रदन निष्काशनको तयारी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड हकप्रद शेयर निष्काशनको तयारीमा जुटेको छ । पछिल्लो समय धितोपत्र दोस्रो बजारमा विवादित बनेको एलआइसी नेपालले हकप्रद जारी गर्ने तयारी गरेको हो । एलआइसी नेपालमा ५५ प्रतिशत लगानी रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन...
प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आज, मर्जर तथा प्राप्तिको प्रस्ताव पारित हुँदै
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा आज बस्दैछ । सभा काठमाडौंमा ११ः४५ बजे हुँदैछ । सभाले कम्पनीको अधिकृत चुक्ता पूँजी बृद्धि गर्ने, कम्पनीको पूँजी बृद्धि तथा अन्य व्यवस्था समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेछ...
दाङको घोराहीमा राष्ट्रिय बीमा संस्थानको नयाँ शाखा संचालन
काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थाले नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले दाङको घोराहीमा नयाँ शाखा संचालनमा ल्याएको हो । उक्त शाखा घोराही उप–महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख अतिथित्वमा असार २१ गते मंगलबारका दिन...
प्राइम लाइफ इन्स्योरेन्सद्धारा उदयपुरको श्री खाट मन्दिर आघारभुत बिधालयलाई आर्थिक सहयोग
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लाको श्री खाट मन्दिर आघारभुत बिध्यालयमा अध्यनरत ३५० जना भन्दा बढि बाल बालिकाहरुलाई स्कुल ब्याग वितरण गरि भवन निर्माणका लागी रु ३ तीन लाख आर्थिक सहयो गरेको छ ।...
शिवम् सिमेन्टद्वारा जोखिम बीमा रकम सहितको मृत्यु बीमा बापतको रकम हस्तान्तरण
काठमाण्डौं । देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार शिवम् सिमेन्टस् लिमिटेडले ५ लाख बराबरको मृत्यु विमा सहित दुर्घटना जोखिम विमा बापतको रकमहरु हस्तान्तरण गरेको छ । यसअघि दैनिक निर्माण कार्यमा खटिने निर्माण कर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै...
रिलायन्स लाइफद्धारा कम्पनीको ब्यानर सगरमाथाको चुचुरोमा फहराउने शेर्पालाई सम्मान
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको बीमाकर्मी श्री दाकिपा शेर्पाद्धारा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ब्यानर विश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएका छन् । दाकिपा शेर्पा पेशाले क्लाईबिङ गाइड हुन् । उनको स्थायी ठेगाना सोलुखुम्बु जिल्ला , महाकुलुङ गाउँपालिका , वडा...
जन्म दिनमा लोक दोहोरी गायिका अनुजा कट्टेलले लिईन् बीमा योजना
काठमाडौं । लोक दोहोरी गायिका अनुजा कट्टेलले आफ्नो जन्म दिनको अवसरमा जीवन विमा योजना उपहार लिएकी छिन् । सोलुखुम्बु जिल्ला नेचासल्यान गाँउपालिका वडा नं ४ पोखरेमा जन्मिएकी अनुजा कट्टेल हाल लोक दोहोरीको क्षेत्रमा निकै चर्चामा आएकी छन् । उनले...
मर्जरमा जाने बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई घटुवा वा सुविधा कम गर्न नपाइने, बीमा समितिले जारी गर्यो निर्देशन
काठमाडौं । बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको पद तथा सेवा सुविधा नघट्ने व्यवस्था गर्न बीमा समितिले निर्देशन दिएको छ । समितिले आज सबै बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै गाभ्ने/गाभिने संस्थाका कर्मचारीहरुलाई गाभिएर कायम हुने बीमा कम्पनीहरुमा...
धितो कारोबारमा ऋण बराबरको नभई वास्तविक मूल्यको बीमा गर्नुपर्ने समितिको सुझाव
काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि बृहत् छलफलमा धितो कारोबारमा ऋण बराबरको नभई सम्पत्तिको वास्तविक मूल्यको बीमा गर्नुपर्ने समितिको सुझाव दिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार आगामी आर्थिक वर्षको मौद्रिक नीतिमाथि बृहत् छलफल कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव...
मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु
काठमाडौं । मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ। कार्यक्रम कोरोना महामारीका कारण बिगत दुई वर्षदेखि रोकिएको थियो। शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम आजदेखि पुनः सुचारु...
रिलायन्स लाइफको विशेष साधारण सभा सम्पन्न, मर्जरमा जाने प्रस्ताव पारित
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीका अध्यक्ष तारा चन्द केडियाको प्रमुख आतिथ्यतामा काठमाण्डौको शंखमुलस्थित अनमोल बैंक्वेटमा सम्पन्न भएको हो । कम्पनीका अन्य संचालकहरुमा भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल, अमित...
सानिमा लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । .सभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सानिमा लाइफ इन्स्योरेन्सका अध्यक्ष कुमार कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त सभाले हाल कायम...
नेपाल लाइफ र एनआइसी एशिया बैंकको शेयर लिलामीमा, ७०० र ४२५ रुपैयाँमा जो कोहीले आवेदन दिन पाउने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंक लिमिटेडले संस्थापक समुहतर्फको शेयर लिलामीमा ल्याएको छ । कम्पनीको उक्त लिलामी शेयरमा इच्छुक लगानीकर्ताले आजदेखि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । नेपाल लाइफको ५ लाख ९६ हजार ९२१ कित्ता...
मर्जर प्रस्ताव राख्दै सिटिजन लाइफ इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार १३ गते बसेको संचालक समितिको बैठकले सभा साउन ६ गते बस्ने निर्णय गरेको हो । सो अनुसार सिटिजन लाइफको विशेष साधारण सभा साउन...
सानिमा लाइफ इन्स्योरेन्सको साधारणसभा आज बस्दै, लाभांश र मर्जर प्रस्ताब पारित गर्ने
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा आज (असार २०)गते बस्दैछ । कम्पनीको जेठ २५ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा स्मार्ट दरबार ब्यांक्वेट, धुम्बाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान १० बजे...
नेपाल लाइफ इन्स्योरेन्स सहित दुई कम्पनीलाई संस्थागत लगानीकर्ताको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप तीन सूची सार्वजनिक गरेको छ ।जसमा दुई बीमा कम्पनी र एक म्युचुअल फण्ड रहेको छ। बोर्डले असार १७ गते थप ३ वटा नयाँ कम्पनी थपेर...




















